२०७८ मंसिर ११ का समाचार
नवेम्बर २७, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सात उपाध्यक्ष र तीन उपमहासचिव राख्न ओलीको प्रस्ताव
चितवन । एमाले अध्यक्ष केपी शर्मा ओलीले सात उपाध्यक्ष र तीन उपमहासचिव प्रस्ताव गरेका छन् । शुक्रबार राति चितवनको सौराहामा जारी बैठकमा ओलीले विधान संशोधन गरेर दुवै पदमा दुई दुई जना थप्ने प्रस्ताव गरे...
पदाधिकारी १५ बाट १९ पुर्याउने प्रस्ताव
नेकपा एमालेमा पदाधिकारीको सङ्ख्या थप गर्ने प्रस्ताव गरिएको छ । निर्धारित पदभन्दा बढी आकाङ्क्षी देखिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकमा सो प्रस्ताव गरेका हुन् । अध्यक्ष ओलीक...
एमाले महाधिवेशन : पुलमा देखियो यस्तो भिड [तस्वीरहरू]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा–एमाले)को दसौँ महाधिवेशन भाग लिन विभिन्न स्थानबाट आएका नेताकार्यकर्ताहरुको नारायणी नदीमाथिको पुलमा देखिएको भिड । तस्वीर : भरत केसी, रासस
पदाधिकारी र सदस्यको संख्या थप्ने ओलीले प्रस्ताव पारित
चितवन । एमाले केन्द्रीय कमिटीको बैठकले केन्द्रीय पदाधिकारी र सदस्यहरूको संख्या थप्न अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गरेको छ । शुक्रबार राति चितवनको सौराहामा बसेको...
पदाधिकारीदेखि केन्द्रीय कमिटी विस्तार र पोलिटब्युरो ब्युँताउने ओलीको प्रस्ताव पारित
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्म विस्तार गर्ने गरी पेस गरेको विधान संशोधन प्रस्ताव पारित भएको छ। चितवनमा जारी दसौं महाधिवेशन क्रममा अहिले भइरहेको केन्द्रीय ...
एमाले केन्द्रीय कमिटी अब ३०१ सदस्यीय, २ उपाध्यक्ष र २ उपमहासचिव पनि थपिने
चितवन- नेकपा (एमाले)ले नेताहरुको पदीय व्यवस्थापन मिलाउन केन्द्रीय कमिटीको आकार ठूलो बनाउने तथा उपाध्यक्ष र उपमहासचिवको पद पनि थप्ने भएको छ। सौराहामा शुक्रबार मध्यराति बसेको केन्द्रीय कमिटी बैठकल...
एमालेमा पदाधिकारी संख्या १९ पुर्याउन ओलीको प्रस्ताव, अब उपाध्यक्ष ७, उपमहासचिव ३
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पदाधिकारी संख्या थपेर १९ पुर्याउने प्रस्ताव गरेका छन्। सात वर्षअघि नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति बैठकमा ओलीले उपमहासचिव र उपाध्यक्ष ...
विधान संशोधनको प्रस्तावपछि सर्वसम्मत हुने सम्भावना बढ्यो : भट्टराई
नेकपा एमालेको नवौँ केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गरी पदाधिकारी र सदस्यहरुको संख्या थप्ने अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गरेको छ । यो प्रस्तावलाई अब १० औँ ...
एमालेमा ब्युँतियो पोलिटब्युरो, १९ सदस्यीय सचिवालय, सबै सर्वसम्मत गर्ने निर्णय
काठमाडौं– नेकपा एमालेमा पदाधिकारी संख्या बढाएर १९ पुर्याइएको छ। यसअघि पदाधिकारी संख्या १५ थियो। पार्टीको नवौं महाधिवेशनबाट गठित केन्द्रीय कमिटीको शुक्रबार राति बसेको अन्तिम बैठकले पदाधिकारी संख्य...
एमाले महाधिवेशन : सकियो केन्द्रीय कमिटी बैठक, थपिए २ उपाध्यक्ष र २ उपमहासचिव
चितवन : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीमा पदाधिकारीको संख्या थपिएको छ। सौराहास्थित होटल जंगल क्राउनमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकले ४ जना पदाधिकारी थप्ने पार्टी अध्यक्ष ...
आदेशका अध्यक्ष, परमादेशका प्रधानमन्त्री
एमालेले नारायणी नदीको किनारमा आज १० औँ महाधिवेशनको उद्घाटन गर्यो। देशभरबाट ठूलो संख्यामा कार्यकर्ताहरु त्यहाँ पुगेको फोटो अहिले मिडियामा देख्न पाइन्छ। कार्यक्रममा एमालेले परमादेशका प्रधानमन्त्री भ...
सर्वसम्मत नेतृत्व चयनमै ओलीको जोड बढाए पदाधिकारीको संख्या
नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट पदाधिकारी सर्वसम्मत चयनको उद्देश्यले पार्टीको पदाधिकारीको संख्या बढाइएको छ । बन्द सत्र अघिकोअन्तिम केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिका...
भीम रावलले भने- ओलीसँग मेरो कुरा भएको छैन, विधान संशोधनले सर्वसम्मति गराउन सहयोग गर्दैन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र सर्वसम्मतिको वातावरण बनाउन पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्म विस्तार गर्ने गरी विधान संशोधन प्रस्ताव ल्याएका छन्। उक्त प्रस्तावलाई शुक्रबार मध्यरा...
एमाले महाधिवेशनः उद्घाटनमा उर्लियो मानव सागर
चितवन । देशको सबैभन्दा ठूलो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन भव्य समारोहबीच शुक्रबार नारायणी नदी किनारमा उद्घाटन गरिएको छ । चितवनमा उर्लिएको लाखौं मानवसागरका बीच मह...
एमालेमा नेतृत्वको लागि सर्वसम्मतिको प्रयास, दुई उपाध्यक्ष र दुई उपमहासचिव थप
काठमाण्डौ - नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि सर्वसम्मतिको प्रयास भएको छ । सौराहामा आज सुरु हुने बन्द सत्रअघि गएराति बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीमा संख्...
कतार विश्वकपमा पोर्चुगल र इटालीमध्ये एक मात्र छनौट हुने, प्लेअफको ड्र कस्तो छ ?
काठमाडौँ । २०२२ मा कतारमा हुने विश्वकप फुटबलको युरोपको छनौटको प्लेअफको ड्र सार्बजनिक भएको छ । युरोपबाट कतार विश्वकपमा छनौट हुने १३ देश मध्ये १० समुहबाट शिर्ष स्थानमा रहेका १० देशले कतार विश्वकपमा ...
मेडिकल काउन्सिल निर्वाचनको आज अन्तिम दिन, काठमाडौं र ललितपुरमा हुँदैछ मतदान
काठमाडौं- नेपाल मेडिकल काउन्सिलको निर्वाचन अन्तर्गत आज काठमाडौं र ललितपुरमा मतदान हुँदैछ। उपत्यकाबाहिर दुई र उपत्यकाभित्र दुई गरी चार दिनसम्म हुने मतदानको आज अन्तिम दिन हो। आज काठमाडौंमा नेपाल प्र...
पहिचान नखुलेकी महिला सेती नदीमा बेपत्ता
डोटीको दिपायलकी एक महिला सेती नदीमा बेपत्ता भएकी छन्। शुक्रबार दिउँसो उनी नदीमा बेपत्ता भएकी हुन्। शुक्रबार दिउँसो नदीमा हाम फालेर बेपत्ता भएकी ती महिलाको पहिचान खुलेको छैन। उनको खोजीका लागि प्रह...
साहसिक पर्यटनको क्षेत्रमा वर्षाैंदेखि कानून अभाव
हिमाल, उच्च पहाड, भीर, पहरा, नदीनाला, छहराको देश नेपालमा साहसिक पर्यटनको सम्भावना प्रशस्त छ । यद्यपि त्यसको व्यावसायिक विकासका लागि स्पष्ट कानूनी अभावको सम्बोधन भने हुन नसकेको गुनासो छ । साहसिक प...
भारतमा थप १० हजार कोरोनामुक्त
काठमाडौँ –भारतमा थप ९ हजार ८६८ जना कोरोनामुक्त भएका छन् । ओल्डोमिटरको विवरणअनुसार शुक्रबार मात्रै त्यहाँ १० हजार २६४ जना निको भएका थिए । त्यहाँ १० हजार ५४९ जना कोरोना संक्रमित थपिएका थिए भने ४८८ ...
नारायणी किनारमा एमालेको शक्ति प्रदर्शन
अखण्ड भण्डारी/सुरेन्द्र काफ्ले/रविन भट्टराई/तारा चापागाईं/अनिल ढकाल चितवन : सत्ताच्युत र पार्टी विभाजनको दोब्बर चोट पुरिएको सन्देश दिँदै एमालेले १०औं राष्ट्रिय महाधिवेशनलाई शक्ति प्रदर्शनको उत्सव...
कास्की कांग्रेसको सभापतिमा बराल र भट्टराईबीच पुनः प्रतिस्पर्धा हुने
पोखरा । नेपाली काँग्रेस कास्कीको सभापति पदका लागि किशोरदत्त बराल र सुदीपमोहन भट्टराईबीच पुनः प्रतिस्पर्धा हुने भएको छ । पार्टीको १४औं महाधिवेशन अन्तर्गत शुक्रबार भएको मतदानमा कुनै पनि उम्मेदवारले...
एमाले महाधिवेशन : आजदेखि बन्द सत्रको कार्यक्रम सुरु हुँदै
काठमाण्डाै - नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरु हुँदैछ । बन्द सत्रको कार्यक्रम चितवनको सौराहामा बिहान साढे आठ बजेदेखि सुरु हुने प्रचार विभाग प्रमुख योगेश भट्टराई...
पद थपिए पनि सर्वसम्मतमा अझै सकस
आकांक्षी धेरै भएर सहमति जुटाउन कठिन भएपछि दुई उपाध्यक्ष र दुई उपमहासचिव थपेर पदाधिकारी १९ सदस्यीय बनाउने निर्णय पदाधिकारीका प्रमुख आकांक्षी अध्यक्ष : केपी ओली र भीम रावल वरिष्ठ उपाध्यक्ष (१) :...
एमालेको बन्दसत्र बिहान १० बजे, अध्यक्ष ओलीसहित विदेशी पाहुनाले सम्बोधन गर्ने
नेकपा एमालेको दशौं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बिहान १० बजे बन्दसत्र सुरु हुने भएको छ। नारायणी नदी किनारमा शुक्रबार औपचारिक उदघाटन भएको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थ...
सेन्स, कमनसेन्स, ननसेन्स
आफूले कुनै रचना प्रकाशनार्थ प्रस्तुत गर्नुअघि सम्बद्ध स्रष्टाले त्यसको सम्पूर्ण अंश दोहोर्याई–तेहेर्याई राम्ररी हेरेर र त्यसलाई प्रकाशनयोग्य पारी मात्र पठाउनु राम्रो हो, तर त्यसो गर्न आफ्नो सानको ब...
स्याङ्जामा संस्थापनइतरका थापा कांग्रेस सभापतिमा विजयी
काठमाडौं- स्याङ्जामा सम्पन्न कांग्रेस जिल्ला कार्यसमितिको निर्वाचनबाट संस्थापनइतरका राजु थापा सभापतिमा विजयी भएका छन्। झिनो मतान्तरले थापा विजयी भएका हुन्। उनले भागवत प्रकाशमल्ललाई पराजित गरेका हु...
भोकको रामायण — ११
जबसम्म जागृत रहनेछ चेतना जीवित हुनेछ युद्ध जित्ने भोक । हातमा उठेको ठेलालाई पुँजीबजारले निर्मित यन्त्रले जित्न सक्दैन यो शरीरको पसिना हो उद्योगले उत्पादन गरेको अत्तर होइन । मेरो स्वभाव ...
माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दामा फेरि सुरुदेखि सुनुवाइ
काठमाडौं– सर्वोच्च अदालतमा मुद्दाहरुको पेसी तोक्ने प्रधानन्यायाधीशको 'तजबिजी' अधिकार कटौती गर्दै गोलाप्रथाबाट पेसी तोक्ने निर्णय भएपछि धेरै मुद्दामा पुन: सुरुदेखि नै सुनुवाइ हुने भएको छ। काठमाडौंको...
आउँदो विश्व कप फुटबलमा पोर्चुगल र इटलीमध्ये एउटा देश नहुने पक्का
काठमाण्डाै - फिफा विश्व कप २०२२ को युरोपेली छनोट प्लेअफमा पोर्चुगल र इटली एकै समूहमा परेका छन् । दुवै देश एउटै समूहमा परेसँगै पोर्चुगल र इटलीमध्ये एक देशले मात्रै विश्व कप खेल्न पाउने पक्का भएको छ...
बेलायतमा एकै दिन ५० हजार बढी सङ्क्रमित
लन्डन । बेलायतमा पछिल्ला दिनहरूमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम निरन्तर जारी छ । विगत केही दिनयता दैनिक ४० हजारमाथि सङ्क्रमित रहँदै आएकोमा शुक्रवार यो सङ्ख्या ५० हजार नाघेको छ । ‘डिपार्टम...
एमालेले केन्द्रीय कमिटीमा ७५ जना थप्ने, पोलिटब्युरो ९९ सदस्यीय हुने
चितवन – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले पदाधिकारीको संख्या थप्ने निर्णय गरेको छ। शुक्रबार मध्यराति बसेको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको केन्द्रीय पदाधिकारी र सदस्यहरूको संख्य...
देशभर चिसो बढ्यो, काठमाडौंकाे तापक्रम ९ डिग्री सेल्सियस
न्युज अफ नेपाल, काठमाडौं । मुलुकभर जाडो बढ्दै गइरहेको बेला आइतबार देशभरको मौसम सामान्यतया सफा रहे पनि केही स्थानमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउँसो देशको पहाडी भेगमा ...
३३ समाचार देखाइएको