२०७८ मंसिर ५ का समाचार
नवेम्बर २१, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सिस्टर सम्झना केसीको नाममा (संस्मरण)
१. डाँछी एकपटक म डाँछीको मानसिक स्वास्थ्य सेवा केन्द्रमा भर्ना भएर बसेको थिएँ। त्यही अस्पतालमा एक जना गुरुङ आमा (अहिले उहाँ दिवङ्गत हुनुभयो) हुनुहुन्थ्यो। उहाँलाई हामी सबैले ‘गुरुङ आमा’ सम्बोधन गथ...
खोपका बावजुद् युरोपमा फेरि फैलँदै कोरोना संक्रमण
काठमाडौँ — कोभिड १९ विरुद्धको खोप विश्वव्यापी रुपमा वितरण भइरहँदा यूरोपका कतिपय देशमा भने महामारी फेरि तीव्र बन्न थालेको छ । पछिल्लो समय विभिन्न युरोपेली देशका प्रमुख तथा उच्च अधिकारीहरूका लागि सं...
कांग्रेस १४औं महाधिवेशनः टिम बनाउँदै देउवा, आफ्नैलाई फकाउँदै पौडेल
काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन नजिक छ । कांग्रेसले २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुने महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन गर्दै छ । कांग्रेसभित्र पार्टी नेतृत्वका लागि हालका सभापति...
द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिन सकिन्न: ओली (पूर्णपाठ)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वकालमा भएका मानवताविरोधी ज्यादती तथा मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिने कुरामा सहमत हुन नसक्ने बताएका छन्। नेपाल सरकार र नेकपा माओवादीबी...
ग्रामीण कृषि विकासमा साढे ९ अर्ब खर्च गर्दै विश्व बैंक
काठमाडौं । नेपालको ग्रामीण भेगमा उद्यम तथा आर्थिक विकासका लागि भन्दै विश्व बैंक र कृषि तथा पशुपक्षी विकास मन्त्रालयबीच ९ अर्ब ५२ करोड रुपैयाँ बराबरको सम्झौता भएको छ । एक कार्यक्रमका बीच ग्रामीण उद्...
धराशायी संस्थान सुधारका लागि अर्थ मन्त्रालयले बनायो कार्यदल
काठमाडौं । अर्थ मन्त्रालयले आफ्नो मातहतमा रहेका धराशायी सार्वजनिक संस्थानहरूलाई सुधारका लागि विशेष कार्यदल बनाएको छ । धराशायी अवस्थामा सञ्चालित सार्वजनिक संस्थाहरूको सुधारका लागि सरकारले यसअघि धेरै...
खुम्चियो घरजग्गाको मूल्यवृद्धि
काठमाडौं । पछिल्लो समय नेपालमा समग्र घरजग्गाको मुद्रास्फीति (मूल्यवृद्धि) घटेको पाइएको छ । घरजग्गाको मूल्य त बढेको नै छ, तर मूल्यवृद्धि भने ह्रास आएको एक अध्ययनले देखाएको हो । घरजग्गाको मूल्य सूचक...
रेलवे ढुवानीमा प्रतिस्पर्धा बढाउँदै सेवाप्रदायक
हिन्द टर्मिनलले भित्र्यायो ७ रेल र्याक वीरगञ्ज । नेपालका लागि रेलमार्फत कार्गो ढुवानीमा निजीक्षेत्रको प्रवेशसँगै प्रतिस्पर्धाका आधार विस्तार हुँदै गएको छ । भारतीय निजी रेलसेवा प्रदायकहरू प्रतिस्प...
जाडोका लागि रू. ३ अर्बको तयारी कपडा आयात
काठमाडौं । व्यापारीहरूले जाडो मौसमका लागि आवश्यक पर्ने करीब ३ अर्ब रुपैयाँ बराबरको तयारी कपडा आयात गरेका छन् । व्यापारीहरूले चीन र भारतलगायत देशबाट उक्त मूल्य बराबरको जाडोका कपडाको आयात गरेको बताएक...
हिन्दू धर्मअनुसार आइतबार गर्नुपर्ने १० महत्वपूर्ण काम
हिन्दु धर्ममा सूर्यलाई प्रत्यक्ष देव भनिन्छ । सूर्यको किरणले पृथ्वी प्रकाशमय हुने भएकाले यसलाई जीवनको आधार समेत मानिन्छ । धर्ममा देवता हुनका साथै ज्योतिष मान्यतामा सूर्य ग्रह पनि हो । यसलाई नौ ग्रह...
एमालेमा वरिष्ठ उपाध्यक्ष को ?
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनको मिति नजिकिँदै गर्दा पदका आकांक्षी बढ्दै गएका छन् । अबको एक सातापछि एमालेले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । एमालेको १०औं महाधिवे...
स्वस्थ रहन बिहान खाली पेटमा भिजाएर खानुहोस् यी ५ चिज
काठमाडौं- स्वस्थ हुनको लागि हाम्रो खाना राम्रो हुनुपर्छ। हामीले खाने कुराले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ। स्वास्थ्य विज्ञहरूका अनुसार बिहान केही चिज भिजाएर खाँदा स्वास्थ्यमा धेरै फाइद...
वर्तमान सरकार जनताप्रति उत्तरदायी छः अध्यक्ष नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताएका छन् । एकीकृत समाजवादी तनहुँ–काठमाडौँ सम्पर्क मञ्...
अभिनेत्री नम्रताको ब्रेकअप
अभिनेत्री नम्रता श्रेष्ठको ब्रेकअप भएको छ । उनी पर्यटन व्यवसायी दावा स्टिभन शेर्पासँग चार वर्षदेखि प्रेममा थिइन् । नम्रता र दावाको जोडीको चर्चा नेपाली फिल्मी क्षेत्रमा बारम्बार भइरहेको हुन्थ्यो । ...
जनगणना टोली छाङरु र तिङ्करतर्फ
दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिङ्करको जनगणनाका लागि जनगणना टोली शुक्रबार नेपाली बाटो हुँदै व्यासतर्फ खटिएको छ । टोली शनिबार व्यास गाउँपालिका–२ दुम्लिङमा बास बसेर अगाडि बढेको हो । टोल...
टिम बनाउँदै देउवा, इतर समूह एकअर्कालाई आरोप लगाउनमै व्यस्त
नेपाली काँग्रेस १४औँ महाधिवेशन नजिक छ । काँग्रेसले २४ देखि २६ मङ्सिरसम्म काठमाडौँमा हुने महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन गर्दै छ । काँग्रेसभित्र पार्टी नेतृत्वका लागि हालका सभापति शेरबहादुर ...
पोखरामा नदीको मापदण्ड मिच्दा...
पोखरा : पोखरा–१५ अमिनतरास्थित सेती नदी किनारको बस्ती पोहोरसम्म जोखिमपूर्ण मानिँदैनथ्यो। पोखराको मुख्य बजारबाट कुनो पर्ने भएकाले घडेरी पनि केही सस्तै थियो। यही कारण धेरैले अमिनतरा रोजे। तर, गत वर्ष ...
ज्याभीको पहिलो खेलमा बार्सा विजयी
बार्सिलोनाका नयाँ म्यानेजर ज्याभीले आफ्नो पहिलो खेलमा जीत हासिल गर्न सफल भएका छन् । शनिबार भएको क्याटालान डर्बीमा बार्साले एस्पानियोलमाथि १-० को झिनो अन्तरको जीत हासिल गर्न सफल भएको हो । खेल बार्सि...
पिएसजीको जित
एजेन्सी । फ्रेन्च लिग वान फुटबल अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित निकालेको छ । शनिबार राति भएको खेलमा पिएसजीले घरेलु मैदानमा नान्टेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा ...
कांग्रेस महाधिवेशन : उम्मेदवारी दिएका अधिकांश जनप्रतिनिधि विजयी
तनहुँ – नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत तनहुँका चार प्रदेशसभा क्षेत्रका विभिन्न पदमा जिल्लाका जनप्रतिनिधि निर्वाचित भएका छन्। प्रदेशसभा क्षेत्रको विभिन्न पदमा उम्मेदवारी दिएका अधिकांश जन...
खेतखेतमै गणक
कास्की : यति बेला कास्कीका किसान धान थन्क्याउने चटारोमा छन्। यति नै बेला राष्ट्रिय जनगणना २०७८ को दोस्रो चरणमा हुने मुख्य जनगणनाका लागि गणकहरू शनिबार घरमूलीहरूलाई घरमा नभेटेपछि खेतखेतमै पुगेका छन्।...
'अगेनो' बेच्दै २३ वर्षीय अभियान, एक वर्षमै सत्तरी लाखको कारोबार
सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै ...
लिभरपुलसँग आर्सनलको लज्जास्पद हार
एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आर्सनलले लिभरपुलसँग लज्जास्पद हार ब्यहोरेको छ । शनिबार राति भएको खेलमा आर्सनल लिभरपुलसँग ४-० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा लिभरपुललाई जित दिला...
भारतका एकै दिन थप १० हजार संक्रमित, केरला प्रदेशमा सबैभन्दा धेरै
५ मंसिर, नयाँदिल्ली । भारतका कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप १० हजार ३०२ जना संक्रमित भएका छन् । सोही अवधिमा अरु २६७ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ...
एनआरएनए हङकङमा विभाग
हङकङ : गैरआवासीय नेपाली संगठन (एनआरएनए) हङकङले युवा तथा महिला विभाग गठन गरेको छ। ‘परिवर्तन युवाको हातमा’ नारालाई आत्मसाथ गर्दै नवनियुक्त अध्यक्ष गोकर्ण ढकालले विभाग गठन गरेका हुन्। ढकालले आफ्नो कार...
कांग्रेस महाधिवेशनः प्रकाशमानलाई ब्याक गराउने रणनीतिमा पौडेल समूह
कांग्रेसको १३ औं महाधिवेशन सकिए लगत्तै एक जुट भएर सभापति शेरबहादुर देउवाको आलोचना गरिरहेको नेता रामचन्द्र पौडेल समूह भने अहिले आफैंमा विभाजित भएको छ । यो समूहबाट प्रकाशमान सिंह, शशांक कोइराला, शे...
नेपालमा बाबा रामदेवको लगानीमाथि प्रश्न
आज मिति २०७८ साल मंसिर महिनाको ५ गते आइतबार । बितेको २४ घण्टामा भएका देशभर भएका घटनाक्रम र त्यसबारे उठेका प्रश्न र प्रतिक्रिया समेतलाई समेटेर लोकान्तरले पाठकसामु एक सामग्री तयार गरेको छ– नेपाल भ्र...
पाँच दलीय गठबन्धनलाई कसैले भत्काउन सक्दैन: माधव नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताएका छन्। शनिबार भएको एकीकृत समाजवादी तनहुँ–काठमाडौँ सम्पर्क म...
मारुती सिमेन्ट प्रयोग नगर्न सरकारको निर्देशन
नेपाल समाचारपत्र, काठमाडौं । सरकारले गुणस्तरहीन मारुती समेन्ट प्रयोग नगर्न निर्देशन दिएको छ । नेपाली बजारमा गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दै आएको मारुती सिमेन्ट कारबाहीमा परेसँगै विकास निर्माणको ...
आफैंलाई चिन्न पनि कहिलेकाहिं एक्लै बस्ने कि ?
काठमाडौं– यति तपाईं एक्लै हुँदा पनि दिक्क मान्नुहुन्छ भने तपाईं अवश्य पनि खराब सङ्गतमा हुनुहुन्छ ! दिन बित्दै जाँदा, तपाईं दुःखी महसुस गर्नुहुन्छ भने तपाईं एकदमै खराब सङ्गतमा हुनुहुन्छ । तपाईंको ...
चर्चामा छिन् अमिताभकी नातिनी नब्या
मुम्बई– बलिउडका अमिताभ बच्चनकी नातिनी नब्या नबेली नन्दा पुन: चर्चामा आएकी छिन् । यसपटक उनको नाम ‘बन्टी बब्ली–२’ फेम्ड अभिनेता सिद्धान्त चतुर्वेदीसँग जोडिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार सिद्...
‘ए’ डिभिजन लिग: च्यासलमाथि हावी भयो थ्रिस्टार
काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शनिवार साँझ सम्पन्न खेलमा थ्रिस्टार क्लबले च्यासल युथ क्लबलाई ३–० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निशान खड्काले २३औं मिनेटमा गरेको गोलबा...
नेपालमा कोरोनाको मृत्युदर १ दशमलव ४ प्रतिशत
काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणका कारण एक जना संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ । योसंगै नेपालमा हालसम्म कोरोना भाइरसका कारण ज्यान गुमाउने...
भारतीय सञ्चार माध्यमको नजरमा परेकी नेपाली अभिनेत्री
(तस्बिरहरु: सुष्मा अधिकारीको इन्स्टाग्राम/फेसबुक) काठमाडौं– सुष्मा अधिकारी नेपाली फिल्म तथा म्युजिक भिडियोकी अभिनेत्री हुन् । अभिनेत्री अधिकारीले दर्जनौं म्युजिक भिडियो, थुप्रै विज्ञापन तथा केही ...
विस्तृत शान्ति सम्झौताको १५ वर्ष पूरा, भएन परिवर्तनको अनुभूति
काठमाडौं : सशस्त्र विद्रोहको अवतरण गराउने ऐतिहासिक शान्ति सम्झौताको १५ वर्ष पूरा भएको छ। २०६३ मंसिर ५ गते बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राज्य र विद्रोहीपक्षबीच शान्ति सम्झौतामा हस...
३५ समाचार देखाइएको