मुख्य सामग्रीमा जानुहोस्
२०७८ असार १३ को विवरण
आज

२०७८ असार १३ का समाचार

जून २७, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

neplays.com२८२ हप्ता अघि

युरो २०२० : वेल्सको पोस्टमा डेनमार्कको चार गोल अन्तिम आठमा स्थान सुरक्षित

युरो २०२० फुटबलमा डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार आम्सरडममा भएको प्रि क्वाटरफाइनलमा वेल्सलाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । डेनमार्कका लागि दुई गोल...

kalakarmi.com२८२ हप्ता अघि

वेल्स विरुद्ध ४-० को जीतसँगै डेनमार्क क्वाटरफाइनलमा

एजेन्सी – कास्पर डोलबर्गको दुई गोलको मद्दतले डेनमार्कले यूरो कप २०२० को राउन्ड अफ १६ को पहिलो खेलमा वेल्सलाई ४-० गोल अन्तरले पराजित गरेको छ । यो फराकिलो जीतसँगै डेनमार्क क्वाटरफाइनलमा प्रवेश गर्न ...

hamrokhelkud.com२८२ हप्ता अघि

सानदार जितसँगै डेनमार्क क्वाटरफाइनलमा

शनिबार, असार १२, २०७८ एजेन्सी – फरवार्ड कास्पर डोलबर्गको दुई गोलमा डेनमार्कले युरोपेली च्याम्पियनसिप २०२० को राउन्ड अफ १६ को पहिलो खेलमा वेल्सलाई पराजित गरेको छ । डेनमार्क ४-० को फराकिलो जित दर्ता...

kharibot.com२८२ हप्ता अघि

वेल्समाथि शानदार जित हासिल गर्दै डेनमार्क क्वाटरफाइनलमा

काठमाडौँ । डेनमार्कले शानदार प्रदर्शन गर्दै युरोकपको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । शनिबार नकआउट चरणको पहिलो खेल्दै डेनमार्कले वेल्समाथि शानदार जित हासिल गरेको छ । डेनमार्कले वेल्सल...

nepalkhabar.com२८२ हप्ता अघि

वेल्समाथि शानदार जित निकाल्दै डेनमार्क युरोकपको क्वार्टरफाइनलमा

वेल्समाथि शानदार जित निकाल्दै डेनमार्क युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। युरोकपअन्तर्गत शनिबार राति भएको राउण्ड अफ १६ को पहिलो खेलमा वेल्सलाई ४–० को फराकिलो गोल अन्तरले हराउ...

ekagaj.com२८२ हप्ता अघि

युरो २०२०ः वेल्सलाई हराउँदै डेनमार्क क्वाटरफाइनलमा

काठमाडौँ: डेनमार्क जारी युरो २०२० को क्वार्टरफाइनल प्रवेश गरेको छ । शनिवार राति अन्तिम १६ को खेलमा वेल्समाथि ४-० को जित हासिल गर्दै डेनमार्क युरोको क्वाटरफाइनल प्रवेश गरेको हो । डेनमार्कको जितमा का...

newspolar.com२८२ हप्ता अघि

युरो २०२० : डेनमार्कसामु वेल्स निरिह, ४–० गोल अन्तरले पराजित

युइएफए युरो २०२० अन्तर्गत शनिबार राति भएको नकआउट चरणको पहिलो खेलमा डेनमार्कले प्रभावशाली खेल प्रस्तुत गर्दै वेल्सलाई ४–० गोल अन्तरले पराजित गरेको छ । युरोको समूह चरणमा समेत उत्कृष्ट खेल प्रदर्शन ग...

dcnepal.com२८२ हप्ता अघि

इटाली र अष्ट्रियाको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं। युईएफए युरो २०२० अन्र्तगत नकआउट चरणको दोस्रो खेलमा अहिले इटालीले अष्ट्रियाको सामना गरिरहेको छ। इंग्ल्याण्डको वेम्बली स्टेडियममा जारी खेलको पहिलो हाफ  गोलरहित बराबरीमा सकिएको छ। खेलमा इट...

dcnepal.com२८२ हप्ता अघि

एनआरएनए अमेरिकामा अर्को किचलो, एनससीसी र निर्वाचन आयोगबीच विवाद

वासिंगटन डिसी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष सुनील साहले एनआरएनए अमेरिकाको निर्वाचन आयोगलाई तत्काल कुनै पनि निर्वाचनका कामलाई स्थगित गर्न आदेश दिएका छन् । उनले निमित्त प्रमुख नि...

nayapatrikadaily.com२८२ हप्ता अघि

दाताबाट ३६७ भेन्टिलेटर प्राप्त 

कोभिड महामारी सुरु भएपछि विभिन्न दातृराष्ट्र तथा संस्थाबाट अहिलेसम्म तीन सय ६७ वटा भेन्टिलेटर प्राप्त भएका छन् । सरकारले तीन सय चार भेन्टिलेटर विभिन्न अस्पतालमा पठाएको जनाएको छ ।  सरकारले भने अघिल...

baahrakhari.com२८२ हप्ता अघि

काठमाडौं उपत्यकामा अझै एक साता निषेधाज्ञा थपिने,  आज छलफल 

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा लम्ब्याइने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भइरहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख ज...

baahrakhari.com२८२ हप्ता अघि

देउवा र प्रचण्डले गरे माधव नेपालको प्रशंसा, भन्छन्– रियल लिडर  

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका नेता माधवकुमार नेपालको प्रशंसा गरेका छन् ।  शनिबार पत्रकारसँगको अन्तरक्...

baahrakhari.com२८२ हप्ता अघि

देउवालाई ‘पत्तासाफ’ गरेर माधव नेपाललाई प्रधानमन्त्रीको अफर !

काठमाडौं । विपक्षी गठबन्धनका नेताले एकअर्कालाई धोका नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । एमालेका वरिष्ठ नेता माधव नेपालले गठबन्धनलाई धोका नदिने प्रतिबद्धता जनाए । शनिबार पत्रकारहरुसँग कुरा गर्दै ने...

baahrakhari.com२८२ हप्ता अघि

हु इज केपी ओली ? : प्रचण्ड 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सम्पादकहरुसँगको भेटमा राष्ट्रपतिभन्दा राजाको शान, मान, इज्जत बढी भएको भन्ने अभिव्यक्तिको प्रष्टीकरण पनि दिए । आफूले राष्ट्र...

Ujyaaloonline.com२८२ हप्ता अघि

युरो कप : अस्ट्रियालाई हराउँदै इटली क्वार्टर फाइनलमा

काठमाण्डाै - इटली युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । इङ्ग्ल्यान्डको वेम्बली स्टेडियममा गएराति भएको खेलमा अस्ट्रियालाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै इटली अन्तिम आठमा पुगेको हो । न...

lokaantar.com२८२ हप्ता अघि

नयाँ किर्तिमानीका साथ इटाली युरोकपको क्वाटरफाइनलमा, अस्ट्रिया बाहिरियो

इटाली १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको दोस्रो प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको हो ...

abhiyandaily.com२८२ हप्ता अघि

गोकर्णको यज्ञडोल सामुदायिक वनमा युनेस्को ग्राम बन्ने

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वनमा युनेस्को ग्राम निर्माण हुने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटको बुँदा नं २३५ मा राष्ट्रिय शहीद स्मारक निर्माण भइरहेको...

abhiyandaily.com२८२ हप्ता अघि

दूध नबिक्दा फलेवासका किसान मर्कामा

पर्वत । पर्वतको फलेवास नगरपालिकाका किसान दुध विक्री नहुँदा मर्कामा परेका छन् । लामो समयको निषेधाज्ञाका कारण दूध विक्री नभएकाले किसान मर्कामा परेका हुन् । फलेवासको देवीस्थान र कुर्घाका करीब १ हजार ५...

nepallive.com२८२ हप्ता अघि

रोकिएको जनगणना कार्यक्रम साउनदेखि सुरु गर्ने तथ्यांक विभागको तयारी  

काठमाडौं– महामारीका कारण रोकिएको जनगणना कसरी र कहिले गर्ने भन्ने विषयमा आज (आइतबार) निर्णय हुने भएको छ।गत जेठमै हुनुपर्ने जनगणना कार्यक्रम कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणका कारण स्थगित भएक...

karobardaily.com२८२ हप्ता अघि

बजेटमा कहिल्यै नसमेटिने पुँजीबजारका विषय

आव २०७८-७९ को बजेट आएको छ । बजेट एक वर्षका लागि सरकारको आर्थिक नीति तथा कार्यक्रम हो । बजेटमा लिइने वा नलिइने नीतिले पुँजीबजारलाई ठूलो प्रभाव पार्छ । पुँजीबजार अर्थतन्त्रका लागि पुँजी परिचालन र सर...

Ujyaaloonline.com२८२ हप्ता अघि

बेलायतमा फेरि सङ्क्रमण बढ्दै, सङ्क्रमितमध्ये ९० प्रतिशतमा डेल्टा भेरियन्ट पाइयो

काठमाण्डाै - बेलायतमा फेरि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । गएको २४ घण्टामा १८ हजार २ सय ७० जनामा सङ्क्रमण भएकाे पाइएको छ  । यो गएको फेब्रुअरी ५ पछिकै दैनिक भेटिने सङ्क्रमितको सङ्ख्या भन्दा ...

karobardaily.com२८२ हप्ता अघि

जलपर्यटन प्रवद्र्धन गर्ने बुटवलको योजना

मेरो पालिका प्रदेश – लुम्बिनी जिल्ला – रूपन्देही स्थानीय तह – बुटवल उपमहानगरपालिका वडा संख्या – १९ मेयर – शिवराज सुवेदी उपमेयर – गोमादेवी आचार्य प्रमुख प्रशासकीय अधिकृत – शिवप्रसाद रेग्मी क...

baahrakhari.com२८२ हप्ता अघि

नयाँ रुखहरु रोप्न चीन विश्वमै अघि 

बेइजिङ । स्याटलाइटबाट लिइएका तस्बिरहरुको मूल्यांकनपछि सन् २००० देखि २०१७ का बीच नयाँ रुखहरु रोप्नमा विश्वभरबाट चीनको मात्र एकचौथाइ बढी योगदान रहेको पाइएको छ । बिहीबार सार्वजनिक यस सम्बन्धी आधिकारिक...

setopati.com२८२ हप्ता अघि

इञ्जिनियरको काम छाडेर कृषि र होटलमा रमेका बसन्त

बसन्त पौडेललाई कहिलेकाहीँ लाग्छ- धेरै व्यवसायमा हात हालेर कतै गल्ती त गरिनँ? उनी आफैंलाई चित्त बुझाउँछन्- यो त 'चेन बिजनेस' हो नि! तनहुँ बन्दीपुर- १ का बसन्त रेस्टुरेन्ट-होटल सञ्चालक हुन्। कुखुरा...

baahrakhari.com२८२ हप्ता अघि

५० प्रकारका क्यान्सर पत्ता लगाउन सक्ने ‘ब्लड टेस्ट’ को प्रभावशाली नतिजा आयो 

लन्डन । रोग सम्बन्धी लक्षण देखा पर्नु अगाडि नै ५० किसिमका क्यान्सरहरु पत्ता लगाउन सक्ने एउटा साधारण ‘ब्लड टेस्ट’ छिटै प्रयोगमा ल्याउन सकिने वैज्ञानिकहरुले बताएका छन् । यस सम्बन्धी प्रारम्भिक अनुसन्...

nepalipatra.com२८२ हप्ता अघि

अष्ट्रियाविरुद्ध संघर्षपूर्ण जित निकाल्दै इटाली क्वाटरफाइनलमा, राख्यो यस्तो रेकर्ड

एजेन्सी । १६ औं संस्करणको युरो २०२० को नकआउट चरण अन्तर्गत अतिरिक्त समयसम्म पुगेको खेलमा अष्ट्रियालाई २-१ गोलले पराजित गर्दै इटाली क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  निर्धारित ९० मिनेट गोलरहित बराबरीम...

annapurnapost.com२८२ हप्ता अघि

रोइरहन्छ दिलमायाको दिल

उदयपुर : ओखलढुंगाबाट २० वर्षअघि ठूलो सपनाको पोको बोकेर बालबहादुर र दिलमायाको जोडी मधेस झरेको थियो। सन्तानको सुन्दर भविष्य अनि गतिलो शिक्षा–दीक्षाको चाहनाले उनीहरूलाई बसाइँ हिँडाएको थियो।  पहाडमा प...

ekagaj.com२८२ हप्ता अघि

पहिलो टी-ट्वान्टीमा वेष्ट इन्डिजले दक्षिण अफ्रिकालाई हरायो

काठमाडौँ : पहिलो टी-ट्वान्टी क्रिकेटमा वेष्ट इण्डिजले दक्षिण अफ्रिकालाई हराएको छ । शनिबार भएको खेलमा वेष्ट इन्डिजले दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर...

nepallive.com२८२ हप्ता अघि

हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने सडक अवरुद्ध 

काठमाडौं– हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दूरीको दुवै सडक पहिरोका कारण अवरुद्ध बनेको छ। अविरल वर्षासँगै आएको बाढी र पहिरोले हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै फाखेल–फर्पिङ भएर काठमाडौँ प्रवेश गर्...

nayapatrikadaily.com२८२ हप्ता अघि

विपक्षी गठबन्धनका शीर्ष नेताको पत्रकार सम्मेलन : राष्ट्रपतिमाथि प्रहार, सर्वोच्चमाथि विश्वास 

राष्ट्रपति हदभन्दा बढी ओलीको कार्यकर्ता हुनुभयो : शेरबहादुर देउवा कांग्रेस सभापति संविधानमै संसद्को कुनै पनि सांसदले बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा उसलाई प्रधानमन्त्री नियुक्त गर्ने ...

karobardaily.com२८२ हप्ता अघि

अक्सिजन प्लान्ट स्थापना गर्न पुनर्कर्जा

नेपाल राष्ट्र बैंकले स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न विशेष पुनर्कर्जा उपलब्ध गराउने भएको छ । पुनर्कर्जा कार्यविधि–२०...

himalkhabar.com२८२ हप्ता अघि

के हो वन कर्मचारीमा प्रिय बिरुवाको ‘पोलिटिकल स्पेसिस?’

वृक्षरोपणका क्रममा बिरुवा चाँडै मरिहाले वन कर्मचारीले भ्रष्टाचार गरेको आरोप लाग्ने भयले कतिपय ठाउँमा एकै प्रजातिका उही बिरुवा लगाउने गरिएको छ, जसलाई कर्मचारीहरू पोलिटिकल स्पेसिस (राजनीतिक प्रजाति) ...

ratopati.com२८२ हप्ता अघि

कोरोना निको हुने दर ९२ प्रतिशत

कोरोनाविरुद्ध निषेधाज्ञा  बिस्तारै  खुुकुलो  भएसँगै  कोरोनाबाट मुक्त हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । सङ्क्रमित हुनेभन्दा निको  हुनेको  सङ्ख्या  दोब्बरभन्दा  बढी छ । स्वास्थ्य  तथा  जनसङ्ख्या  मन्...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको