२०७८ फागुन २९ का समाचार
मार्च १३, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
इटालीमा नेपाल चिनाउन हिँडेका ‘कार्लो माम्बेर्टो’
विष्णु रैगाईं, काठमाडौं । ‘फिनाले’ भन्ने बित्तिकै तपाईंले ठ्याक्कै के सम्झिनुभयो ? पक्कै कुनै खेल वा कुनै ‘रियालिटी शो’को ‘ग्राण्ड फिनाले’ भन्ने बुझ्नुभयो होला होइन ? तर यहाँ चर्चा गरिएको फिनाले ...
कर्पोरेट पेमा अनलाइन रजिस्ट्रेसन सुविधा
काठमाडौं (अस) । व्यावसायिक भुक्तानीको प्ल्याटफर्म कर्पोरेट पे प्राणालीको स्तरोन्नति गरी विभिन्न सुविधासँगै अनलाइन रजिस्टर गर्न सकिने सुविधा थप भएको छ । बैंक, वित्तीय संस्थाका साना, मझौला व्यावसायि...
उवासंघ चितवन अध्यक्षमा श्रेष्ठ
चितवन (अस) । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चुननारायण श्रेष्ठ निर्विरोध चयन भएका छन् । बुधबार मनोनयन दर्ताको क्रममा श्रेष्ठबाहेक अन्यको अध्यक्षमा उमेदवारी नपरेपछि हालका वरिष्ठ उपाध्यक्ष श्रेष...
आफ्नो ज्ञानमा विश्वास राख्नुहोस्
डा.सर्वपल्ली राधाकृष्ण आफ्नो सन्तुलित विचार र बोलीको लागि प्रसिद्ध थिए । उनले विनाकारण आफ्नो विद्वताको प्रदर्शन कहिल्यै गर्दैनथे । एक दिन उनी धेरै खुसी थिए । डा.राधाकृष्णनसँगै आएका मानिसहरू उनलाई ख...
आयुर्वेदिक औषधि उत्पादनका लागि जडीबुटीको खोजीमा वैद्यखाना
चालू आर्थिक वर्ष २०७८/७९ को चार महिना बाँकी रहँदा सिंहदरबार वैद्यखाना विकास समिति आयुर्वेदिक औषधि उत्पादनका लागि जडीबुटीको खोजीमा जुटेको छ । कोभिड प्रकोप उत्कर्षमा हुँदा पनि आयुर्वेदिक औषधि उत्पादन...
न्यूनतम मापदण्डसमेत पूरा नगरी एम्बुलेन्स सञ्चालन
सङ्घीय राजधानी काठमाडौँलगायत देशभर गुड्ने एम्बुलेन्समध्ये धेरैजसो डेलिभरी भ्यान प्रयोग गरी सञ्चालनमा छन् । यस्ता सवारीसाधन एम्बुलेन्सका रूपमा सञ्चालन गर्न अयोग्य मानिन्छन् । बिरामीलाई राख्नसमेत अस...
अनधिकृत रिचार्ज कार्डहरू बिक्री भइरहेकाले सचेत रहन टेलिकमले आग्रह
बजारमा विभिन्न नामबाट नेपाल टेलिकमका सेवाहरू समेत रिचार्ज हुने भनी अनधिकृत रिचार्ज कार्डहरू समेत बिक्री भइरहेकाले सचेत रहन नेपाल टेलिकमले आग्रह गरेको छ । टेलिकमले एक सूचना जारी गर्दै यसबारे जानकारी...
रोनाल्डोको शानदार ह्याट्रकिमा युनाइटेड विजयी
क्रिस्टियानो रोनाल्डाले १४ वर्षमा म्यानचेस्टर युनाइटेडका लागि पहिलो ह्याट्रिक गरेपछि टोटनह्याम हटस्पर्स ओल्ड ट्राफोर्डमा पराजित भएको छ । शनिबार राति भएको खेलमा युनाइटेड ३-२ गोलले विजयी भएको हो । रो...
एम्बुलेन्समा पालना नै हुँदैन न्युनतम मापदण्ड !
सङ्घीय राजधानी काठमाडौँलगायत देशभर गुड्ने एम्बुलेन्समध्ये धेरैजसो डेलिभरी भ्यान प्रयोग गरी सञ्चालनमा छन् । यस्ता सवारीसाधन एम्बुलेन्सका रूपमा सञ्चालन गर्न अयोग्य मानिन्छन् । बिरामीलाई राख्नस...
हरेक आइतबार गर्नुहोस् यी काम
आइतबार (आज) साताको पहिलो दिन । ज्योतिष शास्त्रका अनुसार आइतबार गरिएका कामले हप्ता भरि सफलताको कदम चुम्ने छ । धार्मिक मान्यताका अनुसार आइतवार भगवान सूर्यको पूजा उपासना गर्नु आवश्यक हुन्छ ।
हुरीसँगै आगलागी बढ्न थाल्यो, तर उपकरण बनेन
काठमाडौं । हाबाहुरीको मौसम शुरू भएसँगे काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा दैनिक आगलागीका घटना बढ्नथालेका छन् । तर, कतिपय जिल्ला मग्नि नियन्त्रणका उपकरण नै छैनन् भने कति ठाउँमा भएका पनि बि...
रुसी सेनाले नै भन्यो — युक्रेनमा मानवीय अवस्था डरलाग्दो
किभ-युक्रेनमा मानवीय अवस्था तीव्र रुपमा बिग्रदै गएको र धेरै शहरमा अवस्था डरलाग्दो भएको रुसी सेनाले दाबी गरेको छ । युक्रेनमाथि रुसी हमलाको १७ औं दिन शनिबार ‘विशेष सैन्य कारबाही’ का क्रममा रुसी सेनाल...
सिटीमाथि लिभरपुलको दबाब कायम
ब्राइटनविरुद्ध सहज जीत निकाल्दै लिभरपुलले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीमाथिको दबाब कायम राखेको छ । प्रिमियर लिगमा लगातार आठौँ जीत निकाल्ने क्रममा लिभरपुलले ब्राइटनलाई २-० गोलले हराएको हो । ...
१३ सय युक्रेनी सैनिक मारिए : जेलेन्स्की
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले आक्रमण सुरु गरेयता करिब १३ सय युक्रेनी सैनिकको मृत्यु भएको जनाएका छन् । रुसले युक्रेनमा गएको फेब्रुअरी २४ देखि आक्रमण गरिरहेको छ । रुसी सैनिकले रा...
१४ वर्षपछि रोनाल्डोले गरे युनाइटेडका लागि ह्याट्रिक
क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको सहयोगमा म्यानचेस्टर युनाइटेडले जित दर्ता गरेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई ३–२ ले पराजित ग...
कांग्रेसको चुनावी अभियान आजदेखि
नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रचारप्रसार अभियान प्रारम्भ गर्दैछ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चैत २९ गतेसम्म एक महिना सञ्चालन हुन...
नियमविपरीत शुल्क लिँदै केयू
काठमाडौं :‘चिकित्सा शिक्षा आयोगले बीएससी नर्सिङ अध्ययनका लागि १० लाख रुपैयाँ शुल्क तोकेको छ। पढाइका क्रममा गरिने विभिन्न शैक्षिक क्रियाकलापको शुल्क पनि त्यसमै जोडिएको हुन्छ। छात्रवृत्तिमा पढ्ने व...
छाउपडी नमान्ने र छोरीलाई अंश दिने परिवारलाई गाउँपालिकाको सम्मान
जुम्लाको हिमा गाउँपालिकाले छाउपडी प्रथा नमान्ने र छोरीलाई पनि अंश दिने परिवारलाई सम्मान गरेको छ। ‘महिलासँग उपाध्यक्ष कार्यक्रम’ मार्फत् छोरीलाई पनि छोरा समान अंश दिने र छाउपडी प्रथा नमान्ने पर...
लेवान्डोस्कीको गोल वर्षा जारी तर रोकियो बायर्न
रोबर्ट लेवान्डोस्कीले यो सिजन बुन्डेस लिगका २६ खेलमा २९ औँ गोल गरे पनि बायर्न म्युनिख पाँचौ स्थानमा रहेको होफनहायमसँग बराबरी खेल्न बाध्य भएको छ । क्रिस्टोफर बौमगार्टनरले खेलको ३२ औँ मिनेटमा गोल गर...
रुसद्वारा युक्रेनको मेलिटोपोलमा नयाँ मेयर नियुक्त, किएभ पनि रुसी सेनाको घेराबन्दीमा
रुसले युक्रेनी सहर मेलिटोपोलमा नयाँ मेयर नियुक्त गरेको छ । मेयर इभान फेडोरोभलाई अपहरण गरेको केही घण्टापछि नयाँ मेयर घोषणा गरेको बीबीसीले जनाएको छ । स्थानीय टेलिभिजनमार्फत मेयरको रुपमा सम्बोधन गर्द...
अरू दलसँग तालमेल नभए एक्लै चुनाव लड्छौं: प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखमा हुने स्थानीय चुनावमा अरू दलहरूसँग तालमेल गर्नेबारे छलफल भइरहेको बताएका छन्। उनले सकेसम्म सत्तारूढ गठबन्धनबीच चुनावमा तालमेल गरेर अग...
रोनाल्डोले बनाए अर्को गोलको कीर्तिमान
लन्डन — क्रिस्टियानो रोनाल्डोले शनिबार एक अर्को गोलको कीर्तिमान बनाएका छन् । यससँगै इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई ३–२ ले हराएको छ । यो जितले अर्को सिजन युरोपेली च्याम्पियन...
कृषि विकास बैंकले गर्यो ठूलो संख्यामा कर्मचारीको बढुवा, को– को समेटिए ? [सूचीसहित]
कृषि विकास बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारीहरूको बढुवा गरेको छ । बैंकले सार्वजनिक सूचना जारी गर्दै विभिन्न पदमा कार्यरत कर्मचारीको कार्यक्षमता मूल्यांकनका आधारमा बढुवा गरिएको जनाएको छ । सूचना
बगरको कर तिर्दै बगरफाँटवासी
म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटवासीले २०५७ सालमा म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको कर तिर्दै आएका छन् । बगरफाँटस्थित ढलेबगरको विराउटा भन्ने ठाउँमा अहिले म्याग...
प्रधानमन्त्री देउवाद्वारा भारतप्रति आभार व्यक्त
काठमाडौं- युक्रेनमा रहेका नेपालीलाई उद्दार गर्न सहयोग गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतलाई धन्यवाद दिनुभएको छ । प्रधानमन्त्री देउवाले ट्वीट गर्दै भारतीय समकक्षी नरेन्द्र मोदी र भारतीय स...
वृद्धालाई झुक्याएर जग्गा नामसारी
संखुवासभा : संखुवासभाको भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटेसहित ७ जना पक्राउ परेका छन्। उनीहरूले स्थानीय दलबहादुर तामाङ (हाल बितेको) को २७ रोपनी जग्गा जालसाजी गरी आफन्तको नाममा पास गरेको...
'मधेसका नेताकै कारण मधेस पछाडि'
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेसका नेताकै कारण मधेस पछाडि परेको बताएका छन् । बाराको आदर्श कोतवाल गाउँपालिकामा ...
खोप भण्डार गर्ने 'कोल्ड रुम' अलपत्र
काठमाडौँ — जापान सरकारले खोप भण्डारका लागि एक महिनाअघि अनुदानमा दिएका ९ वटा कोल्ड रुम (फ्रिज) मध्ये दुईवटा त्रिभुवन विमानस्थलमै थन्किएका छन् । टेकुस्थित स्वास्थ्य विभागको केन्द्रीय खोप भण्डारका लाग...
प्रकाश सपूतलाई किन धम्क्याउने ? गीतले अपूर्ण क्रान्तिको पीडा दर्शाए छ : बाबुराम भट्टराई
काठमाडौं । (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले गायक प्रकाश सपुतको नयाँ गीतमा आपत्ति जनाउनु पर्ने कुरा नभएको बताएका छन् । माओवादी जनयुद्धबाट पीडित बनेका कार्युकर्ताको पीडाको विषयवस्तु सम...
नौ वर्षमा बनेन फोक्सिङ्टार पुल
सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसी नदीस्थित फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलका लागि तेस्रोपटक थप भएको म्याद आगामी चैत मसान्तमा सकिँदैछ । विसं २०७३ चैत २२ ग...
आगामी निर्वाचनबाट एमाले पहिलो पार्टी बनेर अगाडि आउने ओलीको दाबी
वीरगञ्ज । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताका वास्तविक समस्या समाधान गर्ने पार्टी एमाले भएको दाबी गरेका छन् । पर्साको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार...
माओवादी केन्द्र धादिङ-पोखरा जनसम्पर्क मञ्चमा ईश्वर
पोखरा । नेकपा माओवादी केन्द्र धादिङ-पोखरा जनसम्पर्क मञ्चको अध्यक्षमा ईश्वरकुमार श्रेष्ठ चयन भएका छन् । मञ्चको १०औं साधारणसभा तथा चौथो अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् । श्रेष्ठ यसअघि उपा...
देशभर मौसम सफा : अन्य दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौँ – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको अंशिक प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ ।
चुनावको पूर्वसन्ध्यामा 'अयोध्या' कार्ड
काठमाडौँ — एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली फेरि अयोध्या मन्थनमा फर्किएका छन् । यसअघि राम नेपालमा जन्मिएको र असली अयोध्या चितवनको ठोरीमा भएको दाबी गरेका उनले हालै दशरथको विषयमा व...
नेपालले घरेलु मैदानमा खेल्ने एक दिवसीय र टी–२० सिरिजको खेल तालिका सार्वजनिक
काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा खेल्ने त्रिदेशीय टी-२० सिरिज र एक त्रिदेशीयको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले पीएनजी र मलेसियासँगको त्रिदेशीय टी...
३५ समाचार देखाइएको