मुख्य सामग्रीमा जानुहोस्
२०७८ साउन ४ को विवरण
आज

२०७८ साउन ४ का समाचार

जुलाई १९, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

thahakhabar.com२७९ हप्ता अघि

देउवाले विश्वासको मत पाएलगत्तै भारतीय प्रधानमन्त्री मोदीको बधाई

काठमाडाैं : प्रधानमन्त्री भएको ४ दिनपछि भारतीय समकक्षी नरेन्द्र मोदीले शेरबहादुर देउवालाई बधाई दिएका छन्। देउवाले आज संसदमा विश्वासको मत पाएलगत्तै मोदीले बधाई दिएका हुन्। ​ मोदीले सन्देशमा देउवाला...

khabarhub.com२७९ हप्ता अघि

देउवाले विश्वासको मत पाएपछि माधव नेपालले भने : निरंकुश प्रवृत्तिमाथि अंकुश लागेको छ

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै ‘निरंकुशताको अन्त्य’ भएको दाबी गरेका छन् । संसद भवन नयाँ वानेश्वरमा संसद बैठकपछि प्रतिक्र...

mysansar.com२७९ हप्ता अघि

राजनीति धेरै नबुझ्नेका लागि आजको समाचारको व्याख्या : विश्वासको मत भनेको के हो? जनादेश र परमादेश नि?

प्रधानमन्त्री शेरबहादुर देउवा संसदबाट विश्वासको मत पाउन सफल भएका छन्। विश्वासको मतका लागि आज भएको मतदानमा उनको पक्षमा  १६५ मत र विपक्षमा ८३ मत र तटस्थमा १ मत परेको थियो। नेपालमा राजनीति बुझ्ने र धे...

nepalkhabar.com२७९ हप्ता अघि

एक ‘मध्यरात’ छलेर जो ५ सय दिन प्रधानमन्त्री सुरक्षित भए

आफ्ना लागि जे प्रतिकूल हुन्छ, त्यसलाई भत्काइदिने एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वभाव हो। यही स्वभावका कारण उनीबाट दुई दुई पटक (५ पुष ०७७ र ८ जेठ ०७८) प्रतिनिधि सभा विघटन भएको घटना धेरैका लागि आश्...

rajdhanidaily.com२७९ हप्ता अघि

देउवालाई १ सय ६५ सांसदको साथ, एमालेभित्र को–को देखिए ओलीविरोधी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १ सय ६५ र विपक्षमा ८३ मत खसेको छ । मतदानमा २ सय ४९ जना सांसद सहभागी भएकोमा एक स...

rajdhanidaily.com२७९ हप्ता अघि

अवसर र चुनौतीबीच देउवा सरकार

‘अरूलाई जिताउनुभयो भने सामान्य सांसद् मात्र हुने हुन्, मलाई जिताउनुभयो भने प्रधानमन्त्री बनेर यस भेकको विकास गर्छु,’ उक्त भनाइ २०७४ सालको आमचुनावमा गृहनगर डडेल्धुरा निर्वाचन क्षेत्रमा मत माग्दै गर्...

rajdhanidaily.com२७९ हप्ता अघि

दुई तिहाइ निकट बहुमत प्राप्त सरकारको पटाक्षेप

प्रारम्भ २०७४ सालको आमनिर्वाचनमा राष्ट्रियताको नारासहित चुनावी मैदानमा उत्रिएका ओलीजीले धेरै मिठामिठा सपना नेपाली मतदातासमक्ष बाँडेका थिए । सर्वसाधारण मतदाता उहाँका चिप्ला कुरामा विश्वस्त भए । सचे...

khabarhub.com२७९ हप्ता अघि

यस्तो छ कब्जियतलाई सधैका लागि जित्ने तरिका

मल निस्कासनको स्वाभाविक आवृतिमा विलम्ब हुनु, नियमित रुपले मल त्याग गर्न नसकी बल प्रयोग गर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपल्टसम्म पनि कोमल दिशा गर्न नसकिएको अवस्थालाई कब्जियत भनिन्छ । विशेष रोगावस...

lokaantar.com२७९ हप्ता अघि

चितवन टाईगर्सको कप्तानी गर्दै सोमपाल

 राष्ट्रिय टिमका अलराउण्डर सोमपाल कामीले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा चितवन टाईगर्सको कप्तानी गर्ने भएका छन् । चितवनले आइतबार एक विज्ञप्ति निकाल्दै सोमपालले ट...

Ujyaaloonline.com२७९ हप्ता अघि

प्रधानमन्त्रीले विश्वासको मत पाएपछि संसदको चहलपहल (फोटो फिचर)

प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसदबाट बहुमत प्राप्त गरेपछि ।  काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री नियुक्त भएको ...

nepaltvonline.com२७९ हप्ता अघि

प्रधानमन्त्रीले आज खोप केन्द्रको स्थलगत निरीक्षण गर्नुहुने

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको खोप अभियानको आज स्थलगत निरीक्षण एवम् अनुगमन गर्नुहुने भएको छ । मित्रराष्ट्र अमेरिकाबाट ...

nepalkhabar.com२७९ हप्ता अघि

देउवाले विश्वासको मत पाएपछि ईश्वर पोखरेलको आक्रोशः खलनायक र विदुषकलाई राम्ररी चिनौं

आफ्नो पार्टीको सररकार ढालेर प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले संसदबाट उल्लेख्य मात्रामा विश्वासको मत पनि पाएपछि नेकपा एमालेका महासमचिव ईश्वर पोखरेल आक्रोशित भएका छन्।  यसलाई उनले लामो समयदेखि ...

lokaantar.com२७९ हप्ता अघि

मेलम्चीको पानी अब कहिले आउँछ काठमाडौं ?

मेलम्चीको पानी अब कहिले काठमाडौँ आउँछ ? मेलम्ची खानेपानी विकास समिति आफैँ अनुत्तरित छ । असार १ गतेको बाढीपहिरोले आयोजनाका संरचना र पहुँच मार्गमा क्षति पु-याएकाले तत्काल पानी ल्याउन सकिने अवस्था छै...

swasthyakhabar.com२७९ हप्ता अघि

आजदेखि काठमाडौंमा जोन्सन एन्ड जोन्सनको खोप लगाइँदै, यी हुन् खोप लगाउन पाउने समूह

काठमाडौं- अमेरिकाबाट कोभ्याक्स फ्यासिलिटी मार्फत सहयोगमा आएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप काठमाडौं जिल्लामा आजदेखि लगाइँदै छ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको संयोजकत्वमा...

Ujyaaloonline.com२७९ हप्ता अघि

पहिलो एक दिवसीय क्रिकेटमा भारतले श्रीलङ्कालाई सात विकेटले हरायो

काठमाण्डाै - शिखर धवनको कप्तानीमा रहेको भारतले पहिलो एक दिवसीय क्रिकेटमा श्रीलङ्कालाई सात विकेटले हराएको छ । जितसँगै भारतले तीन खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।  कोलम्बोमा गएराति श्रीलङ्...

ekantipur.com२७९ हप्ता अघि

उद्घाटनको दुई सातामै तामाकोसी बन्द

काठमाडौँ — पूर्ण तयारीबिनै हतारोमा उद्घाटन गरिएको माथिल्लो तामाकोसीको पहिलो र दोस्रो युनिट दुवैमा समस्या देखिएपछि विद्युत उत्पादन बन्द भएको छ । ४ सय ५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको यो आयोजनाको...

lokpath.com२७९ हप्ता अघि

ढाड र मेरुदण्ड दुख्न नदिने योग आसन (भिडियो सहित)

उमेर बढ्दै जाँदा मेरुदण्ड र ढाड दुख्ने समस्या धेरैमा देखिने गर्छ । तर अहिले बृद्धबृद्धामा मात्र नभएर युवापुस्तामा पनि ढाड र मेरुदण्ड दुख्ने समस्याहरू देखा पर्न थालेको छ । ढाड र मेरुदण्ड दुख्ने समस...

lokaantar.com२७९ हप्ता अघि

प्रधानमन्त्री देउवालाई विश्वप्रकाशको प्रश्न : ,भविष्य खोज्ने कि इतिहास लेख्ने ?

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवालाई मनको गणित बुझ्न सुझाव दिएका छन् । उनले आइतवार सामाजिक सञ्जालमार्फत भनेका छन्,'विश्वासको `मत' पत्...

setopati.com२७९ हप्ता अघि

रिसले फुलेकी साहुनीको पसल

आफैं त उत्तर हिमालदेखि दक्षिण महाभारतसम्मै तन्किएको लाम्चो धादिङ। सदरमुकाम धादिङबेशी उस्तै लाम्चो। तीन किलोमिटरजति लामो बजारमा तीनै खण्ड छन्। सिरान बजार। बीच बजार। र, पुछार बजार। मूल सडकमा रहेका त...

karobardaily.com२७९ हप्ता अघि

सेयर बजारमा ९७.२१ अंकको वृद्धि

नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिनमै सेयर बजार करिब एक सय अंकले बढेको छ । नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त कम्पनीको सूची सार्वजनिक गर्दै सचेत भएर कारोबार गर्न सुझाव दिएसँगै घट्न थालेको बजारमा ला...

kalakarmi.com२७९ हप्ता अघि

आजदेखि सिंगल डोजको जोन्सन एण्ड जोन्सनको खोप अभियान

काठमाडौं– कोरोना भाइरसकोविरुद्धको खोप अभियानअन्तर्गत आज साउन ४ गते सोमबारदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप पहिलो डोज लगाइँदै छ । यो खोप एक पटक मात्रै अर्थात सिंगल डोज लग...

news24nepal.tv२७९ हप्ता अघि

एमालेका दुवै पक्षलाई घाटा

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरू पार्टीमा नरहने निर्णय गरेका बेला नेपाल समूह विभाजित भएको छ। नेपाल स्वयंसहित केही नेताले विश्वासको मत दिएका थिए भन...

ekagaj.com२७९ हप्ता अघि

नयाँ युभेन्टसलाई डोर्‍याउन तयार वेम्बली नायक फेडेरिको किएसा

काठमाडौँ- युरो २०२० सकिएसँगै युरोपका क्लबहरूको ‘प्रि-सिजन’ सुरु भएको छ । अनि यससँगै खेलाडी स्थान्तरणका खबरहरू पनि आउन थालेका छन् । यस्तोमा युभेन्ट्सका फेडेरिको किएसा बार्यन म्युनिखसँग जोडिएका छन् ।...

nepalipatra.com२७९ हप्ता अघि

'अन्ततः भष्मासुरलाई विदा गरेर संसदको पूर्ण कार्यकाल सुनिश्चित गरियो'

काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईले आइतबार प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत पाएसँगै नेकपा एमाले अध्यक्ष ओलीलाई कटाक्ष गरेका छन् ।  उनले सामाजिक सञ्...

nepalkhabar.com२७९ हप्ता अघि

नारायणकाजीले भने-यो खुसीयाली मनाउने बेला होइन

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मेवारी बोध गरेर काम गर्न आग्रह गरेका छन्। संसदबाट विश्वासको मत प्राप्त गरेका कांग्रेस सभापति देउवालाई आइतबा...

ekantipur.com२७९ हप्ता अघि

ट्य्राक परीक्षण सकियो, रेल सञ्चालनको टुंगो छैन

जनकपुर — प्रतिघण्टा १२० किमि गतिमा रेल गुड्ने खबरले आइतबार बिहानैदेखि जयनगर–जनकपुर–कुर्था खण्डमा मानिसको भीड लाग्यो । रेलवे ट्र्याकका दुवै छेउमा लागेको भीड व्यवस्थित गर्न सुरक्षाकर्मीलाई पनि हम्मेह...

imagekhabar.com२७९ हप्ता अघि

कांग्रेसमा मन्त्री बन्न लर्को

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वमा सरकार गठन भएसँगैं धेरैजसो सांसद मन्त्री बन्न लालायित देखिएका छन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनले झन्डै दुईतिहाइ बहुमत प्...

nepalwatch.com२७९ हप्ता अघि

संवैधानिक परिषद् अध्यादेश खारेज 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम,  कर्तव्य,  अधिकार र कार्यविधि)सम्बन्धी  अध्यादेश  खारेज गरेकी छन् ।  मन्त्रिपरिषद्को शनिबारको बैठकको निर्णयअनुसार अध्यादेश  फिर्ता...

khabarhub.com२७९ हप्ता अघि

मृतक संख्या ४१ लाख नाघ्यो, १७ करोड ४१ लाखभन्दा बढी निको

काठमाडौँ–  विश्वभर कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ४१ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ६८४ जनाको मृत्यु भएसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ५ हजार ३६१ पु...

ekantipur.com२७९ हप्ता अघि

३२ वर्षमा २८ सरकार, १५ वर्ष कांग्रेस र ७ वर्ष एमाले नेतृत्व 

काठमाडौँ — प्रतिनिधिसभामा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा एमालेका तर्फबाट सांसद प्रदीप ज्ञवालीले बोले । उनले एमाले प्रतिपक्षमा बस्न अभ्यस्त रहेको उल्लेख गर्दै आफ्नो ...

Ujyaaloonline.com२७९ हप्ता अघि

विश्वमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्दै

काठमाण्डाै - विश्वमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । कोरोना विरुद्धको खोप अभियान चलिरहकै बेलामा पनि सङ्क्रमित बढ्नुले चुनौती थपेको विश्लेषण गरिएको छ । पछिल्लो समय इण्डोनेशियामा सङ्क्र...

kalakarmi.com२७९ हप्ता अघि

डी मारियाको तीघ्रामा कोपा अमेरिका ट्रफीकै ट्याटू

काठमाडौं– अर्जेन्टिनाका मिडफिल्डर एन्जल डी मारियाले आफ्नो शरीरमा एउटा ट्याटू थपेका छन् । कोपा अमेरिकाको उपाधि जितेपछि डी मारियाले तीघ्रामा ट्रफीकै ट्याटू खोपेका हुन् । सामाजिक सञ्जालमार्फत ट्याटू...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको