२०७८ साउन १० का समाचार
जुलाई २५, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
कोरोना खोपलाई प्रभावकारी बनाउन खानुहोस् यी चिजहरू, जसले बढाउँछ प्रतिरोधी क्षमता
कोरोना भाइरसको दोस्रो लहरबाट बच्न खोप एक मात्र तरिका हो। कोरोना विरुद्धको खोप लगाएपछि केही साइड इफेक्ट जस्तैः टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने र थकान महसुस हुन्छ । यी साइड इफेक्टहरू आहार र दि...
तपाई पैसा त कमाउनुहुन्छ तर, पटक्कै बचत भइरहेको छैन ? पढ्नुस् दर्जन टिप्स
तपाई पैसा कमाउनुहुन्छ तर, पटक्कै बचत भइरहेको छैन ? कमाउनुहुन्छ तर, सधैं खल्ती रित्तै ! एकदिन काम धाम छाडेर आफैंलाई सोच्ने समय निकाल्नुस् । गहिरिएर सोच्नुस् । नियाल्नुस् । आफ्ना दैनिक कृयालापको अवलो...
गठबन्धनको बैठकमा लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाउने सहमति
काठमाडौं, ९ साउन । कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र जनमोर्चा सम्मलित पाँच दलीय गठबन्धनले लुम्बिनी प्रदेशसभाका प्रमुख धमर्ननाथ यादवलाई हटाउने गृहकार्य ...
म्याग्दीको गुर्जा खोला थुनिएपछि स्थानीयमा त्रास
बेनी: म्याग्दीको धवलागिरी गाउँपालिका–१ स्थित गुर्जा खोला थुनिएपछि स्थानीयहरु त्रसित भएका छन् । खोला थुनिएर बनेको ताल एकैपटक फुटेर बाढी जानसक्ने भन्दै स्थानीयहरुलाई सावधानी अपनाउन आग्रह गरिएको छ । ...
अफगानिस्तानमा तालिबानको प्रस्ताव: राष्ट्रपति गनीलाई हटाएर नयाँ सरकार गठन गरौँ
काठमाडौँ । तालिबानले अफगानिस्तानमा नयाँ सरकार गठन नभएसम्म शान्ति नहुने बताएको छ । तालिवानका प्रवक्ता सुहैल शाहीनले समाचार एजेन्सी एपीसँग अन्तर्वार्ता दिदै अफगानिस्तानमा नयाँ सरकार गठन र राष्ट्रपति...
पहिरोले थुनिएको म्याग्दीको गुर्जा खोलामा बिस्तारै पानी बग्न थाल्यो
म्याग्दी - पहिरोले थुनिएको म्याग्दीको गुर्जा खोलामा बिस्तारै पानी बग्न थालेको छ । थुनिएको खोलामा थोरै पहिरो हटाएर पानी बग्न थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पश्चिम म्याग्दीको धवल...
प्रचण्डलाई भीम रावलको जवाफ : राजीनामा दिएर म ‘ढलेको’ होइन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनविरुद्धको पाँचदलीय गठबन्धनबाट आफूलाई ‘ढलेको’ आरोप लगाएपछि नेकपा एमालेका उपाध्यक्ष भीम रावलले लामो जवाफ दिएका छन्। शनिबार एक सार्व...
अमिताभ बच्चनसँग 'पोजेक्ट-के' मा प्रभास र दीपिका
काठमाडौँ । बलिवुडका सुपरस्टार प्रभासले महानायक अमिताभ बच्चनसँग नयाँ फिल्मको शुटिंग शुरु गरेका छन् । अमिताभ र प्रभासको यस फिल्मको निर्देशन नाग आश्विनले गर्दै छन् भने यस फिल्मलाई साइन्स फिक्शन फिल्म...
प्रसारण लाइनको टावर र पार्क पहिरोको जोखिममा
धरान । केही दिनअघिको वर्षाले सुनसरीको विष्णुपादुका क्षेत्रका डाँडा भासिन थालेपछि राष्ट्रिय गौरवका योजनासहित पर्यटकीय पूर्वाधार जोखिममा परेका छन् । विष्णुपादुका–२० बाट विस्तार गरिएको २२० केभी प्रसार...
आयरल्यान्डसँगको टी–ट्वान्टी श्रृङ्खलामा दक्षिण अफ्रिकाको 'क्लिन स्वीप'
काठमाण्डाै - दक्षिण अफ्रिकाले घरेलु टोली आयरल्यान्डसँगको तीन खेलको टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा 'क्लिन स्वीप' गरेको छ । डुब्लिनमा गएराति भएको तेस्रो तथा अन्तिम टी–ट्वान्टीमा ४९ रनको जित निकाल्द...
खोप नपाउँदा वैदेशिक रोजगारमा जाने कामदार अलपत्र
काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप अभियान नियमित रूपमा सञ्चालन गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने कामदार अलपत्र परेका छन् । विभिन्न श्रम गन्तव्य मुलुकहरूले आफ्नो मुलुकमा प्रवेश गर्ने जो कोहीलाई...
आफ्नो लागि आफैँ जुट्दै चनौटे बजारबासी
हेलम्बु– असार १ को बाढीबाट प्रभावित हेलम्बु चनौटको बजारबासी आफ्नो लागि आफैँ नदि नियन्त्रणमा जुट्दै छन् । बाढीबाट हेलम्बुका २ सय ७५ परिवार विस्थापित छन् । तस्बिरहरु : देवराज सुवेदी/रासस
प्रचण्डलाई भीम रावलको जवाफ, एमाले फुटाउने षडयन्त्रविरुद्ध उभिएको हुँ
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले विभाजन गर्न खोजेको आरोप लगाएका छन्। रावलले प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिए...
अफगानिस्तानमा हिंसा रोक्न ३१ प्रान्तमा कर्फ्यु
काठमाण्डौ - तालिबानको आक्रमण बढेपछि अफगानिस्तानमा निषेधाज्ञा लागू भएको छ । हिंसा रोक्न र तालिबानले कब्जा गरेका ठाउँलाई नियन्त्रणमा लिन रातमा निषेधाज्ञा लगाइएकाे अफगानिस्तानको आन्तरिक मन्त्रालयले ...
दोस्रो एक दिवसियमा पनि वेष्ट इन्डिजको खराब प्रदर्शन
काठमाडौँ - अष्ट्रेलियासँगको दोस्रो एक दिवसियमा पनि वेष्ट इन्डिजले खराब प्रदर्शन गरेको छ । अष्ट्रेलियालाई १८७ रनमा अलआउट गरेर जवाफी ब्याटिङ गरेको वेष्ट इन्डिजले १८ ओभरको खेल सकिदा ५ विकेट गुमाएर ८८ ...
ज्योति विकास बैंकले गर्यो वार्षिकोत्सवमा रक्तदान कार्यक्रम
काठमाडौँ– ज्योति विकास बैंकले कमलपोखरीस्थित कार्यालय प्राङ्गणमा १३औँ वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ। सोही समारोहमा ज्योति विकास बैंकले संस...
म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओल गुनारले गरे नयाँ सम्झौता
म्यानचेस्टर युनाइटेडका प्रशिक्षनक ओल गुनार सोल्केयरले क्लबसँग नयाँ सम्झौता गरेका छन् । उनले सन् २०२४ को अन्त्यसम्म क्लबमा रहने गरि सम्झौता गरेका हुन् । उनको सम्झौतामा सो अवधि थप गर्न सकिने प्रावधा...
कोरोनाले विश्वमा हालसम्म ४१ लाख ३६ हजारको मृत्यु
काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या ४१ लाख ३६ हजार ५१८ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ३६६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४...
परिवर्तन नेपालमा गुरु पूर्णिमा
काठमाडौं– नेपाली, कला संस्कृति र चलचित्रको क्षेत्रमा २०५२ सालदेखि कार्यरत संस्था परिवर्तन नेपालले यस बर्ष पनि गुरू पूर्णिमाको अवसर परोर हवन सहितको कार्यक्रम आयोजना गरेको छ । कोभिडको कारणले सिमित क...
लालपुर्जा हातमा, जग्गा खोलामा
सिरहा : अमरलाल यादवले चार वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे। लहान नगरपालिका–२३ तिलबोना गाउँका यादवलाई अहिले परिवार पाल्न धौं–धौं परिरहेको छ। यसको एउटै कारण हो, बलान नदीको फ...
बराबरीमा रोकियो बायर्न
काठमाडौँ- प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण फुटबल खेलमा जर्मन क्लब बायर्न म्युनिख र डच क्लब आयाक्सले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा बायर्नले आयाक्ससँग २-२ गोलको बराबरी खेलेको हो । खेलक...
अस्पतालको शय्याबाट सहयोगको याचना
चितवन– ब्लड क्यान्सरपीडित पाल्पा, रामपुरका सात वर्षीय बालक अंकित रानाद्वारा उपचारमा सहयोगको याचना गरिरहेका छन् । अंकित अहिले उपचारको क्रममा भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर हस्पिटलको शय्...
निर्मला पन्त हत्या प्रकरण : तीन वर्षसम्म पत्ता लागेन हत्यारा
निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार तीन वर्ष पुग्दैछ। सायदै सबैभन्दा बढी छानबिन समिति बनाएर अनुसन्धान गरेको निर्मला हत्या काण्डको अझै वास्तविकता पत्ता लाग्न सकेको छैन। राष्ट्रिय, अन्तर्राष...
गैरकानुनी थुनामा रहेको बालकलाई अभिभावकको जिम्मा लगाउन आदेश
विकास भट्टराई, काठमाडौं । रोल्पाका एक १० वर्षे बालकलाई नौ महिनादेखि गैरकानुनीरूपमा बाल सुधार गृहमा राखिएको ठहर गर्दै सर्वोच्च अदालतले ती बालकलाई अभिभावकको जिम्मा लगाउन सम्बन्धित पक्षलाई आदेश दिएक...
निर्वाचन आयोगको आदेशविरुद्ध ठाकुर अदालतमा
नेपाल समाचारपत्र, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर साउन ११ गतेका लागि निर्वाचन आयोगद्वारा तोकिएको जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्यको सनाखत गर्ने कार्यलाई रोक लगाउन ...
अत्यधिक वर्षा र पहिरोले महाराष्ट्रमा १ सय १२ को निधन
मुम्बई– भारतको महाराष्ट्र राज्यका पुणे तथा कोंकण संभागमा पछिल्लो तीन दिनदेखि परेको अविरल वर्षा तथा केही क्षेत्रमा पहिरो जाँदा ज्यान गुमाउनेको संख्या शनिवार बढेर १ सय १२ पुगेको छ । अविरल वर्षाका का...
प्रधानमन्त्रीले सरकारमा आउन गरेको आग्रहमा माधव नेपालले भने –सकारात्मक छु सल्लाह गरेर निर्णय दिन्छु
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागिताका लागि आग्रह गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शनिबार बेलुकी बसेको सत्ता ...
एमाले एकताको पक्षमा उभिएको हुँ : रावल
काठमाडौं, साउन १० : नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्चालनमार्फत आफ्ना भनाइ राख...
राजधानीकै बस्ती डुबानमा
आकाशे पानीको उचित निकास र ढलको व्यवस्थापन नहुँदा वर्षाको बेला उपत्यका डुबानमा पर्दै आइरहेको छ। यहाँका खोला साघुरिँदै गएपछि पानीको निकास हुन नसक्दा भित्री बस्ती नै डुबानमा पर्ने गरेको छ। शुक्रबार ...
कमला किनारका बासिन्दा भन्छन्– नेताले आश्वासन मात्रै दिए
जनकपुरधाम । कमला खोलामा आएको बाढीले बाँध भत्काएपछि विभिन्न नेताहरु प्रभावित क्षेत्रको निरीक्षण गर्न पुगे । सबैले स्थानीयवासीसामु अनेक प्रतिबद्धता जनाए । तर, नेताको पहल र घोषणा प्रभावकारी देखिएको छै...
आम्मामा, कति महँगा औषधि !
काठमाडौं : पाँचखाल–३, काभ्रेकी माइली तामाङ निकै तनावमा थिइन्। भक्तपुर क्यान्सर अस्पताल परिसरमा तामाङ छटपट गर्दै थिइन्, मन बेचैन थियो। त्यसको कारण थियो, पाठेघरको क्यान्सर। डाक्टरले रोग निको हुने त ब...
एउटै औषधिको मूल्य २५ करोड
काठमाडौं । एउटै औषधिको कतिसम्म महँगो होला ? सुन्दा अपत्यारिलो लागे पनि बास्तविकता हो जोल्जेन्स्मा नामको औषधिलाई २१ लाख २५ हजार अमेरिकी डलर (२५ करोड २८ लाख बढी) पर्छ । स्पाइनल मस्कुलर एट्रोफि (एसएम...
दुई लाख क्विन्टल खाद्यान्न बेच्यो खाद्य कम्पनीले
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले एक वर्षमा २ लाख क्विन्टल खाद्यान्न बिक्री गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७-०७८ मा सुगम तथा दुर्गम जिल्लामा २ लाख ६ हजार ७२१ क्विन्टल चामल बिक्री गर...
गुर्जा खोलामा पानी ओभर फ्लो भएर बग्न थाल्यो, तटीय क्षेत्रमा जोखिम
म्याग्दी : पहिरोले थुनिएको गुर्जा खोलामा पानी ओभर फ्लो भएर बग्न थालेपछि तटीय क्षेत्रमा रहेकाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। थुनिएको खोलाको बाँध फुटेर एकैचोटी बगे तटीय क्षेत्रका दर्जनौं बस्ती...
चुनाव धेरै महँगो भयो, अब यस्तो तरिका अपनाऔँ
संसद्को अहिले जस्तो संरचना छ, यसलाई अत्यन्त क्रियाशील बनाउँछु भनेर पनि सकिँदैन । यो संसद्मा जसरी प्रतिनिधित्व भएको छ, त्यो मूलतः वामपन्थी एकताको जगमा निर्माण भएको हो । दलहरूको विभाजनपछि यसले सही अर...
३५ समाचार देखाइएको