२०७८ जेठ २१ का समाचार
जून ४, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
खनाल–नेपाल समूहका चार नेताको संयुक्त दबाब : नयाँ पार्टी गठन गरेर जाऔँ
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र अन्तरसंघर्ष चर्कंदो छ । अन्तरसंघर्ष फुटतिर अग्रसर भइरहेका बेला दोस्रो तहका नेता संवादमा पनि छन् । खासगरी झलनाथ खनाल र माधवकुमार नेपाल समूहभि...
नवयुग श्रेष्ठको उत्कृष्ट गोलमार्फत नेपालको अग्रता दोब्बर
काठमाडौं। चाइनिज ताइपेइविरुद्ध नेपालले दोस्रो गोल गरेको छ। दोस्रो हाफको ८१ औं मिनेटमा सुमन अर्यालको क्रासलाई नवयुग श्रेष्ठले उत्कृष्ट ‘पोचर्स गोल’ गर्दै नेपालको अग्रता दोब्बर बनाए। नवयुग श्रेष्ठ...
स्विट्जरल्याण्ड र आयरल्याण्डकाे फराकिलाे जित
फिफा मैत्रीपुर्ण खेलमा स्विट्जरल्याण्डले लिचटेन्स्टेइनमाथि सात शुन्यको भारी जित निकालेको छ । विहिबार राती भएको खेलमा स्विस टिमले कमजोर टिमविरुद्ध गोलको बर्षा गर्यो । स्विस टिमले खेलको १९ मिनेटदेखि...
चाइनिज ताइपेईविरुद्ध नेपालको जित
काठमाडौं- फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट चरणको खेलअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलले हराएको छ। कुवेतको जबर अल अहमद रंगशालामा सम्पन्न खेलमा नेपालले चाइ...
ताइपेइलाई हराएपछि प्रशिक्षक अलमुताइरीको प्रतिकृया: यो अन्त्य होइन
काठमाडौं: नेपाली फुटबल टोलीले विश्वकप क्वालिफायर्सको खेलमा चाइनिज ताइपेइमाथि जित निकालेसँगै प्रशिक्षक अब्दुल्लाह अमुताइरीले यो अन्त्य नभएर सुरुवात भएको प्रतिकृया दिएका छन्। चाइनिज ताइपेइमाथि २-० को...
चाइनिज ताइपेइविरुद्ध नेपाल २-० गोलले विजयी
काठमाडौं। ‘फिफा विश्वकप २०२२’ तथा ‘एसिया कप २०२३’ अन्तर्गत आज खेलिएको चाइनिज ताइपेइविरुद्धको खेलमा नेपालले २-० गोलको जित निकालेको छ। कुवेतको ‘जबर अल अहमद अन्तराष्ट्रिय रंगशाला’मा भएको खेलमा नेपालक...
दश खेलाडीमा सीमित भारतमाथि कतारको संघर्षपूर्ण जित
विश्वकप क्वालिफायर्स अन्तर्गत समूह इ को खेलमा कतारले भारतमाथि संघर्षपूर्ण जित निकालेको छ। कतारस्थित जसिम बिन हमाद स्टेडियममा सम्पन्न खेलमा कतारले भारतमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। फितलो...
ताइपेईविरुद्ध जितपछि प्रशिक्षक अल्मुताइरी भन्छन्- यो सुरुवात मात्र हो
काठमाडौं- नेपाली टिमका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बिहीबार राती ताइपेईविरुद्धको विजय नेपाली टिमको अन्तराष्ट्रिय खेलमा जितको सुरुवातको रूपमा रहेको बताएका छन्। गत चैतमा मात्र नेपाली राष्...
चुरे विनाश भयो भन्दै दाताबाट साढे चार अर्ब मागेर ११ जिल्लामा कार्यक्रम
चुरे दोहन गर्ने गरी ढुंगा, गिटी, बालुवा निर्यात गर्ने योजना बनाएको सरकारले संरक्षणका लागि दाता पनि गुहारिरहेको छ । संयुक्त राष्ट्रसंघमातहतको हरित जलवायु कोष (जिसिएफ)को चार अर्ब ६७ करोड ८० लाख रुपैय...
सिटिजन बैंकको मोबाइल बैंकिङमार्फत कर्जा सुविधा
काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनलले मोबाइल बैंकिङमार्फत अधिकतम २ लाख रुपैयाँसम्मको कर्जा लिन सकिने ‘पेडे लोन’ नामक नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले एफवान सफ्ट इन्टरनेशनल प्रालिसँग...
स्वास्थ्यकर्मीको अभाव झेल्दै बागलुङका स्थानीय तहका आइसोलेसन
बागलुङ । बागलुङका स्थानीय तहले कोरोना महामारीसँग जुध्न सक्रियता देखाए पनि आवश्यक स्वास्थ्यकर्मी र अक्सिजन नहँुदा संक्रमितको उपचारमा समस्या भएको छ । संक्रमितको उपचारका लागि स्थानीय तहले गाउँमै आइसो...
गिटीढुंगा निकासीमा बदनियत
विकास निर्माणमा प्रकृतिमाथि कतिसम्म हस्तक्षेप गर्ने भन्ने कुरा निकै विवादित विषय हो । तर पनि आगामी पुस्ताका लागि स्वस्थ वासस्थान सुम्पनु अहिलेको पुस्ताको दायित्व हो । त्यसैले दिगो विकास रणनीतिअन्तर...
खोप वितरणमा असमानता: अहिलेसम्म उत्पादन भएको २ अर्ब डोज खोप कहाँ गयो ?
काठमाडौँ । विश्व अहिले कोरोनाको दोस्रो लहरले जुझिरहेको बेला खोपको महत्व झन् बढेको देखिएको छ । विभिन्न औषधि निर्माता कम्पनि र सरकारले कोरोनाविरुद्धको खोप बनाएर उत्पादन थाल्दा पनि विश्वका सबै जनसंख्य...
सार्क राष्ट्रमा ओरालो लाग्दै कोरोना
काठमाडौं । सार्क राष्ट्रमा कोरोना संक्रमण अवस्था केही दिनयता ओरालो लाग्दोक्रममा पाइएको छ । सम्बन्धित देशका स्वास्थ्य मन्त्रालयको तथ्यांक आधार मान्दा केही दिनयता संक्रमणदर ओरालो लाग्दो पाइएको हो । ...
विश्वकप छनोट : नेपालले चाइनिज ताइपेईलाई दुई गोलले हरायो
काठमाण्डाै - फिफा विश्वकप फुटबल छनोट प्रतियोगिता अन्तर्गत नेपालले गएराति भएको खेलमा चाइनिज ताइपेईलाई हराएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २– ...
अमेरिकाद्वारा नेपाललाई कोरोना खोप दिने घोषणा
काठमाडौं । अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा बिहीबार जारी वक्तव्यमा नेपाललाई कोरोना खोप उप...
जोकोभिच र फेडेरर तेस्रो चरणमा
सर्बियन स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । पेरिसमा बिहीवार राति भएको खेलमा उरुग्वेका पाब्लो क्युभासलाई हराएर जोकोभिच तेस्रो चरणमा पुगेका हुन् । विश्व नम्बर एक...
एमाले विवादः नेपाललाई पार्टी पुर्नगठन गर्न केन्द्रीय सदस्यको सुझाव
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताले ‘पार्टी पुनर्गठन गरेर अघि बढ्नुपर्ने’ सुझाव दिएका छन् । पार्टी एकताका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्...
प्रधानमन्त्रीद्वारा तीन महिनामा ६ टिप्पणी सदर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिना अवधिमा ६ वटा टिप्पणी सदर गरेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार कमै उपस्थित हुने प्रधानमन्त्री ओलीले माघ–चैत अवधिमा ...
नेपालसहित दक्षिण एसिया र दक्षिण–पूर्वी एसियाका १८ देशलाई ७० लाख खोप दिने अमेरिकी घोषणा
जस लिने प्रतिस्पर्धामा राष्ट्रपतिको सचिवालयबाट उत्ताउलो सूचना प्रवाह अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत दक्षिण एसिया तथा दक्षिण–पूर्वी एसियाका मुलुकलाई ७० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ ।...
कालो ढुसीको प्रकोप नियन्त्रण गर
कोभिड—१९ को दोस्रो लहर फैलिएसँगै संक्रमित बिरामीमा कालो ढुसी रोग देखापरेको छ । कालो ढुसीको पहिचान र यसको प्रकोप पछिल्लो चरणमा देखा परेको हो । यसले बिरामीको स्वास्थ्य निकै चिन्ताजनक बनाउँदै लगेको छ ...
विश्वव्यापी लकडाउन र यातायात बन्दले जलवायुमा सकारात्मक प्रभाव–अध्ययन
काठमाण्डाै - विश्वव्यापी रुपमा भइरहेको लकडाउन र हवाई सेवा बन्दका कारण जलवायुमा सकारात्मक प्रभाव परेको पाइएको छ । कोरोना भाइरस र त्यसको महामारीका कारण धेरै क्षेत्रमा नकारात्मक असर परे पनि जलवायुको क...
इरानी नौसेनाको सबैभन्दा ठूलो जहाज ओमानको खाडीमा डुब्यो
इरानी । इरानी नौसेनाको सबैभन्दा ठुलो पानी जहाज ओमानको खाडीमा आगलागी भएपछि समुन्द्रमा डुबेको छ । इरानी समाचार संस्थाका अनुसार खर्ग नामक उक्त जहाजको चालक दललाई भने उद्धार गरिएको छ । जहाजमा आगो कसरी ...
अनुदान कि आत्मनिर्भरता ?
नेपाल सरकारको अर्थमन्त्रीले आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषणमा आर्थिक वर्ष २०७७÷७८ को तुलनामा वित्तीय हस्तान्तरण १५.७ प्रतिशतले वृद्धि भई २ खर्ब ९४ अर्ब ३३ करोड पुगेको गर्वसाथ प्रस्तुत गरे । प्रदेश...
प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त
सरकारले प्रेस काउन्सिल नेपालका अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई चार वर्षका लाग...
खाद्यान्न र ग्याँसमा २० प्रतिशत छुट !
काठमाडौं– आज शुक्रवारदेखि निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिने भएका छन् । सरकारले ...
असारमा केही समय मेलम्चीको पानी नआउने
काठमाडौं– असारदेखि केही समयका लागि मेलम्चीको पानी वितरण अवरुद्ध हुने भएको छ । आयोजनाको प्रोटोकल अनुसार सुरुङको परीक्षण गर्नुपर्ने भएकाले केही समयका लागि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण अवर...
निर्णायक परामर्शमा नेपाल : ओलीसँग वार्ता प्राथमिकता, विकल्प पार्टी पुनर्गठन
औपचारिक वार्ता हुने–नहुने निश्चित छैन : माधव नेपाल ओली समूहसँग भएका अनौपचारिक छलफलबाट मात्रै टुंगोमा पुगिँदैन । यसले वार्ताको वातावरण बनाउँछ, यो तरिका ठीकै छ । तर, वार्तालाई औपचारिकता दिएर अन्तिम ...
अमेरिकाले नेपाललाई उपलब्ध गराउने खोपको संख्या कति ?
काठमाडौं– अमेरिकाले नेपाल लगायत विभिन्न देशलाई कोरोना विरुद्धको खोप दिने घोषणा गरेको छ । नेपालले ५० लाख डोज खोप प्राप्त गर्ने भनिए तापनि अहिलेसम्म कति परिमाणमा खोप दिने भन्ने बारे खुलाइएको छैन । ...
संवैधानिक संकटमा कांग्रेस
संवैधानिक संकटमा कांग्रेस तोकिएको समय महाधिवेशन नहुने अवस्था बन्दै गएपछि नेपाली कांग्रेसलाई संवैधानिक संकट पर्ने देखिएको छ । कांग्रेस विधानअनुसार पार्टी सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार व...
जीटुजीमार्फत भारतबाट दुई लाख टन मल ल्याइँदै
सरकार–सरकार (जीटुजी) मार्फत नेपालले छिमेकी मुलुक भारतबाट दुई लाख मेट्रिक टन रासायनिक मल ल्याउने भएको छ । बजारमा आपूर्ति व्यवस्था सहज पार्नका लागि आउँदो वर्ष जीटुजीमार्फत दुई लाख मेट्रिक टन मल ल्या...
३१ समाचार देखाइएको