मुख्य सामग्रीमा जानुहोस्
२०७८ पुष १२ को विवरण
आज

२०७८ पुष १२ का समाचार

डिसेम्बर २७, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

kalakarmi.com२५६ हप्ता अघि

दक्षिण अफ्रिकाविरुद्धको टेस्टको पहिलो दिन भारतको उत्कृष्ट प्रदर्शन

सेन्चुरियन– दक्षिण अफ्रीकाविरुद्ध सेन्चुरियन टेस्टको पहिला दिन भारतले तीन विकेटमा २ सय ७२ रन बनाउन सफल भएको छ । भारतका केएल राहुल १२२ तथा अजिंक्य रहाणे ४० रन बनाएर अविजित फर्किएका छन् । यी दुईबीच...

saralpatrika.com२५६ हप्ता अघि

एकतामा कहाँ गल्ती भयो भनेर समीक्षा गरौंः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी आफ्नै कारण कमजोर भएको बताएका छन् । आइतबार पार्टीको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीत...

arthadabali.com२५६ हप्ता अघि

ओमिक्रोन गम्भीर रोग होइन तर यी सावधान अपनाउन आवश्यक

भारत, नेपाललगायत विश्वका ओमिक्रोनका बिरामीमा गम्भीर लक्षण नदेखिए पनि कोरोनाको बढ्दो खतरालाई ध्यानमा राख्दै मानिसहरु अत्यन्त सावधानी अपनाउन जरुरी छ ।  यसबाट बच्न विज्ञले खोप नलिएकाले जतिसक्दो चाँडो...

rajdhanidaily.com२५६ हप्ता अघि

राजनीतिमा शिक्षक कर्मचारीको सक्रियता

सम्भवतः ५० को दशकमा होला, आफू प्रधानमन्त्री हुँदा गिरिजाप्रसाद कोइरालाले पोखराको रंगशालामा आयोजित एउटा कार्यक्रममा ‘सरकारी तलब खाएर शिक्षकले राजनीति गर्न पाइँदैन, गरेको पाइएमा सरकारले कारबाही गर्ने...

lokaantar.com२५६ हप्ता अघि

देउवाद्वारा दाहालको प्रशंसा, शंकर पोखरेलद्वारा पश्चाताप

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । महाधिवेशनको सफलताको कामना गर्दै नेपालका प्रमुख राजनीतिक दलका नेताहरूले शुभकामना व्यक्त गरेका छन् । प्...

lokaantar.com२५६ हप्ता अघि

बढ्दै कोरोना संक्रमण, मुलुकभर कति छन् आइसीयू र भेन्टिलेटरमा ?

देशभर ९९ जना कोरोना संक्रमित उपचाररतमध्ये ५० प्रतिशतभन्दा बढी काठमाडौं उपत्यकामा उपचाररत रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार ३४ जना आईसीयू र १६ जनाले भेन्टिलेटरमा उपत्यकाका व...

lokaantar.com२५६ हप्ता अघि

बनिनसक्दै भत्कँदै ठूला सडक : क्षमता १० टन, भार भने ९० टन

डिजाइनमा समस्या र नियमनमा कमजोरी हुँदा विकास निर्माणका काम कसरी बालुवामा पानी हुन्छ भन्ने चित्र नेपाल–भारत सीमा क्षेत्रस्थित नेपालका सडकको दुरवस्थाले देखाउँछ । त्यही कारणले भन्सारदेखि औद्योगिक क्ष...

newsofnepal.com२५६ हप्ता अघि

देउवाद्वारा प्रचण्डको प्रशंसा

काठमाडौं, (नेस) । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादीका अध्यक्ष प्रचण्डको खुलेर प्रशंसा गर्नुभयो । उहाँले संविधानसभाबाट संविधान बन्नुमा प्रचण्डको प्रमुख भूमिका रहे...

newsofnepal.com२५६ हप्ता अघि

‘संविधानको पालना नगर्दा भद्रगोल’

क्बाठमाडौं, (नेस) । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानको पालना नगर्दा देशमा भद्रगोल हुने बताउनुभएको छ । माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन समारोहलाई महाधिवेशन सफलताक...

ekantipur.com२५६ हप्ता अघि

नक्कली रेमिट्यान्स बनाएर बढी ब्याज दिँदै बैंक

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले अन्य स्रोतबाट आएको रकमलाई पनि रेमिट्यान्समार्फत आएको देखाएर तोकिएको भन्दा एक प्रतिशत बढी ब्याज दिन थालेका छन् । अपेक्षित रूपमा निक्षेप संकलन नभएपछि आफ्नो बैंकमा...

nayapatrikadaily.com२५६ हप्ता अघि

प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन माग गर्दै सम्पत्ति शुद्धीकरणमा नागरिक अगुवा

 न्यायालयलाई दूषित बनाएको आरोप खेप्दै आएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति छानबिन गर्न नागरिक तहबाटै आवाज उठेको छ । जबराले अकुत सम्पत्ति आर्जन गरेको केही दलिलसमेत पेस गर्दै नागरिक अग...

ratopati.com२५६ हप्ता अघि

नेपालमा न्यून चापीय प्रणालीको असर, हिमपातको सम्भावना

पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशभर फैलने क्रममा रहेको छ । सोमबार  देशको पहाडी तथा हिमाली भू-भागहरूमा सामान्य देखि पूर्णतया बदली र तराईका भू-भागहरूमा आंशिक देखि...

ekantipur.com२५६ हप्ता अघि

‘इन्द्रेणी राष्ट्र’ को सपना अधुरै

केप टाउन — दक्षिण अफ्रिकामा रंगभेद अन्त्यका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टुटुको ९० वर्षको उमेरमा आइतबार निधन भएको छ । राष्ट्रपति सिरिल रामाफोसाले इसाई...

deshsanchar.com२५६ हप्ता अघि

आउँदो बिहीबारसम्म बदली, वर्षा तथा हिमपातको सम्भावना, कहाँ कस्तो रहने छ मौसम?

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अबको केही दिन देशभरको मौसम बदली तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले आइतबार रा...

khabarhub.com२५६ हप्ता अघि

न्यून चापीय प्रणालीको असर अझै तीन दिन जारी रहने

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशभर फैलने क्रममा रहेकाले देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभ...

ekantipur.com२५६ हप्ता अघि

नेता व्यवस्थापन गर्न पदाधिकारी थप

काठमाडौँ — माओवादी केन्द्रले महाधिवेशनको पूर्वान्हमा १५ सदस्यीय पदाधिकारी रहने विधान संशोधन गरेको छ । उद्घाटनकै दिन आइतबार बिहान पारित विधानअनुसार पार्टीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्य...

khabarhub.com२५६ हप्ता अघि

लेस्टर सिटी पराजित

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीलाई म्यानचेस्टर सिटीले पराजित गरेको छ । इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा म्यानचेस्टरले लेस्टरलाई ६-३ गोल अन्तरले हराएको हो । यस जितसँगै ...

news24nepal.tv२५६ हप्ता अघि

अब विद्यालय तहका सबै बिषयमा ३५ प्रतिशत अङ्क नल्याए फेल भइने

काठमाडौं । विद्यालय तहका परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क प्राप्त नगर्ने विद्यार्थी माथिल्लो तहमा उक्लिन नपाउने भएका छन् । ३५ प्रतिशतले स्तरीकृत अङ्क (जीपीए) १.६ लाई जनाउँछ । २०७२ सालबाट लागू गरि...

nayapatrikadaily.com२५६ हप्ता अघि

के छ प्रचण्डको राजनीतिक प्रतिवेदनमा ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी कार्यदिशा र कार्यक्रमसहितको राजनीतिक प्रतिवेदन पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रमा पेस गर्ने भएका छन् । ‘२१औँ शताब्दीको समाजवादको नेपाली...

farakdhar.com२५६ हप्ता अघि

फ्रान्समा एकैदिन १ लाख ४ हजार जनामा कोरोना संक्रमण

फ्रान्समा एकैदिन अहिलेसम्मकै धेरै जना कोरोना संक्रमित थपिएका छन् । फ्रान्समा पछिल्लो २४ घण्टमा १ लाख ४६११ संक्रमित थपिएका हुन् । यो संख्या फ्रान्समा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च हो । अधिकारहीहर...

nepallive.com२५६ हप्ता अघि

आर्सनलको फराकिलो जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले फराकिलो जित निकालेको छ। आइतबार राति नर्विचको मैदानमा सम्पन्न खेलमा आर्सनलले नर्विच सिटीलाई ५–० गोल अन्तरले हराएको हो।  घरेलु मैदानमा सम्पन्न खेलमा न...

pahilopost.com२५६ हप्ता अघि

सानदार जितसँगै शीर्षस्थानमा सिटीको ६ अंकको अग्रता

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीमाथि सहज जित निकाल्यो। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले लेस्टर सिटीमाथि ६-३ गोलअन्तरको फराकिलो जित निका...

nepalsamaya.com२५६ हप्ता अघि

एकीकृत समाजवादीले प्रदेश १ मा बनायो २७ विभाग, कुन विभागको नेतृत्वमा को?

विराटनगर- नेकपा एकीकृत समाजवादीले प्रदेश १ कमिटीका विभागहरू गठन गरेर त्यसको नेतृत्व पनि चयन गरेको छ। प्रदेश कमिटीको बैठकपछि त्यसको निर्णयबारे जानकारी दिँदै एकीकृत समाजवादीका प्रदेश अध्यक्ष बलदेव च...

Ujyaaloonline.com२५६ हप्ता अघि

माओवादी महाधिवेशन : आजदेखि बन्दसत्र

काठमाण्डौ - काठमाण्डौमा हिजोदेखि सुरु भएको नेकपा (माओवादी केन्द्र)को आठाैँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । प्रज्ञा भवन कमलादीमा ११ बजेदेखि बन्दसत्र सुरु हुने माओवादीले  जनाएको छ ।...

ekantipur.com२५६ हप्ता अघि

उपाधि रक्षाको बाटोमा महिला टिम

काठमाडौँ — चौथो खेलमा आइतबार उज्वेकिस्तानलाई सहज सेटमा पराजित गरेपछि नेपाली महिला टिम एक खेलअगावै एसियन सेन्ट्रल जोन वुमेन्स भलिबल च्यालेन्ज कपको फाइनल पुगेको छ । सोमबार किर्गिस्तानसँग हुने अन्तिम...

ekantipur.com२५६ हप्ता अघि

विपन्नलाई सहकारीले डाक्टर पढाउने

बिर्तामोड — झापाको एक सहकारी संस्थाले विपन्न जाति समुदायका विद्यार्थीलाई एमबीबीएस पढाउने योजना अघि सारेको छ । चारपानेस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले लोपोन्मुख एवं सीमान्तकृत विद्यार्थी...

aarthiknews.com२५६ हप्ता अघि

राष्ट्र बैंकले कुल चालु पुँजी कर्जाको सीमा कायम गर्न नयाँ निर्देशन जारी गर्दै

काठमाडौं । बजारमा लगानीयोग्य रकम (तरलता) अभाव बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले आयातका लागि प्रयोग हुने चालु पुँजी कर्जामा कडाइ गर्ने तयारी गरेको छ । उच्च आयात भई वैदेशिक मुद्रा सञ्चिती र शोधानान्तर...

newsofnepal.com२५६ हप्ता अघि

स्थानीय र प्रदेशमा ४० प्रतिशत कर्मचारीको दरबन्दी रिक्त

काठमाडौं । संघीय निजामती सेवासम्बन्धी ऐन नआउँदा स्थानीय र प्रदेशमा ४० प्रतिशत कर्मचारीको दरबन्दी रिक्त रहेको पाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभर कुल कर्मचारी दरबन्...

setopati.com२५६ हप्ता अघि

कृष्णकुमारको नेतृत्वमा गोरखा उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व

गोरखा उद्योग बाणिज्य संघको अध्यक्षमा कृष्णकुमार श्रेष्ठ चयन भएका छन्। उनी सर्वसम्मत अध्यक्ष बनेका हुन्। वरिष्ठ उपाध्यक्षमा भगवानबाबु मास्के र उपाध्यक्षमा अस्मकबाबु श्रेष्ठ चयन भए। कोषाध्यक्षमा र...

ajakoartha.com२५६ हप्ता अघि

इजरायल रोजगारी : उड्न अझै एक महिना बढी समय लाग्ने, भाडा १ लाख ४० हजार

काठमाडौं - इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा जाने नेपाली कामदार उड्न अझै एक महिनाभन्दा बढी समय लाग्ने भएको छ । वैदेशिक रोजगार विभागले छनोट भएका व्यक्तिको स्वास्थ्य परीक्षण लगायतका काम सकेपनि उड...

ratopati.com२५६ हप्ता अघि

आर्सनलको गोल वर्षा, चेल्सी र टोटनहमको जित

इंग्लिस प्रिमियर लिग फुटबलमा गय राति भएको खेलमा शीर्ष क्लब चेल्सी, आर्सनल र टोटनहमले जित हासिल गरेका छन् । आइतबार राति भएको खेलमा चेल्सीले घरेलु टोली  एस्टन भिल्लालाई ३-१ ले पराजित गर्‍याे । जजिन्...

lokaantar.com२५६ हप्ता अघि

ओशोका यी १० विचार, जसले साँचो प्रेमलाई सफल बनाउन सहयोग गर्छ

प्रेम के हो ? यो कसरी हुन्छ ?  पछिल्लो समय प्रेमका बारेमा युवा पुस्ताहरू निकै सोच्ने गरेको अध्ययनले देखाएको छ ।  खास प्रेम के हो ?  ​विश्वप्रसिद्ध गुरु ओशोले प्रेमका बारेमा धेरै महत्वपूर्ण कुराहर...

ratopati.com२५६ हप्ता अघि

ओमिक्रोन संक्रमण बढ्यो, नयाँ दिल्लीमा फेरि  कर्फ्यू

कोभिड संक्रमण फेरि बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइने भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले सोमवारबाट कर्फ्यू लगा...

ekantipur.com२५६ हप्ता अघि

क्रान्ति, सुधारवाद र रूपान्तरण

सिंहदरबार संसद् परिसरको वातावरण देखेर उत्साहित हुने कुनै कारण थिएन । एकाबिहानै ८ बजे बैठक बोलाइन्थ्यो । तर सुरु भने राति ८ बजे हुन्थ्यो । सांसद, संसद् सचिवालयका कर्मचारी तथा सुरक्षाकर्मीसहित लगभग ५...

lokaantar.com२५६ हप्ता अघि

तामाको भाँडोका पानी किन पिउने ? स्वास्थ्यलाई फाइदै-फाइदा

आजकल तामाको भाँडोको प्रयोग कम हुन थालेको छ । वृद्धहरूले तामाको भाँडोमा हालेर पानी पिएको देख्नुभएको होला । तामाको भाँडामा पानी पिउनु स्वास्थ्यका लागि लाभदायक छ । यसका फाइदा यस्ता छन् : तौल घटाउन: त...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको