मुख्य सामग्रीमा जानुहोस्
२०७९ माघ १२ को विवरण
आज

२०७९ माघ १२ का समाचार

जनवरी २६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१९८ हप्ता अघि

२२ दिन बन्द क्रसर उद्योग खुल्यो

काठमाडौं । चौतर्फी दबाबपछि सरकारले २२ दिन बन्द क्रसर तथा खानी उद्योग खोल्न दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्रचार गर्दै दर्ता बिना र मापदण्डविपरीत ...

rajdhanidaily.com१९८ हप्ता अघि

मजाक होइन आत्मदाह !

संघीय संसद् भवनकै अगाडि आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको मृत्युले संसारभर बहादुरी प्रदर्शन गरेका वीर नेपालीको स्वाभिमानलाई लज्जित बनाएको छ । बाहिर हेर्दा उनको मृत्युको कारण उनी आफ...

rajdhanidaily.com१९८ हप्ता अघि

विद्याकी देवी सरस्वती

हिन्दू धर्म र संस्कृतिनुसार हामी बर्सेनि अनेकौं देवी देवताको पूजाआजा वन्दना गर्दै उत्सव पर्वहरू मनाउने गछौं । ती अनेकौं पर्व उत्सवहरूमध्ये माघ शुक्लपञ्चमीको दिनलाई श्रीपञ्चमी पर्वका रूपमा मनाउँदै ह...

rajdhanidaily.com१९८ हप्ता अघि

राजनीतिक भागबन्डा र भद्रगोल मुलुक

यो मुलुकमा आवश्यकभन्दा धेरै राजनीतिक दल छन् । राजनीतिक शास्त्रको परिभाषाअन्तर्गत विश्व जगत्मा विशेष गरेर राजनीतिका चारवटा धार प्रचलनमा रहेका पाइन्छ । क्रमशः दक्षिणपन्थी, उग्र दक्षिणपन्थी, वामपन्थी,...

rajdhanidaily.com१९८ हप्ता अघि

राष्ट्रियसभाको उपनिर्वाचनका लागि लुम्बिनीमा ३ जनाको उम्मेदवारी दर्ता

दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभाको उपनिर्वाचनका लागि तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् । सत्तागठबन्धनबाट नेकपा (एमाले) का कुमार दसौँदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्त...

lokaantar.com१९८ हप्ता अघि

'भारतका हामी नजिकका छिमेकी हौं, अरुसँग तुलना गर्न मिल्दैन'

नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नेपाल–भारत सम्बन्ध सुमधुर रहेको भन्दै आगामी दिनमा अझ मजबुद बनाउनुपर्ने बताएका छन् । भारतको ७५ औं स्वतन्ता दिवसको पूर्वसन्ध्यामा आयोजित साक्षात...

lokaantar.com१९८ हप्ता अघि

‘भारतसँग हाम्रो धार्मिक र सांस्कृतिक सम्बन्ध छ’

नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले नेपाल र भारतबीच हजारौं वर्षको पूरानो सम्बन्ध रहेकाले त्यसलाई थप प्रगाढ बनाएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । भारतको ७५ औं स...

khabarhub.com१९८ हप्ता अघि

आज देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा(आराधना गरी मनाइँदैछ।

gorkhapatraonline.com१९८ हप्ता अघि

मिटरब्याजमा नयाँ शैली अपनाइँदै

जानु पाण्डे कपिलवस्तु, माघ १२ गते । मिटरब्याजीले तमसुकको साटो सादा खाली चेकमा हस्ताक्षर गराएर बैङ्कको कारोबार गर्ने र सम्पत्ति हत्याउने गरेको खुलेको छ । कपिलवस्तु शिवराज नगरपालिका–५ की डिल्ली बुढा...

arthasansar.com१९८ हप्ता अघि

३ कम्पनीकाे काराेबार फुकुवा, पछिल्लो ६ महिनाको तुलनामा अझ धेरै डिपोजिट बढ्ने

आज (बुधबार) का प्रमुख समाचारहरू तल उल्लेख गरिएकाे छ : १. बुधबार नेप्से परिसूचकसँगै काराेबार रकम पनि बढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १०.३७ अंकल...

kalakarmi.com१९८ हप्ता अघि

नेपथ्यको अष्ट्रेलिया टुर: डार्बिनमा भब्य सुरुवात

डार्बिन (अष्ट्रेलिया)- सरस्वती पुजाको अघिल्लो दिन नेपालमा माघे ठिही चलिरहेकै बेला अष्ट्रेलियाको डार्बिन हपहपी गर्मीमा रापिएको थियो । यसैबीच भर्खरै नयाँ स्वरुप पाएको ‘डार्बिन इन्टरटेनमेन्ट सेन्टर’ ...

gorkhapatraonline.com१९८ हप्ता अघि

अल्टिमेटम नाघ्यो पुरिएन सडकका खाल्टाखुल्टी

काठमाडौँ, माघ १२ गते । उपप्रधामन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दिनुभएको अल्टिमेटम नाघ्दा पनि काठमाडौँका सडकका खाल्टाखुल्टी अझै पुरिएको छैन।  सम्बन्धित निकायका कर...

gorkhapatraonline.com१९८ हप्ता अघि

कर्मचारीको तलब बढाउन आयोगलाई सुझाव

काठमाडौँ, माघ १२ गते । राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न गठित उच्चस्तरीय तलब सुविधा आयोगसमक्ष कर्मचारीको न्यूनतम तलब स्केल ४० हजार रुपियाँ पु-याउनुपर्ने सुझाव विभिन्न सरोकारवाला निका...

gorkhapatraonline.com१९८ हप्ता अघि

वसन्तपञ्चमीमा राष्ट्रपतिद्वारा शुभकामना

काठमाडौँ, माघ १२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना दिनुभएको छ। सन्देशमा वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण...

newsofnepal.com१९८ हप्ता अघि

‘वामपन्थी एकता प्रयासलाई असफल बनाउने ओलीको दाउ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच एकताको प्रयास भइरहँदा नेकपा एमालेले त्यसलाई असफल बनाउने रणनीति अबलम्बन गरेको चर्चा चुलिएको छ ...

news24nepal.tv१९८ हप्ता अघि

अवैध औषधि पसलद्वारा खेलबाड, गर्भपतनदेखि चिरफारसमेत आँफै

भक्तपुर । मानवीय स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध जोडिएको औषधि पसल एवं फार्मेसीले गम्भीर खेलबाड गरेको पाइएको छ । बुधबार भक्तपुर नगरपालिकाको अनुगमन समितिले नगरभित्र सञ्चालित औषधि पसलहरुले दर्ता नगरी ...

newsofnepal.com१९८ हप्ता अघि

गृहमन्त्रीको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ अर्को शुक्रबार हुने

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको अर्को सुनुवाइ शुक्रबार हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार भएको बहस नसकिएकाले सो मुद्दा हेर्द...

bbc.com१९८ हप्ता अघि

भारतमा हीरा व्यापारीकी ८ वर्षकी छोरी किन भिक्षुणी बनिन्?

आठ वर्षकी देवांशी संघवीले भविष्यमा अर्बौँको हीरा व्यवसाय सम्हाल्न सक्थिन्। तर एक धनाढ्य हिरा व्यवसायीकी छोरी उनले हाल कठिन जीवन व्यतीत गरिरहेकी छिन्। खस्रो सेतो फरिया लगाएर उनी खाली खुट्टा अरूको ...

ratopati.com१९८ हप्ता अघि

गृहमन्त्री लामिछाने नेपाली नागरिक कि विदेशी ?

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि संवैधानिक इजलासमा उनी नेपाली कि विदेशी नागरिक भन्नेमा बहस केन्द्रित भएको छ। प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्याया...

shilapatra.com१९८ हप्ता अघि

केन्द्रमा गठबन्धन फेरिँदा प्रदेशमा घटे १७ मन्त्रालय, खर्चमा २ अर्बको राहत 

एकपछि अर्को गर्दै प्रदेश सरकारहरूले मन्त्रालयको संख्या घटाइरहेका छन् । मधेस र सुदूरपश्चिम प्रदेशबाहेक पाँच प्रदेशका १७ मन्त्रालय घटेपछि बोझिलो बन्दै गएको संघीयताको खर्चमा झण्डै २ अर्ब रुपैयाँको राह...

newsofnepal.com१९८ हप्ता अघि

अनुमतिबेगर पात्रो र भित्तेपात्रो प्रकाशन गरे लाख जरिवाना

काठमाडौं । वि.सं. २०८० सालको भित्तेपात्रो प्रकाशन अनुमति नलिईकन भित्तेपात्रो प्रकाशन गरे १० हजारदेखि १ लाख रुपियाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ । गृह मन्त्रालयले सबै क्यालेन्डरलाई व्यवस्थित र एकर...

annapurnapost.com१९८ हप्ता अघि

प्रदेशहरूमा कर्मचारी टिकाऊ

यसै पनि दुर्गम कर्णालीका दुःख धेरै छन्। राज्यको उपस्थिति कमजोर छ। राज्य भनेको अमूक हुन्छ, त्यसको प्रतिनिधि भनेको सरकार हो। प्रहरी, प्रशासन, अड्डा अदालत हो। अरू थुप्रै अंगहरू, निकायहरू हुन्। शिक्षा ...

Ujyaaloonline.com१९८ हप्ता अघि

भारतले आज ७४ औँ गणतन्त्र दिवस मनाउँदै

भारतले आज ७४औँ गणतन्त्र दिवस मनाउँदैछ । दिवसको अवसरमा हुने परेडका लागि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दिवसका अवसरमा इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसी मुख्य अतिथिका रुपमा सहभागी हुन...

nayapatrikadaily.com१९८ हप्ता अघि

सिंहदरबारभित्र खानेपानीमा मासिक दुई करोड खर्च

दैनिक झन्डै ६ लाख २० हजार रुपैयाँको पानी सिंहदरबारमा खपत खानेपानीमा मासिक झन्डै दुई करोड सकिने सिंहदरबारमा तीन दिनभित्र निजी कम्पनीका बोतल र जारको पानीमा बन्देज लगाउने घोषणा सरकारले गरेको छ । केयु...

thahakhabar.com१९८ हप्ता अघि

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गर्ने दिन

माघ शुक्ल पक्ष पञ्चमी तिथि। श्रीपञ्चमी वा वसन्तपञ्चमी। विद्याकी अधिष्ठात्री देवी सरस्वतीको आराधना गर्ने दिन। विद्या आर्जन गर्नेहरूले यो दिन सरस्वतीको विशेष पूजा अर्चना गर्छन्। यो दिन विद्यार्थीले ...

lokaantar.com१९८ हप्ता अघि

मिथिलाञ्चलमा आज हलो गोरु पूजा गरिँदै

वसन्त पञ्चमीको अवसरमा महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलका किसानद्वारा आज हलो र गोरुको पूजा गरिँदै छ ।  पिँढीदर पिँढीरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत  मान्दै आजका...

nepallive.com१९८ हप्ता अघि

२८ लाखको कागती बागवानी : सुख्खा डाँडोमा परिणत

गुल्मी– सरकारी रकमको दुरुपयोग हुने गरेका घटना बेलाबेला सार्वजनिक भइरहन्छन्। यी घटना हाम्रो देशका लागि नौलो विषय होइनन्। सरकारले दिएको अनुदानलाई व्यक्तिगतझै सम्झेर खल्ती भर्ने प्रवृत्तिले नागरिकले त...

ekantipur.com१९८ हप्ता अघि

अर्थले फेरि माग्यो कोरोना बिमा भुक्तानीको पछिल्लो विवरण

काठमाडौँ — अर्थ मन्त्रालयले कोरोना बिमा भुक्तानीको अवस्थाबारे पछिल्लो विवरण मागेको छ । अर्थमन्त्रीमा नियुक्त भएपछि नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसँगको भेटमा उपप्रधान एवं अर्थमन्त...

lokaantar.com१९८ हप्ता अघि

आजको मौसमः पश्चिमी निम्न चापीय प्रणालीको आंशिक प्रभाव, केही स्थानमा बदली

हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  जसअनुसार बिहीबार बिहान गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै मधेस प्रदेश, ...

nepalpress.com१९८ हप्ता अघि

आज सरस्वती पूजा

काठमाडौं । आज सरस्वती पूजा । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा देशभर विद्याकी देवी सरस्वरीको पूजा गरिँदैछ । वसन्त ऋतुको सुरूआत हुने भएकाले वसन्त पञ्चमीसमेत भनिने यस दिन सरस्वतीक...

nepalviews.com१९८ हप्ता अघि

विद्याकी देवी सरस्वतीको पूजा गरेर वसन्त पञ्चमी मनाइँदै, शुभकार्यको लागि साइत हेर्न नपर्ने

काठमाडौं। माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ ।

newsofnepal.com१९८ हप्ता अघि

वागमतीको मन्त्रिपरिषद्ले पूर्णता पायो

हेटौंडा । सरकार गठन भएको १७ दिनको लामो कसरतपछि वागमती प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रदेशमा ११ वटा मन्त्रालयको टुंगो लागेस“गै बुधबार मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । मुख्यमन्त्री शा...

reportersnepal.com१९८ हप्ता अघि

एक महिना नबित्दै देशैभरका क्रसर तथा खानी उद्योग खुला

काठमाडौं, माघ १२ । चौतर्फी दबाबपछि सरकारले २२ दिन बन्द क्रसर तथा खानी उद्योग खोल्न दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्रचार गर्दै दर्ता बिना र मापदण्...

gorkhapatraonline.com१९८ हप्ता अघि

क्रसर उद्योगलाई समयसीमा

काठमाडौँ, माघ १२ गते । सरकारले क्रसर उद्योग नियमन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार सम्पन्न बैठकले क्रसर उद्योगलाई नियमन गरी सञ्चालन गर्न दिने र बिनाअनुमति सञ्चालन भइरहेकालाई बन्द गर्ने...

emountaintv.com१९८ हप्ता अघि

नाइजेरियामा बम विष्फोट हुँदा ५० भन्दा बढी गोठालाको मृत्यु

एजेन्सी, १२ माघ । नाइजेरियामा बुधबार भएको बम विस्फोटमा परी ५० भन्दा बढी गोठालाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यो विस्फोट मध्य नाइजेरियामा भएको थियो जसमा ५० जनाको मृत्यु भएको थियो...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको