मुख्य सामग्रीमा जानुहोस्
२०७८ पुष २२ को विवरण
आज

२०७८ पुष २२ का समाचार

जनवरी ६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com२५४ हप्ता अघि

आफ्नो विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइदिने शिक्षिका पक्राउ

न्युयोर्क । विना अनुमति विद्यार्थीलाई खोप दिने अमेरिकाको न्युयोर्कको एक विद्यालयकी शिक्षिकालाई प्रहरीले गिरफतार गरेको छ । कुनै औपचारिक चिकित्सकीय योग्यता हासिल नगरेकी शिक्षिकाले आफ्नो एकजना विद्यार...

rajdhanidaily.com२५४ हप्ता अघि

सार्कको विकल्पमा बिमिस्टेक सक्रिय होला ?

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमिस्टेक)का महासचिव तेन्जिङ लेकफेल तीनदेखि नेपाल भ्रमणमा छन् । उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलगायत उच्चपद...

deshsanchar.com२५४ हप्ता अघि

प्रदेश १ सरकारद्वारा ‘ओमिक्रोन’को सन्दर्भमा सरोकारवाला निकायसँग छलफल

मोरङ– कोभिड १९ को ओमिक्रोन भेरियन्ट नियन्त्रणका सन्दर्भमा प्रदेश १ सरकारले छलफल गरेको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित नयाँ भेरियन्ट फैलन सक्ने सम्भावनाबा...

deshsanchar.com२५४ हप्ता अघि

राष्ट्रिय अनुसन्धान विभाग प्रमुखमा खरेल नियुक्त

काठमाडौँ- सरकारले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेललाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभाग प्रमुखमा खरेलको नियुक्ति गरेको हो। उनी यसअघि विभागमै प्रशासन विभाग प्...

deshsanchar.com२५४ हप्ता अघि

अमेरिकामा एकै दिन १० लाखभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौँ- अमेरिकामा एकै दिन १० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार अमेरिकामा १० लाख ८० हजार २११ नयाँ कोरोना संक्रमित भेटिएका हुन्। अमेरिकामा गत...

rajdhanidaily.com२५४ हप्ता अघि

देउवामाथि दबाब बढाउँदै इतर पक्ष

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि कांग्रेसभित्रको संस्थापनइतर समूह बनेको नेता डा. शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाले पार्टीलाई एकलौटी ढंगबाट चलाएको बताएको छ । इतर समूहको बुध...

rajdhanidaily.com२५४ हप्ता अघि

सम्पत्ति विवरण तत्काल सार्वजनिक गर

प्रधानमन्त्री शेरबहादुर देउवा र उनको मन्त्रिपरिषद्मा सहभागी मन्त्रीले आफ्नो सम्पत्तिविवरण सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री तथा मन्त्रीले पदभार ग्रहण गरेको ६० दिनभित्रै आआफ्ना व्यक्तिगत सम्पत्त...

nepalkhabar.com२५४ हप्ता अघि

राप्रपा केन्द्रीय समितिमा मनोनयनप्रति कमल थापाको आपत्ति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टीको केन्द्रीय समितिमा सदस्य मनोनयन गर्दा विधानको उल्लंघन तथा पक्षपात भएको आरोप लगाएका छन्। हालै काठमाडौंमा सम्पन्न राप्रपाको ...

khabarhub.com२५४ हप्ता अघि

बिहीबारका दिन गुरु बृहस्पतिको पूजा गर्नुहोस्

हरेक बार मानिसहरुले विभिन्न देवी देवताहरुको पूजा अर्चना गर्ने गर्छन् । बार अनुसार नै भगवानको पूजा गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष...

ratopati.com२५४ हप्ता अघि

डिजिटल कारोबारमा संकुचन आउने संकेत

निरन्तर बढ्दो क्रममा रहेको डिजिटल कारोबारमा संकुचन आउने संकेत देखिएको छ । गत असोजसम्म वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसजस्ता अनलाइन भुक्तानी माध्यमबाट हुने कारोबार रकम बढ्दो क्रम...

abhiyandaily.com२५४ हप्ता अघि

६६ प्रतिशतसम्म घट्यो मौसमी तरकारीको मूल्य

काठमाडौं । एक महीनाको अवधिमा मौसमी तरकारीको मूल्य करीब ६६ प्रतिशतसम्म घटेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीमा उपलब्ध मूल्यअनुसार काठमाडौंमा पछिल्लो १ महीना...

baahrakhari.com२५४ हप्ता अघि

पुस २७ गते ऋषिङमा सार्वजनिक बिदा

दमौली । तनहुँको ऋषिङ गाउँपालिकाले यही पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । दोस्रो ऋषिङ अल्ट्रा म्या...

nepallive.com२५४ हप्ता अघि

आईपीओ निष्कासनको माग गर्दै धितोपत्र बोर्ड पुग्यो एशियन हाइड्रोपावर

काठमाडौं– प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै एशियन हाइड्रोपावर लिमिटेड नेपाल धितोपत्र बोर्डमा पुगेको छ। कम्पनीले ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता सेयर निष्कासनका ला...

farakdhar.com२५४ हप्ता अघि

टोटेनहमविरुद्ध चेल्सी २-० ले विजयी

इंग्लिस फुटबल लिग कप (कारवाओ कप) को सेमिफाइनलअन्तर्गत पहिलो लेगमा चेल्सीले जित हात पारेको छ । गएराति भएको खेलमा घरेलु टोली चेल्सीले टोटेनहममाथि २-० को सहज जित हात पारेको हो । स्टामफोर्ड ब्रिजमा चे...

ratopati.com२५४ हप्ता अघि

मोदी फ्लाइओभरमा फसेपछि ...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २० मिनेटसम्म फ्लाईओभरमा फँसेका छन् । सरकार विरोधी प्रदर्शनका कारण प्रधानमन्त्री मोदी पन्जाब प्रान्तको एउटा फ्लाईओभरमा फसेका हुन् । मोदी फसेको घटनालाई सुरक्षामा गम...

ratopati.com२५४ हप्ता अघि

राजतन्त्रको जायजेथामा गणतन्त्रका ‘नवराजा’को हालीमुहाली !

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक विवाद यतिखेर चर्चामा छ । सङ्ग्रहालय रहेकै नारायणहिटी दरबार परिसरभित्र कुनै निजी कम्पनीलाई व्यावसायिक रेस्टुराँ खोल्न दिने निर्णय भएको र भौतिक संरचना ...

deshsanchar.com२५४ हप्ता अघि

ओमिक्रोनका कारण ‘ग्रामी अवार्ड शो’ स्थगित

एजेन्सी – अमेरिकामा जनवरीमा तय भएको ६४औं संस्करणको ‘ग्रामी अवार्ड शो’ कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनका कारण सरेको छ। आयोजक रेकर्डिङ एकेडेमी एण्ड सीबीएसले एक विज्ञप्ति जारी गर्दै ओमिक्रोन भ...

deshsanchar.com२५४ हप्ता अघि

विनोद चौधरीको कांग्रेस केन्द्रीय सदस्य पद खारेजीको माग गर्दै उजुरी

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय सदस्य विजयी विनोद चौधरीलाई पदमुक्त गर्नुपर्ने मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ। सिरहा क्षेत्र न‌ं ३ का महासमिति सदस्य डा सुभाषचन्द्र यादवले केन्द्रीय सम...

nayapatrikadaily.com२५४ हप्ता अघि

टिचिङ अस्पतालका अप्टोमेट्रिस्टको ठगीधन्दा

त्रिवि शिक्षण अस्पतालअन्तर्गत बिपी कोइराला लायन्स सेन्टरमा कार्यरत सञ्जीव भट्टराईले आफूलाई डाक्टर भन्दै बिरामीलाई ठग्ने गरेका छन् । लायन्स सेन्टरमा उनी अप्टोमेट्रिस्ट हुन् । तर, उनले आफू विशेषज्ञ ड...

onlinekhabar.com२५४ हप्ता अघि

उच्चस्तरीय संयन्त्रको बैठक जारी

२२ पुस, काठमाडौं । सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रको बैठक बसिरहेको छ । कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा प...

onlinekhabar.com२५४ हप्ता अघि

घिमिरेलाई सीईओ नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

२२ पुस, दाङ । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा अनन्त घिमिरेलाई गरिएको नियुक्ति कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्...

baahrakhari.com२५४ हप्ता अघि

रियाल कोपा डेल रेको अन्तिम–१६ मा 

काठमाडौं । स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडले बुधबार राति अल्कोयानोलाई ३–१ ले हराउँदै कोपा डेल रेको अन्तिम–१६ मा स्थान पक्का गरेको छ । कोपा डेल रेमा रियाल र अल्कोयानो आमने–सामने भएको यो लगातार ...

nepalsamaya.com२५४ हप्ता अघि

आच्छु! कस्तो चिसो [फोटो फिचर]

काठमाडौं- हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यका सहित देशभर चिसो बढेको छ। पुसमा बिहान-बेलुका काठमाडौंमा जाडो बढिर...

ratopati.com२५४ हप्ता अघि

‘सिजी मेरिडिया’ प्रिमियम टीभी बजारमा

सिजी ब्राण्डले नेपाली बजारमा ‘सिजि मेरिडिया’ प्रिमियम टीभी सार्वजनिक गरेको छ । ‘बेजललेस डिजाइन’ भएको टीभीको अघिल्लो सबै भागमा स्क्रीनमात्रै रहेको र कला तथा  प्रविधिको उत्कृष्ट संयोजन रहेको सीजीले द...

thahakhabar.com२५४ हप्ता अघि

समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइल : उत्तर कोरिया

काठमाडौं : उत्तर कोरियाले हिजो समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइलको परीक्षण रहेको जनाएको छ।  गत अक्टोबरयता पहिलो पटक हिजो सामुद्रिक क्षेत्रमा उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्...

farakdhar.com२५४ हप्ता अघि

कलंकीमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एकजना घाइते

काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । प्रहरीका अनुसार गएराति सवा २ बजे कलंकीको सव वे मा प्रदेश ३-०२–०११ प ४६८१ नम्बरको मोटरसाइकल पल्...

farakdhar.com२५४ हप्ता अघि

काेपा डेल रे : बार्सिलाेनाकाे राेमाञ्चक जित

काेपा डेल रे अन्तर्गत बुधबार राति भएकाे खेलमा शीर्ष डिभिजनकाे बार्सिलाेनाले तेस्रो श्रेणीको  लिनारेस डिपाेर्टिभाेमाथि पुनरागमन जित हात पारेकाे छ । स्टेडियाे डि लिनारेजाेसमा १ गाेलले पछि परेकाे अवस...

dainikonline.com२५४ हप्ता अघि

प्रदेश २ को नाम ‘मधेश प्रदेश’ राख्न दलहरु सहमति नजिक

0 Shares जनकपुरधाम। प्रदेश २ को नामाकरण विषयमा राजनीतिक दलहरू सहमति नजिक पुगेका छन्। प्रदेशसभामा रहेका दलहरू जनता समाजवादी पार्टी (जसपा), नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), न...

khabarhub.com२५४ हप्ता अघि

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धन बलियो, एमाले एक्लै प्रतिष्पर्धामा

बुटवल – राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धन बलियो देखिएको छ । १२ माघमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धनसँग प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै चुनावी प्रतिष्पर्धामा...

onlinekhabar.com२५४ हप्ता अघि

नेपालको संविधानमा नैतिक शासनको प्रवर्द्धन र चुकिरहेको नेतृत्व

ट्रान्सपरेन्सी इन्टरनेशनलको ‘करप्सन परसेप्सन इन्डेक्स’ प्रतिवेदन, २०२१ ले नेपालमा विगत वर्षमा भन्दा झन् भ्रष्टाचार बढेको देखाउँछ । प्रतिवेदनमा १८० देशमध्ये नेपाल ११७औं स्थानमा भ्रष्टाचारी राष्ट्रको...

nepalipaisa.com२५४ हप्ता अघि

एचआइडीसीएलको एजीएम आज, यस्ता छन् प्रमुख एजेन्डा

नेपाली पैसा काठमाडौं : जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को वार्षिक साधारण सभा आज (पुस २२ गते) कम्पनीको कार्यालय हात्तिसार काठमाडौंमा बिहान ९ बजे सुरु भएको छ । सभामा कम्पनीले आर्थिक बर...

nayapatrikadaily.com२५४ हप्ता अघि

एमाले बागलुङको अध्यक्षमा तीन जनाको दाबी

नेकपा एमाले बागलुङको नयाँ नेतृत्वका लागि तीन जनाले दाबी गरेका छन । आगामी पुस २३ गते हुने एमाले बागलुङको नवौंं जिल्ला अधिवेशनबाट जिल्ला नेतृत्व आफ्नो पोल्टामा पार्नका लागि तीन नेताले आफ्नो दाबेदारी ...

nepalsamaya.com२५४ हप्ता अघि

सानदार जीवनको परिकल्पनाले जन्मिएको राजनको 'चरा'

काठमाडौं- साहित्यमा स्थापित राजन मुकारुङ गीतसंगीतमा सक्रिय हुन थालेका छन्। 'दमिनी भीर' उपन्यासका लागि २०६९ सालको मदन पुरस्कार जित्न सफल मुकारुङले किन गीतसंगीतलाई 'ड्रिम' बनाउँदै छन् त। उनी भन्छन्, ...

news24nepal.tv२५४ हप्ता अघि

‘नारायणहिटीमा रेस्टुरेन्ट चलाउन रोकेर राम्राे गर्नुभाे’ भन्दै प्रधानमन्त्रीले दिए धन्यवाद

काठमाडौँ । नारायणहिटी दरबार संग्रहालय परिसरमा निजी व्यवसायीलाई भाडामा दिएर रेस्टुरेन्ट व्यवसाय चलाउन खोज्दा पर्यटनमन्त्री प्रेम आलेले रोक लगाएका छन् । मन्त्री आलेले राम्रो गरेको भन्दै प्रधानमन्त्री...

arthasansar.com२५४ हप्ता अघि

आज यी प्रदेशमा वर्षा र हिमपातकाे सम्भावना

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहान सुदुरपश्चि, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएकाे छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। उच्च पहाडी तथा हिमाली ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको