२०७८ चैत १९ का समाचार
अप्रिल २, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
एमबीबीएस परीक्षामा सेटिङ धन्दाः नक्कली परीक्षार्थी मार्फत जाँच दिन लगाएर करोडौं असुली
काठमाडौं । स्वास्थ्यजस्तो निकै संवेदनशील विषय र चिकित्सक पेसाकै बद्नाम हुनेगरी एमबीबीएस परीक्षामा सेटिङ धन्दा मौलाउँदै आइरहेको पुष्टि भएको छ । एमबीबीएसको इन्ट्रास परीक्षामा नक्कली परीक्षार्थी खडा ग...
निर्वाचनको मुखमा व्यापक सरुवा, बढुवा र नियुक्ति
काठमाडौं । स्थानीय तहको निर्वाचन आउन ४१ दिन मात्रै बाँकी रहँदा सरकारले आफ्ना नेता कार्यकर्तालाई विभिन्न निकायमा नियुक्ति गर्ने क्रमलाई तीव्रता दिएको छ । सरकारले निर्वाचन नजिकिँदै गर्दा ठूलो संख्याम...
नङमाथि मासु नाई, चुडी पर गाउँ नाई
डडेल्धुरा । अमरगढी नगरपालिका, बिहानदेखि बेलुकीसम्म पारीतर्फ भारतका सडक र घरहरू देखिन्छन् । साँझ परेपछि झिलिमिली बिजुली बत्ती । तर, गाउँमा उज्यालो छैन । सडक पनि छैन । कक्षा पाँचसम्म पढाइ हुने प्राथम...
दाजुभाइमै मानसिक समस्या, आर्थिक अभावमा खोरको बास
भोजपुर । आर्थिक अभावका कारण भोजपुरको साल्पासिलिछो गाउँपालिकाका दुई युवालाई खोरमा थुनेर राखिएको छ । दुवै जनामा मानसिक समस्या देखिएपछि काठको खोर बनाएर थुनेर राखिएको हो । साल्पासिलिछो गाउँपालिका–२ जि...
आजदेखि रेल सञ्चालन
काठमाडौं । भारतको हैदरावाद हाउसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीले आज (शनिबार) भर्चुअल माध्यमबाट संयुक्त उद्घाटन गरेसँगै जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आउने भएको छ । – २० ...
होस्टलमै झुन्डिएको अवस्थामा भेटिए विद्यार्थी
काठमाडौं । राजधानीको टाइम्स कलेजमा ११ कक्षामा अध्ययनरत रही डिल्लीबजारस्थित लुम्बिनी ब्वाइज होस्टेलमा बस्दै आएका १९ वर्षका मनीष सेन्चुरीको शव होस्टलमै झुन्डिएको अवस्थामा फेला परेको छ । सेन्चुरीको श...
लोसपा पनि चुनावी गठबन्धनतर्फ
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पनि आगामी निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । काठमाडौंमा सम्पन्न लोसपा कार्यकारिणी समिति बैठकले स्थानीय कमिटीलाई आगामी निर्वाचनमा गठबन्धन...
प्रधानमन्त्री देउवा भारतमा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमणका लागि शुक्रबार दिल्ली प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवाको यो पाँचौं भारत भ्रमण हो । यसअघि प्रधानमन्त्री देउवा ७–११ भदौ २०७४ मा रा...
विश्वकपको पहिलो खेल आयोजक कतार र इक्वेडरबीच हुने
काठमाडौँ । आगामी नोभेम्बरमा कतारमा हुने विश्वकप फुटबलको समुहको ड्र गरिएको छ । साथै विश्वकपको पहिलो खेल आयोजक कतार र इक्वेडरबीच नोभेम्बर २१ मा हुने भएको छ । त्यस्तै सोहि दिन इङल्याण्डले आफ्नो पहिलो...
बलात्कार आरोपी सांसदको निलम्बन फुकुवा गर्न माग
बलात्कार आरोपमा पक्राउ परेर सांसद सदस्यबाट निलम्बन भएका एमाले सांसद मोहन बानियाँले अदालतको आदेशबाट धरौटीमा रिहा भएपछि निलम्बन फुकुवा गर्नुपर्ने माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् । प्रतिनिध...
सायद बा यस्तै हुन्छन्
‘बाबा, दर्शन । के छ खबर ? कस्तो छ हजुरलाई ?’ बाबाले भन्नुभयो, ‘ठिक छु छोरी । अनि तिमी ?’ ‘म’नि ठिक छु । अनि, अमेरिका बसाइ कस्तो बितिरहेछ त ? नेपाल र अमेरिकामा के फरक रहेछ बाबा ?’ हाँसीहाँसी सोधेँ...
वंशानुगत समस्याले बच्चा नबस्ने र खेर जाने खतरा हुन्छ (भिडिओ)
वंशानुगत हाम्रो रगतको कोशिकामा हुन्छ। जसलाई क्रोमोजोम भनिन्छ। मान्छेको ब्लुप्रिन्ट भनेको त्यही हो। नाक, आँखा, कान र मुख सबै बनाउने त्यही क्रोमोजोमलेनै हो। मान्छेको शरीर क्रोमोजोमले बनेको हुन्छ । श...
प्रधानमन्त्री देउवा भाजपा मुख्यालयमा
नयाँदिल्ली । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ दिल्लीको दीनदयाल उपाध्याय मार्गस्थित भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा पुगे । सो अवसरमा भाजपा अध्यक्ष ज...
युक्रेनले आफ्नो इन्धन डिपोमा आक्रमण गरेको रुसी आरोप
आफ्नो इन्धन भण्डारण डिपोमा युक्रेनले आक्रमण गरेको आरोप रुसले लगाएको छ। युक्रेनको उत्तरी क्षेत्रको सीमा नजिकै रुसी इलाकामा रहेको इन्धन डिपोमा आगलागी भएको र यसको कारण युक्रेनी हेलिकप्टरले गरेको आक्र...
वाग्मती प्रदेशका केही स्थानमा बिहानैबाट वर्षा
काठमाडौं । भारतको बिहारदेखि बङ्गालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव रहँदा नेपालको मौसममा रहँदा विभिन्न ठाउँमा वर्षा हुने भएको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेश...
हैदराबाद हाउसमा रेल उद्घाटन, जनकपुरमा प्रतीक्षा
जनकपुर — जनकपुर–जयनगर रेल सेवा उद्घाटनको प्रतीक्षामा छ । बेहुलीझैं सिंगारिएको रेल शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले हरियो झन्डा देखाएपछि जयनगरबाट कुर्थाका लागि ग...
पशुपति धर्मशाला बतासलाई दिने सम्झौता रद्द गरिँदै
पशुपति क्षेत्र विकास कोषका पदाधिकारी सम्झौता रद्दको पत्र लिएर बिहीबार अपराह्न ४ बजे धर्मशाला पुगे पनि बतासका कर्मचारीले पत्र बुझेनन्, आइतबार होटेल सिल गर्ने कोषको तयारी कोषले आइतबार सम्झौता रद्दको...
छोपिएको भूस्वर्गमा प्रकाशपर्व
नियात्रा साहित्यको लोकप्रियातामा कुनै प्रश्न छैन, तर समकालीन नियात्राले दुईवटा मर्यादा गुमाउँदै लगेको महसुस गरिएको छ । पहिलो, यसले आफ्नो ‘नि’ शब्दांश गुमाउँदै लगेको र ‘निबन्ध’ हुनुको गुण अथवा ‘निजा...
राष्ट्रपति विरुद्धको प्रदर्शन उग्र बनेपछि श्रीलंकामा संकटकाल घोषणा
श्रीलंकामा राष्ट्रपति विरुद्धको प्रदर्शन उग्र बनेपछि संकटकाल घोषणा गरिएको छ । श्रीलंकामा आर्थिक संकट, खाद्यान्न अभाव, महंगी र लोडसेडिङको विरोधमा आन्दोलन चर्किएको छ । प्रदर्शनकारीले राष्ट्रपति गोटब...
एमालेले थाल्यो विपक्षी गठबन्धनको तयारी
ओलीले राखे राप्रपा महामन्त्री राणासँग तीनै तहमा तालमेलको प्रस्ताव सत्तासाझेदार पाँच दलले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेपछि दबाबमा आएको एमालेले विपक्षी गठबन्धनको तयारी थालेको ...
कविता : गरिबको जीवनचक्र
गिट्टी फोर्दा थिचिएका हातले रगतको भाषामा बात मारिरहन्थ्यो तर, बाबा तिमी थाक्दैनथ्यो कहिल्यै जब म सातमा पुगेकी थिएँ, सातले पनि तब साथ छोड्यो, जब तिम्रो सबै दुःख बगाउने आँसुले, गिट्टीको टुक...
पूर्वको सेरोफेरो : पहाडी जनजीवनको छायाचित्र
चैतको दोस्रो साता ताप्लेजुङको पाथीभरा मन्दिर जाने मौका मिल्यो । पाथीभरा जाने भएपछि मन फुरुङ्ग बन्यो । काठमाडौंबाट ५ः३० मा हिड्यौं । सिन्धुलीको बाटो हुँदै झापा र बेलुका इलाम पुगेर बास बस्यौं । करिब...
आर्थिक मन्दीविरुद्धको आन्दोलन चर्केपछि श्रीलंकामा आपतकाल घोषणा
काठमाडौँ – श्रीलंकामा आपतकाल घोषणा गरिएको छ । आर्थिक संकटको विरोधमा सयौँ प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ बढेको भोलिपल्ट सरकारले आपतकाल घोषणा गरेको हो । आपतकालसँगै सुरक्षा फौजलाई असीमित शक्ति प्...
काँग्रेस प्रदेश प्रतिनिधिले बुझाउन थाले प्रतिवेदन
‘घरघर जाऔँ काँग्रेस जिताऔँ’ अभियान अन्तर्गत नेपाली काँग्रेस गण्डकी प्रदेश समिति प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित कार्यक्रम तय गरी पठाएका प्रतिनिधिले प्रतिवेदन बुझाउन थालेका छन् । प्र...
श्रीलङ्कामा आपत्काल घोषणा
श्रीलङ्कामा आपत्काल घोषणा गरिएको छ । आर्थिक सङ्कटको विरोधमा सयौँ प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ बढेको भोलिपल्ट सरकारले आपत्काल घोषणा गरेको हो । आपत्कालसँगै सुरक्षा फौजलाई असीमित शक्ति प्रदान ग...
सत्तारूढ दलनिकट व्यवसायीले रोके पेट्रोलियम ढुवानी
काठमाडौँ — सत्तारूढ दलनिकट व्यवसायीले नै संकटका बेला अत्यावश्यक इन्धन ढुवानी रोकेका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थमा भइरहेको मूल्यवृद्धिले नेपाल आयल निगम संकटतर्फ धकेलिइरहँदा व्यवसायीले ...
भारतको विदेशी मुद्रा सञ्चिति २.०३ अर्ब डलरले घट्यो
भारतको विदेशी मुद्रा सञ्चितिमा लगातार तेस्रो साता गिरावट आएको छ । मुलुकको विदेशी मुद्रा सञ्चिति मार्च २५ तारिख सकिएको सातामा २.३ अर्ब डलरले घटेको छ । रिजर्भ बैंकको तथ्यांकअनुसार विदेशी मुद्रा सञ्चि...
भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीच आज भेटवार्ता
काठमाण्डाै – भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । नयाँदिल्लीमा हुने भेटमा दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत...
भक्तपुरको भिरालो जग्गामा प्लटिङ ढिस्कोले पुरिएर दुई कामदारको मृत्यु
भक्तपुरमा प्लटिङको जग्गामा पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिएर दुई कामदारले ज्यान गुमाएका छन् । चाँगुनारायण नगरपालिका– ९ ताथलीस्थित भिरालो प्लटिङमा काम गर्दागर्दै ढिस्को खसेर उनीहरू पुरिएका...
विश्वकप फुटबलको ड्र सार्वजनिक, कुन टिम कुन समूहमा परे?
कतारमा यो वर्ष हुने विश्वकप फुटबलका ड्र सार्वजनिक भएको छ । साबिक विजेता फ्रान्स समूह डी तथा हाल विश्व बरियताको शीर्ष स्थानमा रहेको ब्राजिल समूह जीमा परेका छन् । शुक्रबार राति भएको फाइनल ड्र अनुसार...
पूर्वी क्षेत्रमा अझै पनि संकट गम्भीर, आउँदा दिनमा कठिन युद्धको सामना हुन सक्छ : जेलेन्स्की
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशको पूर्वी क्षेत्रमा अहिले पनि सैन्य अवस्था ‘निकै गम्भीर’ रहेको बताएका छन् । शनिबार बिहान जारी गरेको भिडियो सन्देशमा जेलेन्स्कीले उत्तरबाट भने रुसी सै...
३१ समाचार देखाइएको