२०७९ माघ ११ का समाचार
जनवरी २५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
वीरगञ्जबाट गुणस्तरहीन मोबिलसहित दुई जना पक्राउ
वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट गुणस्तरहीन मोबिलसहित दुई जनालाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका–३ छपकैयामा रहेको समसुन ट्रेडर्सका सञ्चालक शेष आविद अली र वीरगञ्ज–१७ अलौ बस्ने शेष कौशललाई पक्राउ ...
आधा वर्षमा विकास निर्माण खर्च १५ प्रतिशत मात्र
काठमाडौं । सरकारले आर्थिक वर्षको आधा समय गुज्रिसक्दासमेत १५ प्रतिशत मात्र विकास खर्च गरेको पाइएको छ । चालू अर्थात् प्रशासनिक खर्चमा अपेक्षाकृत शतप्रतिशतको हाराहारीमा खर्च भए पनि विकास निर्माणतर्फको...
पाँच कम्युनिस्ट एकीकरण छलफल तीव्र
काठमाडौं । विभिन्न समूहमा विभाजित पाँच कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि छलफल तीव्र पारिएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेपाल कम्युनिस्ट पार्...
नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन
काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन भएको छ । नियमावली मस्यौदा समिति गठनसम्बन्धी प्रस्ताव मंगलबारको प्रतिनिधिसभा बैठकले सर्वसम्मत पारित गरेको हो । समितिमा प्रतिनिधिसभ...
‘स्पट फिक्सिङ’मा १० जनाको संलग्नता अनुसन्धान गर्दै सीआईबी
काठमाडौं । नेपाल टी–२० लिग स्पट फिक्सिङमा १० जना संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ‘स्पट फिक्सिङ भएको’ भन्दै नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुन्धान गर्दै आइरहेको ...
राष्ट्रपतिको निर्वाचन’bout प्रचण्ड–ओली छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रपति निर्वाचन’bout छलफल भएको छ । सत्तारूढ सातदलीय गठबन्धनका तर्फबाट नेपाल कम्य...
चापागाउँमा एकबिहानै माधवनारायणमा मग्न बालबालिका
चापागाउँ (ललितपुर) । अघिल्लाजस्तै यस वर्ष पनि गोदावरी नपा–११ चापागाउँका बालबालिका एकबिहानै भेला हुन्छन् । उनीहरू एकअर्कालाई सबेरै डाक्छन्, एकठाउँमा भेला हुन्छन् अनि पंक्ति बनाएर नगरपरिक्रमा गर्दै भ...
इतिहासले लुकाएको राष्ट्रिय विभूति
राष्ट्रिय विभूति राष्ट्रले प्रदान गर्ने विशिष्ट सम्मान हो, जुन राष्ट्रको गौरव र मर्यादा बढाउन विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई मात्र प्रदान गरिन्छ । आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पु¥याउँदै आएक...
अब बोतल र जर्किनमा पेट्रोल बेचे कारबाही हुन्छ : प्रहरी
काठमाडौँ । प्रहरीले बोतल र जर्किनमा पेट्रोल बेच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सूचना जारी गरेर काठमाडौँमा सञ्चालित पेट्रोल पम्पहरूलाई त्यस्तो चेतावनी दिएको ...
बागमतीमा तीन दलको मिल्यो भागबण्डा, समाजवादी र हानेपालाई किक आउट
हेटौंडा । बागमती प्रदेश सरकारले ११ वटा मन्त्रालयसहित बुधबार पूर्णता पाउने भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारलाई पूर्णता दिने निर्णय गरेको हो । गत पुस २६ गते पद तथा गोपनीयताको श...
कक्षा पाँचसम्मको पुस्तक छपाइको जिम्मा निजीलाई
काठमाडौँ, माघ ११ गते । आगामी २०८० सालको शैक्षिक सत्रका लागि कक्षा १–५ का पाठ्यपुस्तक छपाइको जिम्मा निजी मुद्रण संस्थालाई दिइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो निर्णय गरेको हो ...
गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आजबाट पूर्ण सुनुवाइ
काठमाडौँ । उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा बुधवारबाट पूर्ण सुनुवाइ सुरु हुँदै छ । पुस २२ मा संवैधानिक इजलासले नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर २०७९ माघ ११ मा पूर्ण सुनुवाइक...
किन रोकियो शेखर-गगन समूहको भेला ?
काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षको भेला राष्ट्रपति निर्वाचन नहुँदासम्मका लागि स्थगित भएको छ । संस्थापन इतर पक्षको साझा धारणा बनाउन आइतबार नेताहरूको भेला गरिएको थियो । अर्को भेला मंगलव...
आचार्यद्वारा संसद् भवनअगाडि आत्मदाहको प्रयास
काठमाडौं । बाँच्नका लागि गरेको संघर्षले सफलता नपाएपछि एक युवकले राजधानीको बानेश्वरमा मंगलबार आफैंमाथि आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् । ‘जीवन संघर्ष हो बाँच्नका लागि संघर्ष गर्नु पर्दछ’ भन्...
संसद सचिवालयद्वारा एकीकृत समाजवादीलाई सुविधा दिन अस्वीकार
काठमाडौं । सङ्घीय संसद् सचिवालयले नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका प्रमुख सचेतकलाई सुविधा दिन अस्वीकार गरेको छ । दलको कार्यालयले सांसद प्रकाश ज्वालालाई प्रमुख सचेतक तोकिएको र सुविधा उप...
विभिन्न स्थानमा व्यक्ति मृत भेटिए
प्रहरीले देशको विभिन्न ठाउँबाट व्यक्ति मृत अवस्थामा भेटेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कास्कीको पोखरा महानगरपालिका –५ मालेपाटन प्रगतीमार्ग बस्ने ५१ वर्षीय जयलाल बराल आफ्नै घरमा मंगलबार मृत...
मन्त्रीले संघीयता र गणतन्त्रविरुद्ध बोल्न नपाउने
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सदस्यले संघीयता विरोधी अभिव्यक्ति दिए स्पष्टीकरण सोधिने बताएका छन्। मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्का सदस्य...
न्युजिल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खलामा भारतको 'क्लिन स्वीप'
काठमाण्डाै - न्युजिल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खलामा भारतले 'क्लिन स्वीप' गरेको छ । तेस्रो तथा अन्तिम एकदिवसीयमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई ९० रनले हरायो । शृङ्खला ३–० ले जितेको भारत...
सीमान्तकृत समुदायलाई अधिकारसम्पन्न बनाउनुपर्ने
काठमाडौँ, माघ ११ गते । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले निर्वाचित जनप्रतिनिधि मात्रैले प्रादेशिक संरचना सफल नहुने बताउनुभएको छ । गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रले राजध...
वाम एकता
वाम पन्थको होस् वा दक्षिण पन्थको– एकता हुनु नराम्रो होइन । एकता शब्द सकारात्मक छ, नकारात्मक होइन । सामान्यतः कसैको पनि एकता हुनु राम्रो हो । तर एकता भएपछि आम व्यक्तिको हितमा के हुन्छ भन्ने प्रश्नको...
सरकारी बैंकलाई मर्जरमा जान गभर्नरको सुझाव
सरकारी स्वामित्वका तीन वाणिज्य बैंकलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सुझाएका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले निजी क्षेत्र...
सुदूरपश्चिममा साढे दुई महिनामा भूकम्पका दुई ठूला झड्का
मंगलबारको भूकम्पमा एकको मृत्यु, धेरै घर भत्किए सुदूरपश्चिम प्रदेशमा साढे दुई महिनामा ठूला दुई भूकम्प गएका छन् । गत २२ कात्तिकमा साढे चार हजार निजी घर भत्काउने गरी गएको डोटी भूकम्पपछि मंगलबार बाजुर...
युक्रेनका चार मन्त्री, पाँच क्षेत्रीय गभर्नरसहित उच्च अधिकारीद्वारा राजीनामा
युक्रेनका चार जना सहायक मन्त्री र पाँच क्षेत्रीय गभर्नरसहित उच्च अधिकारीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा सरकारका शीर्ष सल्लाहकारसमेत रहेका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भ्रष्टाचारव...
अभूतपूर्व विश्वासको मत, २१ दिन सिंहदरबारबाट कामकाज
सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्नुभएको एक महिना पुगेको छ । कोभिड महामारी, विश्वव्यापी रूपमा देखा परेको आर्थिक मन्दी र त्यसको...
फिक्सिङ प्रकरण : कार्यदलले आज प्रतिवेदन बुझाउने
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गठन गरेको छानबिन कार्यदलले बुधबार सदस्यसचिव टंकलाल घिसिङलाई प्रतिवेदन बुझाउँदै छ । राखेपले दिएको १५ दिनको निर्देशन बुधबार समाप्त हुँदै छ । कार्यदलका संयोजक एकेन्द्...
भारतमै बिते आमा–बाबु र बहिनी, अस्पतालको रिपोर्ट ल्याउन पैसा छैन
धनगढी– कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर १ गोप्काका केशव सिंह भुल दिल्लीमा श्रम गरिरहेका थिए । पुस १७ गते उनको मोबाईलमा फोन बज्यो । अप्रत्यासित खबर सुने लग्त्तै उनी काम छोडेर अस्पताल हिडे । उनल...
फेर्नान्डो सान्तोष पोल्याण्डको प्रशिक्षक बन्दै
काठमाडौँ । फेर्नान्डो सान्तोष पोल्याण्ड राष्ट्रिय फुटबल टिमको प्रशिक्षक बन्ने भएका छन् ।
सुष्मा आज स्वर्णका लागि भिड्दै
नेपालको बक्सिङ खेलवृत्तमा बुधबार एउटा कथा रचिन सक्छ । अब एक मात्र जितपछि सुष्मा तामाङले नेपालको बक्सिङ इतिहासमै कीर्तिमान कोर्नेछिन् । थाइल्यान्डको बैंककमा सञ्चालन भइरहेको एएसबिसी यू–२२ महिला बक्सि...
‘अस्पतालको शैय्या बढाएर मूल्य घटाउनुपर्छ’
म अहिले मेडिकल काउन्सिलले लेखेको जाँचको लाइसेन्स परीक्षाको पाठ्यक्रम ड्राफ्ट गर्ने मान्छे हुँ। त्यो ड्राफ्ट गर्ने बेलामा दुई जना रुकुम रोल्पा तिरका माननीय आए। उनीहरूले मलाई मेरो अस्पतालमा डाक्टर ना...
समन्वय, सहअस्तित्व र सहकार्यको पर्याय स्थानीय सरकार
हिजोआज देशका कतिपय स्थानीय तहका कार्यपालिकाका केही सदस्यहरुले बैठक बहिष्कार गरेको र अर्काे पक्षले ‘गणपूरक’ सङ्ख्याको हवाला दिँदै बलजफत बैठक बसेर आफ्नो एजेन्डा अनुमोदन गराएको भन्ने खबरहरु सार्वजनिक ...
बागमतीमा पनि घटाइयो मन्त्रालय संख्या, आज मन्त्रिपरिषद विस्तार तयारी
बागमती प्रदेशमा पनि मन्त्रालय संख्या घटाइएको छ। अब ११ वटा मन्त्रालय रहने भएको हो। हाल १४ मन्त्रालय थिए। प्रदेश प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय कार्यदलले मन...
टि–ट्वान्टी लिगको स्पट फिक्सिङमा दुई समूह संलग्न
काठमाडौँ । नेपाल टि–ट्वान्टी क्रिकेट लिगको स्पट फिक्सिङ गराउन दुई वटा समूहको संलग्नता रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ । ब्युरोका डिएसपी सुन्दर तिवारी सहित ५ जनाको छानविन समित...
कस्तुरीको बिना चोरी–सिकारीमा हाइप्रोफाइल गिरोह, कोरियासम्म ‘कनेक्सन’
कोरियन नागरिक जंग जुन जुन पछिल्लो आठ वर्षमा १६ पटक नेपाल आए । राम्रो लागेर घुम्नका लागि उनी बारम्बार नेपाल आएका होइनन् । हरेकपटक आएको भोलिपल्टै उनी कोरिया फर्किहाल्थे । पछिल्लोपटक १३ असारमा पनि जुन...
मर्स्याङ्दी किनारमा भेटियाे बालिकाको शव
बेंसीसहर : लमजुङको बेंसीसहरस्थित मर्स्याङ्दी नदीको पुलमुनि एक बालिकाको शव फेला परेको छ। बेंसीसहर नगरपालिका वडा नम्बर ८ र १० को बाँझाखेत जोड्ने पुल नजिकै करिब ८/९ वर्षीय बालिकाको शव फेला परेको जिल्ल...
यहाँभन्दा कति खानु हो ‘आमाको रगत’ ?
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं उर्जा मन्त्री राजेन्द्र लिङ्देन र उनको पार्टीका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा संविधानले व्यबस्था गरेकोभन्दा...
३५ समाचार देखाइएको