२०७८ असार १९ का समाचार
जुलाई ३, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
शाकिरीको बराबरी गोल, रिमोलाई रेड कार्ड !
काठमाडौँ : युरो २०२० को पहिलो क्वार्टरफाइनलमा स्वीट्जरल्यान्डका लागि जार्दन शाकिरीले बराबरी गोल गरेका छ्न । उनले खेलको ६८ औँ मिनेटमा बराबरी गोल फर्काएका हुन् । यसअघि खेलको आठौँ मिनेटमा आत्मघाती गो...
स्पेन र स्वीट्जरल्यान्डबीच बराबरी, खेल अतिरिक्त समयमा धकेलियो
काठमाडौँ : युरो २०२० को पहिलो क्वाटरफाइनल अन्तर्गत स्पेन र स्वीटजरल्यान्डबीचको खेल बराबरी भएको छ । निर्धारित ९० मिनेटमा दुवै टिमले एक-एक गोल गरेपछि खेल बराबरीमा भएको हो । स्पेनले आत्मघाती गोल उपहा...
स्वीट्जरल्यान्डविरुद्ध स्पेनको अग्रता
काठमाडौँ : युरो च्याम्पियनसिप २०२० फुटबलको पहिलो क्वार्टरफाइनलमा स्पेन र स्वीट्जरल्यान्डबीचको खेल सुरु भएको छ । रुसको पिटर्सवर्ग स्टेडियममा केहीबेर अघि खेल सुरु भएको हो । खेलको सुरुमै स्पेनले अग्रत...
सिनोफार्मसँग कोरोनाविरुद्धको खोप खरिदको सम्झौता, असार २४ देखि आपूर्ति
सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग कोरोनाविरुद्धको खोप खरिदको सम्झौता गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै सरकार र सिनोफार्मबीच खोप खरिदका ल...
पेनाल्टीमा स्वीट्जरल्याण्डलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश
काठमाडौँ– १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत पहिलो क्वाटरफाइलनमा जित हात पार्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । रुसमा शुक्रबार राति भएको खेलमा स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन...
स्वीटजरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेन सेमिफाइनलमा
उपाधि दाबेदार मानिएको स्पेनले स्वीटजरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै यूरो २०२० को सेमिफाइनलमा स्थान पक्का गरेको छ । स्पेन पेनाल्टीमा ३–१ गोल अन्तरले विजयी भएको हो । मिकेल ओयरजाबालले निर्णायक प...
रोमाञ्चक खेलमा स्विट्जरल्यान्डलाई हराउँदै स्पेन सेमिफाइनलमा
काठमाडौं । स्पेन १६ औंँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको पहिलो क्वाटरफाइनलमा स्विजरल्यान्डलाई हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो । स्पेनले पेनाल्टी सुट आउट...
उत्तराखण्डका मुख्यमन्त्रीले दिए मध्यरातमा राजीनामा
भारतको उत्तराखण्डका मुख्यमन्त्री तीरथ सिंह रावतले राजीनामा दिएका छन् । शुक्रबार मध्यरातमा उनले आफ्नो राजीनामा राज्यपाल बेबी रानी मौर्यलाई बुझाएक हुन् । तीरथ सिंहले दुई दिनअघि मात्र दिल्लीमा बोलाइ...
लगातार तीन पेनाल्टी मिस गर्दा स्विट्जरल्यान्ड युरो कपबाट बाहिरियो, स्पेन सेमी फाइनलमा
काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत शुक्रवार भएको पहिलो क्वार्टर फाइनल खेलमा स्पेनले स्विट्जरल्यान्डलाई पेनाल्टी ‘शुटआउट’मा ३-१ गोलले पराजित गरेको छ। निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले १-१ ग...
स्पेनविरुद्धको खेलमा स्विट्जरल्यान्डका किपर यानको सानदार प्रदर्शन
युरोकप २०२० मा पहिलो क्वाटरफाइनल खेल स्पेन र स्विट्जरल्यान्डको खेल निकै रोमान्चक रह्यो । निर्धारित ९० मिनेटमा बराबरी भएपछि खेल थप समयमा अगाडि बढेको थियो । यो खेलमा स्पेनले निकै धेरै गोल प्रयास पनि...
पेनाल्टीमा चुक्दा सेमिफाइनल पुग्न सकेन स्विट्जरल्यान्ड
युरोकप २०२० को पहिलो क्वाटरफाइनल खेलमा शानदार प्रदर्शन गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । अतिरिक्त समयमा पनि खेल १–१ को बराबरीमा टुंगिएपछि यो खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । रुसक...
पहिलो हाफमा बेल्जियमविरुद्ध इटालीलाई अग्रता
काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबल अन्तर्गत क्वाटरफाइनलको दोस्रो खेलमा अहिले बेल्जियम र इटालीले प्रतिस्पर्धा गरिरहेका छन् । जर्मनीकोे एलिनाज स्टेडियममा भइरहेको खेलमा पहिलो हाफ सकिँदा इटालीले ज...
स्पेनका लागि २ जुलाइमा २७ वर्षपछि लुइसले दोहोर्याएको यो इतिहास
युरोकप २०२० मा सेमिफाइनलमा पुगेको स्पेनले स्विट्जरल्यान्डलाई हराउँदा एउटा इतिहास दोहोरिएको छ । धेरैका लागि यो अचम्म र एउटा संयोग लाग्न सक्छ । अनि दोहोरिएको यो इतिहासका पात्र हुन्, लुइस इनरिक । ...
बेल्जियम र इटालीबीचको खेल सुरु
काठमाडौँ : युरो २०२० फुटबलको दोस्रो क्वार्टरफाइनल अन्तर्गत बेल्जियम र इटालीबीचको खेल सुरु भएको छ । जर्मनीको एलिनाज एरेना रंगशालामा केहीबेर अघिदेखि खेल सुरु भएको हो । बेल्जियम साविक विजेता पोर्चुग...
बेल्जियमविरुद्ध इटालीको अग्रता, बेरेल्लाको गोल
काठमाडौँ : युरो २०२० च्याम्पियनसिप फुटबलको दोस्रो क्वार्टरफाइनल अन्तर्गत बेल्जियमविरुद्ध इटालीले अग्रता लिएको छ । इटालीका लागि निकोला बेरेल्लाले खेलको ३१ औँ मिनेटमा गोल गरेका हुन् । मार्को भेराट्ट...
बेल्जियमविरुद्ध बरेलाको ‘मीठो’ गोल
युरोकप २०२० को दोस्रो क्वाटरफाइनलमा इटालीले पहिलो स्कोर गरेको छ । ३१ मिनेटमा निकोलो बरेलाले गरेको यो गोल इटालीका लागि निकै महत्वपूर्ण हुनसक्छ । यसअघिका कडा प्रतिस्पर्धी यी दुई टिमबीच जो सेमिफाइनल...
संघर्षपूर्ण जित निकाल्दै इटाली सेमिफाइनलमा
काठमाडाैं- इटाली संघर्षपूर्ण जित निकाल्दै युराेकप २०२० फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। जर्मनीको एलिनाज स्टेडियममा भएकाे खेलमा बेल्जियमलाई २–१ गाेल अन्तरले पराजित गर्दै इटाली अन्तिम ४ मा पुगेक...
कस्ता व्यक्तिले रक्तदान गर्नुहुँदैन ?
– महिनावारी भएको अवस्था, गर्भवती र बच्चालाई दुध खुवाइरहेका महिलाले रक्तदान गर्नुहुँदैन । – रगतमा आइरन र हेमोग्लोबिनको कमी भएको ब्यक्तिले रक्तदान गर्नुहुँदैन । – विशेष पेसा भएका ब्यक्ति अर्थात म...
प्याज सेवन गर्दा मिल्ने फाइदाहरु
काठमाडौं । प्याजमा क्युरसेटिन नामको रसायन हुन्छ, जसले ग्याष्ट्रिकबाट पनि बचाउछ। प्याजले विभिन्न संक्रमण र रोगहरुबाट बचाउँछ। प्याजमा विभिन्न पोषणतत्व हुन्छ जसले हामीलाई अन्य रोग लाग्नबाट पनि जोगाउँछ...
सेमिफाइनलमा इटाली, स्पेनसँग सेमिफाइनल प्रतिस्पर्धा हुने
युरोकप २०२० को एउटा सेमिफाइनल अब इटाली र स्पेनबीच हुने भएको छ । स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराएर सेमिफाइनलमा पुगेको स्पेनले बेल्जियमलाई हराउँदै आएको इटालीसँग अब केही दिनमा प्रतिस्पर्धा गर...
रुघा खोकी निको पार्ने घरेलु उपायहरू
एजेन्सी । तातो पानी वा तातो दुधमा एक चम्चा बेसार मिलाएर पिउनाले रुघा खोकीका लागि छिट्टै असर गर्ने गर्दछ । यो उपाय सबै उमेरका मानिसहरुका लागि फाइदाजनक मानिन्छ । बेसारमा एंटीभाइरल र एंटीब्याक्टेरियल ...
बच्चाकाे दिमाग बढाउन
-बच्चाको दिमाग पूर्ण विकसित हुन पाँच वर्ष लाग्छ । यो अवधिभर खानपानमा विशेष ध्यान पु-याउन आवश्यक छ । तसर्थ, बच्चा ६ महिना पुगेपछि प्रशस्त मात्रामा हरियो सागसब्जी खुवाउनुपर्छ । -नौ महिनामाथिको बच्च...
हृदयघातबाट बच्न कस्ताे खाना नखाने ?
अनियमित खानपानका कारण तपाईलाई धेरै किसिमका रोगहरु लाग्न सक्छन् । समयमा खाना नखानु, धेरै खाना खानु जस्ता अनियमित खानपानका कारण शरीरमा नराम्रो असर परिरहेको हुन्छ । निम्नानुसार खाना खाने बानी छ भने तप...
फलफूल–सब्जी कति खाने ? डब्लूएचओकाे मापदण्ड यस्ताे छ
एजेन्सी– यदि तपाईं फलफूल–सब्जी कम सेवन गर्नुहुन्छ भने सावधान ! किनकि यसो गर्नाले तपाई कुपोषणको सिकार हुँदै हुनुहुन्छ । यसको खुलासा भारतका एक वैज्ञानिक रिपोर्टमा प्रकाशित भएको छ । फल तथा सब्जी भिटाम...
टाउकाे दुख्याे ? माइग्रेन हाे कि ?
टाउको दुखेको अनुभव नै नभएको मानिस को होला ? टाउको दुख्नुका पछाडि धेरै कारण छन् । टाउको दुख्दै जाँदा कहिलेकाहीँ यसले खतरनाक मोड लिन पनि सक्छ । निरन्तर टाउको दुख्ने समस्या छ भने पछि गएर ब्रेनमा पानी...
हाेरगन जसले व्यापार सुरु गर्न एउटै घर पनि बेचिन्
एजेन्सी– आजभोलि हरेकजसो सौन्दर्य प्रशाधनका सामग्री बेच्ने पसलमा महिलाहरुको निकै भीड लागेको हुन्छ । एउटै पसलमा सबै ब्रान्डका सामान हुने भएकाले कतिलाई मेकअप किन्नु झन्झटिलो काम पनि लाग्छ– कुन क्रिमले...
बेल्जियमलाई हराउँदै इटली युरो कपको सेमिफाइनलमा
काठमाण्डाै - बेल्जियमलाई हराउँदै इटली युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति जर्मनीको एलिनाज स्टेडियममा भएको खेलमा बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै इटली अन्तिम चारमा प्रवेश गरे...
आफ्नै कीर्तिमान तोड्दै इटाली युरोकपको सेमिफाइनलमा, बेल्जियम बाहिरियो
फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै इटाली...
देशका अधिकांश भूभागमा भारी वर्षा, यी नदीहरूले पार गरे खतरा तह
मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यका लगायत मुलुकका अधिकांश भूभागमा वर्षा भइरहेको छ । निरन्तरको वर्षाले बाग्मती, मर्स्याङ्दी लगायतका विभिन्न नदीहरूले खतराको तह पार गरेको मौसम विभाग अन्तर्गत बाढी प...
२९ समाचार देखाइएको