मुख्य सामग्रीमा जानुहोस्
२०७८ असोज २५ को विवरण
आज

२०७८ असोज २५ का समाचार

अक्टोबर ११, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

shilapatra.com२६७ हप्ता अघि

८० मिनेटको खेल सकियो, भारतको दुई गोल गर्ने अवसर किरणले पारे विफल

साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको खेलमा हालसम्म गोल हुन सकेको छैन ।  ८० मिनेटको खेल सकिँदासम्म दुबै टोलीले गोल गर्न नसकेको हो ।  बलियो प्रतिस्पर्धी भारतविरुद्धको खेलमा नेपाल रक्षात्मक द...

nepalpress.com२६७ हप्ता अघि

साफ च्याम्पियनसिप: सुनील क्षेत्रीको निर्णायक गोलमा भारतसँग हार्‍यो नेपाल

काठमाडौं । सुनील क्षेत्रीको निर्णायक गोलप्रेरित भारतसँग साफ च्याम्पियनसिपमा नेपाल १-० गोलको नतिजामा पराजित भएको छ । आइतबार माल्दिभ्सको मालेमा भएको खेलको खेलको ८२औं मिनेटमा भारतीय कप्तान सुनीलले गरे...

hamrokhelkud.com२६७ हप्ता अघि

दिल्लीमाथि रोमान्चक जितसँगै चेन्नई फाइनलमा

आइतबार, असोज २४, २०७८ एजेन्सी – तीन पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को फाइनलमा पुगेको छ । आइतबार राती सम्पन्न प...

pahilopost.com२६७ हप्ता अघि

मोतिपुर औद्योगिक क्षेत्रको झडप : घाइतेहरुको विभिन्न अस्पतालमा उपचार हुँदै

काठमाडौं : बुटवल उपमहानगरपालिकाको मोतिपुर औद्योगिक क्षेत्रमा आइतवार भएको झडपमा घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। झडपमा घाइते भएका ७ प्रहरी जवान र १७ प्रदर्शनकारीहरुको मेडिकल कलेज भ...

nepalsamaya.com२६७ हप्ता अघि

दबाबपूर्ण खेलमा नेपालको पहिलो हार, भारतको पहिलो जित

काठमाडौं – माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपालले पहिलो हार बेहोरेको छ। माल्दिभ्सको राष्ट्रिय रंगशालामा आइतबार राति भएको खेलमा नेपालले भारतसँग १–० गोलको हार बेहोरेको हो। नेपालविरुद्ध भारतको ...

dcnepal.com२६७ हप्ता अघि

नेपाल भारतसँग पराजित, भारतको फाइनल पुग्ने सम्भावना जिवित

काठमाडौं । अघिल्ला दुई खेलमा सानदार जित निकालेको नेपाल पुरुष साफ च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा भने भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको तेस्रो खेलमा नेपाल भा...

onlinekhabar.com२६७ हप्ता अघि

मोतीपुर घटना : प्रशासन संयमित नहुँदा चार जनाको मृत्यु

२४ असोज, बुटवल । स्थानीयको विरोधका बीच गत फागुनमा शिलान्यास भएको मोतीपुर औद्योगिक क्षेत्रमा कुनै काम हुन सकेन । बरु वैशाख पहिलो साताबाट सुकुम्बासीको नाममा जग्गा अतिक्रमण गरी टहरा बनाउने र कोही नभएक...

kalakarmi.com२६७ हप्ता अघि

धोनीले ६ बलमै जिताए खेल, नवौं पटक आईपीएलको फाइनलमा पुग्यो चेन्नई

दुबई– इन्डियन प्रीमियर लीग-२०२१ को पहिलो क्वालिफायरमा चेन्नई सुपर किङ्सले उत्कृष्ट जित हासिल गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । कप्तान महेन्द्र सिंह धोनीले अन्तिम ओभरमा आएर आफ्नो टीमर्लाइ ऐतिह...

kharibot.com२६७ हप्ता अघि

दिल्लीलाई हराउदै चेन्नई आइपिएलको फाइनलमा

काठमाडौँ । चेन्नई सुपर किंग्स इण्डियन्स प्रिमियर लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न पहिलो क्वालिफायरमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै जारी आइपिएलको फाइनलमा पुगेको हो । द...

kharibot.com२६७ हप्ता अघि

आर्यन खानको जमानतको प्रयास जारी, आजपनि सुनुवाई हुदै

काठमाडौँ । बलिवुड अभिनेता शाहरुख खानक छोरा आर्यन खानको जमानतको प्रयास अहिले पनि जारी रहेको छ । हाल मुम्बईस्थित आर्थररोड जेलमा रहेका आर्यन खानको जमानतका लागि उनका वकिलले सेशन कोर्टमा निवेदन दिएका छ...

Ujyaaloonline.com२६७ हप्ता अघि

दिनमा एक 'शिफ्ट' मात्र काम गरेर पुँजीगत खर्च बढ्दैन, राति पनि काम गर्नुपर्याे - मन्त्री शर्मा

काठमाण्डौ – बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायहरूसँग छलफल गर्ने क्रममा अर्थ मन्त्रालयले आज आइतवार राष्ट्रिय योजना आयोगसँग छलफल गरेको छ । बैठकमा प्रतिस्थापन बजेटले प्रक्षेपण गरेको सात प्रतिशत आ...

lokaantar.com२६७ हप्ता अघि

बढ्दै मानसिक समस्या

नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ । ष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ को अनुसार देशको कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको हो । तथ्याङ्कअनुसार १...

khabarhub.com२६७ हप्ता अघि

बडादशैँको आज पाँचौँ दिन, स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ- बडादशैँको आज पाँचौँ दिन स्कन्दमाताको विशेष पूजा गरिदैछ । स्कन्दमाता कमल ओछ्याएर बस्ने भएकाले यी देवीलाई पद्मासना देवी पनि भन्ने गरिन्छ । सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमा...

nepalsamaya.com२६७ हप्ता अघि

शाकाहारी हुनु वास्तवमै राम्रो हो?

अचेल धेरै मानिस शाकाहारी भोजनतर्फ आकर्षित भइरहेका छन्। के शाकाहारी हुनु वास्तवमै राम्रो हो रु बीबीसी फ्यूचरमा जेसिका ब्राउनले यसका केही प्रमाण खोजेकी छन्। वितेको एक दशकमा मासु र दुग्धजन्य पदार्थ त...

reportersnepal.com२६७ हप्ता अघि

एमाले १०औं महाधिवेशनः केपी र घनश्यामबीच प्रतिस्पर्धा

काठमाडौं, असोज २५। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव घनश्याम भुसालले अगामी १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका छन् । विजया दशमी, दिपावली, छठलगायतका चाडपर्वका अवसरमा पत...

khabarhub.com२६७ हप्ता अघि

बेल्जियमलाई हराउँदै इटाली बन्यो नेसन्स लिगको तेस्रो

काठमाडौँ- यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमलाई हराउँदै इटाली तेस्रो भएको छ । आइतबार भएको खेलमा बेल्जियमलाई २-१ गोलले पराजित गर्दै इटाली तेस्रो भएको हो । इटालीलाई जित दिलाउन निकोलो बारेल्ला र डोम...

hamrokhelkud.com२६७ हप्ता अघि

फ्रान्स नेसन्स लिग च्याम्पियन

सोमबार, असोज २५, २०७८ एजेन्सी – स्पेनमाथि पूनरागमन जित निकाल्दै विश्व विजेता फ्रान्स युइएफए नेसन्स लिग च्याम्पियन बनेको छ । फ्रान्सले स्पेनमाथि २–१ को जित निकाल्दै उपाधि जित्न सफल भएको हो । फ्रान...

annapurnapost.com२६७ हप्ता अघि

‘परमादेश’का परकम्पहरू : जनादेश भुलेर बाटो बिराउँदै सरकार

काठमाडौं : अघिल्लो केपी शर्मा ओली सरकार आफ्नै दलको विद्रोहले सत्ताच्यूत भयो। त्यसको फाइदा स्वरूप ‘परमादेश’ ले प्रधानमन्त्री बनेका शेरबहादुर देउवा उसरी नै स्वदलीय नेताको आलोचनाबाट घेरिएका छन्। कारण ...

arthasansar.com२६७ हप्ता अघि

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद आजबाट खुल्याे, कति गर्ने लगानी ?

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आज (असोज २५ गते, साेमबार) बाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ ।  बैंकले हाल कायम चुक्ता पुँजी १०ः३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतल...

baahrakhari.com२६७ हप्ता अघि

पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना 

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भू–भाममा आंशिकदेखि सामान्य बदली रहने ...

pahilopost.com२६७ हप्ता अघि

सल्यानकी सीताको स्टोरी : भिडेरै आइन् नेतृत्वमा, अनि सम्हाल्दैछिन् जिम्मेवारी

सुर्खेत : अहिले पनि महिलालाई निर्णायक तहमा पुग्न फलामको चिउरा चपाउनुसरह मानिन्छ। पुरुष हावी हुँदा निर्णायक तहमा पुग्न सहज छैन। माथिल्लो पदमा पुग्न पुरुषसँग नभिडी सुखै छैन। आँट र साहस छैन भने अधिका...

nayapatrikadaily.com२६७ हप्ता अघि

नगरस्तरीय ब्याडमिन्टनको उपाधि विष्णु र उमेशलाई

पहिलो कागेश्वरी मनोहरा नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि विष्णुप्रसाद बस्नेत र उमेश धितालले जितेका छन् । कागेश्वरी मनोहरा नगरपालिका–७ मूलपानी अमरसिंह चोकस्थित कभर्डहलमा आइतबार भएको फाइनल खे...

ekantipur.com२६७ हप्ता अघि

प्रस्तावित औद्योगिक क्षेत्रमा झडप ४ को मृत्यु, ४६ घाइते

बुटवल — रूपन्देहीस्थित प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्रको जग्गा विवादमा सुरक्षाकर्मीले गोली चलाउँदा आइतबार चार जनाको मृत्यु भएको छ । झडपमा ४६ जना घाइते भएका छन् । मृतकमध्ये वाणगंगा नगरपालिका–१०...

onlinekhabar.com२६७ हप्ता अघि

फ्रान्सले जित्याे नेसन्स लिगकाे उपाधि

२५ असोज, काठमाडौं । फ्रान्सले युईएफए नेसन्स लिग २०२१ काे उपाधि जितेकाे छ । आइतबार राति भएकाे फाइनलमा स्पेनलाई २-१ ले पराजित गर्दै फ्रान्स च्याम्पियन बनेकाे हाे । इटलीकाे सान सिराेमा भएकाे खेलमा फ्...

annapurnapost.com२६७ हप्ता अघि

बैंकमा तरलताको उतारचढाव

लगानीयोग्य रकमको अभाव हुँदा बैंकहरू सापटी लिएर चल्न थालेका छन्। राष्ट्र बैंकबाट सापटी लिने बैंकको सूची बढ्दो छ। उनीहरूलाई अहिले गर्जो टार्नै हम्मे हम्मे परेको छ। बैंकिङ प्रणालीमा तरलता बढी र तरलता ...

news24nepal.tv२६७ हप्ता अघि

प्रधानन्यायाधीशलाई राजदूतमा पनि भाग !

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक निकाय र सरकारमा मात्र नभई राजदूतमा पनि भाग खोजेका छन्। उनले आफ्ना सम्धी डा. तिलक रावललाई भारतका लागि नेपाली राजदूत बनाउन प्रधानमन्त्री शे...

nayapatrikadaily.com२६७ हप्ता अघि

१० हजार घुस रकम सहित वड़ा अध्यक्ष पक्राउ

महोत्तरीको मटिहानी नगरपालिकामा एक वड़ा अध्यक्षसहित दुई  जनालाई १० हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धानआयोग बर्दिबासको टोलीले पक्राउ गरेको छ। मटिहानी वड़ा न ५ का वड़ा अध्यक्ष राम बहादुर महतो र...

lokaantar.com२६७ हप्ता अघि

चाडपर्वमा मासु कति खाने, कसरी खाने ?

दशैँलाई आफूभन्दा ठूला र मान्यजनबाट आशीर्वाद लिने तथा अत्यधिक खानपान गर्ने चाडका रूपमा लिइन्छ । चाडपर्वमा हामी मनलाग्दो खान्छौँ । त्यसमाथि दशैँजस्तो पर्व । अर्थात् मासु खाने पर्व । थरीथरीका मासु खा...

Ujyaaloonline.com२६७ हप्ता अघि

अफगानिस्तानमा तत्काल सहायता नपुगे १० लाख बालबालिकाको ज्यान जाने खतरा

काठमाण्डाै - अफगानिस्तानमा तत्काल सहायता नपुगे त्यहाँका  १० लाख बालबालिकाको ज्यान जाने खतरा रहेको युनिसेफले जनाएको छ । यही हप्ता अफगानिस्तानको भ्रमण गरेका युनिसेफका उप कार्यकारी निर्देशक उमर आब्दी...

khabarhub.com२६७ हप्ता अघि

गान्धीले प्राप्त गरेको जित : प्रेरक प्रसङ्ग

चम्पारणमा गोराहरुले भारतीय मानिसलाई धेरै सताउने गर्थे । गान्धी यो कुरा जाँच गर्नको लागि त्यहाँ गए । उनी त्यहाँ पुगेपछि जनताको साहस बढ्यो । यो कुराले गोरा धेरै चिन्तित भए । उनीहरु अहिलेसम्म मनोमानी...

nepalkhabar.com२६७ हप्ता अघि

दसैंको अष्टमीसम्म मौसम यस्तो रहने अनुमान

मौसमविद्का अनुसार मनसुन बाँकी रहे पनि अहिले नेपालमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन।  हाल (सोमबार बिहान) देशको पहाडी भेगमा मौसम आंशिक (धेरै आकाश खाली, थोरै मात्र बादल) बदली तथा ...

nepalsamaya.com२६७ हप्ता अघि

बेञ्जेमा र एम्बाप्पेले दिलाए फ्रान्सलाई नेसन्स लिगको उपाधि

काठमाडौं– स्पेनलाई २–१ गोलले हराउँदै फ्रान्सले नेसन्स कपको उपाधि जितेको छ। आइतरबार राति इटालीको सान सिरो मैदानमा सम्पन्न खेलमा फ्रान्सले स्पेनलाई हराउँदै उपाधिमा कब्जा जमाएको हो। फ्रान्सको जितका ...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको