मुख्य सामग्रीमा जानुहोस्
२०७८ भदौ २२ को विवरण
आज

२०७८ भदौ २२ का समाचार

सेप्टेम्बर ७, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२७२ हप्ता अघि

भदौ २२, २०७८

तपाइको प्रतिक्रिया

rajdhanidaily.com२७२ हप्ता अघि

८६ हजार कर्मचारीमा कोही भेटिएनन् सर्वोत्कृष्ट !

काठमाडौं । ‘व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन’को नारा दिँदै निजामती सेवा दिवस मनाइरहेको सरकारले गत वर्ष झैँ यो वर्ष पनि सर्वाेत्कृष्ट कर्मचारी छनोट गर्न सकेन । सरकारले ८६ हजार...

rajdhanidaily.com२७२ हप्ता अघि

एमसीसीमा सत्ता गठबन्धनमै फरक मत

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा सत्तारूढ गठबन्धनमा नै दुई धार देखिएको छ । सरकारको नेतृत्व गर्ने मुख्य दल नेपाली कांग्रेस एमसीसीका विषयमा सकारात्मक छ भने माओवादी के...

rajdhanidaily.com२७२ हप्ता अघि

राष्ट्रिय जनगणना २५ कात्तिकदेखि

काठमाडौं । सरकारले राष्ट्रिय जनगणना २५ कात्तिकदेखि ९ मंसिरसम्म गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गर्दै २५ कात्तिकदेखि...

rajdhanidaily.com२७२ हप्ता अघि

अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर

गृह मन्त्रालयले शुक्रबार र आइतबार लगातार दुईवटा विज्ञप्ति सार्वजनिक गर्दै नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर कुठाराघात पु¥याउने सार्वजनिक निर्देशन जारी गरेपछि देशका प्रबुद्ध वर्गसहित नागरिकस्...

rajdhanidaily.com२७२ हप्ता अघि

कोरोनाकालमा स्वास्थ्य सावधानी र तीज

पछिल्लो समय भएका अध्ययनमा कोभिडविरुद्धको खोपले स्तनपान, गर्भवती महिला र गर्भमा रहेको शिशुमा असर नगर्ने पुष्टि भएपछि अमेरिकी सीडिसीले आमा र शिशुलाई संक्रमणबाट जोगाउन खोप लगाउन अगस्टमा स्वीकृति दिइसक...

rajdhanidaily.com२७२ हप्ता अघि

एमसीसी सरगर्मी : स्वाभिमानमा प्रहार कि समृद्धिको वहार ?

अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल आउने खबरसँगै एमसीसीका सरगर्मी ह्वात्तै बढेको छ । हुन त सरकारले विवादित विषयलाई स...

rajdhanidaily.com२७२ हप्ता अघि

बंगलादेशी महिला टोली नेपालमा

काठमाडौं । नेपालसँग दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेशको महिला फुटबल टोली सोमबार नेपाल आइपुगेका छन् । टोलीलाई महिला समितिकी अध्यक्ष बृन्दा देवान, वुमन्स कमिटीकी संयोजक पेमा लामा, एन्फाका मानार्थ उ...

abhiyandaily.com२७२ हप्ता अघि

बीपी प्रतिष्ठान : उपकुलपतिको कार्यकक्षमा लगाइएको ताला फोडियो

नायब निर्देशक र सहायक निर्देशकले दिए राजीनामा धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत चिकित्सक तथा विद्यार्थीले प्रमुख पदाधिकारीहरूको कार्यकक्षमा डेढ महीनादेखि लगाएको ताला राज...

abhiyandaily.com२७२ हप्ता अघि

साढे ५१ अर्ब बराबरको वैदेशिक सहायता स्वीकार

विद्यालय क्षेत्र सञ्चालन प्रयोजनका लागि करीब ५ अर्ब ५४ करोड सहायता, स्वास्थ्य क्षेत्र सुधारका लागि ४५ अर्ब ९४ करोड सहुलियतपूर्ण ऋण काठमाडौं । दातृ निकायले विभिन्न क्षेत्रमा दिन लागेको करीब साढे ५१...

abhiyandaily.com२७२ हप्ता अघि

शेयरबजार घटेपछि गभर्नरलाई अर्थमन्त्रीको फोन

काठमाडौं (अस) । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पूँजी बजारमा समस्या आएकोप्रति अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका थिए । कुराक...

khabarhub.com२७२ हप्ता अघि

यी लक्षणले दिन्छ मधुमेह लागेको संकेन

मधुमेह, डाइविटिज, चिनी रोग, सुगर जस्ता अनेकौं नामले परिचित यो रोगको मुख्य लक्षण भन्नु नै रगतमा ग्लुकोजको मात्रा बढ्नु हो । आठ दश घण्टाको उपवास पश्चात् लिइएको रगतमा यदि ग्लुकोजको मात्रा १२६ मि.ग्रा....

ratopati.com२७२ हप्ता अघि

सकियो 'ऐना' को पहिलो सिजन

द होराइजन मल्टिमिडिया प्रालिले सामाजिक विषयवस्तुमा आधारित टेलिभिजन कार्यक्रम 'ऐना'को पहिलो सिजन सम्पन्न भएको जनाएको छ । कान्तिपुर टेलिभिजनमा २०७७ माघ ७ गतेदेखि २०७८ असार ३० गतेसम्म ऐनाका २६ एपिसोड ...

nepalipatra.com२७२ हप्ता अघि

मधुमेह तथा ब्लड प्रेसर नियन्त्रण गर्न भान्टा ! यस्ता छन् अन्य फाइदाहरु...

एजेन्सी । भन्टाको नियमित सेवनले मधुमेह तथा ब्लड प्रेसर नियन्त्रण गर्न मद्दत गर्छ । तथा क्यान्सर जस्ता बिरामीका लागि फाइदाजक हुन्छ । – भान्टाको सेवनले शरीरलाई निकै फाइदा गर्छ । यसले हड्डी बलियो बना...

annapurnapost.com२७२ हप्ता अघि

टेलिकमको गुणस्तर खस्केको स्वीकारोक्ति

काठमाडौं : राजधानीमै नेपाल टेलिकमको फोन लाग्दैन। फोन लागे पनि प्रष्ट सुनिँदैन, बोल्दाबोल्दै काटिन्छ। रिचार्ज गर्न पनि कठिन हुन्छ। यी समस्याबाट सर्वसाधारण हैरान छन्। तर नेपाल टेलिकम व्यवस्थापन भने ग...

ratopati.com२७२ हप्ता अघि

५० वर्षपछि ओभलमा भारतले रच्यो इतिहास, बुमराहको कीर्तिमान

इंग्ल्याण्डबीच केनिङटन ओभलमा भएको चौथो टेस्ट भारतले १ सय ५७ रनको जीत हासिल गरेको छ । खेलमा भारतले इंग्ल्याण्डलाई जीतका लागि ३६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, इंग्ल्याण्डको टोली मात्र २ सय १...

newsofnepal.com२७२ हप्ता अघि

एकै परिवारका ६ जनाको बीभत्स हत्या

इन्द्र गिरी, संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित खोलागाउँमा एकै परिवारका ६ जनाको अज्ञात समूहले बीभत्स हत्या गरेको छ । आइतबार राति उनीहरुलाई अज्ञात समूहले धारिलो हतियारले काटेर हत...

newsofnepal.com२७२ हप्ता अघि

पार्टीलाई एकीकृत ढंगले अघि बढाउने भिजन ममा जति अरूमा छैन : निधि

काठमाडौं, (नेस) । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका सशक्त प्रत्यासी मानिएका विमलेन्द्र निधिले पार्टीलाई एकीकृत ढंगले अघि बढाउने भिजन आफूमा जति छ, त्यति अरू कसैमा नभएको बताउनुभएको छ । ...

newsofnepal.com२७२ हप्ता अघि

एमालेले संसद बैठक अवरुद्ध गर्ने

नेपाल समाचारपत्र, काठमाडौं । संसद बैठक स्थगित गरेर सरकारले पार्टी फुटाएको आरोप लगाउँदै आएको नेकपा एमाले भदौ २३ गतेबाट शुरु हुने संसद् बैठक चल्न नदिने भएको छ । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल...

ratopati.com२७२ हप्ता अघि

किम र लिएन्डर प्रेममा रहेको घोषणा

बलिउड अभिनेत्री किम शर्मा र टेनिस खेलाडी लिएन्डर पेसको सम्बन्धलाई लिएर लामो समयदेखि अड्कलबाजी चलिरहेको थियो । तर, दुवैले अहिले आएर आफ्नो सम्बन्धलाई सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल इन्सटाग्रामम...

ekantipur.com२७२ हप्ता अघि

राजनीतिक दलले चन्दा असुल्छन्, हिसाबमा देखाउँदैनन्

काठमाडौँ — राजनीतिक दलको मुख्य आम्दानीको स्रोत के हो ? प्रस्ट छ– विभिन्न व्यक्ति र संस्थाले दिने चन्दा । तर, केही वर्षयता प्रमुख राजनीतिक दलको हिसाब हेर्ने हो भने उनीहरूले चन्दा र सहयोग खासै देखाएक...

swasthyakhabar.com२७२ हप्ता अघि

फाइजर र मोडर्ना खोप भण्डारणका लागि यस्तो छ सरकारको तयारी

काठमाडौं- सरकारले कोरोना विरुद्धको खोप फाइजर र मोडर्ना खोप भण्डारणका लागि कोल्ड चेनको क्षमता विस्तार गर्ने तयारी गरेको छ। सरकारले बालबालिका लागि माइनस डिग्री तापक्रममा भण्डारण गनुपर्ने खोप फाइजर ६०...

khabarhub.com२७२ हप्ता अघि

नेपाल र पपुवा न्युगिनीको पहिलो एकदिवसीय आज

काठमाडौँ-  नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच आज पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुदैछ । दुई खेलको सिरिज अन्तर्गत नेपालले आज ओमानमा पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो । ओमानको अल अमिरात क्रिक...

ratopati.com२७२ हप्ता अघि

काठमाडौं उपत्यकामा 'ब्रेक वर्षा' : जमिनले सोस्न नभ्याउँदा बाढी

काठमाडौं उपत्यकामा सोमबार बिहान १ बजेदेखि ८ बजेर ४५ मिनेटबीचको समयमा १ सय २१ दशमलब ५ मिलिमिटर वर्षा भएको छ। मौसमविद्ले यसलाई रेकर्ड ब्रेक वर्षा भनेका छन्। सेप्टेम्बर महिनामा काठमाडौंमा सरदर १ सय ९९...

pahilopost.com२७२ हप्ता अघि

नेपाल र पपुवा न्युगिनी प्रतिस्पर्धा गर्दै: तयारी लिग २ को

काठमाडौं: क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गत नेपाल, अमेरिका र ओमनबीचको त्रिदेशीय सिरिजको तयारीमा रहेको नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्दैछ। जसअन्तर्गत पहिलो खेल आज ओम...

ekantipur.com२७२ हप्ता अघि

तुइन घटनाको पाँच सातापछि भारतलाई पत्र

काठमाडौँ — भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मीले तुइन खुस्काइदिएपछि दार्चुलाका जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको घटना र नेपाली आकाशमा हेलिकोप्टर उडाएको विषयमा आपत्ति जनाउँदै सरकार...

Ujyaaloonline.com२७२ हप्ता अघि

इङ्ग्ल्यान्डसँगको चौथो टेस्टमा भारत विजयी

काठमाण्डाै - इङ्ग्ल्यान्डसँगको चौथो टेस्टमा भारत १ सय ५७ रनले विजयी भएको छ । यो जितसँगै भारतले पाँच खेलको टेस्ट श्रृङ्खलामा २–१ को अग्रता लिएको छ । दी ओभलमा जितका लागि ३ सय ६८ रनको लक्ष्य पछ्याएको...

karobardaily.com२७२ हप्ता अघि

पाँच वर्षभित्र १३ खर्ब लगानी भित्र्याउने लक्ष्य

१० वर्षअघि स्थापना भएको लगानी बोर्डले आगामी ५ वर्षभित्र १० बिलियन डलर अर्थात् १३ खर्ब रुपैयाँबराबरको लगानी भित्र्याउने लक्ष्यसहितको रणनीतिक योजना बनाएको छ । ‘लगानी बोर्डको १० वर्षः आर्थिक समृद्धिक...

newsofnepal.com२७२ हप्ता अघि

नारायणहिटी दरबार संग्रहालयमा राज्यभिषेक बग्गी

ईश्वरराज ढकाल, काठमाडौं । नारायणहिटी संग्रहालय अवलोकन गर्ने आउनेले अब स्वर्गीय राजा वीरेन्द्र शाहले २०३१ सालमा शुभ–राज्यभिषेकमा प्रयोग गर्नुभएको सुनौलो बग्गी हेर्न पाउने भएका छन् । संग्रहालय प्रशा...

baahrakhari.com२७२ हप्ता अघि

शनिबार साँझसम्म पानी पर्ने, सामान्य वर्षा हुँदा पनि पहिरो जानसक्ने चेतावनी

काठमाडौं । केही दिनदेखिको झरी शनिबार साँझसम्म परिरहने भएको छ । आइतबार बिहानबाट मौसम केही खुल्ने वरिष्ठ मौसमविद् निराजन सापकोटा बताउँछन् ।  “विहान पानी पर्ने दिउँसो केहीबेर रोकिने र पुनः पर्ने तथा ...

newsofnepal.com२७२ हप्ता अघि

गिनीमा सैनिक विद्रोह, राष्ट्रपतिको स्थिति अज्ञात

कोनाक्री,(एजेन्सी) । पश्चिमी अफ्रिकी मुलुक गिनीमा सेनाले विद्रोह गरी सत्ता कब्जा गरेको दाबी गरेको छ । एउटा आधिकारिक पुष्टि हुन नसकेको भिडियोमा सेनाद्वारा घेरिएको अवस्थामा देखिएका गिनीका राष्ट्रपति...

nepalkhabar.com२७२ हप्ता अघि

माधव नेपालसित प्रदेशमा २२ प्रतिशत सांसद

एमालेबाट विद्रोह गरेर माधवकुमार नेपाल नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादी लुम्बिनी र गण्डकी प्रदेशमा निकै कमजोर देखिएको छ।  गण्डकीमा एक जना पनि प्रदेश सांसद समाजवादीमा गएनन्। लुम्बिनीमा जम्मा एक ...

bbc.com२७२ हप्ता अघि

अफगानिस्तान: तालिबानद्वारा पन्जशिर उपत्यकामा झन्डा फहराएको भिडियो सार्वजनिक, विरोधी समूह भन्छ ‘लडाइँ जारी छ’

तालिबानले अफगानिस्तानको उत्तर पूर्वी क्षेत्रमा रहेको पन्जशिर उपत्यकामा भएको पछिल्लो युद्धमा आफूहरू विजयी भएको घोषणा गरेको छ। तालिबानको प्रतिरोध हुँदै आएको उक्त प्रान्त तालिबानको शासनभन्दा बाहिर थि...

ekantipur.com२७२ हप्ता अघि

एक महिनामै ३ अर्ब ६५ करोडको भटमास र पाम निर्यात

विराटनगर — भारतले पाम आयल फुकुवा गरेपछि विराटनगर भन्सार नाकाबाट निर्यात सुरु भएको छ । साउनमा २ अर्ब ८३ करोड रुपैयाँको भटमासको तेल र ८२ करोड १६ लाख रुपैयाँको पाम आयल निर्यात भएको भन्सार अधिकृत अमित ...

ekantipur.com२७२ हप्ता अघि

रेल नचल्दै ५५ करोड भार

जनकपुर — भारत सरकारले करिब ९ अर्ब रुपैयाँ खर्चेर जयनगर–बर्दिवास ७२ किलोमिटर ब्रोडगेज रेलवे लिक तयार पार्दै छ । रेलमार्गको ७२ मध्ये जयनगर–कुर्था ३६ किलोमिटर लामो ब्रोडगेज तयार भएको तीन वर्ष पुग्यो ।...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको