मुख्य सामग्रीमा जानुहोस्
२०७८ माघ ७ को विवरण
आज

२०७८ माघ ७ का समाचार

जनवरी २१, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

mysansar.com२५२ हप्ता अघि

हरे, आफ्नै सम्पादकको स्वास्थ्य अवस्था समेत स्रोतले जनाउनु पर्ने यो कस्तो पत्रकारिता !

स्वास्थ्यका कारण गएको हप्ता केही लेख्न नसके पनि फेसबुक स्क्रोल खुब गरियो। अनि त्यहाँ देखिएका अनेक अनलाइनहरुका समाचार क्लिक गरियो। त्यही क्रममा यो एउटा समाचार पढेर केही लेखौँ झैँ भएको थियो। तर कोरोन...

rajdhanidaily.com२५२ हप्ता अघि

माघ ७, २०७८

सम्बन्धित समाचार पुस ३०, २०७८ माघ २, २०७८ माघ ४, २०७८ माघ ६, २०७८

nepalsamaya.com२५२ हप्ता अघि

कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिले के खाने, के नखाने ?

काठमाडौं- कोरोना महामारीको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्न थालेसँगै मानिसहरु आफूलाई आइसोलेट गर्न थालेका छन्। पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्याले नयाँ रेकर्डहरु कायम गरिरहेको छ...

lokaantar.com२५२ हप्ता अघि

साना लगानीकर्तालाई खुशीको खबर, यी ५ कम्पनीको आईपीओ निष्काशन हुँदै

शेयर बजार उकालो लागिरहेकै बेला ५ वटा कम्पनीको प्राथमिक शेयर (आईपीओ) निष्कासन हुने भएको छ ।  नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अन्तिम स्वीकृति प्रक्रिया अगाडि बढाएको छ ।  बोर्डले ५ वटा कम्पन...

rajdhanidaily.com२५२ हप्ता अघि

कोरोनाको ‘हटस्पट’ बन्यो काठमाडौं

काठमाडौं । एक सातामा कोरोना भाइरसको सक्रिय संक्रमित ह्वात्तै बढेको छ । देशभर बिहीबारसम्म ५७ हजार सक्रिय संक्रमितमध्ये ६५ प्रतिशत उपत्यकामा रहेको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक...

Ujyaaloonline.com२५२ हप्ता अघि

त्रिभुवन विश्वविद्यालयका परीक्षा स्थगित

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयले आउँदो आइतवारदेखिका सबै परीक्षा स्थगित गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एक सूचना निकालेर माघ ९ गतेदेखिका सबै परीक्षा अर्को सूचना न...

khabarhub.com२५२ हप्ता अघि

शुक्रवारको दिन यी काम गर्नु राम्रो मानिन्छ

शुक्रबारको दिन देवी दुर्गाको पूजा गरिन्छ । त्यसैले यो दिन देवी दुर्गाका साथै उनका सबै अवतारको पूजा पनि गरिन्छ । महालक्ष्मी, देवी दुर्गा, वैभव लक्ष्मी, सन्तोषी माता तथा शुक्र ग्रहप्रति यो दिन समर्पि...

lokaantar.com२५२ हप्ता अघि

ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि कम्पनी छनोट, कुन कम्पनीले पायो ?

ललितपुरको ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माणको जिम्मा एम/एस आशिष समानान्तर रेलिगर जेभीले पाएको छ । गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाका अनुसार अत्यधिक सवारी अवरुद्ध हुने काठ...

rajdhanidaily.com२५२ हप्ता अघि

मेरिटोक्रेसीमा ध्यान देऊ

वरिष्ठताका आधारमा आफू अगाडि भए पनि पदावधि थपको सिफारिसमा नपरेको भन्दै नेपाली सेनाका उपरथी अनन्तः कार्कीले आफ्नै प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध प्रधानमन्त्रीसमक्ष उजुरी दिएपछि कर्मचारीमा सधैं क...

khabarhub.com२५२ हप्ता अघि

उपत्यकामा सीडीओले अनुमति दिएमात्र विवाह, ब्रतबन्ध र न्वारान गर्न पाइने

काठमाडौं – कोरोना महामारी बढ्दै गएपछि काठमाडौं उपत्यकामा थप कडाई गरिएको छ । उपत्यकामा विवाह र ब्रतबन्ध जस्ता कार्य गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)को स्वीकृति अनिवार्य गरिएको छ । बिहीबार उपत्यका...

rajdhanidaily.com२५२ हप्ता अघि

दूषित राजनीति र दागी प्रशासन

पछिल्ला केही वर्षदेखि नेपाली राजनीति अत्यन्तै दूषित हुन पुगेको छ । राजनीतिक दलहरूमा आपूmले जे गरे पनि हुने सर्वसत्तावादी सोच हावी भइरहेको छ । सत्तामा जानुभन्दा अघि लोकतन्त्र, संविधानवाद र विधिको शा...

annapurnapost.com२५२ हप्ता अघि

ढुंगेयुग त होइन नि सरकार !

माघ लागेदेखि तराई/मधेस क्षेत्रमा घाम लागेको छैन। पानीजस्तै शीतलहर छ। बाक्लो हुस्सु र चिसो हावाले मुटु नै हल्लाउँछ। एक जोर न्यानो लुगासमेत नपाएर गरिब, विपन्न असहायहरू पराल ओढेर बाँचिरहेका छन्। तर, स...

khabarhub.com२५२ हप्ता अघि

विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३४ करोड नाघ्यो

काठमाडौं– विश्वभर कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३४ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा यो खबर तयार पार्दासम्म ३२ लाख ७२ हजार नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३४ क...

news24nepal.tv२५२ हप्ता अघि

जिल्ला प्रशासन कार्यालय भक्तपुरको अत्यावश्यक बाहेक सबै काम बन्द

राम गोपाल तमखु भक्तपुर । भक्तपुरको जिल्ला प्रशासन कार्यालयमा कार्यरत विभिन्न फाँटका कर्मचारीहरुमा कोरोना संक्रमण देखिए पछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने भएको छ । आज माघ ६ गते बिहीवार देखि...

lokaantar.com२५२ हप्ता अघि

देउवा, प्रचण्ड र नेपालबीच के–के भयो छलफल ?

 सत्तारूढ गठबन्धनका प्रमुख दलका  शीर्षस्थ  नेताबीच  देशको  पछिल्लो  राजनीतिक  अवस्था  र  सरकारले  चाल्नुपर्ने  कदमबारे  छलफल  भएको छ । प्रधानमन्त्री  निवास  बालुवाटारमा  बिहीबार  साँझ  प्रधानमन्त्...

rajdhanidaily.com२५२ हप्ता अघि

युवा संघमा समानान्तर कमिटी गठन गर्ने चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालमा विवाद चर्किएको छ । संघभित्र विवाद चर्किएपछि असन्तुष्ट पक्ष समानान्तर कमिटी गठन गर्ने आन्तरिक तयारीमा जुटेका छन...

annapurnapost.com२५२ हप्ता अघि

प्रदेशको एउटै मन्त्रालयको फजुल खर्च करोडौं

सुर्खेत : कर्णालीमा आधाभन्दा धेरै नागरिक गरिबीको रेखामुनि छन्। प्रदेशको आन्तरिक आम्दानी पनि न्यून छ। प्रदेश सरकार संघले दिने अनुदानका भरमा छ। खर्च भने मनलाग्दी गर्ने गरेको पाइएको छ। प्रदेश सरकारको ...

setopati.com२५२ हप्ता अघि

६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल

पछिल्लो समय आधुनिक सपिङ मल र आकर्षक मल्टिप्लेक्ससहितका सिनेमा हल बन्न थालेका छन्। यस्ता सिनेमा हलका भवनमा हलबाहेकका थुप्रै सुविधाहरू हुन्छन्। यही अवधारणाअनुरूप काठमाडौंको पुरानोमध्येको गोपीकृष्ण ह...

ekantipur.com२५२ हप्ता अघि

फ्रान्समा बर्ड फ्लूको प्रकोपपछि २५ लाख पन्छी मार्न आदेश

पेरिस — बर्डफ्लुको सङ्क्रमण फैलिएपछि फ्रान्स सरकारले किसानहरूलाई करिब २५ लाख पन्छी मार्ने आदेश दिएको छ । फ्रान्सको कृषि मन्त्रालयले देशको दक्षिण पश्चिममा थप १० लाख भन्दा बढी चराहरू मार्न आवश्यक रहे...

lokaantar.com२५२ हप्ता अघि

अदालतहरूमा धमाधम सेवा कटौती

सर्वोच्च  अदालतसहित  उपत्यकाका अधिकांश अदालतले सेवा कटौती गरेका छन्  ।  कोभिड–१९  सङ्कट  बढ्दै  गएपछि  सर्वोच्च  अदालतको पूर्ण बैठकको निर्णयअनुसार सर्वोच्च र मातहतका अदालतहरूले सेवा कटौती गरेका हु...

rajdhanidaily.com२५२ हप्ता अघि

कोरोनाको संकटमा बोनीले बनाए पाँच फिल्म

मुम्बई । आफ्नी पत्नी श्रीदेवीको निधनपछि बलिउड निर्माता बोनी कपुरले एक वर्षभन्दा लामो समय फिल्म निर्माणमा चासो देखाएनन् । यिनै निर्माता पछिल्लो समय फिल्म निर्माणमा निकै सक्रिय भएका छन् । भारतमा कोर...

rajdhanidaily.com२५२ हप्ता अघि

गायिका लता मंगेशकर आईसीयूमा

मुम्बई । भारतीय दिग्गज गायिका लता मंगेशकर यतिबेला अस्पतालको आईसीयूमा उपचाररत छिन् । गत साता उनको स्वास्थ्यमा सुधार आएको भए पनि कोराना संक्रमणका कारण उनको अवस्था फेरि गम्भिर रहेको चिकित्सकहरूले बताए...

lokaantar.com२५२ हप्ता अघि

लकडाउनको त्रास : नो अब्जेक्सन लेटर लिन विद्यार्थीको लर्काे

ओमिक्रोन भेरियन्टका कारण बन्दाबन्दी  हुन  सक्ने  डरले  वैदेशिक  शिक्षाका  लागि  बाहिरिन चाहने नेपाली विद्यार्थीको सङ्ख्या केही दिनयता ह्वात्तै बढेको छ । शिक्षा,  विज्ञान  तथा  प्रविधि  मन्त्रालयअन...

nayapatrikadaily.com२५२ हप्ता अघि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता  लिन विद्यार्थी संगठनहरूको माग

मूल्यवृद्धिको विरोध मूल्यवृद्धिको विरोधमा बिहीबार साँझ प्रदर्शनीमार्गमा टायर बालेर विरोध प्रदर्शन गर्दै विद्यार्थी । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका प्रतिपक्षीदेखि सत्तारुढ दलनिकट विद्यार...

rajdhanidaily.com२५२ हप्ता अघि

अभिनेत्री श्वेताको स्वास्थ्य स्थिर

काठमाडौं । कोरोना संक्रमणको महामारी बढिरहेको बेला नेपाली कलाकार पनि धमाधम कोरोना संक्रमित भएका छन् । मंगलबार कोरोना संक्रमित भएकी अभिनेत्री श्वेता खड्काले आफ्नो अवस्था स्थिर रहेको बताएकी छन् । कोर...

khabarhub.com२५२ हप्ता अघि

नक्कली नोटसहित चितवनबाट दुई जना पक्राउ

चितवन – प्रहरीले नक्कली नोट कारोबारमा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं ३ बस्ने खैरहनी नगरपालिका वडा नं ३ स्थायी घर भएकी २५ वर्षीया पवित्रा घताने र र...

lokaantar.com२५२ हप्ता अघि

३७ हजार सक्रिय संक्रमित रहेको उपत्यकामा प्रशासनको एकपछि अर्को कडाइ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा ३७ हजार बढी सक्रिय संक्रमित रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा २६ हजार ६९८, ललितपुरमा ६ हजार ६१२ र भक्तपु...

lokaantar.com२५२ हप्ता अघि

घरको फोहोरलाई  सडकमा नथुपार्न महानगरको आग्रह

काठमाडौँ महानगरपालिकाले  घरको  फोहोरलाई  सडक किनारमा   नथुपार्न   महानगरवासीसँग   आग्रह गरेको छ । ​महानगरपालिकाका सबै सफाइ कर्मचारीलाई कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाइएकाले फोहोर  व्यवस्थापनमा ...

merolifestyle.com२५२ हप्ता अघि

कोरोना संक्रमण बढेपछि तेह्रथुम प्रशासनको सेवा एक साताका लागि बन्द

तेह्रथुम । जिल्ला प्रशासन कार्यालय तेह्रथुमका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रशासनबाट प्रवाह हुने सेवा स्थगन गरिएको छ। कोभिड-१९ नयाँ भेरियन्ट ओमिक्रोन पछिल्लो समय तीव्र रूपमा फैलिनुका साथै क...

khabarhub.com२५२ हप्ता अघि

चाँगुनारायण जङ्गलमा चरा गणना सुरु

भक्तपुर – धेरै प्रजातिको चरा पाइने कथन रहँदै आएको चाँगुनारायण नगरपालिकाको जङ्गल क्षेत्रमा गणना सुरु गरिएको छ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक कमलराज गोसाइँसहितको टोलीले वडा नं ६ र ७ को सिमा...

nepalipatra.com२५२ हप्ता अघि

अमेरिकामा एकैदिन ५ लाख ९ हजार संक्रमित थपिए, २१ सय ४९ को मृत्यु

एजेन्सी । अमेरिकामा पछिल्लो २४ घण्टाको अवधिमा थप ५ लाख ९ हजार ८५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  यस्तै, उक्त अवधिमा यसबाट ज्यान गुमाउनेको संख्या २१४९ रहेका छन् भने १ लाख ५ हजार ६३३ ...

ratopati.com२५२ हप्ता अघि

राष्ट्र बैंकले कडाइ गरेपछि शेयर धितो कर्जा घट्यो

 बैंक तथा वित्तीय संस्थाहरूका लागि कर्जा प्रवाहको आकर्षक क्षेत्र मानिएको शेयर धितो कर्जा घट्न थालेको छ । शेयर धितो कर्जालाई कडाइ गर्ने नेपाल राष्ट्र बैंकको नीति र कम्पनीहरूको बजारमूल्य समेत ओरालो ल...

news24nepal.tv२५२ हप्ता अघि

कोपा डेल रे : अन्तिम १६ बाटै बाहिरियो बार्सिलोना

एजेन्सी । साविक विजेता बार्सिलोना स्पेनिस कोपा डेल रेबाट बाहिरिएको छ । गएराति भएको खेलमा एथलेटिको बिल्वाओसँग ३-२ गोल अन्तरले पराजित हुँदै बार्सिलोना अन्तिम १६ बाटै बाहिरिएको हो । बिल्वाओको जितमा इ...

ekantipur.com२५२ हप्ता अघि

सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन — नारायणगढ–मुग्लिन सडकको इच्छाकामना गाउँपालिका–६ कालिखोला टोपोखोला पुल नजिक सुख्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । शुक्रबार बिहान साढे दुई बजेतिर सुख्खा पहिरो खसेको चितवन जिल्ला ट्राफिक...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको