२०७८ पुष २९ का समाचार
जनवरी १३, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आईपीओ जारी गर्ने तयारीमा रहेको नर्भिक अस्पतालले पारित गर्यो ५० % लाभांश
पुस २८, काठमाडौं । सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटल पब्लिक लिमिटेड कम्पनीले यस वर्ष ५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पब्लिक लिमिटेड क...
सिद्धान्तबाट विचलित भएर लक्ष्य प्राप्ति हुन नसक्ने राजेन्द्र लिङदेनको भनाई
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सिद्धान्तबाट विचलित भएर लक्ष्य प्राप्ति हुन नसक्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष लिङद...
पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
पाल्पा, पुस २८ । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाल्पाको निस्दी गाउँपालिका ७ सिन्धुरेमा लु ६ प १५२३ नं को मोटरसाइकल दुर्घटना हुँदा ४४ वर्षीय ओमबहादुर गाहाको मृत्यु भएको...
कपिलवस्तुमा श्रीमतीको हत्या गरी फरार भारतीय युवक ७ वर्षपछि पक्राउ
कपिलवस्तुमा श्रीमतीलाई हत्या गरि आगो लगाएर फरार श्रीमान ७ वर्षपछि पक्राउ परेका छन्। प्रहरीले भारत सिद्धार्थनगर तहसिल नौगढका ३० वर्षीय मुलायम चमार भन्ने सिकन्दर चमारलाई पक्राउ गरेको हो। उनले ससुरा...
भारतबाट फर्केकाहरु परीक्षणविनै घर जाँदा समुदायमा संक्रमण फैलने जोखिम
सुदूरपश्चिममा भारतबाट फर्कनेहरूमा कोरोना संक्रमण देखिने दर बढेको छ । यहाँका प्रमुख दुई नाका गड्डाचौकी त्रिनगर नाकामा गरिने परीक्षणमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । गड्डाचौकी नाकामा बुधबार एक...
एमाले संखुवासभा अध्यक्षमा जेवि घिमिरे
नेकपा एमाले संखुवासभाको अध्यक्षमा जितबहादुर घिमिरे र सचिवमा खड्गबहादुर राई सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष र सचिव पुरानै कार्यसमितिमा रहेका अध्यक्ष घिमिरे र राई सर्वसम्मत चुनिएका हुन् । ए...
अब नर्भिकमा पनि कोभिड–१९ खोप केन्द्र
काठमाडौं- निजी क्षेत्रका अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोपकेन्द्र संचालन गर्नसक्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउँदै नर्भिक इन्टरनेशनल हस्पिटलले पनि पुस २९ गते (बिहीबार) देखी खोप केन्द्र ...
अमेरिकामा डुब्दै गरेको नेटफ्लिक्सको 'जहाज' भारतले बचाउन सक्ला ?
बीबीसी । भिडियो स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले भारतीय प्रयोगकर्तालाई लक्षित गरेर सस्तो ‘मोबाइल–ओन्ली’ प्लान लन्च गरेको छ । नेटफ्लिक्सले अमेरिकामा हजारौँ सब्सक्राइबर गुमाइसकेको छ । यस्तोमा भारत ...
अमेरिकामा उड्नै लागेको विमानको ककपिटमा छिर्ने व्यक्ति नियन्त्रणमा
वासिङटन । अमेरिकन एयरलायन्सले होन्डुरस विमानस्थलमा मायामीतर्फ उड्न लागेको आफ्नो एउटा विमानको ककपिटमा छिरेर क्षति पुर्याउने एकजना यात्रुलाई नियन्त्रणमा लिएको छ । एयरलाइनले जारी गरेको विज्ञप्तिअनुस...
सोमालियाको राजधानी मोगादिसुमा कार विस्फोट, कम्तीमा ८ जनाको मृत्यु
मोगादिसु । सोमालियाको राजधानी मोगादिसुस्थित विमानस्थलतर्फ जाने सडकमा एउटा कार बम विस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । विस्फोटमा कम्तीमा एकजना घाइते भएका छन् । विष्फोट जिम्मेवारी हालसम्म क...
ओमिक्रोन एक जनाबाट १० जनामा सर्न सक्छ : विज्ञ
काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सङ्क्रमण अन्यभन्दा तीव्र गतिमा बढ्ने अनुसन्धानले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा पाटन स्वास्थ्य व...
नेपाल प्रहरी प्रवक्तामा डिआइजी आचार्य
नेपाल प्रहरीको प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआइजी) मुकुन्दराज आचार्यलाई जिम्मेवारी दिइएको छ। प्रहरी प्रधान कार्यालयमा कार्यरत् डिआइजी आचार्यलाई बुधबारदेखि लागू हुने गरी प्रहरी प्रवक्ताको ज...
ललिता निवास प्रकरणका आरोपी अनुसन्धानको दायराबाहिर छैनन् : डिआइजी सिंह
बालुवाटारस्थित ललिता निवास प्रकरणमा आरोप लागेका कोही पनि व्यक्ति अनुसन्धानको दायराबाहिर नरहेको केन्द्रीय अनुसन्धान ब्युरोले स्पष्ट पारेको छ। सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार अनुसन्धान प्रतिव...
एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र विष्ट विजयी, पूर्व माओवादी नेता थापा ९८ मतले पराजित
काठमाडौं– नेकपा एमालेको कञ्चनपुर जिल्ला अध्यक्षमा सुरेन्द्र विष्ट विजयी भएका छन्। कञ्चनपुर सदरमुकाम रहेको भीमदत्त नगरपालिकाका प्रमुख (मेयर) समेत रहेका विष्ट अर्का उम्मेदवार वीर बहादुर थापा (पातल)ला...
उत्तर कोरियामा कृषि मलको चरम अभाव, मानव मलमुत्र प्रयोग गर्न आह्वान
सोल । उत्तर कोरियाले मुलुकमा बढ्दै गएको कृषि मल अभाव समस्या सुल्झाउन जनतालाई आफ्नै मलमुत्रबाट मल बनाउन प्रोत्साहित गरिरहेको छ । द डेली बिस्टकाअनुसार उत्तर कोरियाले आफ्नो नियमित बालीका लागि मलको स्र...
नेपाल क्लियरिङ हाउसले ३८ प्रतिशत बोनस सेयर वितरण गर्ने
काठमाडौं- नेपाल क्लियरिङ हाउस लिमिटेडले चुक्ता पुँजीको ३८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। कम्पनीको आज सम्पन्न १० औं वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो। कम्पनीको चुक्ता पुँजी हाल ४१.१ ...
पञ्जाबका पूर्वमुख्यमन्त्री सिंहलाई कोरोना संक्रमण
काठमाडौं- भारतको पञ्जाब राज्यका पूर्वमुख्यमन्त्री क्याप्टेन अमरिंदर सिंहलाई कोरोना संक्रमण भएको छ। उनले ट्वीट गर्दै यो जानकारी दिएका हुन्। आफ्नो ट्वीटमा उनले लेखेका छन्,‘मेरो कोरोना परीक्षण रिपोर्...
नेपाल लाइभ समाचार [२०७८ पुस २८]
१. ललितानिवासको ११३ रोपनी सरकारी जग्गा प्रकरण : विशेष अदालत काठमाडौंमा विचाराधीन भ्रष्टाचार मुद्दामा २ वर्षपछि अन्तिम सुनुवाइ गर्ने तयारी, फागुन १ देखि अन्तिम सुनुवाइ हुने । ( ललितानिवासको भ्रष्टाच...
नारायणी अस्पतालको प्रयोगशालामा ५४ प्रतिशतमा संक्रमण
२८ पुस, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झण्डै ५४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा बुधबार ९५ जनाको परीक्षण गर्दा ५१ जनामा ...
पर्याप्त परीक्षण भए चार गुणासम्म बढ्न सक्छन् संक्रमित
२८ पुस, काठमाडौं । पाटन अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १४६ जनाको कोरोना परीक्षण गर्दा ८६ जनामा संक्रमण पुष्टि भयो । अर्थात संक्रमण दर ५८ दशमलव ९० प्रतिशत छ । अस्पतालका निर्देशक डा. रवि ...
सेनाले भन्यो-वैशाखअघि नै खोकनाको विवाद सल्टिनुपर्छ
२८ पुस, काठमाडौं । नेपाली सेनाले तीन वर्षभित्र निर्माण सकाउने हो भने काठमाडौं-तराई मधेश द्रुतमार्ग आयोजनाको सबै खालका विवाद र उल्झन आगामी वैशाखअघि सल्टाउनुपर्ने बताएको छ । राष्ट्रियसभाको प्रत्यायो...
एमाले अधिवेशन : अधिकांश जिल्लामा ‘ओलीपथ’
२८ पुस, काठमाडौं । नेकपा एमाले मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाले २५ पुस बिहानै एकलाल श्रेष्ठ अध्यक्ष रहेको कमिटी घोषणा गरे । लगत्तै अध्यक्षका अर्का उम्मेदवार बद्री लम्सालको असन्तुष्टि सार्व...
एमालेको कञ्चनपुर जिल्ला अध्यक्षमा मेयर विष्ट प्यानलसहित निर्वाचित
२८ पुस,धनगढी । नेकपा एमालेको कञ्चनपुर जिल्ला अध्यक्षमा सुरेन्द्र बिष्ट प्यानलसहित निर्वाचित भएका छन् । निर्वतमान अध्यक्ष समेत रहेका एकता प्रक्रियाबाट आएका वीरबहादुर थापालाई पराजित गर्दै निर्वाचित भ...
ओमिक्रोनले एक जनाबाट १० मा सङ्क्रमण सार्ने
न्युज अफ नेपाल, काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सङ्क्रमण अन्यभन्दा तीव्र गतिमा बढ्ने अनुसन्धानले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा पाट...
निर्वतमान कार्यकारी निर्देशक दाहालसहित संलग्नलाई कारवाहीका लागि पत्र
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले नारायणहिटी दरबार सङ्ग्रहालयका निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहालसहित संलग्नलाई कारवाहीका लागि...
अछामको जिल्ला अध्यक्षमा भीम रावल पक्षका उम्मेदवार पराजित
२८ पुस, धनगढी । नेकपा एमाले अछामको अध्यक्षमा संस्थापन पक्षका उम्मेदवार चन्द्र बोहरा विजयी भएका छन् । नेता भीम रावल पक्षका उम्मेदवार प्रकाशबहादुर शाहलाई पराजित गर्दै बोहरा विजयी भएको निर्वाचन समिति...
कोरोनाका कारण उदयपुरमा हुने माघी महोत्सव स्थगित
file photo कोरोनाको जोखिम बढेसँगै थारु कल्याणकारिणी सभा उदयपुरले आयोजना गरिएको तेस्रो माघी महोत्सव स्थगित गर्ने निर्णय गरेको छ । थाकसले गरेको निर्णय अनुसार थारु समुदायले धार्मिक तथा सांस्कृतिक मह...
रातोपाटी ब्रिफिङ : सातामै ९ प्रतिशतले बढ्यो कोरोना, लकडाउनको त्रास
आज २०७८ पुस २८ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं– १. कोरोना एक सातामै ९ प्रतिशतले बढ्यो नेपालमा कोरोना संक्...
अध्यागमन विभागले भन्यो, ‘अत्यावश्यक नभई जोखिम मुलुकमा भ्रमण नगर्नु’
काठमाडौं । अध्यागमन विभागले नयाँ भेरियन्ट भएका मुलुमा नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिलाई अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न अनुरोध गरेको छ । विभागले सरकारको निर्णयानुसार कोभिड–१९ को सङ्...
सेलकम बन्यो नेपाल आइडलको भोटिङ पार्टनर
भुक्तानी सेवा प्रदायक सेलकम प्रालि सांगीतिक कार्यक्रम नेपाल आइडल सिजन–४ को आधिकारिक भोटिङ पार्टनर नियुक्त भएको छ । आइडलका प्रतियोगीहरूलाई नेपालभित्र सेलपेबाट र विदेशबाट श्रृष्टिमार्फत भोट गर्न सकिन...
कोरियामा सफ्टवेयर इञ्जिनियरिङ पढ्ने नेपाली विद्यार्थीलाई आइएमई फाउन्डेसनले छात्रवृत्ति दिँदै
कोरियामा सफ्टवेयर इञ्जिनियरिङ अध्ययन गर्ने नेपाली विद्यार्थीलाई आइएमई फाउन्डेसनले छात्रवृत्ति दिने भएको छ । जीएमआई कोरियाको सहकार्यमा फाउन्डेसनले कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर ईन्जिन...
प्रदेश सरकारले ‘गण्डकी रत्न’ बाट ३ जनालाई विभूषित गर्ने
गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ बाट तीन जनालाई विभूषित गर्ने भएको छ । प्रदेशमा रहेर विभिन्न क्षेत्रमा बिशेष योगदान पुर्याएका मध्येबाट ३ जनालाई सरकारले सम्मान गर्ने भएको हो । प्रदेश सरकारले विषे...
क्लासिक टेकले ल्यायो देशकै उच्च गतिको इन्टरनेट प्याकेज
नेटवर्क सेवाप्रदायक कम्पनी क्लासिक टेकले न्यून मूल्यमा उच्च गतिको इन्टरनेट प्याकेज ‘टाक्एन’ ल्याएको छ । आफ्ना प्रयोगकर्ताहरूलाई छिटो छरितो सेवा दिन ब्राण्ड एम्बासेडर विपिन कार्कीमार्फत क्लासिक टेकल...
बतासको पक्षमा उभियो पोखरा उद्योग वाणिज्य संघ
पोखरा उद्योग वाणिज्य संघले विवादमा तानिएको बतास अर्गनाइजेसनको पक्षमा उभिँदै विज्ञप्ति निकालेको छ । बतासका अध्यक्ष आनन्दराज बतासले सञ्चालन गरेको होटल आनन्द सो संघको सदस्य प्रतिष्ठान हो । संघले विज्...
डेढ महिनाअघि हराएका अवस्थीको शव फेला, अपहरणमा परेको नाटक गरेका हरिशले नै हत्या गरेको पुष्टि
बैतडीको सुर्नया गाउँपालिका ६ खर्काधारका डम्मर अवस्थीको शव फेलापरेको छ । गएको मंसिर १४ गतेदेखि घरबाट हराएका ३० वर्षीय अवस्थीको शव घरनजिकैको गुफामा फालेको अवस्थामा फेला परेको हो । अवस्थीको शव सडेको...
३५ समाचार देखाइएको