मुख्य सामग्रीमा जानुहोस्
२०७८ मंसिर ७ को विवरण
आज

२०७८ मंसिर ७ का समाचार

नवेम्बर २३, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalkhabar.com२६० हप्ता अघि

कूटनीतिक मर्यादा नाघेर सीपीसीको कार्यक्रममा उपराष्ट्रपति पुन, दिए १५ मिनेट भाषण

परराष्ट्र मन्त्रालय भन्छः उपराष्ट्रपतिको सहभागिताबारे जानकारी छैन चिनियाँ कम्युनिस्ट पार्टीले सोमबार आयोजना गरेको एक कार्यक्रममा कम्युनिस्ट पार्टीका नेताहरुसँगै उपराष्ट्रपति नन्दबहादुर पुनसमेत सहभ...

nepalkhabar.com२६० हप्ता अघि

भक्तपुरको कुमारी मन्दिर

भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको रात्रिकालीन सम्पदा पदयात्रा अभियानका क्रममा देखिएको बोडेको कुमारी मन्दिर एवं पार्क परिसर। तस्बिर  रमेश गिरी/रासस।

deshsanchar.com२६० हप्ता अघि

ललितपुर प्रहरीमा अब ‘स्मार्ट कन्ट्रोल रुम’

काठमाडौं- ललितपुर प्रहरी परिसरमा सोमबारदेखि ‘स्मार्ट कन्ट्रोल रुम’ सन्चालनमा आएको छ। प्रहरी नायब महानिरिक्षक-डीआईजी उत्तम सुवेदीले एक समारोहबीच कन्ट्रोल रुमको उदघाटन गरे। स्टार अस्पतालका कार्यकार...

nepalsamaya.com२६० हप्ता अघि

बिहान खाली पेटमा भिजाएको चना खानुका चार फाइदा

काठमाडौं- चना वर्षौंदेखि हामी सबैको घरमा प्रयोग हुँदै आएको छ। भिजाएर चना खानु स्वास्थ्यका लागि बढी फाइदाजनक मानिन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार बिहानको खाजामा एक मुट्ठी चना खाएमा स्वास्थ्यका लागि...

baahrakhari.com२६० हप्ता अघि

विश्वका एक सयमध्ये ९४ प्रदुषित सहर चीन, भारत र पाकिस्तानमा मात्रै

काठमाडौं । प्रत्येक वर्ष, भारतको राजधानी नयाँ दिल्लीलाई बाक्लो धुइरो (धुवाँ धुलो र अन्य प्रदुषणसहितको कुहिरो) ले ढाक्छ । गत साता, धुइरो दुई करोड बासिन्दाको लागि यति खराब भयो कि भारतमा विद्यालयहरू ब...

lokaantar.com२६० हप्ता अघि

पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकार खोसियो, जबरालाई महाभियोग लगाउन हारगुहार

आज मिति २०७८ साल मंसिर महिनाको ७ गते मंगलबार । बितेको २४ घण्टामा भएका घटनाक्रम र त्यससँग सम्बन्धित समाचारसहित हामी उपस्थित भएका छौँ । सर्वोच्च अदालतको इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशको अधिकार क...

khabarhub.com२६० हप्ता अघि

विश्वभर दैनिक थपिने संक्रमित र मृतकको संख्या बढ्यो

काठमाडौँ – विश्वभर थप ४ लाख २८ हजार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा ३ लाख ६० हजार ७४२ जना संक्रमणमुक्त भएका छन् भने ५ हजार २८८ जना संक्रमितको मृत्यु भएको छ। ओल्डोमिटरको तथ्यां...

nepaltvonline.com२६० हप्ता अघि

प्रहरी नायब उपरीक्षक कार्कीलाई प्रदेशकै सर्वोत्कृट प्रहरी सम्मान

झापा- छिमेकीको हत्या गरेर शौचालयको ट्याङ्कीमा लुकाइएको शव फेला पारेर अभियुक्त पक्राउ गर्न सफलता पाएका दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज कार्की कात्तिक महिनाको सर्वोत्कृष्ट प्रह...

nepalkhabar.com२६० हप्ता अघि

गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्थाको सर्वोच्च अदालत नियमावली निकालियो राजपत्रमा, कहिलेबाट लागू होला?

