२०७८ पुष १९ का समाचार
जनवरी ३, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
‘निधनमा पारिवारिक’ कारण भनेपछि एसएसपी यादवपत्नीको आक्रोश
काठमाडौं । संघीय प्रहरी एकाइ कार्यालय भैरहवाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवको मृत्युलाई लिएर उनकी पत्नी रूपमकुमारी यादवले उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेकी छन् । प्र...
धनुषामा प्रहरी–जनमत पार्टी झडप
जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ स्थित पोर्ताहामा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरीले रबरको गोली चलाउँदा पाँच जना प्रदर्शनकारी घाइते भएका छन् । आठ जना प्रहरीलाई पन...
शव बोकेको बस दुर्घटना, सात जनाको मृत्यु
पाल्पा । बुटवलबाट शव बोकेर पाल्पाको रिडीमा अत्येष्टिका लागि हिँडेको बस आइतबार बिहान साढे १० बजे पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा सात जनाको घटनास्थलमै ज्यान गएको छ । १५ जना घाइ...
प्रहरीविरुद्ध नै ३ सय ६७ उजुरी
काठमाडौं । आमसर्वसाधारण कुनै पनि घटना, दुर्घटना तथा असुरक्षाको महसुस भए गुनासो, उजुरी तथा जाहेरी लिएर जाने थलो प्रहरी कार्यालय हो । प्रहरीसमक्ष पुग्दा न्याय पाइन्छ भन्ने आस पीडित पक्षलाई हुन्छ । तर...
घुमन्ते पशुपालनलाई प्रोत्साहन गर
गत मंगलबार परेको हिमपात र वर्षासँगै हिमाली तथा उच्च पहाडी इलाकाका पशुपालक आफ्ना भेडीगोठ र चौरीगोठसँगै न्यानोको खोजीमा पहाडको तल्लो भागतिर झरिरहेका छन् । गोठ सर्दै र न्यानोको अनुकूलता हेर्दै ठाउँठाउ...
राजनीतिमा युवा अझै पछाडि
यतिबेला नेकपा एमाले, नेपाली कांग्रेसलगायत राजनीतिक दलका केन्द्रीय अधिवेशन सकिएका छन् । नेकपा माओवादीको भने यो आलेख तयार पार्दासम्म अधिवेशन सञ्चालन हुँदै थियो । आजसम्म उसको पनि नेतृत्व चयनसम्बन्धी स...
अध्यादेशमार्फत संघीय निजामती सेवा ऐन
प्रारम्भ देश संघीयतामा प्रवेश गरेपश्चात् तीन तहका ७ सय ६१ सरकारहरूलाई आफ्नो आफ्नो कार्य क्षेत्रमा पूर्णरूपमा स्वतन्त्रता प्रदान गरिएको छ । संविधानको अनुसूची ५ देखि ९ सम्म यो व्यवस्था स्पष्ट छ । सं...
पाल्पा दुर्घटना : बुबाको शव लिएर जाँदै गर्दा छोराको पनि मृत्यु
शनिबार रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १७ का वीरवहादुर रसाइलीकाे मृत्यु भयो। त्यसपछि अन्तिम संस्कारका लागि बसमा शव लिएर छोराहरू छिमेकीसहित आइतबार बिहान ७ बजे गुल्मी, पाल्पा र स्याङजाको स...
हिटरको प्रयोग स्वास्थ्यका लागि हानिकारक किन?
काठमाडौं– कतिपय मानिसहरूलाई धेरै चिसो लाग्छ र उनीहरु हरेक समय हिटर अघि नै बिताउने गर्छन्। हिटरको अत्याधिक प्रयोग स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ। यसलाई जलाउँदा केही विशेष कुरामा ध्यान दिनुपर्...
कोरियाको दुई गोलमा एटलेटिको म्याड्रिडको सहज जित
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले रायो भल्लेकानोलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले भल्लेकानोलाई २-० गोल अन्तरले पराजित गरेको हो । एटलेटिकोको जित...
‘बतास कम्पनी’ले नारायणहिटीभित्र निर्माण गरिरहेको रेष्टुरेन्टको नक्सा नै पास छैन
काठमाडौं । ऐतिहासिक महत्त्वको सम्पदा नारायणहिटी दरबार सङ्ग्रहालयभित्रको करिब १० रोपनी जग्गा रेस्टुरेन्ट व्यवसाय सञ्चालनका लागि भाडामा लगाइएको छ । भाडामा लगाइएपछि त्यहाँ विभिन्न स्थायी संरचना बन्दै...
कोरोना संक्रमितको संख्या २९ करोड नाघ्यो, निको हुने साढे २५ करोड
काठमाडौँ– विश्वभर दैनिक थपिने कोरोना संक्रमितको संख्या आज केही घटेको छ । पछिल्लो साता दैनिक १८ लाखसम्म थपिने गरेको कोरोना संक्रमितको संख्या सोमबार भने ८ लाखमा झरेको छ । ओल्डोमिटरको विवरणअनुसार पछ...
स्पेनिस ला लिगा : रायो भालेकानोमाथि एट्लेटिकोको सहज जीत
स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले रायो भालेकानोलाई २-० गोल अन्तरले हराएको हो । एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरियाले दुई गोल गरे ...
दुई वर्षमै 'एमजी' ले बेच्यो ७ सय बिजुली गाडी, नयाँ मोडल कहिले आउँछ?
मोरिस ग्यारेज, छोटकरीमा 'एमजी' का बिजुली गाडी नेपालमा पाइन थालेको दुई वर्ष मात्र भयो। एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले यी दुई वर्षमा सात सयभन्दा बिजुली गाडी बेचिसकेको छ। पारामाउन्ट मोटर्स...
धान उत्पादन ८ दशमलव ७४ प्रतिशतले घट्यो
नेपालमा उत्पादन हुने प्रमुखबाली धानको उत्पादन यसवर्ष ८ दशमलव ७४ प्रतिशतले घटेको छ । गत असोज ३१ देखि कार्तिक ३ गतेसम्म देशभर परेको हावाहुरीसहितको अप्रत्याशित वर्षात्ले पुर्याएको क्षतिका कारण धान उ...
त्रिविका ३ सय कर्मचारी कामविहीन
काठमाडौं । करारमा कार्यरत शिक्षक तथा कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय सच्याउन माग गर्दै सरकारआबद्ध संयुक्त विद्यार्थी संगठनको आन्दोलनका कारण दुई सातादेखि त्रिभुवन विश्वविद्य...
माओवादी महाधिवेशनः यथास्थितिको निरन्तरता
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन २ सय ३६ केन्द्रीय सदस्य चयन गर्दै सम्पन्न भएको छ। पुस ११ देखि काठमाडौंमा सुरु भएको महाधिवेशन आइतबार नयाँ केन्द्रीय सदस्य घोषणा गर्दै सकिएको हो। सैद्धान्तिक र ...
माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीविरुद्ध ‘बा’ शब्दसहित गोकुल बाँस्कोटाको कटाक्ष
सर्वाेच्च अदालतको फैसलाले प्रधानमन्त्री पदबाट बर्खास्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार (प्रधानमन्त्रीको सरकारी निवास) बाट बालकोट (निजी निवास) फर्किन पर्यो। तर त्यसबेला उनी निरा...
चङ्गा उडाएर बिजुली निकाल्ने प्रविधि
के आकाशमा फन्को लगाउने चङ्गाले विद्युत् उत्पादनमा हरित समाधान दिन सक्छन्? यूकेका रड रिडले एक दशकभन्दा धेरै समय खर्चेर स्कटल्यान्डका टापुमा 'टर्बाइन चङ्गा' प्रविधि विकास गरेका छन्। हलुका चङ्गाका ब...
सिमेन्ट र छडमा आत्मनिर्भर, अब निर्याततर्फ
काठमाडौं : भूकम्पपछि भौतिक संरचना निर्माणले तीव्रता पाएसँगै सिमेन्ट र डन्डीको माग बढ्दो छ। तर, माग जति बढे पनि स्वदेशी उत्पादनले धानिरहेको छ। बरु यस्ता उत्पादन विदेश निर्यात गर्न सक्ने अवस्थामा पुग...
भोकसँग जुध्न छोराछोरी बेच्दै अफगानी
अनिकाल र युद्धका कारण विस्थापित सर्वसाधारणको बसोबास तथा माटो र इँटाले बनेका बाक्ला घरको बाहुल्य रहेको पश्चिम अफगानिस्तानको एक घना बस्तीमा एक महिला छोरीलाई बचाउन संघर्षरत छिन्। अजिज गुल नाम गरेकी ती...
राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार चयन गर्न आज कांग्रेसको बैठक बस्दै
काठमाडौं- सत्तारुढ नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक सोमबार दिउँसो २ बजे ...
मलामी बोकेको बस दुर्घटनामा ७ को मृत्यु
पाल्पा । शवको अत्येष्टिका लागि रिडी घाटतर्फ जाँदै गरेको बस आइतबार पाल्पामा दुर्घटना हुँदा सात जनाको घटनास्थलमै ज्यान गएको छ । शवलाई घाटतर्फ पुर्याउँदै लाग्दा शव र मलामी बोकेको बस दुर्घटनामा परेको ...
विद्यार्थीबाट अतिरिक्त रकम उठाउने केएमसीको बेसिक साइन्स भवनमा ताला
काठमाडौं मेडिकल कलेजको दुवाकोटस्थित बेसिक साइन्स भवनमा विद्यार्थीले ताला लगाएका छन् । कलेजले एमबिबिएसमा अध्ययनरत विद्यार्थीसँग तोकिएभन्दा बढी रकम असुल्न खोजेपछि विद्यार्थी संगठनहरूले आइतबार संयुक्त...
माअवादीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज, पदाधिकारी छान्ने सम्भावना
काठमाडौं– नेकपा (माओवादी केन्द्र)को नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दै छ। काठमाडौंमा आइतबार सम्पन्न आठौं महाधिवेशनले केन्द्रीय कमिटीमा २३६ जना चयन गरेको छ। आइतबार साँझ अध्यक्ष पुष्पकमल द...
राष्ट्रियसभा उपनिर्वाचनको अन्तिम तयारीमा जुट्दै आयोग
काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि आगामी माघ १२ गते हुने उपनिर्वाचनका निम्ति निर्वाचन आयोग अन्तिम तयारीमा जुटेको छ । निर्वाचन कार्यतालिकाअनुसार पर्सि मंगलबार हुने उम्मेदवारी दर्ताका लागि आयोगले ...
प्रधानमन्त्री पुसमै भारत भ्रमणमा जाने
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा १०औं ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’मा सहभागी हुन भारत भ्रमणमा जाने भएका छन्। उक्त सम्मेलन गुजरातको गान्धीनगरमा जनवरी १० देखि १२ (पुस २६ देखि २८)सम्म हुँदै ...
अध्यात्म जीवन : अहंकारको कुनै अस्तित्व छैन
स्वार्थ शब्द स्व र अर्थ मिलेर बनेको हो । स्व भनेको आफ्ना र अर्थ भनेको लागि हो। अर्को अर्थमा भन्दा स्व भनेको आत्मा हो। त्यसैले स्वार्थलाई आत्मार्थ भन्दा पनि हुन्छ। सत्यको खोजीमा निस्केका सबै मानिस आ...
किन खोप कार्यक्रम प्रभावकारी हुँदै छैन ?
काठमाडौं । सरकारले यही चैत अन्तिमसम्म कोभिड १९ विरुद्धको खोप लगाउन लक्षित सबै नागरिकलाई खोप दिइसक्ने लक्ष्य लिएको छ । सोही योजनाअनुसार पछिल्लो समय ‘पाँच लाख खोप १५ दिन अभियान’ घोषणासमेत गरेको छ । त...
रातो ल्यान्डक्रुजरदेखि ६ रोपनी जग्गासम्म रोक्का : इच्छाराजको 'इच्छा'माथि यसरी अदालतले लगायो ब्रेक
काठमाडौं : जिल्ला अदालत काठमाडौंले ठगी तथा सङ्गठित अपराध कसुरमा पूर्व सभासद तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको सम्पत्ति रोक्का गर्न आदेश दिएको छ। सरकारी वकिल कार्यालय काठमाडौंको माग बमोजिम ...
माओवादीको नवनिर्वाचित केन्द्रीय समितिको बैठक बस्दै, पदाधिकारीको टुंगो लगाउने
नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको प्रथम बैठक आज बस्दैछ । पार्टी प्रचारप्रसार उपसमितिका अनुसार बैठक अपरान्ह ३ बजे सानेपास्थित हेरिटेज प्लाजामा बस्न लागेको हो । ...
विश्व इतिहासमा आजः अमेरिकाले क्युबासँग सम्बन्ध तोडेको त्यो दिन
आज ३ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः अमेरिका र रसियाबीच आणविक सन्धीमा हस्ताक्षर सन् १९३३ मा अमे...
बार्सिलोनाको कठिन जित
म्याड्रिड — बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार रियल मार्लोकामाथि १–० जित निकालेको छ । यो जितपछि बार्सिलोना शीर्ष चार स्थानबाट एक अंकको दूरीमा रहन सफल रह्यो । बार्सिलोनाको जितमा लुक डे जोङले ४४ औ...
३३ समाचार देखाइएको