मुख्य सामग्रीमा जानुहोस्
२०७८ पुष ५ को विवरण
आज

२०७८ पुष ५ का समाचार

डिसेम्बर २०, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२५७ हप्ता अघि

सर्वदलीय बैठक एमसीसी केन्द्रितः सत्तारूढ दल नै विभाजित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक अमेरिकी सहयोग परियोजना एमसीसी केन्द्रित बनेको छ । बैठकमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस एमसीसी संसद्बाट जसरी पनि पारित गर्नुपर्न...

rajdhanidaily.com२५७ हप्ता अघि

लाइसेन्सको अवधि १० वर्ष पु-याउन सरकारलाई दबाब

काठमाडौं । सरकारले नयाँ तथा नवीकरणको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) कार्ड वितरण गर्न वर्षांै लगाउन थालेपछि नवीकरण अवधि बढाउन दबाब बढेको छ । सरोकारवाला निकाय तथा सेवाग्राहीले लाइसेन्स नवीकरणको अव...

rajdhanidaily.com२५७ हप्ता अघि

अर्थमन्त्रीको ताकेताले निम्त्याएको अप्ठेरो

पुस महिनाभित्र ३० प्रतिशत विकास बजेट खर्च गराउन अर्थमन्त्रीको निर्देशन आएपछि हरेक मन्त्रालय निकै अप्ठेरोमा परेका छन् । पुँजीगत खर्च हुन सकेन भनेर अर्थमन्त्रीको आलोचना भइरहेका बेला यस्तो ताकेता आएपछ...

rajdhanidaily.com२५७ हप्ता अघि

कहिले सुध्रने सामाजिक व्यवहार !

यतिबेला देशका केही ठूला भनिएका दल नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशन सकिएको छ । नेकपा माओवादी केन्द्रको भने सुरु भइरहेको अवस्था छ । राप्रपा, नेकपा मालेलगायतका साना दलहरूको अधिवेशन यसअघि नै स...

nepalipatra.com२५७ हप्ता अघि

चीनमा भुकम्प गयो

एजेन्सी । उत्तरपश्चिम चीनको छिङहाइ प्रान्तको मङ्ग्या शहरमा ५.३ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ। आइतबार (बेइजिङ समय) बिहान ७ बजेर ५४ मिनेटमा भूकम्पको धक्का महसुस ...

nepalipatra.com२५७ हप्ता अघि

म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्सियललाई न्युक्यासलले अनुबन्ध गर्नसक्ने

एजेन्सी । म्यानचेस्टर युनाइटेडबाट पर्याप्त समय खेल्न नपाएका फरवार्ड एन्थोनी मार्सियल जनवरीमा क्लब छोड्न चाहेको मिडिया रिपोर्टमा उल्लेख छ । मिडिया रिपोर्टका अनुसार उनलाई न्युक्यासल युनाइटेडले लोनमा...

nepalipatra.com२५७ हप्ता अघि

हङकङ विशेष प्रशासनिक क्षेत्र निर्वाचन विशेष

एजेन्सी । हङकङ विशेष प्रशासनिक क्षेत्रको सातौं कार्यकालको विधान परिषद् (लेगको) निर्वाचनको निर्वाचन समिति निर्वाचन क्षेत्रको संचयी मतदान दर दिउँसो ३ः३० बजेसम्म ९०.०६ प्रतिशत पुगेको छ। स्थानीय समय अ...

nepalipatra.com२५७ हप्ता अघि

सहारा युकेको अध्यक्षमा गुरुङ निर्वाचित

लण्डन । सहारा यूकेको अध्यक्षमा ले.री. कुसाङ गुरुङ निर्वाचित भएका छन्। शनिबार भएको सहारा यूकेको १३ औं साधारणसभा तथा छैटौं अधिवेशनले आगामी दुई वर्षका लागि कुसाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको ...

nepalipatra.com२५७ हप्ता अघि

बालुवाटारमा सत्तारुढ गठबन्धन बैठक सुरू

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकअघि सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको हो। ...

nepalipatra.com२५७ हप्ता अघि

खेलकुद मन्त्री गहतराजद्वारा भलिबल टिमको बिदाई

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बंगलादेश जाने राष्ट्रिय महिला तथा पुरुष भलिबल टिमको बिदाई गरेका छन्। मन्त्री गहतराजले आईतबार बंगलादेशमा हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा ...

khabarhub.com२५७ हप्ता अघि

नेपाल साफ यू–१९ को फाइनल पुग्न सकेन

काठमाडौँ – बङ्गलादेशमा जारी साफ यु–१९ (१९ वर्षमुनि) महिला फुटबल च्याम्पियनसिपमा नेपाल फाइनल पुग्न असफल भएको छ । बङ्गलादेशका ढाकामा आइतबार भएको खेलमा भारतसँग नेपाल १–० गोलअन्तरले पराजित भएसँगै फाइन...

ekantipur.com२५७ हप्ता अघि

एमसीसी संसद्‍मा लैजानेबारे गठबन्धनमै कुरा मिलेन

काठमाडौँ — अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौतालाई संसद्मा अगाडि बढाउने विषयमा गठबन्धन दलहरूबीचमै कुरा मिलेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्झौता...

setopati.com२५७ हप्ता अघि

५ करोड लगानीको कम्पनीलाई आफ्नो नाम फेर्दा भयो फलिफाप

सर्वसाधारणलाई राइड सेयरिङ सेवा दिन सन् २०१९ अगस्टमा एउटा कम्पनी सञ्चालनमा आएको थियो, जसको नाउँ थियो- सुपर एप। कम्पनी खुलेको केही महिनामै कोरोना महामारी र लकडाउन सुरू भयो। सुपर एपले राइडिङ सेवा दिन...

nepalipatra.com२५७ हप्ता अघि

उल्भ्ससँग बराबरीमा रोकियो चेल्सी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी र उल्भ्सले बराबरी खेलेका छन् ।  आइतबार राति उल्भ्सको मैदानमा भएको खेलमा दुबै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।  घरेलु टिमविरुद्ध ...

newsofnepal.com२५७ हप्ता अघि

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा डा. शशांकलाई सर्वाधिक मत

काठमाडौं । कांग्रेसको १४औं महाधिवेशनले मतदान गरी पठाएको केन्द्रीय सदस्यहरुको मतगणना जारी छ । महाधिवेशनले निर्वाचित गर्नुपर्ने कुल १ सय २१ केन्द्रीय सदस्यमध्ये ३९ जनाको नतिजा सार्वजनिक भएको छ । जसम...

annapurnapost.com२५७ हप्ता अघि

वनमा बीभत्स हत्या

शिवराज भट्ट/धनगढी, परमानन्द पाण्डे/टीकापुर   कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका २५ वर्षीय अर्जुन दास शुक्रबार साँझ घरबाट निस्किएका थिए। तर, राति घर फर्किएनन्। बरु उनकी श्रीमती धर्मादेवीको फेसबु...

news24nepal.tv२५७ हप्ता अघि

तीन सातामा १०६ किलो सुन बरामद

काठमाडौँ । वैदेशिक रोजगारीमा खाडी मुलुक गएर फर्किने अधिकांश कामदार सुन तस्करको भरियाका रूपमा फर्किने गरेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किने कामदार सुन तस्करीको भरि...

news24nepal.tv२५७ हप्ता अघि

रेष्टुराँ व्यवसायीले मूल्य बढाए

बागलुङ ।  खाद्यवस्तु, इन्धनलगायतको बजार भाउ बढेको जनाउँदै यहाँका रेष्टुराँ व्यवसायीले खाद्य परिकारमा मूल्य समायोजन गरेका छन् । हालै सम्पन्न रेष्टुराँ व्यवसायीहरुको बैठकले मःम र चाउमिनमा नयाँ दररे...

ekantipur.com२५७ हप्ता अघि

कांग्रेसमा नयाँ अनुहार उल्लेख्य

काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसमितिमा नयाँ अनुहार उल्लेख्य संख्यामा हुने भएको छ । खुलातर्फ आइतबार निर्वाचित ३५ केन्द्रीय सदस्यमा १५ जना नयाँ छन् । अघिल्लो महाधिवेशनमा खुलातर्फ निर्वाचित २५ केन...

nayapatrikadaily.com२५७ हप्ता अघि

इच्छाराजकी श्रीमती सिर्जनाको नाममा अस्वाभाविक सम्पत्ति

सिभिल सहकारी ठगीको मुख्य योजनाकार इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङले सरकारी जागिर अवधिभर ३२ लाख रुपैयाँ मात्रै कमाइन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) जिल्ला सरकारी ...

newsofnepal.com२५७ हप्ता अघि

१७ हजार स्थायी शिक्षकले जागिर खाँदै

काठमाडौं । शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ। करिब एक साताअघि १ हजार ५ सय ४७ जना मावि शिक्षकको विज्ञापन खुला गरेलगत्तै बाँकी शिक्षकको विज्ञापन गर्न लागेको हो...

nepallive.com२५७ हप्ता अघि

पर्यटकले आफूलाई सुरक्षित महसुस गर्ने वातावरण आवश्यक : व्यवसायी

काठमाडौं– पोखरा घुम्न आउने पर्यटकले आफूलाई सुरक्षित महसुस गर्ने वातावरण तयार गर्न आवश्यक पूर्वाधार र पर्यटकमैत्री वातावरण आवश्यक रहेको पोखराका पर्यटन व्यवसायीले बताएका छन्।  पोखरा पर्यटन परिषद् र ...

ratopati.com२५७ हप्ता अघि

कसैलाई खोप नपाएर चिन्ता, नेपाललाई खोप धेरै आएर

नेपालमा कोरोनाभाइरस (कोभिड–१९)विरुद्धको खोप धमाधम आउन थालेपछि भण्डारमा समस्या भएको छ । व्यवस्थापन शाखाले खोप भण्डारण तथा व्यवस्थापनमा समस्या देखेपछि २० डिसेम्बर अर्थात् पुस ५ गते नेपाल आइपुग्ने १८ ...

Ujyaaloonline.com२५७ हप्ता अघि

इङ्ग्लिस प्रिमियर लिगमा  लिभरपुल र टोटेनह्यामले अङ्क बाँडे

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटेनह्यामले बराबरी खेल्दै अङ्क बाँडेका छन् । गएराति भएको खेलमा लिभरपुल र टोटेनह्यामले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । टोटेनह्यामक...

ratopati.com२५७ हप्ता अघि

सत्ता गठबन्धनभित्रैबाट अप्ठेरोमा देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदनका विषयमा सत्ता गठबन्धनभित्रैबाट अप्ठेरोमा परेका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा संघीय संसद्को जारी...

setopati.com२५७ हप्ता अघि

श्रीलंकाको पोष्टमा बंगलादेशको एक दर्जन गोल, नेपाल बाहिरियो

श्रीलंकाविरूद्ध गोल वर्षा गर्दै घरेलु टोली बंगलादेश साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ।  आइतबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई १२-० गोल अन्तरले हराउँदै बंगलादेश उपाधि...

Ujyaaloonline.com२५७ हप्ता अघि

आठ जिल्लाका बालबालिकालाई १३ गतेदेखि फाइजर खोप

काठमाण्डाै - सरकारले २० जिल्लाका बालबालिकालाई फाइजर खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । पुस १३ गतेदेखि २२ गतेसम्म ८ जिल्लामा र बाँकी १२ जिल्लामा त्यसपछि खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त...

farakdhar.com२५७ हप्ता अघि

कस्तो रहला आज दिनभरको मौसम?

हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश–१, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।...

nepalsamaya.com२५७ हप्ता अघि

युवकको विभत्स हत्या प्रकरण, एक जना पक्राउ

धनगढी- कैलालीमा युवकको विभत्स हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जानकी गाउँपालिका-९ का २५ वर्षीय अरुण दासको  हत्या गरेको आरोपमा लम्की टीकापुर क्षेत्रबाट प्रहरीले एक जनालाई पक्र...

karobardaily.com२५७ हप्ता अघि

६ हजार नमुना परीक्षण गर्दा ६ वटामा विषादीको अवशेष

बाहिरी मुलुकबाट आयात हुने तरकारी तथा फलफूलका ६ हजार नमुना परीक्षण गर्दा ६ वटामा कैफियत भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मुख्य ७ नाकामा विषादी परीक्षण गर्दा ६ वटामा विषादीको अवशेष...

khabarhub.com२५७ हप्ता अघि

रियल बराबरीमा रोकियो

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिड बराबरीमा रोकिएको छ । गएराती भएको खेलमा रियल कार्डिजसँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदान बर्नबेउमा भएको खेलमा रियलले गोलका लागि...

ekantipur.com२५७ हप्ता अघि

रूखमा बाँधेर हत्या

टीकापुर — जानकी गाउँपालिका–९ अमरावतीका २५ वर्षीय अर्जुन दासको शव शनिबार बीभत्स अवस्थामा भेटिएपछि कैलालीको पूर्वी भेग टीकापुर क्षेत्रका बासिन्दा त्रसित छन् । कात्तिक तेस्रो साता २३ वर्षीय भूपेन्द्र ...

ratopati.com२५७ हप्ता अघि

पहिलो चरणमा लाख मतदाता थपिए, दोस्रो चरणको नामावली सङ्कलन हुँदै

निर्वाचन आयोगमा पहिलो चरणको मतदाता नामावली दर्ताअन्तर्गत करिब चार लाख नागरिक थपिएका छन् । निर्वाचन आयोगका अनुसार पुस २ गतेसम्म देशभरिबाट चार लाख सात हजारको नामावली दर्ता भएका छन् । आयोगका प्रवक्ता ...

ekantipur.com२५७ हप्ता अघि

लघुवित्त र सहकारीले पनि रोके कर्जा

काठमाडौँ — वित्तीय प्रणालीमा चुलिँदै गएको तरलता संकटको प्रत्यक्ष असर लघुवित्त वित्तीय संस्था र सहकारी संघसंस्थामा पनि देखिन थालेको छ । गत सातासम्म ९० प्रतिशतभन्दा बढी लघुवित्त वित्तीय संस्थाले नयाँ...

bbc.com२५७ हप्ता अघि

कोभिड ओमिक्रोन: क्रिसमसका बेला हुने यात्राले नयाँ भेरिअन्ट फैलाउने अमेरिकी विज्ञको चेतावनी

क्रिसमसका बेला हुने यात्राले कोभिडविरुद्धका खोपको पूर्ण मात्रा लगाइसकेकाहरुमा समेत कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन फैलिन सक्ने एकजना शीर्ष अमेरिकी सङ्क्रामक रोगविज्ञले बताएका छन्। ''यसमा कुनै...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको