२०७९ वैशाख ७ का समाचार
अप्रिल २०, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
पोखराबाट गठबन्धनको शक्ति परीक्षण, माधवको राजनीतिक परीक्षा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार निकै उत्साहित देखिन्थे। बिहान गठबन्धनका शीर्ष नेताहरुको बालुवाटार बैठकमा सहभागी भएर दिउँसो पार्टी कार्यालय पेरिसडाँडाको पत्रकार सम्मेल...
'पुटिनलाई आफ्नै विश्वासिला पात्रले अपदस्थ गर्नेछन्'
मस्को । रुसी होनहार तथा लोकप्रिय चेस खेलाडी ग्यार्री कास्पारोभले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई 'दरबार विद्रोह' अन्तर्गत आफ्नै भित्री समूहले कुन अवस्थामा अपदस्थ गर्न सक्छन् भन्नेबारे बताएका छन्...
शोक परेका रोनाल्डोलाई समर्थकको सम्मान, एनफिल्डमा खेलको सातौं मिनेटमा जब ताली गुञ्जियो...
इङ्ग्लिस प्रिमियर लिगमा गएराति लिभरपुल र म्यानचेस्टर युनाइटेडबीच खेल थियो। लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलको सातौं मिनेटमा खेल हेर्न पुगेका दुबै टिमका समर्थकहरुको तालि बजाउँदै शोक परेका...
राष्ट्रिय कृषि गणनाको खर्च १ अर्ब
काठमाडौं । सरकारले १ अर्ब रुपैयाँ खर्च गरेर मंगलवारदेखि राष्ट्रिय कृषि गणना शुरू गरेको छ । वैशाख ६ देखि शुरू भएको कृषि गणना ४५ दिनसम्म चल्नेछ । कृषि गणनाले किसानका गुनासा, आवश्यकता र समस्या पहिचान ...
भारतमा फेरि फैलिँदै कोरोना, नेपालमा त्रास
काठमाडौं। भारतमा पुनः कोरोनो संक्रमण फैलिन थालेपछि नेपालमा पनि संक्रमण फैलिने आशंकाले त्रास देखिएको छ।
चार गुणासम्म दिइँदै आएको पुनर्कर्जा सुविधा थप कटाइँदै
कोरोनाको प्रभावपछि प्रभावित व्यवसायहरूलाई राहत दिने उद्देश्यले कोषमा भएको भन्दा चार गुणासम्म पुनर्कर्जा दिने सुविधा राष्ट्र बैंकले थप कटौती गर्ने भएको छ। राष्ट्र बैंकमा रहने यस्तो कोषको रकमको चार ...
वैशाखसम्म लेखापरीक्षण सक्छौं
राष्ट्रिय बीमा संस्थानले वार्षिक रूपमा बुझाउनुपर्ने लेखापरीक्षण प्रतिवेदन ६ वर्षदेखि बुझाउन नसकेको सत्य हो । लेखापरीक्षण प्रतिवेदन बुझाउन मन्त्रालयबाट पनि ताकेता भइरहेको छ । विविध कारणहरूले प्रतिवे...
स्थानीय वायुको प्रभावः मेघगर्जनसहित चट्याङ्, वर्षा र हावाहुरी
काठमाडौं । देशका केही प्रदेशमा आज पनि पानी पर्ने सम्भावना रहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । आज दिउँसो...
गठबन्धनबीच ११ उपमहानगरमा किन मिलेन कुरा ?
काठमाडौं । सत्तारूढ गठबन्धन आबद्ध दलले ११ उपमहानगर मेयर तथा उपमेयरमा पनि भागबण्डाको अन्तिम तयारी गरेका थिए । यसका लागि मंगलबार राति १० बजे बैठक बोलाइएको थियो । दिउँसोको बैठकमा जसपा अध्यक्ष उपेन्द्र...
पाँच वर्षमा साढे दुई खर्बको खाद्यान्न आयात
मुलुकमा खाद्यान्नको परनिर्भरता बर्सेनि बढ्दै गएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा आयातमा परनिर्भरता बढ्दै गएको हो । व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा...
महानगरमा भागबण्डा, उपमहानगरमा अड्को
काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सत्तारूढ गठबन्धन आबद्ध चार दलबीच ६ महानगरपालिकामा तालमेल सहमति भए पनि उपमहानगरमा किचलो बढेको छ । पोखरा महानगरमा नेपाली कांग्रेसले अडान छा...
युरोपेली आयोगका अध्यक्षले अप्रिल २४-२५ मा भारत भ्रमण गर्ने
ब्रसेल्स- युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले अप्रिल २४ र २५ मा भारतको औपचारिक भ्रमण गर्ने भारतको विदेश मन्त्रालयले मंगलबार बताएको छ। विदेश मन्त्रालयले विज्ञप्तिमा जनाएअनुसार युरोपेली आ...
रुसी हमलाका कारण करिब ५० लाख युक्रेनीले देश छाडे : राष्ट्रसंघ
किभ – रुसी हमलाका कारण करिब ५० लाख युक्रेनीले देश छाडेका राष्ट्रसंघले जनाएको छ । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय निकाय यूएनएचसीआरका अनुसार २४ फेब्रुवरीमा रुसले युक्रेनमाथि हमला सुरु गरेपछि ४९ लाख ८० ...
प्रदेश सरकारका तत्कालीन सचिवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका तत्कालीन सचिव वैकुण्ठ अधिकारीसहित चार जना र एक संस्थाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रदेश भूमि व्यव...
अध्यागमनले सच्यायो निर्णय
काठमाडौं । सरकारले विदेशी नागरिकले अनअराइभल भिसाका लागि नगद रकम लिएर आउनुपर्ने नियम सच्याएको छ । गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले विदेशी नागरिकलाई २ सय अमेरिकी डलर नगद बोकेर आउँदा मात्रै अ...
जनकपुर उपमहानगरमा कांग्रेस र जसपाले दाबी नछाडेपछि जुटेन सहमति, अर्काे बैठक आजै ११ बजे
काठमाडौं– स्थानीय चुनावमा भागबन्डा टुंग्याउन गठबन्धनका दलबीच छलफल जारी छ। चुनावी तालमेल र भागबन्डा टुंग्याउन दलहरु केही दिनदेखि लगातार छलफलमा जुठटेका छन्। महानगर र उपमहानगरको भागबन्डा टुंग्याउन ब...
सशस्त्रमा अनुगमन र मूल्यांकनका लागि छुट्टै इकाइ
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले अनुगमन तथा मूल्यांकन इकाइ स्थापना गरेको छ । केन्द्रदेखि तल्लो तहसम्मका इकाइबाट सम्पादित सांगठनिक कामकारबाहीको नियमित रूपमा अनुगमन गरी प्रभावकारी कार्यसम्पादन गर...
महिलालाई नपन्छाऔं
दलहरूलाई स्थानीय चुनावका लागि उम्मेदवार छान्ने चटारो छ। ठूला दलहरूले पालिका प्रमुखमा सर्वसम्मत भएका बाहेक हरेकमा सिफारिस गर्दा एकजना महिला अनिवार्य सिफारिस गर्न निर्देशन दिएका छन्। पार्टीको सर्कुलर...
गठबन्धन नगरे कांग्रेसको हालत पहिलाको जस्तै हुन्छ : देउवा
काठमाडौं प्रधानमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक्लै कांग्रेसले बहुमत ल्याउने सम्भावना नरहेको भन्दै सत्तारुढ दलबीच गठबन्धन गरेरै निर्वाचनमा जाने बताउनु भएको छ । न...
म्यानचेस्टरलाई हराएर लिभरपुल शीर्षमा
लिभरपुल — लिभरपुलले इंग्लिस प्रिमियर लिगमा मंगलबार म्यानचेस्टर युनाइटेडलाई ४–० ले हराएर लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । त्यसमा मोहमद सलाहले दुई गोल गरे र इजिप्टका खेलाडी फेरि गोल लयमा फर्कन ...
काँग्रेसमा पालिका प्रमुख बन्नेको होड
नेपाली काँग्रेसबाट कैलाली जिल्लामा पालिका प्रमुख तथा उपप्रमुख हुन खोज्ने आकाङ्क्षीको सङ्ख्या धेरै देखिएको छ । नेपाली काँग्रेस कैलालीले नगर तथा गाउँका कार्यसमितिमार्फत आकाङ्क्षीको नाम सङ्कलन ग...
सत्तारुढ गठबन्धनको बैठक आज फेरि बस्ने
महानगर र उपमहानगरको भागबण्डालाई अन्तिम रूप दिन सत्तारुढ गठबन्धनको बैठक बुधबार बिहान पुनः बस्ने भएको छ । मंगलबार रातिदेखि बिहान साढे २ बजेसम्म गठबन्धनका शीर्ष नेताहरू सहमतिका लागि छलफलमा जुटे पनि अन...
प्लेसिस चम्केपछि बेंगलोर विजयी
मुम्बई — कप्तान फाफ डे प्लेसिस ब्याटबाट चम्केपछि रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिगमा मंगलबार लखनउ सुपर जायन्ट्सलाई १८ रनले पराजित गरेको छ । दक्षिण अफ्रिकी ब्याटरले ९६ रन बनाए र बेंगल...
मुखदर्शक सरकार, व्यापारीको मनलाग्दी मुल्य ?
सरकारले आयातमा कडाई गरेसँगै बजार भाउ थप अनियन्त्रित बनेको छ । व्यापारीहरुले आफुखुशी मुल्यवृद्धि गर्दा दैनिकी उपभोग्य हरेक सामानको मुल्य आकाशिएको छ । मुल्यवृद्धिको प्रत्यक्ष असर आम सर्वसाधरणमा परेको...
प्रिमियर लिगमा युनाइटेडलाई ४-० ले हराउँदै लिभरपुल शीर्षमा
म्यानचेस्टर युनाइटेडलाई ४-० ले हराउँदै लिभरपुल इंलिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। लिभरपुललाई खेलको ५ मिनेटमै लुइज डियाजले अग्रता दिलाएका थिए।
एमालेले टुङ्ग्यायो चार पालिकामा उम्मेदवार
सातवटा स्थानीय तह रहेको जाजरकोटमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जिल्लाका चारवटा पालिकामा सर्वसम्मत रूपमा उम्मेदवार चयन गरेको छ । भेरी नगरपालिका, जुनीचाँदे, कुशे र बारेकोट गाउँपालिकामा...
एकीकृत समाजवादीको चुनावी प्रतिबद्धता सार्वजनिक
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले स्थानीय तहमा आफ्नो पार्टीको सरकार गठन भएमा प्रत्येक घरपरिवारलाई ३ सय युनिटसम्म बिजुली निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । काठमाडौंमा मंगलब...
इन्टर मिलान कोपा इटालियाको फाइनलमा
काठमाडौँ । इन्टर मिलान कोपा इटालियाको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा एसी मिलानलाई ३-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-० को नतिजासहित इन्टर मिलान फाइनलमा पुगेको हो ।...
वैदेशिक रोजगारी कोरोनाअघिकै अवस्थामा
चालु आर्थिक वर्षको ९ महिनामा श्रम स्वीकृति लिएर "विदेश जाने श्रमिकको सङ्ख्या ४ लाख ५२ हजार पुगेको छ। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा तेब्बर बढी हो । गत वर्षको ९ महिनामा १ लाख ४७ हजार युवाल...
बिचौलियाको प्रभावमा साढे ४ अर्बका हेलिकोप्टर किन्न मन्त्री शर्माको स्वीकृति
काठमाडौँ — विदेशी विनिमय सञ्चिति संकटपूर्ण भएको भन्दै निजी गाडी आयातमा रोक लगाएको सरकारले यही बेला ढुकुटीबाट साढे चार अर्ब खर्च गरी दुई हेलिकोप्टर खरिदको प्रक्रिया अघि बढाएको छ । अर्थमन्त्री जनार्द...
आइपिएलमा लखनउविरुद्ध बैंग्लोर विजयी, उक्लियो दोस्रो स्थानमा
भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) ले पाँचौं जित निकालेको छ । मंगलबार राति लखनउ सुपर जायन्ट्सलाई १८ रनले हराउँदै लिगमा पाँचौं जित निकालेको हो । उसले ७ ...
तस्करी रोक्न सीमा नाकामा नियमित अनुगमन
देश आर्थिक संकटको भुमरीमा परिरहेका बेला सीमा भन्सारमा करोडौं रुपैयाँ राजस्व छली गरिएको विषयलाई लिएर राजस्व अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको छ । राजस्व छलीमा संलग्न विभिन्न फर्मका स...
सत्ता गठबन्धनको बैठक आजः पुन बस्दै
सत्ता गठबन्धनको बैठक बुधबार पुनः बस्दैछ । गएराति अबेरसम्म चलेको बैठकले पनि वैशाख ३० गतेको चुनावमा भागबण्डाको विषयमा अन्तिम निर्णय लिन नसकेपछि बुधबार बिहान ११ बजे पुनः बैठक बस्ने भएको हो । सत्ता गठ...
आईपीएलमा बैंग्लोर विजयी
इन्डियन प्रिमियिर लिग क्रिकेट आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोर दोस्रो स्थानमा उक्लिएको छ । गयराति भएको खेलमा लखनऊ सुपर जायन्ट्सलाई १८ रनले पराजित गर्दै बैंग्लोर दोस्रो स्थानमा उक्लिएको हो । बैं...
३४ समाचार देखाइएको