गोलाप्रथाबाट पेसी तोक्नेसम्बन्धी व्यवस्था भएको सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली राजपत्रमा प्रकाशन गरिएको छ।  सर्वोच्च अदालतको फुलकोर्ट (पूर्ण बैठक) ले नियमावली संशोधन गर्ने निर्णय गरेपछि सो...

setopati.com२६० हप्ता अघि

जसले सपना पछ्याउँदै सानो बजारमा लगानी गरे १४ करोड

पूर्वपश्चिम राजमार्गको किनारमा रहेको र घना जंगलले वरिपरिबाट घेरिएको बजार हो मोरङको बेलबारी। राजमार्गमा ओहोरदोहोर गर्नेहरू केहीबेर रोकिएर खाजा खाने यो ठाउँले 'सेकुवा सेन्टर' को पनि पहिचान बनाएको थि...

khabarhub.com२६० हप्ता अघि

विश्वकप छनोट : नेपाल आज भुटानसँग भिड्दै

काठमाडौँ – नेपाली महिला क्रिकेट टोलीले आज मंगलबार भुटानको सामना गर्दैछ। आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र भुटानबीचक...

ratopati.com२६० हप्ता अघि

महासचिवका आकांक्षीलाई खुल्न सकस

नेकपा एमाले दसौँ महाधिवेशनको उद्घाटन सत्र सुरु हुन तीन दिन बाँकी छ । अन्य विभिन्न पदमा फाट्टफुट्टरुपमा उम्मेदवारी घोषणा भएका छन् तर महासचिव पदका लागि औपचारिक रूपमा कोही आकांक्षी देखिएका छैनन् । अध्...

Ujyaaloonline.com२६० हप्ता अघि

भरतपुर महानगर र प्रचण्डकाे निर्वाचन क्षेत्रकाे विकास देखेर मलाई पनि ईर्ष्या जाग्याे - मन्त्री शर्मा

चितवन – अर्थमन्त्री जनार्दन शर्माले भरतपुर महानगरपालिका र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा सबैले ईर्ष्या गर्न लायक विकास भएको बताउनुभएको छ । चितवनमा आज स...

ratopati.com२६० हप्ता अघि

प्रदेश २ : कमिसनको चलखेलले शीतभण्डार बनाउने योजना अलपत्र

सांकेतिक तस्विर प्रदेश २ का आठ जिल्ला प्रत्येकमा एक एक वटा शीतभण्डारी बनाउने प्रदेश सरकारको योजना अलपत्र परेको छ । यसको सम्झौता लागत १ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ रहेको छ । योजना सुरु भएयता ८१ करो...

nayapatrikadaily.com२६० हप्ता अघि

एनआरएनए निर्वाचनमा  परराष्ट्र मन्त्रालयको राजनीति 

निर्वाचित कार्यसमितिलाई निष्क्रिय गरी अवैधानिक संरक्षक परिषद् बनाइयो गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन प्रक्रियामा परराष्ट्र मन्त्रालयले पुनः अवैधानिक हस्तक्षेप गरेको छ । मन्त्रालयले संघको...

swasthyakhabar.com२६० हप्ता अघि

स्वास्थ्य सेवाको ११ औं तहमा नाम निकालेका यी १७ जनाको परीक्षा रद्द, अन्तर्वार्ता सूचीबाट हटाइयो

काठमाडौं- लोक सेवा आयोगले स्वास्थ्य सेवातर्फ एघारौँ तहका विभिन्न समूह तथा उपसमूह पदका उम्मेदहरूलाई अन्तर्वार्ता सूचीबाट हटाउने निर्णय गरेको छ।  आयोगले सोमबार एक सूचना प्रकाशित गर्दै लिखित परीक्षाब...

lokaantar.com२६० हप्ता अघि

सरकारले थाल्यो स्थानीय तह निर्वाचनको तयारी

सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । पाँचवर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय  तहका  पदाधिकारीको  अवधि  आगामी जेठ ५ मा सकिँदै   छ । स्थानीय तहको निर्वाचनलाई लिएर आयोग...

karobardaily.com२६० हप्ता अघि

बेलायतले पहिलो चरणमा दुई सय नर्स लैजाने

कोरोना संक्रमणपछि अन्तर्राष्ट्रिय श्रम बजारमा देखिएको दक्ष स्वास्थ्यकर्मी तथा प्राविधिक श्रमिकको अभाव पूरा गर्न नेपालबाट नर्स तथा स्वास्थ्य प्रविधिक माग हुन थालेको छ । पछिल्लो दुई दशक अदक्ष श्रमिक ...

lokaantar.com२६० हप्ता अघि

५० लाख खर्चेर एमालेले बनाउँदै मञ्च

नेकपा एमालेको  दसौँ  राष्ट्रिय  महाधिवेशन उद्घाटन कार्यक्रमको मञ्च अत्याधुनिक निर्माण गरिँदैछ। मञ्च   निर्माणमा   मात्रै   ५० लाख  रुपियाँ  खर्च  हुने  भएको  छ। मञ्च  व्यवस्थापन  तथा  स्वयंसेवक परि...

baahrakhari.com२६० हप्ता अघि

पूरा भएनन् ललितपुर महानगरका मेयरका ‘चुनावी वाचा’

काठमाडौ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन सबैभन्दा धेरैपटक विदेश भ्रमणमा जाने मेयरहरूको सूचीको अग्रस्थानमा पर्छन् । विदेश भ्रमणलाई ‘ठूलो उपलब्धि’ मान्ने गरेका मेयरले आलोचना पनि खेप्दै आ...

farakdhar.com२६० हप्ता अघि

विश्वकप एसिया छनाेट : भुटानविरुद्ध जित्नैपर्ने दबाबमा नेपाल

युएईमा जारी आइसिसी टी-२० महिला विश्वकपको एसिया छनोटमा नेपालले आज दोस्रो म्याच खेल्दैछ । उसले दोस्रो खेलमा भुटानको सामना गर्न लागेको हो । नेपाल र भुटानबीचको खेल दिउँसो ३:१५ बजेदेखि सुरु हुनेछ । पहि...

khabarhub.com२६० हप्ता अघि

भारतमा घट्यो कोरोना, ५ हजार थपिँदा मृतकको संख्या शून्य

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा ५ हजार ६४ जना कोरोना संक्रमित फेला परेका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा १२ हजार ५१० जना संक्रमणमुक्त भएका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख...

lokpath.com२६० हप्ता अघि

हाल नेपालमा छैन उल्लेखनीय मौसमी प्रणाली

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। मंगलबार दिँउसो प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रहने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...

annapurnapost.com२६० हप्ता अघि

शीतभण्डार बनाउन करोडौंको चलखेल : शिलान्यास गर्दै, अलपत्र पार्दै

मनिका झा/जनकपुरधाम, शम्भु यादव/सिरहा प्रदेश २ का आठ जिल्ला प्रत्येकमा एक/एकवटा शीतभण्डार बनाउने प्रदेश सरकारको योजना अलपत्र परेको छ। जसको सम्झौता लागत १ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ छ। योजना सुरु भ...

lokaantar.com२६० हप्ता अघि

सीआईबीले थाल्यो तीन ठूला बैंकिङ कसुरको अनुसन्धान

बैङ्किङ कसुरका  तीनवटा  मुद्दामा  नेपाल  प्रहरीको केन्द्रीय   अनुसन्धान   ब्युरो   'सीआईबीले’ एकसाथ अनुसन्धान अघि बढाएको छ। ब्युरोले   सिभिल   बचत   तथा   ऋण सहकारी  संस्था  लिमिटेड,  कुमारी  बैङ्क...

deshsanchar.com२६० हप्ता अघि

सिन्धुपाल्चोकको हेलम्बुमा गोठमा आगलागी, तीन बालकको मृत्यु

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बुमा घरसँगै गरेहेको स्थानीय सन्त तामाङको एक तले गोठमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । सिन्धुपाल्चोकका डिएसपी दक्षकुमार बस्नेतले दिएको जानकारी अनुसार सोमबार ...

deshsanchar.com२६० हप्ता अघि

ग्यारेथ साउथगेट २०२४ सम्म इंग्ल्याण्डको प्रशिक्षक

इंग्ल्याण्डको फुटबल टिमका प्रशिक्षक ग्यारेथ साउथगेटले नयाँ सम्झौता गरेका छन् । नयाँ सम्झौता अनुसार उनले सन् २०२४ को डिसेम्बरसम्म राष्ट्रिय टिमको प्रशिक्षकको भूमिका निर्वाह गर्ने छन् । साउथगेटको यस...

deshsanchar.com२६० हप्ता अघि

माउरिसिओ पोकेतिनो म्यानचेस्टर युनाइटेडको नयाँ प्रशिक्षक बन्ने सम्भावना

माउरिसिओ पोकेतिनोले म्यानचेस्टर युनाइटेडको प्रस्तावमा आफूले विचार गर्न सक्ने बताएका छन्। बेलायती सञ्चार माध्यमका अनुसार म्यानचेस्टर युनाइटेडले आफ्नो नयाँ प्रशिक्षकको खोजी गर्ने क्रममा पोकेतिनोसँग ...

Ujyaaloonline.com२६० हप्ता अघि

टी–२० विश्व कप एसिया छनोटमा नेपाली महिला क्रिकेट टोलीले आज भुटानसँग खेल्दै

काठमाण्डाै - आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज भुटानसँग खेल्दैछ । नेपाल र भुटानबीचको खेल दुबईमा नेपाली समय अनुसार दिउँसो सवा तीन बजे सुरु हुनेछ ।...

hamrakura.com२६० हप्ता अघि

कांग्रेस महाधिवेशनः कास्की-२ मा मन्त्री थापालाई सर्वाधिक मत (विजयी २५ को मतसहित)

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको छिनोफानो भएको छ । कास्की २ मा २५ प्रतिनिधिका लागि ६२ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । सोमबार भएको मतदानमा क...

nayapatrikadaily.com२६० हप्ता अघि

ए डिभिजन लिगको पहिलो चरण सकियो

सहिद स्मारक ए डिभिजन लिगको पहिलो चरण सकिएको छ । मच्छिन्द्र फुटबल क्लब र न्युरोर्ड टिम (एनआरटी)बीच सोमबार भएको दोस्रो खेलसँगै लिगको पहिलो चरण सकिएको हो । स्ट्राइकर सुनील बलले पहिलो र दोस्रो हाफमा गर...

nayapatrikadaily.com२६० हप्ता अघि

मटिहानीमा नयाँ रंगशाला

राष्ट्रपति विद्या भण्डारीले मटिहानीमा नवनिर्मित मटिहानी रंगशालाको उद्घाटन गरेकी छिन् । रंगशाला उद्घाटन सभालाई सम्बोधन गर्दै उनले नवनिर्मित रंगशालाले यस क्षेत्रकै खेलकुद विकासमा सहयोग पुर्‍याउने बता...

setopati.com२६० हप्ता अघि

अन्तिम खेलको अन्तिम बलमा रोमाञ्चक जित निकाल्दै बंगलादेशविरूद्ध पाकिस्तानको ‘क्लिन स्वीप’

बंगलादेशविरूद्धको टी-२० सिरिजमा पाकिस्तानले क्लिनस्वीप गरेको छ।  सोमबार भएको अन्तिम तथा तेस्रो खेलमा घरेलु टोली बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तानले सिरिज ३-० ले आफ्नो पक्षमा पारेको हो। शेरे...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको