२०७८ चैत १३ का समाचार
मार्च २७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
भरौल गोल्डकपमा राजारानी क्लबको बिजयी सुरुवात
धनकुटाको राजारानी फुटबल क्लबले पाचौ अन्तराष्टिय भरौल गोल्डकप फुटबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । सुनसरीको बराहक्षेत्र ५ स्थित भरौल खेलमैदानमा आज शनिबार भएको उद्धघाटन खेलमा कञ्चनजंगा फुटबल क...
गायक धुर्व विश्को नयाँ गीत ‘पियारी’ सार्वजनिक
काठमाडौँ– गायक धुर्व विश्कोको पियारी बोलको गीत सार्वजानिक भएको छ ।
धरहराबाट छारे रोगको सचेतना
शनिबारको साँझ । सुन्धारास्थित धरहरा पर्पल कलरले सजाइएको छ । यसरी धरहरा सजाउनुको उद्धेश्य हो, छारे रोगसम्बन्धि सचेतना फैलाउने । हरेक वर्ष मार्च २६ का दिन मनाइने विश्व छारे रोग सचेतना दिवसको अवसरमा ...
जानौं ध्यानका लागि हात मुद्राहरू
आसनको स्थितिलाई मुद्रा भनिन्छ । त्यहाँ धेरै प्रकारका मुद्राहरू छन् । ती मध्ये एक हो हस्त मुद्रा । यस्तो अवस्थामा हातका सबै औंलाको सहयोगमा विशेष आकार बनाइन्छ । यी अंकहरूलाई हस्त मुद्राको नाम दिइएको ...
हवाई रुटमा मनपरी प्याराग्लाइडिङले जोखिम
गत फागुन २६ गते नेपालगन्जबाट पोखरा आउँदै गरेको बुद्ध एयरको जहाजका चालकले दिउँसो २ बजेर २५ मिनेटमा पुम्दीकोटस्थित महादेव मन्दिरको आकाशमा प्याराग्लाइडिड देखे। पोखरा विमानस्थलमा अवतरणको तयारीमा रहेको ...
एकीकृत ट्रेड युनियन महासंघको घोषणा
काठमाडौं (अस) । नेकपा एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट)बाट विद्रोह गरेका श्रमिक तथा नेताहरूले नयाँ ट्रेड युनियन महासंघको घोषणा गरेका छन् । नेकपा एकीकृत समाजवादी पार्टीको शुभेच्छुक संगठन...
बीओके–रोडहाउस क्याफे पोखरा सम्झौता
काठमाडौं (अस) । बैंक अफ काठमाण्डू (बीओके) र पोखरामा रहेको रोडहाउस क्याफेबीच ग्राहकलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार रोडहाउस क्याफेले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल ब...
आईपीएल : कोलकत्ताको विजयी सुरुवात, चेन्नई ५ विकेटले पराजित
काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ। मुम्बईमा शनिबार राति सम्पन्न उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले ...
ब्रोकर लाइसेन्सको अस्पष्टता
वाणिज्य बैंकहरूलाई शेयर ब्रोकर लाइसेन्स दिने योजना लामो समयदेखि अलपत्र छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४/०७५ को मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरूलाई छुट्टै सहायक कम्पनी स्थापना गरी शेयर ब्...
आईपीएलः चेन्नईलाई हराउँदै कोलकताको विजयी सुरुवात
एजेन्सी । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) विजयी भएको छ । शनिबार मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा केकेआरले चेन्नई सुपर किंग्स (सीएसक...
विश्व इतिहासमा आज : ५८३ जना मृत्यु भएको त्यो हवाई दुर्घटना
आज २७ मार्च । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रम : पुरुष नपुंसकताविरुद्ध भियग्रालाई अनुमति सन् १९९८ मा अमेरिकाको खाद्य तथा औषधि प्रशासनले भियग्रालाई अनुमति दिए...
गठबन्धनमा पक्षमा रहेका देउवा घेराबन्दीमा
प्रमुख सत्ताघटक दल नेपाली काँग्रेसको केन्द्रीय समितिभित्र वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन र तालमेल नगरी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने मत बढ्दै गएको छ। काँग्रेस सभापति शेरबहादुर देउव...
सङ्क्रमण घटेसँगै खोप लगाउने घट्दै
कोरोना भाइरसको सङ्क्रमण घट्दै गएकाले खोप लगाउन चाहनेको सङ्ख्या निकै कम हुन थालेको छ। अब सङ्क्रमणले दुःख दिन्न भन्ने सोचले खोप लगाउन मानिस अनिच्छुक देखिएका छन् । सरकारले चैतभरिमा पूर्ण खोप लगाउने घ...
भगवानका खातिर यो मानिस (पुटिन) शक्तिमा रहिरहनु हुँदैन : बाइडेन
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘कसाई’ को संज्ञा दिँदै उनको गम्भीर निन्दा गरेका छन् । युक्रेनमा गरिरहेको ‘नरसंहार’ र अत्याचारका सन्दर्भमा बाइडेनले पुटिनलाई ‘कसाई’...
नेपाल र चीनबीच भयो यस्तो सहमति
नेपाल र चीनबीचको घनिष्ठ मित्रतालाई थप उचाइमा पुर्याउन दुई मित्रराष्ट्र मुलुकले आपसी सहकार्यलाई बलियो बनाउने सहमति गरेका छन् । चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणले दुई मुलुकबीचक...
वर्गवाइन चम्कदा नेदरल्यान्ड्सको सहज जित
आइतबार, चैत १३, २०७८ एजेन्सी – स्टेभन वर्गवाइनले दुई गोलसँगै एक असिस्ट दिएपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्सले सहज जित हात पारेको छ । घरेलु मैदानमा नेदरल्यान्ड्सले डेनमार्कलाई ४–२...
‘चिनियाँ लगानी सधैं स्वागत’
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले विकास पूर्वाधारका क्षेत्रमा चिनियाँ लगानीलाई नेपालले सदैव स्वागत गर्ने बताएका छन् । चीनका विदेशमन्त्री वाङ यीसँग शनिबार साँझ बालुवाटारमा भेटवार्ता गर्दै उ...
'आर्थिक क्रान्ति गर्न कांग्रेस सरकार'
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचनमा आवश्यकता र औचित्यका आधारमा गठबन्धनका साझा वा एकल उम्मेदवार घोषणा गरिने बताएका छन् । सुनसरीको लौकहीमा प...
गाडी भाडा बढाउने तयारी
सरकारले लामो दूरीको सार्वजनिक सवारीमा भाडा समायोजन गर्ने तयारी गरेको छ। स्वचालित रूपमा भाडा समायोजन हुने गरी यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गरेको हो । इन्...
मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्दै आयोग
वैशाखमा हुने स्थानीय चुनावलाई निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ। आज आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ। नाम दोहोरिएका, मृत्यु भएकाहरूको समेत नाम हुन सक...
‘आरआरआर’ ले उछिन्यो ‘बाहुबली २’ को रेकर्ड
दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले बक्स अफिसमा विश्वभर निकै राम्रो कलेक्सन गरिरहेको छ। शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिनमै २ सय करोड बढी भारूको व्यापार गर्यो, जुन कुनै पनि भारतीय फिल्मका ...
आज केही भू-भागमा चट्याङसहित वर्षाको सम्भावना
आज देशका केही भूभागमा हल्का वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश-१ का पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो । अहिल...
युक्रेनमा रुस हार्यो की आफ्नो रणनीति परिवर्तन गर्यो ?
काठमाडौँ । के रूसी सेनाले युक्रेन विरुद्धको लडाईमा आफ्नो योजना परिवर्तन गरेको हो ? या युक्रेनसँग हार मानेको हो ? यो भन्न अझै धेरै चाँडो हुन सक्छ, तर युक्रेनको युद्धमा रूसको अडानमा भने पक्कै परिवर...
पूर्वाधारका कारण सुगम बन्दै परशुराम
प्रदेश – सुदूरपश्चिम जिल्ला – डडेलधुरा स्थानीय तह – परशुराम नगरपालिका वडा संख्या – १२ जनसंख्या – ७ लाख ४३ हजार ९ सय ४२ क्षेत्रफल – ४१४.८७ वर्गकिमि बजेट – ७४ करोड ८५ लाख ४६ हजार रुपैयाँ प्रमु...
सांसद साहमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले सर्लाहीको ईश्वरापुर नगरपालिका–६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरिने बताएका छन्। शनिबार आक्रमणमा घाइते भएका साह...
चुनावको कार्ययोजना बनाउन एमाले स्थायी कमिटीको बैठक बस्दै
१३ चैत, काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको पहिलो बैठक आज बस्दै छ । बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा बस्ने छ । बैठकले हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बै...
राष्ट्रपति भण्डारीलाई विहानै भेट्दै वाङ यी, ओली–प्रचण्डलाई भेटेपछि भ्रमण अन्त्य गर्ने
काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री ङ यीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टचार भेट गर्ने भएका छन् । उनले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, समकक्षी डा नारायण ख...
७७ वटै जिल्लामा फरक फरक मतपत्र मतपत्र ,१७ देखि ५० लहरसम्म हुने
काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतपत्रको डिजाइन तयार पारेको छ । आयोगले ७७ जिल्लामा ७७ वटै प्रकारका मतपत्र हुनेगरी डिजाइन तयार गरेको हो । आयोगले स्थानीय तहको...
शाहरूखको पठान लुक्स
अभिनेता शाहरूख खान पछिल्लो समय ‘पठान’ फिल्ममा व्यस्त छन् । ‘जिरो’को असफलतापछि पर्दामा नदेखिएका शाहरूख यसै फिल्ममार्फत पुनः एकपटक एक्सन अवतारमा प्रस्तुत हुँदैछन्। एक्सन थ्रिलर फिल्म ‘पठान’ लाई आउँ...
रामेछापमा भएको आगलागीमा परेर २२ घरगोठ जले
बस्तीमा आगलागी हुँदा रामेछापमा २२ वटा घरथोठ जलेका छन्। रामेछाप नगरपालिका–७ सुकाजोरमा शनिबार दिउँसो आगलागी हुँदा २२ वटा घरगोठ जलेर नष्ट भएको हो। आगलागीमा परेर सुकाजोर गाउँका ११ वटा घर र ११ वटा गोठ ...
एनआरएनएलाई अधिकारसहित नागरिकता
गैरआवासीय नेपाली संघ (एनआरएनए) को दसौं विश्व सम्मेलन शनिबार काठमाडौंमा सुरु भएको छ । सम्मेलन उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा रहेपनि नेपालको समृद्धिमा हातेमालो गर्ने गैरआवासीय ...
म्यादी प्रहरीमा दोब्बरभन्दा बढीको आवेदन
काभ्रेमा मागभन्दा दोब्बरभन्दा बढी म्यादी प्रहरीका लागि आवेदन परेको छ । जिल्लामा एक हजार ४९५ जना म्यादी प्रहरी माग गरिएकोमा दोब्बरभन्दा बढीले आवेदन दिएका हुन् । जिल्ला प्रहरी ...
इटहरीमा बदलिएको परिस्थिति कुन दलको पक्षमा ?
इटहरी । नेपाल सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचनको मिति तोकेको छ । जसअनुसार राजनीतिक दलहरुले चुनावी प्रचार पनि तीव्र पारेका छन् । देशका ठूला दलले केही समयअघि महाधिवेशन सम्पन्न गर...
३३ समाचार देखाइएको