मुख्य सामग्रीमा जानुहोस्
२०७८ जेठ २७ को विवरण
आज

२०७८ जेठ २७ का समाचार

जून १०, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२८५ हप्ता अघि

बेलायती महारानीसमक्ष राजदूत रेग्मीद्वारा ओहोदाको प्रमाणपत्र पेश

बेलायतका लागि  २१ औं नेपाली राजदूतका रुपमा कार्यभार सम्हाल्दै आएका लोकदर्शन रेग्मीले बेलायती महारानी एलिजाबेथ द्वितीय समक्ष  बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । बुधबार लन्डनको बकिंघम प्...

abhiyandaily.com२८५ हप्ता अघि

मनसुनले अवरुद्ध हुने राजमार्गमा इक्वीपमेन्ट राख्न निर्देशन

‘सामान्य अवस्थामा एक दिन पनि कार्यक्षेत्र नछाड्नू’ काठमाडौं । मनसुनका कारण अवरुद्ध हुने सम्भावित राजमार्गहरूमा पहिलो पन्छाउने, मर्मतसम्भार गर्ने हेभी इक्वीपमेन्टहरू राख्न भौतिक पूर्वाधार तथा याताय...

abhiyandaily.com२८५ हप्ता अघि

क्वारेन्टाइन होटेल चयनमा भेदभाव

कोरोना महामारीको दोस्रो लहरलाई कम गर्न सरकारले मुलुकका ७७ मध्ये ७५ जिल्लामा निषेधाज्ञा लगाएको छ । निषेधाज्ञाका कारण अर्थतन्त्रका सबै क्षेत्र प्रभावित छन् । तर, तीमध्ये पर्यटन क्षेत्र सर्वाधिक प्रभा...

nayapatrikadaily.com२८५ हप्ता अघि

९२ पहाड उत्खनन गर्ने सरकारी योजना ः वर्षमा २३ लाख टिपर ढुंगा–गिटी निकाल्दा सरकारलाई जम्मा ९३ करोड आम्दानी

१४ जिल्लामा ९२ खानी दोहन गर्दा आठ हजार दुई सय ८० रोपनी वन क्षेत्र विनाश हुने, तर त्यसबापत जम्मा एकपटक मात्र सरकारको खातामा ४१ करोड रुपैयाँ जम्मा हुने  खानीबापत एकपटक मात्र एकमुस्ट आउने रकम ५० करोड...

rajdhanidaily.com२८५ हप्ता अघि

जनजीविकामा विषेश ध्यान देऊ

महामारी नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएलगत्तै जनताको जनस्वास्थ्यमा केही सुधार देखिए पनि जनजीविकाका समस्या केही बढी कठिन हुँदै गएका छन् । यातायात सुचारु हुन नसक्दा त्यसले दैनिक जनजीवनमा नकारात...

rajdhanidaily.com२८५ हप्ता अघि

बजेट, विवेचना र विरोधका स्वर

सरकारले आर्थिक वर्ष २०७८-७९ का लागि ल्याएको बजेट सदाझै घाटाको भए पनि आगामी आर्थिक वर्षका लागि धेरै कार्यक्रम जनप्रिय रहेका छन् । कतिपयले बजेटलाई महत्वाकांक्षी भनेका छन् । कतिपयले बजेटलाई कार्यान्वय...

rajdhanidaily.com२८५ हप्ता अघि

विश्वविद्यालय अनुसन्धान केन्द्र कहिले ?

नेपालमा अहिले एक दर्जन बढी संख्यामा विश्वविद्यालय सञ्चालनमा छन् । त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बि...

nayapatrikadaily.com२८५ हप्ता अघि

सभामुखले बोलाए सर्वदलीय बैठक

प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै सरोकारवाला र विज्ञहरूसँग छलफलमा रहेका सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । शुक्रबार संसद् भवन बानेश्वरमा बस्ने गरी ...

kalakarmi.com२८५ हप्ता अघि

अत्यधिक वर्षाका कारण मुम्बईमा चार तल्ले भवन ढल्यो, ९ को निधन

मुम्बई– मुम्बईको मलाड वेस्टको मालवानी क्षेत्रमा एउटा चार तल्ले भवन बुधवार राति करिव साढे ११ बजे अचानक ढलेको छ । घर भत्किँदा नौ जनाको घटनास्थलमै निधन भएको छ भने अन्य आठ जना गम्भिर घाइते भएका छन् । ...

annapurnapost.com२८५ हप्ता अघि

सातै प्रदेशमा सत्ताको रमिता

संविधानसभाबाट निर्मित संविधानले संघीयता लागू गर्दा सर्वसाधारण उधुमै हौसिएका थिए। सेवाको विकेन्द्रीकरण यसको मर्म थियो। ‘गाउँ–गाउँमा सिंहदरबार’ पुर्‍याउने राजनीतिक दलहरूको घोषणा यथार्थमा सार्थक भएको ...

nayapatrikadaily.com२८५ हप्ता अघि

नेता–कार्यकर्तालाई आश्वस्त पार्ने कांग्रेस सभापतिको कोसिस- ‘महाधिवेशन भदौमै हुन्छ, म पूर्ण प्रतिबद्ध छु’

महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर एक महत्वपूर्ण राजनीतिक अभियान हो : शेरबहादुर देउवा सभापति, कांग्रेस महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन...

Ujyaaloonline.com२८५ हप्ता अघि

मैत्रीपूर्ण खेलमा पोर्चुगलले इजरायललाई चार गोलले हरायो

काठमाण्डाै - युरोकप अघिको मैत्रीपूर्ण फुटबलमा पोर्चुगलले इजरायललाई हराएको छ । गएराति भएको खेलमा पोर्चुगलले इजरायललाई ४–० गाेलले हराएको हो । पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेजले दुई तथा क्रिस्टियान...

annapurnapost.com२८५ हप्ता अघि

समाजको नियत र सम्झना–गाजलुको नियति

आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ बाट सूचीकृत र अल्पसंख्यकको सूचीमा परेका आदिवासी÷जनजाति समुदायमध्ये एक हो राउटे। सरकारले प्रकाशित गरेको सूचीकरणअनुसार अल्पसंख्यक र लोपोन्मुख जातिमा...

ratopati.com२८५ हप्ता अघि

कोरोनाको दोस्रो लहर पहिलोभन्दा एक सय प्रतिशतभन्दा बढी आक्रामक र घातक

कोभिड १९ को दोस्रो लहर पहिलोको तुलनामा एक सय प्रतिशतभन्दा बढी आक्रामक र घातक देखिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक हेर्दा कोभिडको पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमित हुने १...

Ujyaaloonline.com२८५ हप्ता अघि

नयाँ बानेश्वरमा यसरी राखियाे आकाशे पुल (तस्बिर)

काठमाण्डाै – काठमाण्डाैकाे अति व्यस्त चोकमध्येको एक नयाँ बानेश्वर चोकमा आकाशे पुलको ट्रस्ट राखिएको छ । सङ्घीय संसद् भवन नजिकै रहेको चोकमा कार्यालय समयमा र साँझको समयमा बाटो काट्ने यात्रीले सास्ती ख...

annapurnapost.com२८५ हप्ता अघि

इमोसनल ब्ल्याकमेलको मनोविज्ञान

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई विपक्षीहरूले ‘इमोसनल ब्ल्याकमेलर’ भन्ने गर्छन्। नेपाली राजनीतिक वृत्तमा पनि थुप्रै इमोसनल ब्ल्याकमेलरहरू छन्। राजनीतिक क्षेत्रमा मात्र होइन, हरेक क्षेत्रमा इमो...

nepalwatch.com२८५ हप्ता अघि

भित्रिँदै मनसुन : औसतभन्दा बढी पानी पर्ने, बर्खामा बाढीपहिरोबाट १८ लाख जनसंख्या प्रभावित हुने अनुमान

भित्रिँदै मनसुन : औसतभन्दा बढी पानी पर्ने, बर्खामा बाढीपहिरोबाट १८ लाख जनसंख्या प्रभावित हुने अनुमान यसै साता नेपाल भित्रिने एसियाली मनसुनले देशमा ठूलो क्षति गर्न सक्ने मौसमविद्ले बताएका छन् । अबक...

Ujyaaloonline.com२८५ हप्ता अघि

अमेरिकाले एक सय वटा देशलाई कोरोनाविरुद्धको ५० करोड डोज खोप दिने

काठमाण्डाै - अमेरिकाले एक सय वटा देशलाई कोरोनाविरुद्धको ५० करोड डोज खोप सहयोग गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो दुई वर्षभित्र संसारभरका कम आय भएका एक सय वटा देशलाई ५० करोड डोज खोप...

ratopati.com२८५ हप्ता अघि

यसकारण हुन् सक्छ भदौमा पनि कांग्रेस महाधिवेशन कठिन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन भदौभित्रै गर्ने प्रतिबद्धता जनाएका छन्। तर कोरोना भाइरसको बढ्दो संक्रमण र पार्टीभित्रको तयारी हेर्दा भदौमा महाधिवेशन सम्भव देखिएको...

lokaantar.com२८५ हप्ता अघि

प्रदेश २ : जसपा नेतृत्वको सरकारमा काँग्रेसको इन्ट्री, निधिले दिए नवनियुक्त मन्त्रीलाई बधाई

प्रदेश नम्बर २ सरकारमा कांग्रेसको सहभागिता भएसँगै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बधाई दिएका छन् ।  बुधवार मन्त्री पदमा नियुक्त भएका ३ मन्त्रीहरू  राम सरोज यादव, ओम प्रकाश शर्मा र विर...

karobardaily.com२८५ हप्ता अघि

ह्वात्तै बढ्यो अलैंचीको भाउ

झापा -विगत केही वर्षदेखि अलैंचीको मूल्यमा आएको गिरावटले किसान र व्यापारीलाई निराश बनाउने गरेको छ । मूल्यमा आउने उतारचढावले किसानले खेती घटाउने र व्यवसायी व्यापारबाटै पलायन हुने गरेका समाचार आउने ग...

ekagaj.com२८५ हप्ता अघि

पूर्वराज्यमन्त्री बिष्ट थप उपचारका लागि काठमाडौँको मेडिसिटीमा

सुर्खेत : कोभिड १९ बाट संक्रमित पूर्वराज्यमन्त्री तप्त बिष्टलाई थप उपचारका लागि काठमाडौँको मेडिसिटी अस्पताल लगिएको छ । नेपाली कांग्रेस सुर्खेतका निवर्तमान पार्टी सभापति तथा पूर्व सञ्चार राज्यमन्त्र...

khabarhub.com२८५ हप्ता अघि

भारी वर्षापछि चार तल्ले भवन भत्किँदा  भारतमा ९ जनाको मृत्यु

काठमाडौँ- भारी वर्षापछि भारतको मुम्बइस्थित मलाड वेस्टको मालवानी क्षेत्रमा रहेको एउटा चार तल्ले भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ । अन्य कयौँ बेपत्ता भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छ...

ratopati.com२८५ हप्ता अघि

बुधबार इजलासमा के-के भयो ?

इजलास गठनका विषयमा भएको विवादका कारण यसअघिका सुनुवाइमा विषय प्रवेश हुन पाएको थिएन। बुधबार पनि विवाद जारी रहने र सुनुवाइ प्रभावित हुने अनुमान कानुन व्यवसायीले गरेका थिए। तर यस दिन सुरुमै प्रधानन्याय...

himalkhabar.com२८५ हप्ता अघि

आफ्ना बच्चालाई किन पढाउने घरछेउका स्कूल?

छोराछोरीलाई घर नजिकैको स्कूलमा पढाउने बित्तिकै हतार-हतार गाडी चढाएर स्कूल पठाउने टण्टा हुँदैन, उनीहरूले स्कूल जाँदा-आउँदा पाउने सास्ती घट्नेछ। स्कूल नजिक नहुँदा डेढ घण्टा हिँडेर पढन जान्थेँ म गाउँ...

ratopati.com२८५ हप्ता अघि

रातोपाटीको नवौँ वर्षमा यात्रा आरम्भ

सबैको र सबैभन्दा राम्रो समाचार पोर्टल रातोपाटी डटकम आजदेखि आठ बर्षको यात्रा पूरा गरेर नवौँ बर्षमा प्रवेश भएको खबर सुनाउन पाउँदा हामीले आफूलाई गौरवान्वित महसुस गरेका छौं । यस अवसरमा सम्पूर्ण पाठक, स...

Ujyaaloonline.com२८५ हप्ता अघि

बेलायतमा कोरोनाको तेस्रो लहर देखिने जोखिम, एक हप्तामा सङ्क्रमण दर ७४ प्रतिशतले बढ्यो

काठमाण्डाै - बेलायतमा कोरोनाको तेस्रो लहर देखिने जोखिम बढेको छ । कोरोनाको सङ्क्रमण अहिलेकै गतिमा बढ्दै जाने हो भने बेलायत कोभिड-१९ को तेस्रो लहरको चपेटामा पर्न सक्ने सरकारका सल्लाहकार समेत रहेका क्...

ratopati.com२८५ हप्ता अघि

प्रदेश २ मा सत्ता सहकार्य : ओलीविरुद्ध मोर्चाबन्दीको नतिजा

‘संघीयताको पक्षमा प्राप्त जनादेश न आकस्मिक हो न चामत्कारिक। संघीयता प्राप्तिको मूल आधार त बलिदानीपूर्ण मधेस आन्दोलन हो। अहिलेको केन्द्रीय सरकार संघीयता मात्र नभई संविधानकै हत्या गर्न उद्यत छ। यसलाई...

ekagaj.com२८५ हप्ता अघि

रोनाल्डोको गोलमा पोर्चुगलको जित

काठमाडौँ : मैत्रीपूर्ण फुटबल खेलमा पोर्चुगलले इजरायललाई हराएको छ । बुधबार राती भएको खेलमा पोर्चुगलले इजरायललाई ४-० गोलको फराकिलो अन्तरले हराएको हो । पोर्चुगलको जितमा ब्रुनो फर्नाण्डेजले दुई तथा क्...

ekantipur.com२८५ हप्ता अघि

अक्सिजन सिलिन्डरको व्यावसायिक उत्पादन मोडालिटीमा द्विविधा

काठमाडौँ — आन्तरिक रुपमै व्यावसायिक उत्पादन थाल्ने गरी नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को अगुवाइमा तयार भएको अक्सिजन सिलिन्डरको व्यावसायिक उत्पादन गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने बि...

khabarhub.com२८५ हप्ता अघि

भारतमा एकैदिन सर्वाधिक संक्रमितको मृत्यु, २४ घण्टामा ६ हजार १३८ को मृत्यु

काठमाडौँ–  दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा एकैदिन अहिलेसम्मकै धेरै ६ हजार १३८ संक्रमितको मृत्यु भएको छ । दैनिक संक्रमितको संख्यामा एक लाखभन्दा कममा झरे पनि मृत्युदर भने अस्वाभाविकरूपम...

onlinekhabar.com२८५ हप्ता अघि

स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति : काठमाडौंसहित १४ ठाउँमा जग्गा, २२ तोला सुन

२७ जेठ, काठमाडौं । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । २४ जेठमा पत्रकार सम्मेलन गरेर सम्पत्ति विवरण सार्वजनिक गरेको बताए पनि उनले सम्पत्तिको सम्पूर्ण विवरण...

ekantipur.com२८५ हप्ता अघि

ढुंगा, गिट्टी, बालुवा उत्खनन : सरोकारवालालाई पत्तै नदिई बजेटमा

काठमाडौँ — चुरेलगायत भूभागबाट ढुंगा, गिट्टी, बालुवाजस्ता खानीजन्य पदार्थ उत्खनन र निकासी गर्ने निर्णयमा प्राकृतिक प्रकोप व्यवस्थापनलाई नै बेवास्ता गरिएको पाइएको छ । ढुंगा, गिट्टी, बालुवालगायत खानीज...

sajhapost.com२८५ हप्ता अघि

प्रदेश २: कांग्रेसका तीन मन्त्रीले शपथ लिए

जनकपुरधाम, २७ जेठ । नेपाली कांग्रेसका तीन प्रदेशसभा सदस्यले मन्त्री पदमा शपथ लिएका छन् । मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद्को विस्तार गरेसँगै उनीहरुले बुधबार साँझ शपथ लिएका हुन् । नेपाली का...

arthadabali.com२८५ हप्ता अघि

पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभाव कायमै, आगामी तीन दिनसम्म कुन क्षेत्रको मौसम कस्तो रहला ? 

काठमाडौँ / जल तथा मौसम पूर्वानुमान विभागका अनुसार देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ । हाल देशभर सामान्य बदली देशका केहि स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको