मुख्य सामग्रीमा जानुहोस्
२०७८ जेठ १९ को विवरण
आज

२०७८ जेठ १९ का समाचार

जून २, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

livemandu.com२८६ हप्ता अघि

कोभिडविरुद्धको चिनियाँ खोप ६० देखि ६४ वर्षका नागरिकलाई दिइने

काठमाडौं । चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार जेठ २५ गतेदेखि देशभरका ६० देखि ६४ ...

annapurnapost.com२८६ हप्ता अघि

फिनल्याण्डकी प्रधानमन्त्रीले फिर्ता गरिन् खाना भत्ताको रकम

हेलसिन्की: फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले आफ्नो परिवारलाई करतादा सहुलियतमा आउने खाजाको पैसा तिर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । ३५ वर्षीया प्रधानमन्त्री मरिनले आफ्नो परिवारको सहुलियतको ...

abhiyandaily.com२८६ हप्ता अघि

बजेटमा शेयरबजारको अपेक्षा आंशिक पूरा

अपेक्षा अझ बाँकी रह्यो आर्थिक वर्ष (आव) २०७८/७९ को बजेट पनि कोरोना त्रासदीका कारण नागरिकलाई गृहबन्दीमा राखेर पेश गरेझैं भयो । पोहोर र यसपाला दुवै वर्ष कोरोना त्रासदीका कारण आर्थिक व्यापारिक गतिविध...

abhiyandaily.com२८६ हप्ता अघि

भक्तपुरका १३४ सम्पदा पुनर्निर्माण

काठमाडौं । ‘गोरखा’ भूकम्पको ६ वर्षको अवधिमा भक्तपुरमा भूकम्पले क्षति गरेका पुराताŒिवक महŒवका सम्पदामध्ये १३४ ओटाको पुनर्निर्माण सम्पन्न भएको छ । उक्त भूकम्पले भक्तपुरमा २१३ ओटा सम्पदामा क्षति पुगेक...

abhiyandaily.com२८६ हप्ता अघि

चितवन र मकवानपुर ट्राफिक कार्यालयलाई उपकरण हस्तान्तरण

चितवन (अस) । दुर्घटना न्यूनीकरणका लागि चितवन र मकवानपुर ट्राफिक प्रहरी कार्यालयलाई १० लाख बराबरको उपकरण हस्तान्तरण गरिएको छ । भरतपुरमा आयोजित कार्यक्रममा  बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयको सम...

abhiyandaily.com२८६ हप्ता अघि

निषेधाज्ञामा बैंकको कारोबार

काठमाडौं । मुलुकका विभिन्न ठाउँमा निषेधाज्ञा भए पनि वाणिज्य बैंकहरूले जसोतसो कर्जा प्रवाहमा थप वृद्धि गरिरहेका छन् तर निक्षेप संकलन भने बढाउन सकेका छैनन् । जेठको दोस्रो साता २७ ओटा वाणिज्य बैंकले ...

abhiyandaily.com२८६ हप्ता अघि

उद्योग क्षेत्रको विकासका लागि सरकारले लिने हरेक नीति दीर्घकालीन हुनुपर्छ

कोभिड महामारीले अहिले जनस्वास्थ्य संकटमा छ । मुलुकको अर्थतन्त्र झनै अस्तव्यस्त भइरहेको बेला सरकारले आगामी वर्षको बजेट यसै साता सार्वजनिक गर्‍यो । जनताको जीवन रक्षासँगै आर्थिक पुनरुत्थान गर्ने दायित...

rajdhanidaily.com२८६ हप्ता अघि

कोरोना संक्रमणबाट प्रतिदिन सरदर १ सय ८ जनाको मृत्यु

काठमाडौं । देशभर कोरोना संक्रमणबाट दैनिक सरदर मृत्युदर घट्दोक्रममा पाइएको छ । गत बुधबारदेखि मंगलबारसम्म आधार मान्दा प्रतिदिन सरदर १ सय ८ जनाको मृत्यु हुने गरेको छ । गत ५ जेठमा एकै दिन २ सय ४६ जनाको...

rajdhanidaily.com२८६ हप्ता अघि

एमाले विवादः पार्टी फुट्न नदिन दोस्रो तहका नेता सक्रिय

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद चर्किंदै गएर फुटनजिक पुगेपछि एकता जोगाउन दोस्रो तहका नेताले सक्रियता बढाएका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र ...

rajdhanidaily.com२८६ हप्ता अघि

सफल प्रयास

कोरोना महामारी संक्रमणको दोस्रो लहर उच्च बिन्दुमा पुग्दै गर्दा सिंगो राज्य सत्तासहित राज्यका कार्यकारी प्रधानमन्त्री तथा राष्ट्रपतिले विदेशी कूटनीतिक नियोगमार्फत कोरोनाविरुद्धको भ्याक्सिन सहयोग उपल...

kharibot.com२८६ हप्ता अघि

रियल म्याड्रिडको प्रशिक्षकमा एन्सेलोटी नियुक्त

काठमाडौँ । फुटबल प्रशिक्षक कार्लो एन्सेलोटी रियल म्याड्रिड फर्किएका छन् । प्रिमियर लिग क्लब एभर्टनका प्रशिक्षक रहेका एन्सेलोटी रियल म्याड्रिडमा जिनेदिन जिदानको ठाउ लिएका हुन् । रियल म्याड्रिडले त...

onlinekhabar.com२८६ हप्ता अघि

एन्सेलोट्टी बने रियलको नयाँ प्रशिक्षक

१९ जेठ, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडले कार्लो एन्सेलोट्टीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । रियलले मंगलबार इटालियन प्रशिक्षक एन्सेलोट्टीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । एन्से...

rajdhanidaily.com२८६ हप्ता अघि

अर्थमन्त्री पौडेलको कोरोनानोमिक्स

गत शनिबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि बजेट सार्वजनिक गरेपछि नेपालको आर्थिक क्षेत्रमा मात्र होइन नेपालको राजनीतिक क्षेत्रमा समेत तंरग ल्याइदिएको छ । कोभिड–१९ को महाम...

rajdhanidaily.com२८६ हप्ता अघि

भ्रष्टाचार राज्यको पहुँचबाहिर हुने कारण

३ करोड नेपाली र सिंगो मुलुकलाई नै पीडित बनाउने भ्रष्टाचार राष्ट्रघाती अपराध हो । भ्रष्टाचार मौलाइरहेको, यसमा उच्चस्तरीय पदाधिकारीकै नाम बराबर जोडिँदै आएको तथा कसुरदार दण्डित गराउन राज्य नै सक्रिय न...

onlinekhabar.com२८६ हप्ता अघि

नेदरल्याण्ड्सका गोलकिपर सिलेसन कोरोनाका कारण युरोकपबाट बाहिरिए

१९ जेठ, काठमाडौं । नेदरल्याण्ड्सका गोलकिपर ज्यास्पर सिलेसनले आगामी जुनदेखि सुरु हुने युरोकप गुमाउने भएका छन् । कोरोना पोजेटिभ भएपछि सिलेसन नेदरल्याण्ड्सको युरोकप टोलीबाट बाहिरिएका हुन् । यसअघि नै ...

Ujyaaloonline.com२८६ हप्ता अघि

एक दिवसीय र टी–ट्वेन्टी विश्वकप क्रिकेट खेल्ने देशको सङ्ख्या बढाउने निर्णय

काठमाण्डाै – एक दिवसीय र टी–ट्वेन्टी विश्वकप क्रिकेट खेल्ने देशको संख्या बढ्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले एकदिवसीय विश्वकपमा १४ देश र टी–ट्वेन्टी विश्वकपमा २० देशले खेल्न पा...

kharibot.com२८६ हप्ता अघि

बंगलादेशमा पक्राउ परेका ७० बाघको हत्यारा हबीब को हुन् ?

काठमाडौँ । बंगलादेशमा ७० बाघको हत्या गर्ने हबीब तालुकदारलाई प्रहरीले पक्राउ गरेको छ । विश्वमै दुर्लभ मानिएको बाघको यति ठुलो संख्यामा मारेका हबीबको पक्राउपछि उनको चर्चा भइरहेको छ । उनलाई २० बर्षदेख...

onlinekhabar.com२८६ हप्ता अघि

अब एकदिवसीय विश्वकपमा १४ र टी२० विश्वकपमा २० टिम हुने

१९ जेठ, काठमाडौं । सन् २०२४ देखि २०३१ सम्मको साइकलमा आइसीसी क्रिकेट विश्वकपमा टीम संख्या बढ्ने भएको छ । अब एकदिवसीय विश्वकपमा १४ र टी२० विश्वकपमा २० टिम सहभागी हुनेछ । आगामी साइकल अन्तर्गत सन् २०२...

nepalipatra.com२८६ हप्ता अघि

बहुगुणी बेसार !

काठमाडौं । आयुर्वेदले बेसारलाई औषधीय गुण भएको बनस्पतिका रुपमा व्याख्या गरेको छ । चिकित्सा विज्ञानले पनि यसलाई भिटामिन र खनिजको मुख्य स्रोतको रुपमा लिन्छ ।  –बेसारमा हाम्रो शरीरलाई आवश्यक क्यालोरी,...

nayapatrikadaily.com२८६ हप्ता अघि

शीर्ष नेता निष्कासनसम्म पुग्यो जसपा विवाद 

- उपेन्द्रले महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निकाले, जवाफमा ठाकुरले यादवलाई निष्कासन गरे, दुवै पक्षको पत्र आयोगमा -  ठाकुर पक्ष सरकारमा जाने तयारीमा, यादव पक्...

nepalghatana.com२८६ हप्ता अघि

पार्टी एकता कायम राख्नु प्रधानमन्त्री ओलीको सपना हो: उपप्रधानमन्त्री पोखरेल

नेकपा एमालेका महासचिव एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता नजोगिनुमा तीन प्रवृत्तिले भूमिका खेलेको बताउनु भयो । अनेरास्ववियुको भर्चुअल प्रशिक्षणमा उपप्रधानमन्...

nepallive.com२८६ हप्ता अघि

युरोकपका लागि इङ्ल्यान्डको टोली घोषणा  

काठमाडौं– युरोकप फुटबलका लागि इङ्ल्यान्डले  २६ सदस्यीय टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले मंगलबार प्रारम्भिक चरणमा रहेका ३३ खेलाडीबाट युरोकप खेल्ने २६ सदस्यीय टिमको घोषणा गरेका...

nayapatrikadaily.com२८६ हप्ता अघि

वरिष्ठताका आधारमा इजलास पुनर्गठन होला ? अस्पष्ट छ प्रधानन्यायाधीशको आदेश

प्रश्न उठेका न्यायाधीशले नछाडेपछि अन्य दुई न्यायाधीशले संवैधानिक इजलास छाडे, तर प्रधानन्यायाधीशले अब वरिष्ठताका आधारमा इजलास गठन हुनेछ भनेर इजलासमा स्पष्ट पारेनन्, बरु ‘बाँकी रोस्टरबाट’ न्यायाधीश छ...

nepalipatra.com२८६ हप्ता अघि

लसुनको सेवनबाट यसरी घटाउन सकिन्छ शरीरको तौल

काठमाडौं । नेपालीहरुको भान्सामा सजिलै पाईन्छ लसुन । लसुन धेरै पौष्टिक तत्वबाट भरिपूर्ण हुन्छ। भिटामिन सी, बी६, फाइबर, म्यागनीज, क्याल्सियम आदि तत्व लसुनको सेवनबाट प्राप्त गर्न सकिन्छ।  लसुनको सेवन...

bbc.com२८६ हप्ता अघि

कोभिड भारतः कोरोना भाइरस भएका मानिसमा 'औषधिले काम नगर्ने सेतो ढुसी सङ्क्रमणको जोखिम'

पूर्वी भारतको कोलकातामा मे महिनामा कोभिड भएका एक अधबैँसे पुरुषलाई एउटा स्थानीय अस्पतालमा सघन उपार कक्ष आईसीयूमा भर्ना गरियो। स्थिति बिग्रिन थालेपछि उनलाई भेन्टिलेटरमा राखियो। कोभिडका कारण गम्भीर ब...

thahakhabar.com२८६ हप्ता अघि

भारतमा देखिएका कोरोना भाइरसकाे नाम 'कप्पा' र 'डेल्टा'

काठमाडौं :  विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका विभिन्न भेरियन्टको नयाँ नामाकरण गरेको छ।  कोरोना भाइरसका भेरियन्टहरुलाई जनाउनका लागि ग्रीक अक्षरहरुको प्रयोग गरेको हो।  डब्लुएचओले अल्फाबेटका आधार...

nepalbahas.com२८६ हप्ता अघि

एन्टिजेन मार्फत कोरोना संक्रमणको परीक्षण

१९ जेठ, लमजुङ । लमजुङ बेँसीशहर नगरपालिकाले २ भकुण्डेमा मंगलबार स्थानीय महिलालाई नगरको स्वास्थ्यकर्मीले एन्टिजेन मार्फत कोरोना संक्रमणको परीक्षण गर्दै । यस वडाका ३० जनालाई परीक्षण गरिएकोमा १० जनालाई...

khabarhub.com२८६ हप्ता अघि

इम्यूनिटी बलियो बनाउन खानुहोस् यी फलफूलहरू

आज विश्व कोभिड–१९ को महामारीबाट आक्रान्त छ । लाखौँ मानिसको ज्यान गएको छ भने करोडौँ संक्रमित भएका छन् । यो रोगलाई विश्व मानव समुदायले के कसरी नियन्त्रणमा लिनेछ भन्ने प्रश्न अनुत्तरित नै छ । तर, जसक...

annapurnapost.com२८६ हप्ता अघि

कोरोनामा मौका छोप्दै कालो ढुसी

काठमाडौं : कोरोना भाइरस महामारीले त्राहीत्राही बनाइरहेका बेला अर्को रोगको संक्रमण देखिएको छ। फंगसले निम्त्याउने कालो ढुसी (म्युकरमाइकोसिस)बाट कोरोना संक्रमितकै ज्यान जान थालेको छ। यसले बिरामीको आँख...

thahakhabar.com२८६ हप्ता अघि

आज जेठ १९ अर्थात् राजा वीरेन्द्रको बंश नाश भएको दिन

काठमाडौं : तत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश भएको २० वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो। उच्च सुरक्षा घेराभित्र रहेको द...

ratopati.com२८६ हप्ता अघि

ठाकुर - महतो र त्रिपाठी नयाँ पार्टी गठनको खोजीमा

जसपाबाट निस्कासित महन्थ ठाकुर, राजेन्द्र महतो र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीबीच भेटघाट भएको छ । मंगलबार सिंहदरबारमा तीन नेताबीच भेटघाट भएको जसपा स्रोतको दाबी छ । तत्कालीन राष्ट्रिय जनता पार्टी...

nepalbahas.com२८६ हप्ता अघि

नेपाललाई चीन सरकारबाट सहयोग स्वास्थ्य सामग्री

१९ जेठ, रसुवा । चीन सरकारको सहयोगमा रसुवागढी नाकाबाट नेपाल भित्रिएका एक हजार ५०० थान अक्सिजन सिलिण्डर र पाँच लाख २७ हजार ५०० थान मास्क । स्वास्थ्य सामग्री मंगलबार साँझसम्म काठमाडौँ पु¥याउने बताइएको...

baahrakhari.com२८६ हप्ता अघि

पहाड र तराईका केही स्थानमा चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १ लगायत देशका पहाडी भू–भागका केही स्थानमा र तराईका केही भू–भागमा मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १ ...

annapurnapost.com२८६ हप्ता अघि

वीरगन्जमा ८ जनामा कालो ढुसी संक्रमण, ३ को मृत्यु

वीरगन्ज : ब्ल्याक फंगस अर्थात् कालो ढुसीबाट हुने म्युकरमाइकोसिस नामक संक्रमणबाट वीरगन्जमा तीन जनाको मृत्यु भएको छ। पाँच जनालाई थप उपचारका लागि भारत पठाइएको नारायणी अस्पतालका चिकित्सक डा. नीरज सिंहल...

kalakarmi.com२८६ हप्ता अघि

बिनुले अनलाइनबाटै बेली डान्स सिकाउने

काठमाडौं– बेली डान्सरको रुपमा स्थापित कलाकार तथा मोडल बिनु शाक्यले अनलाइनमार्फत एक हप्तासम्म बेली डान्स सिकाउने भएकी छिन् । नेपालकी दर्शकमाझ बेली रानीको उपनामले समेत चिनिने बिनुले सात दिने बेली डा...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको