मुख्य सामग्रीमा जानुहोस्
२०७८ मंसिर १३ को विवरण
आज

२०७८ मंसिर १३ का समाचार

नवेम्बर २९, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

farakdhar.com२६० हप्ता अघि

एमाले महाधिवेशन : सोमबार बिहान ९ बजेदेखि ४ बजेसम्म मतदान

एमालेको जारी महाधिवेशन अन्ततः सर्वसम्मत रुपमा टुंगिन सकेन ।  अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि तयार पारेको सूचीमा उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले असहमति जनाएपछि निर्वाचन हु...

nepalpress.com२६० हप्ता अघि

नेकपा (माओवादी केन्द्र) लम्की चुहा नगर कमिटीको सचिवमा भुल विजयी

कैलाली । नेकपा (माओवादी केन्द्र) लम्की चुहा नगर कमिटि कैलालीको सचिवमा कमलबहादुर भुल विजयी भएका छन् । सचिवका प्रतिस्पर्धी दानबहादुर रावतलाई पराजित गर्दै भुल बिजयी भएका छन । शनिबार सम्पन्न दोस्रो अधि...

pahilopost.com२६० हप्ता अघि

एमाले महाधिवेशन : नेतृत्व छान्न रातभर निर्वाचनका कार्यक्रम, उम्मेद्वारी दर्ता पनि राति नै, मतदान भोलि

सौराह : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दिनभरको प्रयासको बावजुद् नयाँ नेतृत्व चयनका लागि सहमति हुन नसकेपछि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। पार्टीका उपाध्यक्ष डा भीम रावलले सहमतिका ना...

nepallive.com२६० हप्ता अघि

एमालेमा उम्मेदवारी दर्ताको दस्तुर निर्धारण, अध्यक्षका लागि १५ हजार रुपैयाँ

काठमाडौं– सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि प्रयास भइरहेको भनिएको नेकपा एमालेको १०औं महाधिवेशनको निर्वाचन कार्यतालिका प्रकाशन भएको छ।  एमालेको केन्द्रीय निर्वाचन आयोगले आइतबार अबेर राति निर्वाचन ...

nepalwatch.com२६० हप्ता अघि

बन्दसत्र हल अगाडि कार्यकर्ताले लगाए 'प्रचण्ड मुर्दावाद' लगायतका नारा (भिडियाेसहित)

काठमाडौं – नेकपा एमालेको जारी महाधिवेशनमा बन्दसत्र चल्दै गर्दा कार्यकर्ताले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विरुद्धको नारा लगाएका छन्। हलभित्र अध्यक्षमण्डलको बैठक चलिरहँदा बाहिर भने कार्य...

nepalsamaya.com२६० हप्ता अघि

अन्तत: एमाले महाधिवेशनमा मतदान हुने, राति २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने

चितवन- नेकपा एमालेको १० औं महाधिवेशनमा अन्तत: मतदान हुने भएको छ। महाधिवेशन उद्घाटनको तेस्रो दिन निर्वाचन प्रक्रियालाई पूर्णता दिन भन्दै मतदाता नामावली प्रकाशन गरिएको छ। एमाले निर्वाचन आयोगका अनुस...

nepalsamaya.com२६० हप्ता अघि

बेलायतमा नयाँ भेरियन्टको खतरा बढेपछि मंगलबारदेखि मास्क अनिवार्य

लण्डन- कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोन भेटिएपछि बेलायतमा सरकारले पसल तथा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको छ। बेलायमा सोमबार नयाँ भेरियन्टका दुई जना संक्रमित पुष्टि भएको बेलायती स्वास्थ्यमन...

nepalkhabar.com२६० हप्ता अघि

एमाले महाधिवेशनको बन्दसत्रमा माधव नेपालविरुद्ध नाराबाजी!

चितवनमा जारी नेकपा एमालेको महाधिवेशनको बन्दसत्रमा एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी गठन गरेका अध्यक्ष माधवकुमार नेपालविरुद्ध नाराबाजी भएको छ। बन्दसत्रको दोस्रो दिन आइतबार राति कार्यक्रम हलमा ...

reportersnepal.com२६० हप्ता अघि

एमाले महाधिवेशन : सहमति नभएका पदमा भोलि निर्वाचन हुने, मतदाता नामावली टाँसियो

काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) को जारी महाधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने कुरा असम्भव भएको छ । अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा अहिले केहीबेरमा नामवाली सुनाउने कार्यक्रम छ । तर, त...

annapurnapost.com२६० हप्ता अघि

एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक, सोमबार मतदान

चितवन: नेकपा एमालेले दशौं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले  कार्यतालिका सार्वजनिक गरेको हो ।  अध्यक्ष मण्डलले सहमति भएका पदमा नाम घोषणा गर्ने...

lokaantar.com२६० हप्ता अघि

निर्वाचन तालिका सार्वजनिक भएलगत्तै उम्मेदवारी दिने तयारी

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि पार्टीको निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेसँगै नेतृत्वका आकांक्षीले उम्मेदवारी दर्ता गराउन शुरू गरेका छन् । केन्द्रीय सदस्यका आकांक्षीहरूले दरखास्त फा...

nepalbahas.com२६० हप्ता अघि

एमालेमा चुनाव : उम्मेदवारले १५ हजारदेखि पाँच सयसम्म दर्ता शुल्क बुझाउनुपर्ने

१२ मंसिर, काठमाडौं । नेकपा एमालेले सहमति नजुटेका पदमा आन्तरिक प्रतिस्पर्धा गराउने भन्दै निर्वाचन तालिका र मतदाता नामावली सार्वजनिक गरेको छ । सार्वजनिक कार्यतालिकामा उम्मेदवारी दर्ताका लागि शुल्क न...

setopati.com२६० हप्ता अघि

ओली बन्दसत्र हलमा छिरे, अब उनले पेस गर्नेछन् आफूले ल्याएको सहमतिको प्रस्ताव

अध्यक्ष मण्डलको बैठक सकेर अध्यक्ष केपी शर्मा ओली भर्खरै बन्दसत्रको हलमा प्रवेश गरेका छन्। निर्धारित समयभन्दा ठ्याक्कै १४ घन्टापछि नेकपा एमाले दसौं महाधिवेशनको दोस्रो दिनको बन्दसत्र सुरू हुन लागेको...

nepallive.com२६० हप्ता अघि

मध्यरातमा एमाले महाधिवेशनको बन्द सत्र सुरू

सौराह- नेकपा (एमाले)को १०औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ। बिहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र मध्यरातको १२ बजेमात्र सुरु भएको हो। 

kathmandupati.com२६० हप्ता अघि

एमालेमा निर्वाचन आयोगले सुरु गर्यो निर्वाचन कार्यक्रम सार्वजनिक

चितवन – नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । अध्यक्ष मण्डलको निर्णयअनुसार आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन आयोगक...

ekantipur.com२६० हप्ता अघि

निर्वाचन प्रक्रिया स्थगित, सोमबार ८ बजेदेखि उम्मेदवारी दर्ताको काम सुरु हुने

काठमाडौँ — एमालेको निर्वाचन कार्यतालिकामा हेरफेर भएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले रातिको समयमा उम्मेदवारी दर्ता लगायतका काम नगर्ने भनेर स्थगित गरिएको बताए ।  'यो का...

baahrakhari.com२६० हप्ता अघि

भीम रावलले भरे उम्मेदवारी दरखास्त फारम

चितवन । एमाले उपाध्यक्ष भीम रावलले उम्मेदवारी दरखास्त फारम भरेका छन् । उनले अध्यक्ष पदका लागि उम्मेदावरी दरखास्त फारम भरेर तयार पारेका हुन् ।  अब आयोगको सूचनाअनुसार उनले उम्मेदवारी दिने बताएका छन्...

nayapatrikadaily.com२६० हप्ता अघि

घनश्याम भुसाल भन्छन–अध्यक्षमण्डलले के निर्णय गर्‍यो थाहा छैन, त्यसपछि मात्रै निर्णय गर्छु

एमाले नेता घनश्याम भुसालले निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेकोबारे आफूलाई थाहा नभएको बताएका छन् । उनले आइतबार अबेर पत्रकारसँग अध्यक्षमण्डलले बन्दसत्रलाई निर्वाचन प्रक्रिया अगाडि बढ्ने जानका...

lokaantar.com२६० हप्ता अघि

मध्यरात साढे १२ बजे शुरू भयो एमाले महाधिवेशनको बन्दसत्र

नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्र आइतवार मध्यरातमा शुरू भएको छ । अध्यक्ष मण्डलको बैठक सकिएपछि राति साढे १२ बजे बन्दसत्र शुरू भएको हो । बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष...

nepallive.com२६० हप्ता अघि

अध्यक्ष मण्डलको बैठकमा रावलले भने- अध्यक्षमा उठ्न राजनीतिक घोषणा घोषणा गरिसकेको छु, अब उम्मेदवारी दिन्छु

सौराहा– नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको अध्यक्ष मण्डलको बैठकमा भीम रावलले आफूले अध्यक्षमा उम्मेदवारी दिने भनेर पहिल्यै भनिसकेको प्रष्ट पारेका छन्। आइतबार बन्दसत्र सुरु हुनुअघि अध्यक्ष मण्ड...

setopati.com२६० हप्ता अघि

निर्वाचन कार्यक्रम भोलि ८ बजेसम्म स्थगित, रावलले भने- सहमतिको कुरा थाहा छैन, म चुनाव लड्दैछु

नेकपा एमाले दसौं महाधिवेशनको निर्वाचन कार्यक्रम सोमबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ। आजै राति १ बजेसम्ममा नामावली दर्ता, त्यसलगत्तै दाबी विरोध र रातको २ बजे अन्तिम नामावली प्रकाशन गर्ने ...

deshsanchar.com२६० हप्ता अघि

एमाले निर्वाचनका सबै कार्यक्रम बिहान ८ बजेसम्मका लागि स्थगित

सौराहा- एमाले महाधिवेशनका क्रममा आइतबार मध्यरातमा चुनावी कार्यतालिका सार्वजनिक गरे पनि एक घन्टा नबित्दै ती सबै कार्यक्रम सोमबार बिहान ८ बजेसम्मका लागि स्थगन भएको छ। एमाले केन्द्रीय कमिटीका लागि सर...

ekantipur.com२६० हप्ता अघि

अध्यक्षमण्डलको बैठकमा रावलले गरे ओलीविरुद्ध उठ्ने घोषणा, अध्यक्षमा उम्मेदवारी  दिने

काठमाडौँ — भीम रावलले नेकपा (एमाले)को अध्यक्षमा जसरी उम्मेदवारी दिएरै छाड्ने अडान लिएका छन् । अध्यक्षमण्डलको बैठकमा रावलले ओलीलाई सर्वसम्मत गराउने प्रस्ताव अस्वीकार गरेका हुन् । निवर्तमान अध्यक्ष क...

setopati.com२६० हप्ता अघि

भीम रावलले भने- मनोनयनपत्र भरिसकेँ, अब निर्वाचन समितिले तोकेको समयमा बुझाउँछु

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिन आफूले मनोनयनपत्र भरिसकेको बताएका छन्। ‘मैले अध्यक्ष मण्डल बैठकमा उम्मेदवारीको कुरा हुदाँ यसअघि नै राजनीतिक घोषणा गरेकाले उम्मेदवारी द...

baahrakhari.com२६० हप्ता अघि

बन्दसत्रमा ओलीले आफूले तयार पारेको सूची पेस गरे

चितवन । नेकपा (एमाले)को १०औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ । आइतबार मध्यराति चितवनको सेभन स्टार होटलमा बन्दसत्र सुरु भएको हो । बन्दसत्रमा केपी ओलीले पदाधिकारी र केन्द्रीय सदस्यहरूको सूची प्रस्त...

reportersnepal.com२६० हप्ता अघि

ओली र रावलसहित अध्यक्ष मण्डलका सदस्य बन्दसत्र हलमा प्रवेश

सौराहा, १३ मंसिर : सहमति नजुटेका पदमा आन्तरिक प्रतिस्पर्धा गराउने निर्णय गर्दै नेकपा एमाले दशौ राष्ट्रिय महाधिवेशन बन्दसत्र अध्यक्ष मण्डलका सदस्य बन्दसत्रको हलमा प्रवेश गरेका छन् । बन्दसत्र सुरु ह...

ratopati.com२६० हप्ता अघि

दुर्गा प्रसाईंले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

file photo मेडिकल सञ्चालक दुर्गा प्रसाईंले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । चितवनको सौराहास्थित बन्दसत्र हल बाहिर सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले एमाले केन्द्रीय सदस्यम...

ratopati.com२६० हप्ता अघि

पदाधिकारी र सदस्यहरुको नामावलीलाई बन्दसत्रमा पेस गर्दै ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले तयार गरेको पदाधिकारी र सदस्यहरुको नामावलीलाई बन्दसत्रमा पेस गरेका छन् । आज दिनभर छलफल गरी तयार गरेको नामावलीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव ओलीले ब...

nepallive.com२६० हप्ता अघि

बन्दसत्रमा केन्द्रीय सदस्यमा प्रस्तावित नाम पढ्दै ओली

काठमाडौं– नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको दोस्रो दिनको बन्दसत्र जारी छ। बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र राति १२ पछि सुरु भएको हो। बन्दसत्रमा अहिले अध्यक्ष केपी शर्मा ओलीले केन्द्री...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको