मुख्य सामग्रीमा जानुहोस्
२०७८ फागुन २५ को विवरण
आज

२०७८ फागुन २५ का समाचार

मार्च ९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

abhiyandaily.com२४५ हप्ता अघि

जस्तापाताले टल्किए सिस्नेका १७२ घर

रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिकामा तीन आर्थिक वर्षको हालसम्म १५० भन्दा बढी घरमा टिनको छाना टल्किएका छन् । सुरक्षित नागरिक आवास कार्यक्रममार्फत गाउँपालिकाका १७२ विपन्न परिवारको घरका खरक...

abhiyandaily.com२४५ हप्ता अघि

वायु ऊर्जा आयोजना अलपत्र

पर्वत । पर्वतको एक विकट गाउँमा विद्युत्को माग पूरा गर्न करोडौंको लागतमा बनाइएको वायु ऊर्जा १५ वर्षदेखि अलपत्र बनेको छ । महाशिला गाउँपालिका–६ फलामखानीमा सञ्चालित हावाबाट बिजुली निकाल्ने प्रविधि (वाय...

merolifestyle.com२४५ हप्ता अघि

तौल बढाउन बिहानको खाजामा खानुहोस् यी खानेकुराहरू

धेरै मानिसहरू आफ्नो कम तौलको बारेमा धेरै चिन्तित छन् । धेरै पातलो हुनु पनि तपाईंको स्वास्थ्यको लागि राम्रो होइन । यसले तपाईंको प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउन सक्छ । जसले चाँडै बिरामी पर्न सक्छ ।...

ratopati.com२४५ हप्ता अघि

युक्रेन तथा रसियाका छिमेकी देशमा आठ हजार बढी नेपाली श्रमिक

फाइल तस्विर युक्रेन तथा रसियाका छिमेकी श्रम गन्तव्यमा आठ हजारभन्दा बढी श्रमिक कार्यरत रहेको पाइएको छ। युक्रेन र रसिया युद्ध बढ्दै गए सो क्षेत्र वरपर रहेका आधा दर्जन देशमा कार्यरत आठ हजारभन्दा बढी ...

nepalipatra.com२४५ हप्ता अघि

च्याम्पियन्स लिगः सानदार जितसहित बायर्न क्वाटरफानलमा

एजेन्सी । रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसहित जर्मन क्लब बायर्न म्युनिखले उत्कृष्ट जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ ।  मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगम...

khabarhub.com२४५ हप्ता अघि

महिला हिंसा अन्त्यका लागि जुम्लामा हस्ताक्षर संकलन

जुम्ला- जुम्लामा महिला हिंसा अन्त्यका लागि हस्ताक्षर संकलन गरिएको छ।

annapurnapost.com२४५ हप्ता अघि

जलवायु परिवर्तन खतराको घण्टी

जलवायु परिवर्तन समकालीन विश्वको सबैभन्दा गम्भीर मुद्दा हो। अस्वाभाविक रूपमा पृथ्वी तात्दा पानीका मूलहरू सुकेका छन्। पानी नपर्ने, हिउँ पर्ने ठाउँमा हिउँ होइन, अचेल पानी पर्न थालेको छ। स्याउ फलाउन अझ...

ratopati.com२४५ हप्ता अघि

मिलानसँग हारे पनि क्वार्टरफाइनलमा लिभरपुल

इन्टर मिलानसँग मंगलबार राति पराजित भए पनि लिभरपुल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति १-० गोलले पराजित भए पनि पहिलो लेगमा २-० को जीत हासिल गरेका कारण लिभरपुल समग्रमा २-...

newsofnepal.com२४५ हप्ता अघि

त्रिवि पदाधिकारीको राजीनामा माग

काठमाडौं । सरकार आबद्ध तीन दलका प्राध्यापक संघ–संगठनले त्रिविका पदाधिकारीको राजीनामा माग गरेका छन् । तालाबन्दी भएको झन्डै दुई महिनापछि ती संगठनले राजीनामा मागेका हुन् । नेपाली कांग्रेस निकट प्रजात...

bbc.com२४५ हप्ता अघि

युक्रेन-रुस युद्धः रुसको चेतावनीबीच पश्चिमा देशहरूद्वारा उसका तेल र ग्यासमा प्रतिबन्ध घोषणा

युक्रेनमाथि मस्कोको आक्रमणको विरोधमा आर्थिक प्रतिबन्धलाई बढाउँदै अमेरिका र ब्रिटेनले रुसी तेलमा प्रतिबन्ध लगाउँदै छन् भने युरोपेली सङ्घले रुसी ग्यासमा आफ्नो निर्भरता समाप्त गर्न गइरहेको छ। अमेरिकी...

annapurnapost.com२४५ हप्ता अघि

पशुपति क्षेत्रको ठेक्कामा मिलेमतो

काठमाडौं  : पशुपति क्षेत्र विकास कोषले मिलेमतोमा एक कम्पनीलाई ठेक्का दिलाउने गरी बोलपत्र आह्वान खुलेको छ। विश्वरूपा मन्दिर तथा सत्तल निर्माणका लागि मिलेमतोमा धर्म एस निर्माण सेवा काभ्रेलाई दिन खोजे...

ekantipur.com२४५ हप्ता अघि

चिनियाँ विदेशीमन्त्री वाङ चैत दोस्रो साता आउँदै

काठमाडौँ — चीनका विदेशमन्त्री वाङ यी चैत दोस्रो साता दुईदिने भ्रमणका लागि काठमाडौं आउने भएका छन् । नेपाल सरकारकै निम्तोमा विदेशमन्त्री वाङको भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । ...

farakdhar.com२४५ हप्ता अघि

पाकिस्तानी प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

पाकिस्तानको प्रमुख विपक्षी दलले प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको छ । यो अविश्वासको प्रस्ताव ल्याउनुमा प्रमुख विपक्षी दलको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्टको मुख्य भू...

newsofnepal.com२४५ हप्ता अघि

एकमहिने चुनावी अभियानको अन्तिम तयारीमा कांग्रेस

काठमाडौं । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरी आयोजना गर्न लागेको एकमहिने अभियानको अन्तिम तयारीमा जुटेको छ । यही फागुन २९ गतेदेखि कांग्रेसले ‘घरघ...

ratopati.com२४५ हप्ता अघि

रामकोट घटना :  जसले आफूसँगै ११ वर्षीया छोरीलाई पनि विष पिलाए  !

काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोट स्थित डाँडापौवामा सोमबार राति विष पिएका ४ जनाको स्वयम्भु स्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार हुँदै छ । ३३ वर्षका सुवर्णमान प्रधानको गए राति नै मृत्यु भयो ।...

annapurnapost.com२४५ हप्ता अघि

गठबन्धनको चित्त नदुखाउनुहोस् : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन र प्रतिपक्षी दलका नेताहरूको चित्त दुख्ने खालका अभिव्यक्ति नदिन पार्टीका शिर्ष नेताहरूलाई निर्देशन दिएका छन्। स्थानीय तह चुनावसम्बन्धी अभियान...

Ujyaaloonline.com२४५ हप्ता अघि

अमेरिकाद्वारा रुसबाट तेल, ग्यासलगायत उर्जाको आयातमा प्रतिबन्ध

अमेरिकाले रुसबाट तेल, ग्यासलगायत उर्जाको आयातमा प्रतिबन्ध लगाएको छ । ह्वाइट हाउसमा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी तेल/ग्यासलगायत ऊर्जाका स्रोतको सबै आयातमा प्रतिबन्ध लगाएको बताउन...

setopati.com२४५ हप्ता अघि

मर्स्याङ्दीमा डुबेर छात्रको मृत्युपछि लमजुङको सुन्दरबजार क्षेत्रमा कर्फ्यू

लमजुङको सुन्दरबजार नगरपालिका क्षेत्रमा कर्फ्यू लगाइएको छ। आज बिहान ६ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू लगाइएको हो। सुन्दरबजार नगरपालिका ९ मा रहेको फ्युचरस्टार आवासीय विद्यालयमा कक्षा १० मा पढ्ने...

baahrakhari.com२४५ हप्ता अघि

नेकपा (एस)को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै

काठमाडौं । । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । आजको बैठकमा बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।  पोलिटब्युरो सदस्यहरूको सुझावस...

onlinekhabar.com२४५ हप्ता अघि

दाङमा मोटरसाइकल र कार ठोक्किंदा एक जनाको मृत्यु 

२५ फागुन, दाङ । दाङमा मोटरसाइकल र कार ठोक्किंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक राप्ती गाउँपालिका-१ का २५ वर्षीय नरेन्द्र जिसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । द...

ratopati.com२४५ हप्ता अघि

अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन परराष्ट्रमन्त्री टर्की प्रस्थान

परराष्ट्रमन्त्री डा नारायण खड्का यही फागुन २७ देखि २९ गतेसम्म टर्कीको अन्तालियामा आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार राति त्यसतर्फ प्रस्थान...

farakdhar.com२४५ हप्ता अघि

कांग्रेसको एक महिने अभियानका लागि ७७ जिल्लामा खटाइए नेता, को कहाँ ?

नेपाली कांग्रेसले चुनावलक्षित एक महिने अभियानका लागि केन्द्रीय नेताहरुको जिम्मेवारी तोकेको छ ।  नेपाली कांग्रेसले ७७ वटा जिल्लामा केन्द्रीय नेताहरुलाई हटाउने निर्णय गरेको हो । मंगलबार कांग्रेस केन...

nayapatrikadaily.com२४५ हप्ता अघि

दार्चुलामा महाकालीको बहाव जबर्जस्ती नेपालतर्फ फर्काउँदै भारत

बर्खामा महाकालीको भेल सदरमुकाम खलंगामा पस्ने गरी भारतले धार परिवर्तन गराएपछि विरोधमा उत्रिएका नेपालीमाथि भारतीयबाटै ढुंगा प्रहार, नेपालीको प्रतिकार बर्खामा महाकालीको भेल दार्चुला सदरमुकाम खलंगातिर...

deshsanchar.com२४५ हप्ता अघि

कार र मोटरसाइकल ठोक्किँदा एक युवको ज्यान गुम्यो

दाङ- दाङमा कार र माेटरसाइकल एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा परी एकजनाकाे मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी ३५ वर्षीय नरेन्द्र जिसीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्...

deshsanchar.com२४५ हप्ता अघि

सडकमा पाेखिए महिला हिंसाका वेदना

दाङ- सकमा मानिस ओहोरदाेहाेर गरिरहेका थिए । तर, त्यही सडक केहीबेरमा अर्कै माहौलमा परिणत भयाे । किशाेर किशाेरी अभिनयमा उत्रिए । महिलामाथि हुने हिंसा र अत्याचार बिरुद्ध सचेतना फैलाउन खाेजे । सडकमा हि...

deshsanchar.com२४५ हप्ता अघि

रुसको आक्रामक गतिविधि केही कमजोर : युक्रेन

रुसको आक्रमक गतिविधि पछिल्लो २४ घण्टा केही कमजोर भएको युक्रेनी रक्षा अधिकारीले दाबी गरेका छन्। युक्रेनको सेनाले रुसी आक्रमणको १३ औँ दिनका बारेमा जारी गरेको जानकारीमा पछिल्लो २४ घण्टामा ‘शत्रुका आक...

nepalviews.com२४५ हप्ता अघि

देशभर आंशिकदेखि सामान्य बदली

काठमाडौं। अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

ratopati.com२४५ हप्ता अघि

नहरमा दुई जना मृत भेटिए, एक जनाको पहिचान खुलेन

सोमबार  पश्चिम नवलपरासीको गण्डक नहरमा मृत भेटिएका दुई  जना मध्ये एक  जनाको पहिचान खुलेको छ ।  मिति जिल्लाको नवलपरासी प्रतापपुर गाउँपालिका – ७ सुर्यपुरास्थित नेपाल गण्डक प्राधिकरण जल विद्युत केन्द्र...

ratopati.com२४५ हप्ता अघि

शान्ति प्रक्रियालाई गिज्याइरहने ‘सामूहिक चिहान’

‘मैले मूल बाटो हिँड्न छाडेको धेरै भयो । कोल्टी जाँदा र आउँदा अरू बाटो नै प्रयोग गर्ने गरेकी छु । त्यो बाटो हिँड्दा आफूलाई सम्हाल्न सक्दिनँ’, जगन्नाथ गाउँपालिका– १ की बिजा बिष्टले आफ्नो वेदना सुनाइन...

nepalbahas.com२४५ हप्ता अघि

खप्तड गोल्डकपको फाइनल प्रवेशका लागि मनाङ र शेर्पा भिड्दै

२५ फागुन धनगढी । पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज बुधबार एक खेल हुँदैछ । धनगढी रंगशालामा हुने पहिलो सेमिफाइनल खेलमा दुई ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लब र हिम...

news24nepal.tv२४५ हप्ता अघि

नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औँ महाधिवेशन वीरगञ्जमा, प्रमद्वारा उद्घाटन हुने

मुस्कान श्रेष्ठ वीरगञ्ज । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औँ राष्ट्रिय महाधिवेशन तथा केन्द्रिय महिला उद्यमी समितिको २२औँ राष्ट्रिय महिला उद्यमी सम्मलेन वीरगञ्जमा हुने भएको छ । मंगलबार पत्र...

ratopati.com२४५ हप्ता अघि

विश्व बैङ्क बाहिरिए पनि हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन बन्ने

ऋण लगानी सम्झौता भङ्ग गर्दै विश्व बैङ्क बाहिरिए पनि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम नरोकिने भएको छ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र...

ratopati.com२४५ हप्ता अघि

रुस-युक्रेन युद्धमा परेर अभिनेता पाशाको निधन

रुस र युक्रेनबीच युद्ध जारी छ । यो युद्धमा परेर एक युक्रेनी अभिनेता पाशा लीको निधन भएको छ । युक्रेनी सेनासँग आबद्ध पाशाले देशको सुरक्षाको क्रममा ज्यान गुमाएका हुन् ।​ पाशा अग्रमोर्चामा रहेर सेनाको ...

ratopati.com२४५ हप्ता अघि

रुसविरुद्ध जंगल, मैदान र समुद्री किनारामासमेत लड्न तयार छौँ : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसविरुद्धको लडाइ नछोड्ने बताएका छन् । बेलायतको संसद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै जेलेन्स्कीले युद्ध अन्त्य नहुने बेलासम्म युक्रेन रुसविरुद...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको