२०७८ मंसिर २५ का समाचार
डिसेम्बर ११, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
देउवाले सिटौलासँग सहमति गरिसक्दा पौडेल समूह सभापति छान्न असफल
शेखर कोइराला भन्छन् : भोलिसम्म कुरा मिल्छ पार्टीको चौधौं महाधिवेशनको बन्दसत्र सुरू भइसक्दा पनि नेपाली कांग्रेसको इतर समूह साझा उम्मेदवार छान्न असफल भएको छ। ...
प्रदेशको शासकीय सुधारको रोडम्याप खोजिने
काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनप्रणाली स्थापना भएको ६ वर्ष पुगिरहँदा प्रदेश सरकारमा विभिन्न समस्या देखा पर्न थालेपछि त्यस्ता समस्याको पहिचान गर्न अन्तरप्रदेश समन्वय बैठक गर्न लागिए...
देउवा–सिटौला एकै ठाउँमा
नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि संस्थापन पक्ष र कांग्रेसभित्रको तेस्रो धार मानिएको कृष्णप्रसाद सिटौला पक्ष एक ठाउँ उभिने सम्भावना बढेको छ । महाधिवेशनको उद्घाटनसत्रपछि सभापति शेरबहादुर देउवा...
भारतमा कोरोना संक्रमणको अवस्था स्थिर
काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा ७ हजार ८७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा ७ हजार ६७८ जना संक्रमणमुक्त भएका छन् १४० जना संक्रमितको मृत्यु भएको ...
ए डिभिजन लिगमा आज दुई खेल हुने
काठमाडौँ – सहिद स्मारक ‘ए डिभिजन लिग’मा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो १ बजे सातदोबाटो यूथ क्लब र न्यु रोड टिम प्रतिस्पर्धा गर्दैछन् । दुई टोलीबिचको खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशर...
मानवअधिकार दिवसमा नेपाल बारको घोषणापत्र : जबराको बहिर्गमन नै न्यायालय सुधारको प्रस्थान बिन्दु
नेपाल बार एसोसिएसनको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमन नै न्यायपालिका सुधारको प्रथम बिन्दु भएको ठहर गर्दै महाअभियोग लगाउन माग गरेको छ । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा बारको म...
धिरज र निर्मल निर्देशित नाटक ‘सिफारिस’ को मञ्चन सुरु
विराटनगरको गुरुकुलमा धिरज राईको कथामा आधारित नाटक ‘सिफारिस’ को मञ्चन सुरु भएको छ । निर्मल शर्मा र राई स्वयंमले परिकल्पना तथा निर्देशन गरेको नाटक शुक्रबारदेखि मञ्चन सुरु भएको हो । नाटक मंसिर २४ देख...
कांग्रेस महोत्सवका फरक दृश्य : अपांगता भएकालाई ‘प्राथमिकता’
काठमाडौं : कांग्रेसको १४औं महाधिवेशनमा अपांगता भएका व्यक्तिहरू उत्साहित भेटिएका छन्। कांग्रेसले अपांगताको मुद्दालाई अन्य दलभन्दा बढी प्राथमिकतामा राख्नु उपलब्धिमूलक भएको महाधिवेशनका सहभागी बताउँछन्...
हाकिमबाट हैरान महिलाले गरिन् कम्पनीमा हंगामा, १४ करोडको घाटा
कतिपय कर्मचारी हाकिमको व्यवहार सहेर बसेका हुन्छन् । छुचो व्यवहार गर्दा समेत जागिरको लोभमा कर्मचारीले सहेर बस्नुपरेको हुन्छ । तर थाइल्यान्डमा भएको एक घटनामा महिला कर्मचारीले हाकिमको व्यवहारबाट दिक्...
कांग्रेसको बैंक खातामा १२ करोड रुपैयाँ
नेपाली कांग्रेसको विभिन्न वाणिज्य बैंकमा १२ करोड रुपैयाँ मौज्दात रहेको पाइएको छ । १ वर्षे मुद्दती निक्षेपमा १० करोड र बचत/चल्ती खातामा २ करोड जम्मा गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । २०७२/०७३ यत...
महाधिवेशनको महाकुम्भमा कांग्रेस
काठमाडौं, मंसिर २५। ‘उत्साह, एकता, रूपान्तरण, सफल बनाऔं नेपाली कांग्रेसको १४औं महाधिवेशन’ भन्ने मूल नारासहित नयाँ नेतृत्व चयन गर्न कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । कां...
कांग्रेस १४औं महाधिवेशनः देउवा-सिटौला नजिकिँदै
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्ण सिटौला पक्षबीच सहमहामन्त्रीमा साझा उम्मेद्वार उठाउने बारेमा सहमति भएको छ। १४औं महाधिवेशनमा सिटौला पक्षका उमाकान्त चौधरीलाई सहमहामन्त्...
कांग्रेस महाधिवेशन : आज उम्मेदवारी दर्ता
काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि निर्वाचन प्रक्रिया शुरु हुँदै छ। आज बिहान १० बजे देखि साँझ ५ बजे सम्म राष्ट्रिय सभागृहमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारी मनो...
मूल्यवृद्धि आकाशियो
दैनिक उपभोग्य वस्तु महँगो हुँदा यसको प्रत्यक्ष मारमा सर्वसाधारण उपभोक्ता परेका छन्। पछिल्लो समयमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिए पनि त्यो मूल्य वृद्धि वास्तविक हो वा कृत्रिम स्प...
पर्वतमा विपन्नलाई न्यानो कपडा वितरण अभियान
पर्वत । चिसो मौसमबाट प्रभावित परिवारलाई मध्यनजर गर्दै पर्वतमा न्यानो कपडा वितरण अभियान थालिएको छ । जिल्लामा सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ पर्वत गुप्तेश्वर र नमूना स्काउट ट्रपको संयुक्त आयोजन...
यू-१९ महिला च्याम्पियनसिप प्रतियोगिता आजदेखि सुरु हुँदै
साफ यू-१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता शनिबारदेखि बंगलादेशमा सुरु हुँदैछ। शनिबार हुने पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ। खेल, ढाकास्थित वि...
तरकारीको थोक मूल्य घट्यो, खुद्रामा किन घटेन ?
पछिल्लो समयमा तरकारी आपूर्ति बढेसँगै थोक मूल्य घटेको छ। पछिल्लो डेढ सातायता गोलभेँडाबाहेक काउली, मूला, बन्दा, सागलगायतका मौसमी तरकारीको भाउ सस्तिएको हो । तर खुद्रामा किन्ने उपभोक्ताले थोक...
कांग्रेस महामन्त्री कोइरालाको प्रतिवेदनमा ओलीको आलोचना
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको तत्कालीन सरकार र उनको व्यक्तिगत आचरणको आलोचना गरेका छन् । कांग्रेसको जारी १४औँ महाधिवेसनको बन्दसत्रमा ...
काँग्रेसमा आज मनोनयन दर्ता, कुन पदमा कति जना निर्वाचित हुन्छन् ?
नेपाली काँग्रेसको नयाँ नेतृत्वसहितको पदाधिकारी र केन्द्रीय कमिटी चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । त्यसका लागि निर्वाचित समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । ...
कांग्रेस उपसभापति निधिको वैचारिक प्रतिवेदनमा धर्मको यस्ताे व्याख्या
काठमाडौं। नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले धर्मबारे व्याख्या गरेका छन् । १४औँ महाधिवेशनको बन्दसत्रबाट पारित नेपाली कांग्...
अथाह पीडाका बीच १८ दिन
मंसिरको महिना । २७ गते, शनिबारका दिन । अफिस छुट्टीको दिन । अनिताको जन्मदिन शनिबार नै भएकोले केही साथी उनको घरमा शुक्रबारदेखि नै गएर बसेका रहेछन् । त्यही बेला मेसेन्जरमा कल आयो । जन्मदिनको त्यो जम...
एनआरएनए चुनाव अनिश्चित, प्रमुख निर्वाचन आयुक्तले दिए राजीनामा
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन अनिश्चित भएको छ । दसौँ महाधिवेशन अन्तर्गत उम्मेदवारी दर्ताको अघिल्लो दिन, शुक्रबार साँझ प्रमुख निर्वाचन आयुक्त लीलामणि पौडेलले राजीनामा दिएपछि ...
निर्वाचन प्रक्रिया सुरु, आज उम्मेदवार मनोनयन दर्ता
उम्मेदवार मनोनयन दर्ताका लागि शनिबार बिहान १० देखि साँझ ५ बजेसम्मको समय कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित हुने १३ पदाधिकारीसहित कुल एक सय ३४ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि निर्वाचन प्रक्...
अन्तिम समयका गोलले ब्रेन्टफोर्ड विजयी
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा ब्रेन्टफोर्ड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा ब्रेन्टफोर्डले वाट्फोर्डलाई २–१ ले पराजित गरेको हो । ब्रेन्टफोर्डका लागि ज्यान्सनल...
‘ए’ डिभिजन लिग : अपराजित यात्रा कायम राख्ने सोचमा सातदोबाटो र मछिन्द्र
सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लबले न्युरोड टिम (एनआरटी) सँग प्रतिस्पर्धा गर्नेछ । यो खेल दिउँसो १ ब...
माओवादी केन्द्रको प्रदेश सम्मेलन आज
नेकपा (माओवादी केन्द्र)ले आज (शनिवार) एकसाथ प्रदेश सम्मेलन गर्दै छ । पार्टीका सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० मध्ये ९ वटा प्रदेश कमिटीका सम्मेलन हुन लागेको हो । प्रवास कमिटीको भने अधिवेशन मिति...
अमेरिकामा ४० वर्षयताकै उच्च स्तरमा महँगी
अमेरिकामा महँगी ४० वर्षयताकै उच्च स्तरमा पुगेको छ। अमेरिकामा सन् १९८२ को जुन महिनायताकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ। अमेरिकाको श्रम तथ्यांक ब्यूरोका अनुसार गत नोभेम्बरमा अमेरिकाको उपभोक्ता मूल...
कांग्रेस मेलामा कम्युनिस्ट भेला
काठमाडौँ — डेढ सय जनाभन्दा बढी अटाउने महाधिवेशन आयोजनास्थलको मुख्य मञ्चमा कांग्रेस नेता र देश–विदेशका अतिथि भरिभराउ थिए । तर सबैको नजर तीन कम्युनिस्ट नेतामाथि थियो । ‘सबै अट्ने देश र सबैलाई जोड्ने ...
कांग्रेस अधिवेशन : अन्तिम समयमा पनि साझा उम्मेदवारकाे खाेजी
मनोनयन दर्ताको समय हुनै लाग्दा सभापतिको साझा उम्मेदवार तयार गर्नेबारे फेरि कांग्रेसको संस्थापनइतर पक्षको बैठक बस्दैछ । महामन्त्री शशांक कोइराला निवास महाराजगन्जमा वरिष्ठ नेता रामचन्द्र पौडेल र के...
स्थायी कमिटी र पोलिटब्युरो गठनका लागि एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै
काठमाडौं: नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक बस्दै छ। आज र भोलीका लागि अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन्। बैठक जर्मन हाउस हस्पिटालिटी गट्ठाघर भक्तपुरमा ११ बजे बस्ने केन्द्रीय कार्यालय...
वाट्फोर्डलाई हराउँदै ब्रेन्टफोर्डको पुनरागमन जित
काठमाडौँ – ब्रायन एमबेउमोले इन्जुरी समयमा पेनाल्टीमा गोल गरेपछि नवप्रवेशी ब्रेन्टफोर्डले इंग्लिस प्रिमियर लिगमा पुनरागमन जित निकालेको छ । शुक्रबार राति घरेलु मैदान ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियमा...
यु-१९ साफ च्याम्पियनसिपमा बंगलादेशको सामना गर्दै नेपाल
यु-१९ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा साँझ पौने सात बजे सुरु हुनेछ । नेपाल बं...
अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाइँदै, किन महत्वपूर्ण छ त यो दिवस?
काठमाडौँ – अन्तर्राष्ट्रिय पर्वतीय दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसंघ महासभाले सन् २००३ मा घोषणा गरेपछि दीगो पर्वतीय विकासको महत्वमा जोड दिँदै हरेक वर्ष डिसेम्बर ११ मा य...
३३ समाचार देखाइएको