२०७८ मंसिर २८ का समाचार
डिसेम्बर १४, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
यसरी हुँदैछ कांग्रेस सभापतिको मतगणनाको तयारी
काठमाडौँ — कांग्रेसको महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतगणना सोमबार राति सम्पन्न भएको छ । राति नै राष्ट्रिय सभागृहमा सभापतिको मतगणना गर्ने तयारी भएको निर्वाचन समितिले जनाएको छ । यसका लाग...
कांग्रेस महाधिवेशन : मतदान सकियो, केहीबेरमा मतगणना हुँदै
काठमाडौं: नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले मतदान सकिएको जानकारी दिए। उनका अनुसार ४ हजार ६७९ मत खसेको छ। नेपाली कांग्रसका क...
कांग्रेस महाधिवेशन : ४६ सय ७९ जनाले गरे मतदान, ६४ भोट खसेन
नेपाली कांग्रेसको १४ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि गरिएको मतदान सम्पन्न भएको छ । महाधिवेशन स्थल भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा बिहान साढे ११ बजेबाट शुरू भएको मतदान १२ घण्ट...
मत खसालिएको ट्याङ्की सिल गरेर लगियो (तस्बिरहरु)
नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएसँगै मतगणनाका लागि आवश्यक प्रक्रिया थालनी भएको छ । सभापतितर्फ मत खसालिएको ट्याङ्की (मतपेटिका) सिलबन्दी गरेर मतगणनास्थलतर्फ पठाउन थालिए...
कांग्रेस महाधिवेशन: सभा गृहमा मतदान सम्पन्न, गणना केहीबेरमा शुरु हुने
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मतदान सकिएको छ । दिउँसो १२ बजेतिर शुरु भएको मतदान राती साढे ११ बजे सकिएको निर्वाचन समितिले जनाएको छ । मुचुल्का तयार पार्नेलगायत काम शुरु गरिएको निर्वा...
संकटाद्वारा पुलिस पराजित, जावलाखेल र ब्रिगेड ब्वाईज गोलरहित बराबरीमा
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा संकटा क्लबले नेपाल पुलिसलाई १–० गोलले पराजित गरेको छ । दशरथ रङ्गशाला भएको खेलमा संकटाका लागि निरज बस्नेतले १८औं मिनेटमा निर्णायक गोल गर...
कांग्रेस महाधिवेशन: मतदान सकिएपछि यसरी गरियो बाकस सिलबन्दी (तस्बिरहरू)
नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सोमबार बिहान ११ बजेबाट सुरू मतदान अहिले राति साढे ११ बजे सकिएको छ। मतदान सकिएपछि उम्मेदवारका प्रतिनिधिहरूले मुचुल्कामा हस्ताक्षर गरेर मत बाकस सिलबन्दी...
कांग्रेस महाधिवेशन : मतदान समय सकियो, मुचुल्का उठाइँदै
काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत नेतृत्व चयनको लागि भएको मतदान सम्पन्न भएको छ । बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान मतपत्र तयार नभएपछि ११ बजेमात्रै सुरु भएको थियो । साँझ ५ बजे...
कांग्रेसका ६४ महाधिवेशन प्रतिनिधले गरेनन् मतदान
काठमाडौं– नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत मतदान सकिएको छ। अब मतगणनाको तयारी थालिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ। मतदान सकिएपछि मतदान केन्द्रको मुचुल्का उठाइ,...
सभापतिको मतपेटिका मतगणनास्थल पुर्याइयो, सुरक्षा व्यवस्था कडा
काठमाडौं । राष्ट्रियसभा गृहको मतदानस्थलको सभापतिको मतपेटिका मतगणना स्थलमा पुर्याइएको छ । मतदान सकिएपछि मतपेटिका मतगणास्थल पुर्याएको हो । अबको केही समय पश्चात सभापतिको मतगणना सुरु हुने निर्वाचन स...
कांग्रेस महाधिवेशनः ४६७९ मत खस्यो, ६४ अनुपस्थित
काठमाडौं। नेपाली कांग्रेसको १४ औ महाधिवेशन काठमाडौंमा जारी छ । अहिले मतदान सकिएको निर्वाचन समितिले जनाएको छ। चार हजार सातसय ४३ मध्ये ४६७९ मत खसेको हो । ६४ जना मतदानमा उपस्थित भएनन् । नेपाली कांग्र...
कांग्रेस निर्वाचन : पहिलो चरणमै सभापति जित्न २३४० मत आवश्यक
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा पहिलो चरणमै जित्न अर्थात ५० प्रतिशत कटाउन ५ जनामध्ये एक उम्मेदवारले २३४० मत प्राप्त गर्नुपर्ने देखिएको छ । कुल ४ हजार ७४३ मतदातामध्ये ४ हजार ६७९ जनाले मत दिएक...
रामचन्द्र पौडेलसहित ६४ मतदाता सहभागी भएनन् मतदानमा
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज भएको मतदानमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी भएनन् । पौडेलसहित ६४ मतदाताले मतदानमा सहभागिता जनाएनन् । ...
कांग्रेस महाधिवेशन: सभापतिमा पहिलो चरणमै जित्न २३ सय ४० मत चाहिने
काठमाडौँ । नेपाली कांग्रेसको नयाँ सभापतिमा पहिलो चरणमै विजयी हुन २३४० मत प्राप्त गर्नुपर्ने भएको छ । कुल ४६ सय ७९ मत खसेकोमा पहिलो चरणमै विजयी हुन २३४० मत आवश्यक पर्ने भएको हो । सभापतिका उम्मेदवार...
कांग्रेस निर्वाचन : मतगणनाको तयारी, मतगणना स्थलमा कडा सुरक्षा व्यवस्था
नेपाली कांग्रेसको मतगणना राति १ बजेदेखि शुरू गर्ने तयारी भएको छ । जसका लागि राष्ट्रिय सभा गृहको मतदान स्थलको सभापतिको मतपेटिका मतगणना स्थल पुर्याइएको छ । निर्वाचन समितिले अबको केही समयपछि सभापति...
नेपाली कांग्रेस महाधिवेशनको मतदान समाप्त, ६४ मत खसेन
काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनको मतदान सिएको छ। ढिलो गरेर सकिएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको छ। कुल मतदाता ४ हजार ७ सय ४३ रहेकोमा ६४ मत नखसेको निर्वाचन समितिले जनाएको छ। तेस्रो पट...
कांग्रेस महाधिवेशन : ४६ सय ७९ मत खस्यो, आजै सभापतिको मतगणना
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान केहीबेर अगाडि सकिएको कांग्रेस केन्द्रीय निर्वाचन स...
मतदान सकियो, सभापतिको मतगणना १ बजेपछि सुरु हुने
काठमाडाैं, मंसिर २७ : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। सोमबार बिहान ११ बजे सुरु भएको मतदान १२ घण्टापछि राति साढे ११ बजे सकिएको हो। चार हजार सात सय ४३ मतदा...
सभापति पदका लागि मत खसालिएको ड्रम गणनास्थलमा ल्याइँदै, अब केही बेरमै गणना सुरू हुने
नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत अब केही बेरमै सभापति पदको मतगणना सुरू हुँदैछ। यसको निम्ति मत खसालिएको ड्रम गणनास्थलमा ल्याउने क्रम जारी छ। तीन मतदान स्थलमा सभापति पदका लागि एक-एकवटा ...
काँग्रेसको निर्वाचनमा ४६७९ मत खस्यो, ६४ जनाले भोट हालेनन्
काँग्रेसको नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि भएको मतदानमा ४६७९ मत खसेको छ । ६४ जना प्रतिनिधि मतदान प्रक्रियामा सहभागी नभएको निर्वाचन समितिले जनाएको छ । समितिका एक सदस्यले मतदान सकिएसँगै मतप...
पौडेलसहित ६४ जनाले गरेनन् मतदान
काठमाडौँ — कांग्रेसको महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदान सोमबार राति साढे ११ बजे सम्पन्न भयो । ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ जनाले मात्रै मतदान गरेको कांग्रेस केन्द्रीय का...
कांग्रेस महाधिवेशनः मतगणनाको तयारी हुँदै (तस्बिरहरु)
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएको मतदानको मतगणना शुरु गर्ने तयारी गरिएको छ । राती साढे ११ बजे मतदान सकिएको हो । मतदान पछि मतपत्र राखिएको ड्रमलाई शिलबन्दि गरि गणनास्थलमा पुर...
सभापतिका उमेदवार निधि र गुरुङका प्रतिनिधि नभेटिँदा मतगणना सुरु हुन सकेन
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत मतगणना सुरु गर्न केही ढिलो भएको छ । सभापतिको मतगणना सुरु गर्ने तयारी निर्वाचन समितिले गरे पनि सभापतिका उमेदवार विमलेन्द्र निधि र कल्याण गुरुङका ...
कांग्रेस महाधिवेशन: मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा, निगरानीका लागि सीसी क्यामरा जडान
काठमाडौं– नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सुरु गर्ने तयारी गरिएको छ। मतदान केन्द्रबाट सभापति पदका लागि मत खसालिएको २ वटा मतपेटीकाहरुलाई मतगणनास्थलमा ल्याइसकिएको छ...
सभापति जित्न कति मत चाहिन्छ ?
काठमाडौं– नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचन सकिएको छ । आइतबार मध्यान्ह सुरु भएको मतदान राति पौने १२ बजेतिर मात्र सकिएको छ । महाधिवेशनमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ म...
सभापति बाहेकका मतपेटीका कांग्रेस मुख्यालय सानेपा लैजाने तयारी
काठमाडौं– नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत मतदान सकिएपछि सबै मतदान केन्द्रको मुचुल्का संकलन गरी मतपेटीका सिलबन्दी गरिएको छ। सभापति पदका लागि मत खसालिएको मतपेटिका मतगणनाका लागि राष्ट्...
सभापति बाहेक अन्य पदका ८४ वटा मत पेटिका सानेपा लगिंदै
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएको मतदानको मतगणना शुरु गर्ने तयारी भइरहेको छ । पहिलो चरणमा सभापतिको मतगणना राष्ट्रिय सभा गृह मै शुरु गर्ने तयारी भइरहेको हो । राती साढे ११ ब...
चाणक्य नीति भन्छ – असल नेता बन्न यी गुण चाहिन्छ
आचार्य चाणक्यले कुशल नेतृत्वका लागि धेरै कुराहरू बताएका छन् । उनलाई विष्णुगुप्त र कौटिल्यको नामबाट पनि चिन्ने गरिन्छ । सताब्दीऔं पुरानो भएपनि चाणक्यको नीतिलाइ वर्तमान समयमा पनि उत्तिकै प्रासंगिक म...
केन्द्रीय कार्यसमिति छनोट गर्ने ८८ ट्याङ्की मत, ३ वटा सभागृहमा गनिने, बाँकी सानेपा पुर्याइने
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति छनोटका लागि ४६ सय ७९ मतदाताले खसालेको मत ८८ ट्याङ्कीमा राखिएकाे छ । २९ कलस्टरका विभिन्न पदमा परेको मत मध्ये सभापतिको उम्मेदवारको मत सभागृह र अन्य सबैको मत सानेप...
सभापतिका तीनवटै मतपेटिका मतगणनास्थलमा, केहीबेरमा मतगणना सुरु हुँदै
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत मतगणनाका लागि सभापतिका तीनवटै मतपेटिका मतगणनास्थल ल्याइएको छ । सभापतिको मतगणना सुरु गर्ने तयारी निर्वाचन समितिले गरे पनि सभापतिका उमेदवार विमलेन...
कांग्रेस महाधिवेशन : १५ वटा गाडीमा राखेर ८४ मतपेटिका सानेपा लगिँदै
काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरर्गत आज सम्पन्न भएको सभापतिबाहेकको मतदानको मत पेटिका पार्टी कार्यालय सानेपा लगिने निर्वाचन समितिले जनाएको छ । ८७ वटा मत पेटिकामध्ये ८४ वटा मट पेटिक...
विमलेन्द्र निधिको प्रतिनिधि भेटिएन, माइकिङ गरियो
काठमाडौँ। काँग्रेसको सभापतिको चयनका लागि सोमबार भएको मतगणनाको तयारी थालिएको छ। राजधानीको राष्ट्रियसभा गृहमा उम्मेदवारका प्रतिनिधिलाई बोलाइएको छ । तर, सभापतिका उम्मेदवार विमलेन्द्र निधिको प्रतिनिध न...
३२ समाचार देखाइएको