मुख्य सामग्रीमा जानुहोस्
२०७९ माघ ८ को विवरण
आज

२०७९ माघ ८ का समाचार

जनवरी २२, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

farakdhar.com१९९ हप्ता अघि

कञ्चनपुरबाट लागुऔषध बिक्रीमा संलग्न एकजना पक्राउ

कञ्चनपुरमा लागुऔषध बिक्रीवितरणमा संलग्न थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ दुखतभुलीका महेशप्रसाद भट्टलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो । ७३ ग्रा...

farakdhar.com१९९ हप्ता अघि

तिलगंगालाई मानिक विश्वविद्यालय बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिलगंगा आँखा केन्द्रलाई मानिक विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार तिलगंगा आँखा केन्द्रका निर्देशक डा. सन्दूक रुइतले प्रध...

gorkhapatraonline.com१९९ हप्ता अघि

उपप्रधानमन्त्री हटाउने प्रस्ताव गठबन्धनमा गरिसकेको छु : गृहमन्त्री

काठमाडौं, माघ ७ गते। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री हटाउने प्रस्ताव गठबन्धनमा गरिसकेको बताउनुभएको छ।  शनिबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले गठबन्...

farakdhar.com१९९ हप्ता अघि

चीनको कोरला र भारतको त्रिवेणीलाई यातायात सञ्जालले जोड्न प्राथमिकता : मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कोरला र त्रिवेणीलाई यातायात सञ्जालले जोड्नुपर्ने बताएका छन् ।  म्याग्दीको बेनीमा आज सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्य...

ratopati.com१९९ हप्ता अघि

सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य बीमा मार्फत सबै जनताको उपचारलाई सुनिश्चित गरिने बताएका छन् । शनिबार मनमोहन सामुदायिक अस्पतालमा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम...

ratopati.com१९९ हप्ता अघि

धनगढीमा डीसीए कप : पञ्चोदय र नेपाल पुलिसको जीत

धनगढी । धनगढीमा जारी दीपेन्द्र श्वाँर स्मृति डीसीए कप क्रिकेट अन्तरगत शनिबार भएको खेलमा पञ्चोदय मावि र नेपाल पुलिस क्लबले जीत हात पारेका छन् ।  नेपाल पुलिस स्कुलले धनगढी नमुना स्कुललाई ३६ रनले पराज...

ratopati.com१९९ हप्ता अघि

गाडीका पार्टपुर्जासहित २ जना पक्राउ

रौतहट । रौतहट प्रहरीले शनिबार भन्सार छलेर अवैध रूपमा भित्रयाएको गाडीको विभिन्न पार्टपुर्जासहित २ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गरुडा नगरपालिका ६ का ४० वर्षीय कुन्दन चौधरी र २५ वर्षीय विजय...

farakdhar.com१९९ हप्ता अघि

कुटपिट गरी श्रीमती हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ

श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ०७७ असोज २६ गते ५० वर्षीया आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएका प्रेम विक पक्राउ परेका हुन् । कैलालीक...

ratopati.com१९९ हप्ता अघि

लुम्बिनीमा कांग्रेसले सांसदलाई प्रशिक्षण दिने

बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका सांसदहरुलाई प्रशिक्षण दिने भएको छ । आज कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको पहिलो बैठकले सो निर्णय गरेको हो । बैठकले प्रदेश सांसद,तथा स्थानीय तहका ...

farakdhar.com१९९ हप्ता अघि

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमले जितेको छ । इटहरीको जनता क्रिकेट पार्कमा आज सम्पन्न फाइनलमा घरेलु टोली प्रदेश १ लाई ६ विकेटले हराउँदै सुदूरपश्चिम पहि...

ratopati.com१९९ हप्ता अघि

चौबिस घण्टामा २२ वटा आगलागीका घटना, २ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो चौबिस घण्टामा देशभर २२ वटा आगलागीका घटना भएका छन् । आगलागीका घटनामा परेर २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण...

ratopati.com१९९ हप्ता अघि

उपप्रधानमन्त्री लिङ्देनबाट ८३ औँ पटक रक्तदान

काठमाडौँ । उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ८३ औँ पटक रक्तदान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन काठ...

ratopati.com१९९ हप्ता अघि

मधेश प्रदेशका ८ जिल्लामध्ये बारामा सबैभन्दा धेरै कुष्टरोगी

बारा । मधेश प्रदेशका आठ जिल्लामध्ये बारामा कुष्टरोगीहरुको  संख्या सबैभन्दा बढी रहेको एक अनुसन्धानले देखाएको छ । बारा जिल्लामा मात्रै ६ सय १३ जना नयाँ कुष्टरोगी फेला परेको लेप्रोसि मिसन नेपालले जनाए...

ratopati.com१९९ हप्ता अघि

नेकपा एसका नेता साह माओवादीमा प्रवेश

रौतहट । रौतहटमा नेकपा एसका नेतासहित १० जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिवार  स्थानीय  ईशनाथ नगरपालिकाका मेयरका प्रत्याशी रामवचन साह माओवादीमा प्रवेश गरेका हुन्। साथै ईशनाथ नगरपालि...

ratopati.com१९९ हप्ता अघि

सेती खोंचको जहाज दुर्घटनास्थलमा स्मारक बनाउन माग

पोखरा । स्थानीय तथा सरोकारवालाले सेती खोंचको जहाज दुर्घटनास्थलमा स्मारक बनाउन माग गरेका छन् । नेपालको आन्तरिक उडान इतिहासकै सबैभन्दा ठूलो विमान दुर्घटना माघ १ गते पोखरामा भएको थियो । उड्डयन क्षेत्र...

ratopati.com१९९ हप्ता अघि

बागमती प्रदेशस्तरीय भलिबल खेलको उपाधि चितवनलाई

मन्थली । रामेछापको मन्थलीमा सम्पन्न बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि चितवनले हात पारेको छ ।  आज भएको फाइनल खेलमा रामेछापलाई पराजित गर्दै चितवनले उपाधि जितेको हो । चितवनले रामेछापलाई प...

ratopati.com१९९ हप्ता अघि

बढी धुवाँ फाल्ने २७ सवारी साधन कारवाहीमा

काठमाडौँ । वन तथा वातावरण विभागले काठमाडौँ उपत्यकामा मापदण्डभन्दा बढी धुवाँ फालेर वायुप्रदूषण गराउने २७ वटा सवारी साधनलाई कारवाही गरेको छ । काठमाडौँको बबरमहलमा वातावरण विभाग तथा ट्राफिक प्रहरीद्वार...

ratopati.com१९९ हप्ता अघि

अन्जनले भारतको आई लिगमा मुम्बईबाट खेल्ने

काठमाडौँ । अन्जन विष्ट भारतको आई लिग क्लब मुम्बई केन्क्रे एफसीमा अनुबन्धित भएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जनलाई आई लिग क्लबले  यस सिजनको अन्तिम सम्मका लागि अनुबन्ध गरेको हो । ...

ratopati.com१९९ हप्ता अघि

नेकपाको केन्द्रीय समिति बैठक : महासचिव विप्लवको दस्तावेज पारित

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नवौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएको छ । मंगलबारदेखि कपिलवस्तुस्थित पार्टी केन्द्रीय कार्य...

ratopati.com१९९ हप्ता अघि

सुदूरपश्चिम प्रदेशसभाबाट पाँच वर्षमा ६७ कानुन निर्माण

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभा दिवसको अवसरमा प्रदेशवासी जनसमुदाय तथा देश विदेशमा रहेका दाजुभाई तथा दिदी बहिनीमा शुभकामना व्यक्त गरेका छन् । प्रदेशसभा दिव...

ratopati.com१९९ हप्ता अघि

अध्यक्ष ओली र यादवबीच भेट : सत्ता गठबन्धन बलियो बनाउन आग्रह

भक्तपुर । नेपाल कम्यनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धलाई बलियो बनाउन आग्रह गरेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा उनले त्यस्तो आग्रह गरेका ह...

ratopati.com१९९ हप्ता अघि

ललितपुर बारको अध्यक्षमा श्रेष्ठ विजयी

ललितपुर । ललितपुर बार एशोसिएशनको अध्यक्षमा गणतान्त्रिक, प्रगतिशील, पेशागत कानून समूहबाट उम्मेदवार राम श्रेष्ठ विजयी भएका छन् । विजयी श्रेष्ठले चार सय १९ मत प्राप्त गरे भने प्रतिस्पर्धी बृहत् प्रगति...

ratopati.com१९९ हप्ता अघि

माओवादी केन्द्रीय सदस्य बलको निधन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य माया बलको निधन भएको छ । केन्द्रीय सदस्य बलको शनिबार निधन भएको हो ।  बल लामो समयदेखि घाटीको क्यानसरबाट पीडित थिइन् । गृहजिल्ला सर्लाही भएकी उनी त...

ratopati.com१९९ हप्ता अघि

नेपालगञ्जमा घरको गेटमा अड्किएर एक पुरुषको मृत्यु

बाँके । जिल्लाको नेपालगन्ज उपमहानगर  १०  मा एक व्यक्तिको घरको मेन गेटमा अड्किएर मृत्यु भएको छ।  स्थानीय कृष्णराजा गुप्ताको घरमा सोही नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय जितबहादुर भण्डारीको गेटको रड...

ratopati.com१९९ हप्ता अघि

श्रीलङ्कामा मार्चमा स्थानीय परिषद्को निर्वाचन हुने

श्रीलङ्का । श्रीलङ्काको राष्ट्रिय निर्वाचन आयोगले आगामी मार्च ९ मा स्थानीय परिषद्को निर्वाचन हुने घोषणा गरेको छ । आयोगले श्रीलङ्काका सबै जिल्लाका लागि नयाँ नगर प्रमुख र स्थानीय परिषद् सदस्य चयनका ल...

ratopati.com१९९ हप्ता अघि

जसपा र नेकपा एसको एकता : एक अर्काको दस्तावेज अध्ययन गर्दै कार्यदल

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) बीचको एकता वार्ता समितिले कार्यदल गठन गरी एक अर्काका दस्तावेज अध्ययन थालेको छ ।  शुक्रबार बसेको एकता वार्ता समितिको...

ratopati.com१९९ हप्ता अघि

सर्वोच्च बार एशोसिएशनको नयाँ कार्य समितिलाई पद हस्तान्तरण

काठमाडौँ । सर्वोच्च बार एशोसिएशनको ३४ औँ नयाँ कार्यसमितिलाई पद हस्तान्तरण भएको छ । बारको आज आयोजित पद हस्तान्तरण कार्यक्रममा पुरानो कार्यसमितिले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो ।  नयाँ क...

annapurnapost.com१९९ हप्ता अघि

साढे पन्ध्र किलो चरेससहित दुई जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरका दुई जनालाई प्रहरीले साढे १५ किलो लागूऔषध चरेससहित पक्राउ गरेको छ।  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले गोप्य सूचनाका आधारमा बझ...

annapurnapost.com१९९ हप्ता अघि

झा दम्पती हत्यामा संलग्नमध्ये दुई वर्षपछि एक जना पक्राउ

महोत्तरी : महोत्तरी प्रहरीले झा दम्पतीको हत्यामा संलग्न थप एक जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा महोत्तरी जिल्ला पिपरा गाउँपालिका-५ सहोडवाका ७२ वर्षीय तेजनारायण झा रहेका छन्।  २ वर्षअघि स्थान...

annapurnapost.com१९९ हप्ता अघि

सांसदहरूलाई बारको सम्मान

दोलखा : नेपाल बार एशोसिएसन दोलखाले दोलखाबाट निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदहरूलाई शनिबार सम्मान गरेको छ।  दोलखा जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद गंगाबहादुर कार्की र इश्वरी रि...

annapurnapost.com१९९ हप्ता अघि

हस्तलेखन प्रतियोगितामा सिन्चन र सुरभी प्रथम

भक्तपुर : भक्तपुरमा भएको नेपाली हस्तलेखन प्रतियोगितामा सिन्चन कोजु र सुरभी लाखा प्रथम भएका छन्।  कक्षा १ देखि ५ सम्मको समूहमा सिन्चना र कक्षा ६ देखि १० सम्मको समूहमा सुरभी प्रथम भएकी हुन्।  सिद्ध...

annapurnapost.com१९९ हप्ता अघि

चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति एल्ड्रिनले ९३औं जन्मदिनमा गरे विहे

लस एन्जेल्स : चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति अपोलो ११ का अन्तरिक्ष यात्री बज एल्ड्रिनले आफ्नो ९३औं जन्मदिनमा शुक्रबार प्रेमिकासँग विवाह गरेका छन्। अल्ड्रिन र बज एल्ड्रिन भेन्चर्सका कार्यकार...

annapurnapost.com१९९ हप्ता अघि

अभिषेकसामु निरीह राज्य, अझै भएन स्थानान्तरण

विराटनगर : जिल्ला कारागार मोरङका चौकीदार अभिषेक गिरीको स्थानान्तरणका लागि कारागार व्यवस्थापन विभागले दिएको लिखित निर्देशन कार्यान्वयन हुन सकिरहेको छैन।  अपहरण तथा शरीर बन्धक मुद्दाका कैदी गिरीलाई ...

rajdhanidaily.com१९९ हप्ता अघि

उपलब्धि संस्थागत हुँदै गरेको मधेस

मधेस आन्दोलनले १६ वर्ष पूरा गरेको समय पारेर मधेसका समस्या, आन्दोलन र उपलब्धिका विषयलाई लिएर फेरि पनि वौद्धिक जगत्मा चर्चा र परिचर्चा चलिरहेको छ । २०६२/६३ को संयुक्त जनआन्दोलनपछि पुनस्र्थापित संसद्ब...

rajdhanidaily.com१९९ हप्ता अघि

स्थानीय सरकारको सफलता

स्थानीय सरकारको पृष्ठभूमि : लोक कल्याणकारी शासन प्रणालीमा स्थानीय सरकार देशको शासन सञ्चालनको एउटा महत्वपूर्ण आधार, प्रमुख संयन्त्र र संरचना हो । तृणमूल तहमा प्रत्यक्षरूपमा प्रजातान्त्रिक अभ्यास गर्...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको