मुख्य सामग्रीमा जानुहोस्
२०७८ कार्तिक ९ को विवरण
आज

२०७८ कार्तिक ९ का समाचार

अक्टोबर २६, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com२६५ हप्ता अघि

चीन र बेल्जियमको कूटनीतिक सम्बन्धको ५० औं वार्षगाँठ

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङ र बेल्जियमका राजा फिलिपले सोमबार कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको उपलक्ष्यमा बधाइ सन्देश आदानप्रदान गरेका छन्। आफ्नो सन्देशमा राष्ट्रपति सीले चीन...

abhiyandaily.com२६४ हप्ता अघि

३ महिनाको वैदेशिक व्यापार : रू. ५ खर्ब ४३ अर्बको व्यापारमा निर्यात रू. ६५ अर्ब

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ३ महिनामा नेपालको वैदेशिक व्यापार कुल रू. ५ खर्ब ४५ अर्ब ५७ करोड पुगेको छ । नेपालले १३२ देशसँगको व्यापारमा रू. ४ खर्ब ७८ अर्ब ५२ को वस्तु तथा सामग्रीहरू...

lokaantar.com२६४ हप्ता अघि

न्यायालय विवादले नागरिकका सयौं मुद्दा प्रभावित

सर्वोच्च अदालतमा न्यायाधीशहरूले इजलास बहिष्कार गरेपछि दुई दिनदेखि नागरिकका सयौं मुद्दा प्रभावित बनेको छ । पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका कारण न्यायालय विवादमा मुछिएको भन्दै न्याय...

kharibot.com२६४ हप्ता अघि

आइपिएलमा थपिए दुई फ़्रेन्चाइजी, कसले कतिमा किन्यो ?

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा दुई टिम थपिएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले २०२२ को आइपिएलका लागि लखनउ र अहमदावादका लागि मोटो रकममा दुई टिम थपेको छ । अब आइपिएलमा टिमको संख्या ...

abhiyandaily.com२६४ हप्ता अघि

अर्थतन्त्रमा देखिएन सुधारको सङ्केत

तत्काल केही कदम उठाउनुपर्ने देखियो : राष्ट्र बैंक काठमाडौँ । चालू आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौ मसान्तसम्म आउँदा अर्थतन्त्रका विभिन्न सूचकहरू नकारात्मक नै देखिएका छन् । चालू आवको पहिलो मह...

khabarhub.com२६४ हप्ता अघि

आज गणेशको पूजा गर्ने दिन, यी हुन् गणेशका ११ स्वरुप

हिन्दूधर्मअनुसार मंगलबार विशेष गरी गणेश भगवानको पूजाआराधना गरिन्छ । सबै किसिमको दुःख निवारणका लागि भगवान श्रीगणेशको पूजा गरिन्छ । त्यसोत कुनै पनि शुभ कार्य गर्दा सबैभन्दा पहिलो गणेशको पूजा गर्ने ग...

nepallive.com२६४ हप्ता अघि

काठमाडौंका आठ पालिकामा आजदेखि एस्ट्राजेनेका खोपको दोस्रो मात्रा मात्र लगाइँदै

काठमाडौं– काठमाडौं जिल्लाका आठ वटा नगरपालिकामा मंगलबारदेखि एस्ट्राजेनेका खोपको दोस्रो मात्रा खोप लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले सोमबार सूचना जारी गर्दै काठमाडौंका आठ वटै नगरपाल...

ekantipur.com२६४ हप्ता अघि

बिदेसिएका धर्मसन्तानबारे राज्य नै बेखबर

काठमाडौँ — सन् २०१० यता अमेरिका र युरोपका देशहरूमा मात्रै १ सय ५७ नेपाली बालबालिकालाई धर्मसन्तान बनाएर लगेको पाइएको छ । हेग कन्फ्रेन्स अन प्राइभेट इन्टरनेसनल ल (एचसीसीएच) मा अमेरिका र युरोपेली देशह...

deshsanchar.com२६४ हप्ता अघि

कंगना र मनोज वाजपेयीले पाए ‘नेसनल अवार्ड’, अरु कस-कसले पाए?

भारतमा सोमबार ६७ औं राष्ट्रिय फिल्म अवार्ड वितरण गरिएको छ। ‘मर्णिकर्णिका’ र ‘पंगा’ फिल्मबाट अभिनेत्री कंगना रनावतले सर्बोत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन्। यस्तै मनोज वाजपेयीले ‘भोंस...

thahakhabar.com२६४ हप्ता अघि

स्कटल्याण्डविरुद्ध अफगानिस्तानको शानदार जित

काठमाडौं : अफगानिस्तानले यूएईमा जारी आईसीसी टी–२० विश्वकपमा शानदार सुरुवात गरेको छ।  सुपर १२ अन्तर्गत आफ्नो पहिलो खेलमा स्कटल्याण्डविरुद्ध अफगानिस्तान १ सय ३० रनले विजयी भएको हो। शारजाहमा अफगानिस्...

nayapatrikadaily.com२६४ हप्ता अघि

ह्विलचेयरमा बसेर मानव तस्करी

राम्रो जागीर र तलबको प्रलोभन देखाएर युवासँग लाखौँ उठाएर विदेश पठाउने र अलपत्र पार्ने राजेन्द्र खड्का प्रहरी फन्दामा चिनजानका कमल बस्नेतमार्फत लमजुङकी २५ वर्षीया कल्पना गुरुङ (नाम परिवर्तन) बाग्लुङ...

news24nepal.tv२६४ हप्ता अघि

न्यायपालिका विवादले इजलास प्रभावित

काठमाडाैं । सर्वोच्च अदालतमा सोमबार बोलाइएको फुलकोर्ट बैठक बस्न नसक्दा न्यायपालिकाको विवाद झनै गम्भीर बनेको छ। सर्वोच्चमा रहेका प्रधानन्यायाधीशसहित २० जना न्यायाधीशमध्ये १४ जनाले आइतबार नै बैठकमा ...

ratopati.com२६४ हप्ता अघि

देउवाको रणनीति पहिला चुनाव, अनि मात्र महाधिवेशन

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही समय पार्टीको १४औं महाधिवेशन टार्दै जाने रणनीतिमा पुगेका छन्। भदौ १८ गतेबाट कांग्रेसको तल्लो तह (वडा) अधिवेशन सुरु भए पनि अहिलेसम्म के...

newsofnepal.com२६४ हप्ता अघि

प्रधानन्यायाधीशलाई राजीनामा दिन दबाब

सुनील महर्जन, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले सोमबार इजलास बहिष्कार गरेपछि प्रधानन्यायाधीशबाट राजीनामा दिन चोलेन्द्रशमशेर राणामाथि थप दबाब परेको छ । सोमबारका लागि १० वटा इजलास तोकिए पन...

news24nepal.tv२६४ हप्ता अघि

एमालेले आज एकैसाथ पालिकास्तरमा अधिवेशन गर्दै, ओलीले थापाथलीबाट उद्घाटन गर्ने

काठमाडौं । नेकपा (एमाले)को पालिकास्तरको कमिटी अधिवेशन आज हुँदैछ । एमालेले इतिहासमै पहिलो पटक एकैदिन देशैभरको स्थानीय तहमा नेतृत्व चुन्न लागेको दावी गरेको छ । आगामी मंसिरमा हुने पार्टीको दशौँ राष्ट...

ratopati.com२६४ हप्ता अघि

दसैँमा दोब्बरले बढ्यो आयात

फाइल तस्विर मुख्य चाडबाडको समय र कोभिड–१९ सङ्क्रमण दर पनि न्यून हुँदै गएपछि अन्तर्राष्ट्रिय व्यापारमा व्यापक वृद्धि भएको छ । नेपालीको मुख्य चाडबाड दसैँको महिना अर्थात् असोजमा मात्रै अन्तर्राष्ट्रि...

bbc.com२६४ हप्ता अघि

सुडान कू: सात प्रदर्शनकारीको मृत्यु र दर्जनौँ घाइते

सुडानमा सैन्य कूको विरोध गर्ने भिडमाथि सेनाले गोली चलाउँदा कम्तीमा सात जना मारिएको र करिब १४० जना घाइते भएको बताइएको छ। सशस्त्र फौजले सोमवार राजनीतिक नेताहरूलाई पक्राउ गरेर गैर सैनिक शासन विघटन गर...

nayapatrikadaily.com२६४ हप्ता अघि

पाँचथरमा बस दुर्घटना हुँदा चारको मृत्यु, ६५ घाइते

फिदिम नगरपालिका– ४ सखरखण्डेमा आइतबार यात्रुबाहक बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । बसचालकसहित ६५ जना घाइते भएका छन् । आइतबार बिहान ११ बजे यासोकबाट फिदिमतर्फ आउँदै गरेको को.१ख ३८६५ नम्बरको ब...

nepalkhabar.com२६४ हप्ता अघि

उमेर ढल्के पनि जवानजस्तै रहन यसो गर्नुस्

उमेर ढल्किँदै जाँदा विभिन्न स्वास्थ्य समस्या बढ्न थाल्छन्। खासगरी ४० कटेपछि  रक्तचाप, मधुमेह, जोर्नीको दुखाइ, पाचन प्रणालीमा गडबडी, टाउको दुख्ने, कमजोरीलगायत विविध रोगले दुःख दिन थाल्छन्।  तसर्थ य...

lokaantar.com२६४ हप्ता अघि

ज्यानसम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

ज्यानसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी बेलाडाँडी गाउँपालिका–४ का २६ वर्षीय मानबहादुर शाहीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्...

Ujyaaloonline.com२६४ हप्ता अघि

सुडानमा सैन्य 'कु' काे विराेधमा भएकाे प्रदर्शनमा सेनाले गोली चलाउँदा सात जनाको ज्यान गयो

काठमाण्डाै - सुडानमा सैन्य 'कु' को विरोधमा भएको प्रदर्शनका क्रममा  सेनाले गोली चलाउँदा सात जनाको ज्यान गएको छ । एक सय ४०  भन्दा धेरै घाइते भएका छन् । केही प्रदर्शनकारीलाई सेनाले पक्राउ गरेको बीबीस...

Ujyaaloonline.com२६४ हप्ता अघि

सुडानमा सैन्य 'कु' - प्रधानमन्त्री नजरबन्दमा, केही मन्त्रीसहित मन्त्रिपरिषद्का एक सदस्य हिरासतमा

काठमाण्डाै - सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकलाई सेनाले हिरासतमा लिएको छ । प्रधानमन्त्री अब्दुल्लाहलाई हिरासतमा लिएर उहाँलाई, उहाँकै घरभित्र नजरबन्दमा राखिएको छ । तर, यसबारे आधिकारिक पुष्टि ...

arthasansar.com२६४ हप्ता अघि

केयर रेटिङ्गसकाे साधारण सभा आज, २१.०५२% लाभांश पारित हुँदै

केयर रेटिङ्गस नेपाल लिमिटेडकाे वार्षिक साधारण सभा आज (कार्तिक ९ गते, मंगलबार) हुँदैछ । कम्पनीकाे भदाै २३ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे पाचाैँ वार्षिक साधारण सभा ...

nayapatrikadaily.com२६४ हप्ता अघि

लिभरपुलसँग युनाइटेडको लज्जास्पद हार

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि ५–० को सानदार जित दर्ता गरेको छ । सन् २०११ पछि युनाइटेड घरेलु मैदानमा पाँच गोलअन्तरले पराजित भएको दोस्रोपटक हो । दश वर्षअघि म्यानचेस्टर सिट...

ratopati.com२६४ हप्ता अघि

अनेक ‘डिल’ पछि पनि संकटको ‘डिल’ मा चोलेन्द्र

न्यायिक स्वतन्त्रता र गरिमाविपरीतका शृंखलाबद्ध कार्यका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संकटको डिलमा पुगेका छन् । उनी सर्वोच्च अदालतकै न्यायाधीश, पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश, नेप...

newsofnepal.com२६४ हप्ता अघि

म स्वाभाविक उम्मेदवार हुँ : पौडेल

बाँके, (नेस) । सरकार गठबन्धनमा रहेका पार्टीबीच आगामी चुनाव ‘मिलेर’ प्रतिस्पर्धा गर्ने केही नेताले बताइरहेका बेला नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस एक्लै निर्वाचनमा जा...

annapurnapost.com२६४ हप्ता अघि

पहिरोले न परिवार न बस्ती

थलारा : पहिरोले परिवारसहित सर्वस्व लगेपछि कलकबहादुर सार्की दिनभर टोलाइरहन्छन्। आमा हर्कुदेवी, श्रीमती ३० वर्षकी ईश्वरी, छोराहरू १२ वर्षका सन्दीप, ६ वर्षका सरोज र छोरी एक वर्षकी सपना मात्रै आँखामा झ...

nayapatrikadaily.com२६४ हप्ता अघि

८७ अंकले बढ्यो नेप्से, कारोबार रकमको साथ

सेयर बजार परिसूचक नेप्से ८७ दशमलव ६३ अंकले बढेको छ । परिसूचक दुई हजार ६ सय ७२ दशमलव २५ बिन्दुमा पुगेर बन्द भएको हो ।  बैंकको ब्याजदरमा राष्ट्र बैंकले घटाउने निर्देशन दिएपछि बजार बढेको हो । लगानीकर्...

nepalsamaya.com२६४ हप्ता अघि

विश्वकप क्रिकेट : स्कटल्यान्डमाथि अफगानिस्तानको सानदार जित

काठमाडौं- आईसीसी टी-२० विश्वकपमा आफगानिस्तानले स्कटल्यान्डविरुद्ध सानदार जित निकालेको छ। यूएईको शारजाह रंगशालामा सोमबार राति सम्पन्न खेलमा अफगानिस्तानले स्कटल्यान्डमाथि १३० रनको जित निकालेको हो। ...

baahrakhari.com२६४ हप्ता अघि

कर्णालीका किसानलाई अर्को बालीका लागि बिउ जोगाउनै मुस्किल  

काठमाडौं । पटक–पटक खाद्य संकटको मार खेप्दै आएका कर्णालीका बासिन्दाको धानसहित अन्नबाली अविरल वर्षासँगै आएको बाढी–पहिरोले लग्यो । खाद्य संस्थानकै भरमा बाँच्न वाध्य कर्णालीका बासिन्दाको भित्राउन ठिक्क...

khabarhub.com२६४ हप्ता अघि

आज वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने

काठमाडौँ– मंगलबार बिहान काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा बदली रहेको छ । दिउँसो देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अन...

farakdhar.com२६४ हप्ता अघि

आजको मौसम : पहाडी भागमा आंशिक बदली, बाँकी भागमा सफा

आज देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेका कारण देशको पहाडी भू–भा...

nepalbahas.com२६४ हप्ता अघि

भीम रावललाई ओलीको स्पष्ट सन्देश : लेखराज भट्टलाई छाड्न सकिँदैन

९ कार्तिक, काठमाडौं । दुईदिवसीय जिल्ला भ्रमणमा नेकपा एमाले अध्यक्ष केपी ओली आइतबार झापा पुगे । चुनावी तयारीकै झल्को दिनेगरी भएको झापा भ्रमणमा ओलीसँग पार्टीका सांसदहरु, विद्यार्थी नेता तथा कलाकारसँग...

newsofnepal.com२६४ हप्ता अघि

राष्ट्रिय सभाका २० सदस्यको पद रिक्त हुँदै, माघ पहिलो साता चुनाव गर्न सिफारिस

काठमाडौंं, (नेस) । निर्वाचन आयोगले राष्ट्रिय सभाको रिक्त २० पदमा आगामी माघ पहिलो साता निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ । राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी फागुनमा रिक्त हुने भएको छ । प...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको