मुख्य सामग्रीमा जानुहोस्
२०७९ माघ २२ को विवरण
आज

२०७९ माघ २२ का समाचार

फेब्रुअरी ५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com१९७ हप्ता अघि

पानीको दु:ख

शुद्ध खानेपानीको अभाव रहेको बागलुङ बजारतर्फ बागलुङ नगरपालिका–९ तित्याङबाट खानेपानी लिएर फर्कंदै गरेका बजारबासीहरु । तस्बिरः रासस प्रकाशित: February 5, 2023 | 04:30:00 काठमाडौं, आइतबार, माघ २२, २०...

baahrakhari.com१९७ हप्ता अघि

वाग्मती प्रदेशसभाको बैठक आज बस्दै

काठमाडौं । वाग्मती प्रदेशसभाको बैठक आज बस्दै छ । प्रदेशसभाको पहिलो अधिवेशनको सातौँ बैठक आज दिउँसो दुई बजेर पाँच मिनेटमा बस्ने प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेशसभाको पछिल्लो ब...

baahrakhari.com१९७ हप्ता अघि

माधव नेपालको नजरमा कुन पार्टी कस्ता– एमालेले संविधान मास्न बेर लाउँदैन !

काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसद्भित्र अनेक चरित्रका राजनीतिक दलहरु क्रियाशील रहेको भन्दै उनीहरुको संक्षिप्त चित्रण गरेको छ । केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको प्...

nepalsamaya.com१९७ हप्ता अघि

धिमालको सेउपाखा

उर्लाबारी उद्योग वाणिज्य संघद्वारा आयोजित प्रादेशिक औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव उद्घाटनका अवसरमा उर्लाबारीको पहिलो जातिका रुपमा मान्यता पाएको धिमाल समुदायका युवायुवती आफ्नो जातीय पहि...

gorkhapatraonline.com१९७ हप्ता अघि

उपचार र मनोबलको लोभलाग्दो सफलता

काठमाडौँ, माघ २२ गते ।  क्यान्सर लागेपछि बाँच्नु भनेको बाँच्नु मात्र होइन, दैनिक लडाउन खोज्ने आफ्नै शरीरसँग कुस्ती खेल्दै जिउनु पनि हो । सिन्धुपाल्चोककी प्रा. डा. उर्मिला प्याकुरेलले पाठेघरको क्या...

newsofnepal.com१९७ हप्ता अघि

राष्ट्रपतिमा राष्ट्रिय सहमति कि प्रधानमन्त्री लम्ब्याउने चालबाजी ?

काठमाडौं । सात दलीय गठबन्धनको सहयोगमा सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिमा जोड दिने बताएको छ । इतिहासमै प्रमुख प्रतिपक्षी दलको स...

lokaantar.com१९७ हप्ता अघि

रास्वपा बैठक आज पनि बस्दै, सरकारमा रहिरहने वा छाड्नेबारे निर्णय हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शनिवार राति बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज पनि बस्दैछ । शनिवार राति अबेरसम्म चलेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारमा रहिरहने कि बाहिरिने ...

ratopati.com१९७ हप्ता अघि

हवाई यातायात थप सुरक्षित बनाउन नयाँ प्रावधान

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यातायातलाई थप सुरक्षित र व्यवस्थित बनाउन नयाँ प्रावधान लागू गर्ने निर्णय गरेको छ । प्राधिकरणले विभिन्न ६ ओटा निर्णय गर्दै विमानस्थलहरूमा अवतरण उचाइ कायम गर्ने र...

newsofnepal.com१९७ हप्ता अघि

एकीकृत समाजवादीको राजनीतिक प्रतिवेदनमा अरूको आलोचना आफ्नो बचाऊ

काठमाडौं । नेकपा एकीकृत समाजवादीको शनिबार राजधानीमा शुरू भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गर्नुभएको प्रतिवेदनमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलको आलोचनात्मक समीक्षा गरिएको छ । ...

khabarhub.com१९७ हप्ता अघि

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बिहान साढे ११ बजे बस्दै

काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक ११ बजे बस्ने भएको छ।

ratopati.com१९७ हप्ता अघि

रास्वपाको निर्णायक बैठक आज, सरकारमा सहभागिताबारे के आउला निर्णय ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्णायक भनिएको बैठक आज बस्दैछ । यसअघि शनिबार बसेको  बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भए पनि कुनै निर्णय गर्न नसकेको पार्टीका मुख्य सचेतक...

gorkhapatraonline.com१९७ हप्ता अघि

यूएईमा नेपालीलाई ८२ करोडको चिट्ठा

काठमाडौँ, माघ २२ गते ।  सिरहाको गोलबजार नगरपालिका–१० का रञ्जितकुमार पालले संयुक्त अरब इमिरेट्स (यूएई)मा २३ मिलियन दिरामको चिट्ठा जित्नुभएको छ । कतारमा कार्यरत पालले झन्डै ८२ करोड २७ लाख रुपियाँभन्...

ratopati.com१९७ हप्ता अघि

पुरानै गठबन्धनतिर ढल्कँदै प्रचण्ड

काठमाडौं । एमालेसँगको सहकार्यमा नयाँ सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले डेढ महिना बित्दानबित्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसतिर ढल्किन थालेको छ। पूर्वसहमतिअनुसार कांग्रेस सरकारको नेतृत्व ...

ratopati.com१९७ हप्ता अघि

राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवार चयन गर्न विपक्षी गठबन्धनको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा साझा उम्मेदवार चयन गर्नका लागि विपक्षी गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । शनिबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले साझा उम...

ekantipur.com१९७ हप्ता अघि

अल्टिमेटम सकियो, रास्वपा अनिर्णीत

काठमाडौँ — गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टीको शनिबार राति अबेरसम्म बसेको बैठक पनि बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्राल...

nepalipatra.com१९७ हप्ता अघि

म्यान्चेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ ।  शनिबार राति सम्पन्न खेलमा युनाइटेडले क्रिस्टल प्यालेसलाई २–१ गोलले पराजित गरेको हो । युनाइटेडलाई जित दिलाउन ...

ekantipur.com१९७ हप्ता अघि

वेस्ट ह्यामसँग न्युकासलको निराशाजनक बराबरी

लन्डन — खराब लयबाट गुज्रिरहेको वेस्ट ह्यामले शनिबार सेन्ट जेम्स पार्कमा न्युकासल युनाइटेडलाई १–१ को बराबरीमा रोकेको छ । कलम विल्सनको गोलले अग्रता लिए पनि न्युकासल निराशाजनक बराबरीमा रोकिएको हो । प...

gorkhapatraonline.com१९७ हप्ता अघि

भएन विमानस्थलको चित्तबुझ्दो सुधार

काठमाडौँ, माघ २२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार चित्तबुझ्दो नभएको बताउनुभएको छ ।  शनिबार विमानस्थलस्थित आन्तरिकतर्फको टर्...

ratopati.com१९७ हप्ता अघि

राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन आज

काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन आज मनोनयन दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयका अनुसार अपराह्न १ बजेदेखि ४ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।  ...

nepalviews.com१९७ हप्ता अघि

माधव नेपालको प्रतिवेदन- प्रचण्ड प्रधानमन्त्री बन्नु एमालेको जित

काठमाडौं। नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आज आइतबार पनि बस्दैछ। शनिवार बसेको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पाँचौँ विस्तारित केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस...

nayapatrikadaily.com१९७ हप्ता अघि

भारतीय तरकारी सस्तोमा भित्रिँदा नेपाली उत्पादनले मूल्य पाएनन्

नेपाली तरकारी भारतीयभन्दा केजीमै १९ रुपैयाँसम्म महँगो भारतीय गोलभेँडा, बन्दा र फर्सीको आयात बढेसँगै नेपाली उत्पादनका यी तरकारीले मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । भारतमा पनि यी तरकारीको मुख्...

arthasansar.com१९७ हप्ता अघि

बिपिडब्लु लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन पाईने, कसले दिने आवेदन ?

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज माघ २२ गतेदेखि वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपिओ निष्काशन तथा बिक्रि खुल्ला गरेको छ । संस्थाको आईपीओमा सर्वसाधारणले भने फागुन १८ गतेदेखि म...

shilapatra.com१९७ हप्ता अघि

प्रचण्डकाे नयाँ प्रस्तावले रास्वपामा अलमल, निर्णायक बैठक आज

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गृह मन्त्रालयकाे साटाे भाैतिक पूर्वाधार मन्त्रालय लिन गरेकाे प्रस्तावबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीकाे बैठक आज पनि बस्दैछ । यसअघि शनिबार बसेकाे बै...

ratopati.com१९७ हप्ता अघि

राष्ट्रिय सभा उपाध्यक्षमा सत्ता पक्षको उम्मेदवार अर्याल

राष्ट्रिय  सभाको  उपाध्यक्ष  पदमा  सत्ता  गठबन्धनबाट उर्मिला अर्यालले उम्मेदवारी दिने भएकी छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलले भने उम्मेदवारी दिने÷नदिनेसम्बन्धमा निर्णय गरेका छैनन् ।...

gorkhapatraonline.com१९७ हप्ता अघि

गाई बाँझो हुने क्रम बढ्दो

हिले समाचारदाता  हिले, माघ २२ गते । धनकुटाको पाख्रिबास नगरपालिका–४ का पदमबहादुर बस्नेतले पशुपालन सुरु गरेको करिब एक दशक भयो। दुग्ध उत्पादनलाई जोड दिनुभएका बस्नेतको गोठमा २३ माउ गाई छन्।  गोठमा भए...

newsofnepal.com१९७ हप्ता अघि

राप्रपाका मन्त्रीसहित नेताहरूसँग पूर्वराजाको भेट, प्रजातन्त्रसहितको हिन्दु राजतन्त्रमा जोड

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रिय प्रजातन्त्र पार्टीका उच्च तहका सबै नेतासँग भेट गरी हिन्दुराज्य र राजतन्त्रको माग बलियो रूपमा उठाउन दबाब दिनुभएको छ । झापा बसाइका क्रममा चितवन, जनकपुर र ...

ekantipur.com१९७ हप्ता अघि

धनगढीमा सातौं एलपीएल सुरु

धनगढी — धनगढीमा विद्यालयस्तरीय यू–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सातौं संस्करण शनिबार सुरु भएको छ । उदघाटन खेलमा साबिक विजेता सत्यवती एकेडेमी विजयीले लो...

ekantipur.com१९७ हप्ता अघि

एभरटनसँग आर्सनल स्तब्ध

लन्डन — प्रिमियर लिग शीर्षस्थानको आर्सनललाई रेलिगेसन खतरामा रहेको एभरटनले शनिबार गुडिसन पार्कमा १–० ले स्तब्ध पारेको छ । यस सिजनको लिगमा आर्सनलको केवल यो दोस्रो हार हो । पछिल्लो ११ खेलमा एउटै जित ह...

Ujyaaloonline.com१९७ हप्ता अघि

प्रिमियर लिग : शीर्षस्थानको आर्सनल एभर्टनसँग पराजित

काठमाण्डाै - प्रिमियर लिगमा हिजो भएको पहिलो खेलमा शीर्षस्थानको आर्सनल एभर्टनसँग पराजित भएको छ । आर्सनल घरेलु टोली एभर्टनसँग १–० गोलले पराजित भएको हो । घरेलु मैदानमा एभर्टनको जितमा जेम्स तार्कोवस्क...

nepallive.com१९७ हप्ता अघि

प्रिमियर लिग : लिग लिडरसहित दुई बिग क्लब पराजित, युनाइटेड भने विजयी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर आसनलसहित दुई बिग क्लब पराजित भएका छन्। गएराति भएका खेलहरुमा लिग लिडर आर्सनलसहित अर्को ठूलो क्लब लिभरपुल पनि पराजित भएको छ। लिभरपुलले उल्भ्ससँग ३–० ...

ekantipur.com१९७ हप्ता अघि

‘लुम्बिनीको समृद्धि गौतम बुद्ध विमानस्थलबाटै’

भैरहवा — लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धन र समग्र आर्थिक विकासका लागि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । निर्माण...

ekantipur.com१९७ हप्ता अघि

‘नेपालमा असमानता बढ्दो’

काठमाडौँ — सामाजिक सुरक्षा नागरिकको आधारभूत अधिकार भएकाले त्यसलाई पूर्ति गर्नु राज्यको दायित्व हो । नेपालले त्यसका लागि वार्षिक ठूलो रकम खर्च गर्दै आइरहेको छ । तर, यो रकमले नागरिकबीचको असमानता घटाउ...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको