२०७८ असोज ९ का समाचार
सेप्टेम्बर २५, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने भन्दै चीनमा अध्ययन गरेका विद्यार्थीहरूको प्रदर्शन [फोटो फिचर]
काठमाडौं– नेपालमै इन्टर्नसिप गर्न नपाएको भन्दै चीनमा एमबिबिएस अध्ययन गरेका सन् २०१५ र २०१६ ब्याचका विद्यार्थीहरुले माइतीघरमा प्रदर्शन गरेका छन्। शुक्रबार माइतीघरमा प्रदर्शन गर्दै उनीहरुले 'अझै कति...
इन्द्रजात्राको अन्तिम दिन : राष्ट्रपतिपछि पूर्व राजा ज्ञानेन्द्र पुगे कुमारी घर
काठमाडौं : यँया: (इन्द्रजात्रा) को अन्तिम दिन पूर्व राजा ज्ञानेन्द्र शाह वसन्तपुरस्थित कुमारी घर पुगेका छन्। जिवित देवी कुमारीको दर्शन गर्न उनी कुमारी घर पुगेका हुन्। पूर्व राजा शाह कुमारी घर पुगे...
य:सिं ढालिएपछि सकियो इन्द्रजात्रा : अन्तिम दिनमा महिलाले ताने रथ, राष्ट्रपति र पूर्व राजा पुगे कुमारी घर
काठमाडौं : हनुमानढोकाको काल भैरव अगाडी ठड्याइएको य:सिं ढालिएसँगै काठमाडौंमा ८ दिन लामो यँया: (इन्द्रजात्रा) सकिएको छ। नानिचा:या: (बीचको टोलमा रथयात्रा) पछि आज राति १०: ३६ को साइतमा य:सिं ढालेर टेकु...
आईपीएलः बैंग्लोरविरुद्ध टस जितेर बलिङ गर्दै चेन्नइ
इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेञ्जर्स बैंग्लोरविरुद्ध चेन्नइ सुपर किङ्सले टस जितेर बलिङ रोजेको छ। खेल युएईको शारजाहँमा हुँदैछ। चेन्नइ महेन्द्र सिंह धोनीको कप्तानीमा छ भने बैंग्लोरको कप...
देशसञ्चार साँझ | ०८ असोज २०७८, शुक्रबार | एमिकस क्युरीले गरे प्रधान न्यायाधीशसम्बन्धी पेशी बहिष्कार
– प्रधानमन्त्री देउवाको विदेश भ्रमण स्कटल्याण्डबाट – कांग्रेसको २१ वटा हिमाली जिल्लामा अधिवेशन दसैंअघि नै गर्ने – व्यवसायी तथा साहित्यकार वसन्त चौधरीको मुटमा समस्या – न्याय सेवा आयोगले न्याय सेव...
सिटिजन्स बैंकले सेयर धनीलाई १६ प्रतिशत लाभांश दिने
काठमाडौँ – आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागू हुने गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने भएको छ। शुक्रबार बसेको ३७५ औं सञ्चालक समितिको बैठकले सेयरधनीला...
कांग्रेसका तीन युवराजबीच भेटवार्ता
काठमाडौँ – नेपाली कांग्रेसका तीन युवराज भनेर चिनिने नेताहरु शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ। आसन्न १४औँ महाधिवेशनमा सभापतिको साझा उम्मेद्वार बनाउने बताउँदै आएका...
‘काठमाडौँ किंग्स ११’ द्वारा बजाज पल्सर एभरेष्ट प्रिमियर लिगका लागि टिम घोषणा
काठमाडौँ – ‘काठमाडौँ किंग्स ११’ ले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिगका लागि आफ्नो टिम सार्वजनिक गरेको छ। काठमाडौँ महानगर प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा आयोजित उक्त समारोहमा ‘काठमाडौ...
पत्रकारलाई सूचना दिएको भन्दै मेयरले कर्मचारी कुटे
जनकपुरधाम – धनुषामा पत्रकारलाई सूचना दिएको भन्दै जनप्रतिनिधिबाट कर्मचारीमाथि हातपात भएको छ। जिल्लाको विदेह नगरपालिकाका प्रमुख वेचन दासले नगरपालिकाका एक जना कर्मचारीलाई सूचना दिएको विषयलाई लिएर हातप...
असोज ९, २०७८
तपाइको प्रतिक्रिया
प्रधानमन्त्रीज्यू कहाँ गायब भयो सदाचार नीति ?
काठमाडौं । शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री हुँदा सदाचार नीति ल्याउने निर्णयमा हस्ताक्षर गरेका थिए । तर, त्यतिखेर उनले सो नीतिलाई कार्यान्वयनमा ल्याउन सकेनन् । देउवा अहिले पाचौंपटक प्रधानमन्त...
मोरङमा सर्यो कांग्रेसको १४औँ महाधिवेशन
मोरङ – नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत मोरङ जिल्लामा शनिबारबाट हुने भनिएको गाउँ नगरपालिका अधिवेशनको मिति सरेको छ। जिल्ला निर्वाचन अधिकृत केदार कार्कीले वडा तहको अधिवेशनको मतदान नतिजा आउने क...
शनिदेवको उपासना गर्दा भुलेर पनि गर्न नहुने यी ५ काम
शनिवार अर्थात शनिदेवको प्रिय दिन । शनिदेवलाई प्रसन्न गर्न शनिवार उपासना गरिन्छ । शनिदेवलाई न्यायका देवताको रुपमा हिन्दू धर्मले मानेको छ । तसर्थ शनिको कृपा पाउन शनिवार सरस्युको तेल, कालो तिललगायतका...
जनताको जलविद्युत् कार्यक्रम : निर्माणाधीन सकिएनन्, नयाँ थपिएनन्
काठमाडौँ — आन्तरिक लगानीबाटै डेढ दर्जनभन्दा बढी विद्युत् आयोजना बनाउने लक्ष्यसहित सुरु भएको जनताको जलविद्युत् कार्यक्रमको प्रगति न्यून देखिएको छ । ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को...
तपाईं पनि थाहा पाउनुहोस् विवाह र वास्तुको सम्बन्ध
वास्तुशास्त्रमा हरेक चीजको सही दिशा, स्थान र त्यसबाट हुने प्रभाव बारेमा बताइएको छ । साथै जिन्दगीमा आउने समस्या र वास्तुको उपायमार्फत समाधान समेत सुझाइएको छ । जिन्दगीमा आउने ठुला समस्यामा कतिपयको ...
चीनले बिटक्वाइनजस्ता डिजिटल मुद्रामाथि लगायो प्रतिबन्ध
असोज ९, पेचिङ (चीन) ।चीनको केन्द्रीय बैंकले क्रिप्टोकरेन्सी सम्बन्धी सबै कारोबार अवैध भएको घोषणा गरेको छ। योसँगै चीनले बिटक्वाइनजस्ता डिजिटल मुद्रामाथि प्रतिबन्ध लगाएको हो। भर्चुअल अर्थात् भौतिक अ...
मन्त्री नहुँदा कर्मचारीलाई सास्ती
लामो समयदेखि १४ वटा मन्त्रालय मन्त्रीविहीन छन्। यसै कारण कुनै पनि निर्णय लिनुपर्ने अवस्थामा मन्त्रालयका उच्च कर्मचारीले सास्ती भोग्ने गरेका छन्। उनीहरू फाइल बोकेर प्रधानमन्त्री कार्यालय पुग्ने गरेक...
अभिनेत्रीहरूमाथि भेदभाव हुन्छ
अभिनेत्री रिचा चड्डा निडर कलाकार र निडर व्यक्ति हुन् । पर्दामा दमदार र शक्तिशाली पात्र निर्वाह गरेजस्तै वास्तविक जीवनमा पनि सामाजिक मुद्दाहरूमा आफ्नो धारणा निडर हुँदै राख्छिन् । पछिल्लो समय वेब सिर...
पर्यटक बढेपछि व्यवसायी उत्साहित
पोखरा — लेकसाइडको चल्तीको रेस्टुराँ बीजीबी क्याफे गत शुक्रबार साँझ खचाखच भयो । रेस्टुराँमा भीड देखेर सञ्चालक ज्याक तामाङ हौसिए । शनिबार र आइतबार रेस्टुराँ भरिभराउ भएको देखेर उनले कोरोना महामारीअघिक...
आईपीएल क्रिकेटमा बेङ्ग्लाेरलाई हराउँदै चेन्नई शीर्ष स्थानमा
काठमाण्डाै - इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा गएराति भएको खेलमा चेन्नई सुपर किङ्ग्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ६ विकेटले हराएको छ । यूएईको शारजाहमा बेङ्ग्लोरले दिएको एक सय ५७ रनको लक्ष्...
कछुवाको त्याे जोडी, जसलाई कोरोनाले टाढा बनाइदियाे!
कोरोनाको महामारीका कारण कैयौं प्रेमी तथा प्रेमिका एक अर्काबाट टाढा भएका छन्। यस्तो बिछोड मानिसले मात्र नभएर एक जोडी कछुवाले समेत ब्यर्होनु परेको छ। चर्चित कछुवा गलापोस ह्युगाले पनि यस्तै बिछोड ब्...
बलेवामा नगर अस्पताल सञ्चालन
पर्वत । पर्वतको सदरमुकाम कुश्मा बजारसँगै जोडिएको बलेवामा नगर अस्पताल सञ्चालनमा आएको छ । बागलुङ नगरपालिकाका तीन वडाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले उक्त अस्पताल स्थापना गरिएको ...
अमेरिकामा भेटियो २३ हजार वर्ष पुरानो मानव पाइला
काठमाडाैं-अमेरिकाको न्यु मेक्सिको राज्यमा २३ हजार वर्ष पुरानो मानव पाइला फेला परेको छ। यसबाट हिमयुगको अन्त्य हुनु पहिले उत्तरी अमेरिकामा मानव सभ्यता रहेको दाबी वैज्ञानिकहरुले गरेका छन्। मानव पाइला ...
ईपीएल क्रिकेट आजदेखि : उद्घाटन खेलमा ललितपुर र काठमाण्डाै खेल्दै
काठमाण्डाै - चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग ईपीएल क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । विश्वमै नाम चलेका विदेशी खेलाडी र भव्य तयारीका कारण बहुचर्चित बनेको ईपीएल त्रिवि क्रिकेट मैदान कीर्त...
जीवित् देवी कुमारीको सेवा गर्दै आएको ११ औं पुस्ताका गौतमरत्न : यसबाहेक हाम्रो पहिचान छैन
राजा वीरेन्द्रको कुमारी घरमा सवारी भएको थियो। जीवित् देवी कुमारीको बाहुलीबाट टीका ग्रहण गरेपछि उनको रेखदेख गर्दै आएका चिताइदार परिवारलाई सोधनी भयो - कही समस्या छ कि? जुजुभाइ शाक्यले राजाको प्रश्न ...
जबज अब ‘नेपाली मार्क्सवाद’
काठमाडौं : नेकपा एमालेले जनता बहुदलीय जनवाद (जबज) लाई नेपाली मार्क्सवादको संज्ञा दिएको छ। उपमहासचिव विष्णुप्रसाद पौडेलद्वारा केन्द्रीय कमिटीमा प्रस्तुत गरिएको विधान संशोधन प्रस्तावनामा नै जबजको वि...
दीर्घरोगीका लागि फाइजर खोप ल्याइने
एक लाख मात्रा फाइजर खोप दसैँअगावै नेपाल ल्याइने भएको छ । आउने मिति यकिन नभए पनि दसैँअगावै खोप आइपुग्ने जानकारी सरकारी अधिकारीले दिएका छन् । अमेरिकन कम्पनी फाइजरले उत्पादन गरेको एक लाख मात्रा खोप...
क्याप्सुलको रंग किन हुन्छ दुईथरी ?
हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क...
विश्वकै सबैभन्दा धेरै हतियार राख्ने मानिस, बन्दुककै सिरानी !
काठमाडौं- मानिसहरु अनेक वस्तुको संकलन गर्न रुचाउँछन्। कोही पुरानो पैसाको, कोही हुलाक टिकटको त कोही चित्रकलाको। तर एउटा यस्तो मानिस जसले हतियार संकलन गर्ने शोख राख्दछन्। त्यसो त हतियार राख्नु गैर ...
हरेक जातिले आफ्नो इतिहास खोज्ने बेला भएको छ : भगिराज इङनाम
काठमाडौं : मदन पुरस्कार गुठीले २०७७ सालको मदन पुरस्कारका लागि नौवटा पुस्तक सार्वजनिक गरेको थियो। गुठीमा प्राप्त २२२ मध्येबाट ती पुस्तकहरू अन्तिम छनोटमा परेका थिए। पुरस्कारको दौडमा एकलब्यको देब्र...
ईपीएल आजदेखि: अफ्रिदीको काठमाडौं र ललितपुर भिड्दै
काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । कोरोना भाइरसका कारण सन् २०१९ र २०२० मा हुन नसकेको ईपीएल आजदेखि दर्शकसहित हुँदैछ । ...
सञ्चालनमा नआउँदै सकियो नेपाली रेलको 'वारेन्टी', एक वर्षदेखि पालमै
नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालनमा आउनु अगावै सकिएको छ। रेल एक वर्ष अघि भारतको कोंकण रेल्वे कार्पोरेसनसँग ८४ करोड ६५ लाख रुपियाँमा खरिद गरिएको थियो। द...
नेपाली रेल सञ्चालन नहुँदै ‘वारेन्टी’ सकियो
नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालन हुनुअगावै सकिएको छ । उक्त रेल एक वर्षअघि भारतको कोंकण रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेलको...
अफ्रिदीले १० नम्बरै लगाउने
काठमाडौँ — पाकिस्तानी भेट्रान स्टार शाहिद अफ्रिदीले आफ्नो परम्परालाई निरन्तरता दिँदै शनिबार सुरु हुने बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा १० नम्बर जर्सी नै लगाउने भएका छन् । अफ्रिदीले पाकिस...
३४ समाचार देखाइएको