मुख्य सामग्रीमा जानुहोस्
२०७९ फागुन २१ को विवरण
आज

२०७९ फागुन २१ का समाचार

मार्च ५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

lokaantar.com१९३ हप्ता अघि

ज्ञानेन्द्र शाहसँग किन रिसाए दुर्गा प्रसाईँ ? पूर्वराजा सडकमा आउन नहुने पक्षमा राप्रपा

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– व्यवसायी दुर्गा प्रसाईँ पूर्वराजा ज्ञानेन्द्र शाहसँग रिसाएका छन् । यस...

gorkhapatraonline.com१९३ हप्ता अघि

कर्मचारीको न्यूनतम तलब ३४ हजार सिफारिस

काठमाडौँ, फागुन २१ गते ।  अबदेखि कर्मचारीको तलब वृद्धि गर्दा मर्यादाक्रम नमिलेका पदमा तलब मिलान गरेर मात्र वृद्धि गर्न सुझाव दिइएको छ । उच्चस्तरीय तलब सुविधा आयोगले शनिबार प्रधानमन्त्री पुष्पकमल द...

ratopati.com१९३ हप्ता अघि

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, सुदूरपश्चिम र लुम्बिनीमा हावाहुरी चल्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही रहेको छ । आज दिउँसो कोशी, ग...

lokaantar.com१९३ हप्ता अघि

पानी पुनःभरणका लागि एक सय ८८ पोखरी खनियो

जताततै पानीका मुहान सुक्दै जाने र स्रोत गहिरिँदै गएपछि महोत्तरीमा पानी पुनःभरणका लागि पोखरी खनिएका छन् । जिल्लाको सुदूर उत्तरीक्षेत्रका पहाडी खोल्साखोल्सी नजिक पारेर एक सय ८८ पोखरी निर्माण गरिएका ह...

lokaantar.com१९३ हप्ता अघि

जनप्रतिनिधिले काटे नेपाल टेलिकमको तार, नागार्जुन क्षेत्रको सेवा अवरुद्ध

जनप्रतिनिधिबाट नेपाल टेलिकमको तार काटिँदा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । काठमाडौँ उपत्यकाकाको नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित गुम्बाचोकमा वडा कार्यालयले केबल व्यवस्थापनको नाममा तार काटे...

khabarhub.com१९३ हप्ता अघि

आज आइतबार, सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।

ratopati.com१९३ हप्ता अघि

१७ लाख ६३ हजार डिम्याट खाता बन्दै गरिँदै

काठमाडौं । धितोपत्र कारोबारका लागि खोलिएका हितग्राही (डिम्याट) खातामध्ये ३२ प्रतिशत निष्क्रिय रहेको पाइएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार हालसम्म खोलिएका ५५ लाख ७७ हजारभन्दा ...

thahakhabar.com१९३ हप्ता अघि

प्रिमियर लिग : आर्सनलको पुनरागमन जित, चेल्सी र सिटी विजयी

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। शनिबार राति भएको खेलमा आर्सनलले बर्नेमाउथलाई ३-२ गोल अन्तरले हराएको हो। घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्ट...

newsofnepal.com१९३ हप्ता अघि

संविधान र व्यवस्थाको रक्षाका लागि नयाँ गठबन्धन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान र व्यवस्थाको रक्षाका लागि नेपाली कांग्रेसले नयाँ गठबन्धन बनाएको बताउनुभयो । राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा वागमती प्रदेशका सांसदहर...

gorkhapatraonline.com१९३ हप्ता अघि

बयसट्ठी जनाविरुद्ध मुद्दा चलाउने तयारी

काठमाडौँ, फागुन २१ गते । जिल्ला प्रहरी परिसर काठमाडौँले बालाजु र नयाँ बसपार्क क्षेत्रमा भएको तोडफोड, लुटपाट तथा आगजनी घटनामा संलग्न ६२ जनामाथि मुद्दा चलाउने तयारी गरिरहेको छ।  यातायात मजदुर सङ्गठन...

lokaantar.com१९३ हप्ता अघि

प्रहरीद्वारा १०६ केजी गाँजा बरामद

धनकुटाको साँगुरीगढी गाउँपालिका–८ सिंखुलाबाट प्रहरीले अवैध लागूऔषध गाँजा करिब १ सय ६ केजी बरामद गरेको छ । गएराति प्रहरीको गस्ती टोलीले सो गाँजा बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटि...

lokaantar.com१९३ हप्ता अघि

ग्यास सिलिन्डरमा आगलागी भएको अवस्थामा नियन्त्रणबारे कृतिम अभ्यास

डोटीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वार्टरले सिलिन्डर ग्यासमा आगलागी नियन्त्रण तथा सुरक्षा सचेतनासम्बन्धी कृतिम घटना अभ्यास गरेको छ । दीपायल सिलगढी नगरपालिका-४ को सहकार्यमा शुक्रबार द...

hamrokhelkud.com१९३ हप्ता अघि

चेल्सीले लिड्सलाई हरायो

आइतबार, फागुन २१, २०७९ एजेन्सी – इंग्लिस क्लब चेल्सीले ६ खेलपछि पहिलो जित निकालेको छ । प्रिमियर लिगको खेलमा लिड्स युनाइटेडलाई १–० ले पराजित गरेपछि चेल्सीले सातौ खेलमा जित निकाल्न सफल भएको हो । घर...

newsofnepal.com१९३ हप्ता अघि

प्रचण्डविरुद्ध दुई रिट दर्ता गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउने आदेश माग गर्दै पेस गरिएको दुईवटा रिट दर्ता गर्न आदेश दिएको छ । न्यायाधीशहरू ईश्वर खत...

gorkhapatraonline.com१९३ हप्ता अघि

ब्रह्मायणी फागुजात्रा समस्यामा

मण्डन देउपुर (काभ्रे), फागुन २१ गते । राज्यले आर्थिक सहयोग रोक्का गरेपछि ब्रह्मायणी मन्दिरमा २५० वर्षदेखि सञ्चालन हुँदै आएको फागुजात्रा समस्यामा परेको छ। काभ्रेको मण्डनदेउपुर नगरपालिकास्थित यस मन्...

lokaantar.com१९३ हप्ता अघि

छुट्टाछुट्टै दुर्घटनामा चारको ज्यान गयो

देशको विभिन्न स्थानमा शनिबार सवारी दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । प्रहरीका अनुसार कैलालीको गोदावरी नगरपालिका –४ खैरानामा से.१ क ४४१ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–६ लालपु...

nepalipatra.com१९३ हप्ता अघि

अन्तिम समयमा आर्सनलको अस्वभाविक जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको आर्सनलले रोमाञ्चक जित निकालेको छ ।  शनिबार राति भएको खेलमा आर्सनलले बर्नमाउथलाई ३–२ गोलले पराजित गरेको हो । घरेलु मैदान इमिरेट्स स्टेडियम...

newsofnepal.com१९३ हप्ता अघि

देशभर ६० क्याम्पसमा निर्वाचन प्रक्रिया शुरू

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका ६२ आंगिक क्याम्पसमध्ये उपत्यकाको कीर्तिपुरस्थित आयुर्वेद र उपत्यका बाहिर लमजुङ कृषि क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । स्ववियु निर्वाचन केन...

newsofnepal.com१९३ हप्ता अघि

आवश्यकताका आधारमा प्रहरी परिचालन हुने

काठमाडौं । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न पत्राचार गर्दै आवश्यकताका आधारमा प्रहरी परिचालन हुने जनाएको छ । पत्रमा सुरक्षा निकायको सुरक्षा क्ष...

ratopati.com१९३ हप्ता अघि

कम्तीमा १८ हजार कर्मचारी काजमा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघ २७ गते सबै सरकारी निकायलाई एउटा परिपत्र गर्‍यो। परिपत्रमा ‘स्वीकृत दरबन्दी पदमा स्वीकृत पदभन्दा मुनिको श्रेणीरतहका कर्मचारीलाई खटाइएको पाइएको हुँ...

arthasansar.com१९३ हप्ता अघि

नेपाल पुनर्बिमा कम्पनीको नाफामा गिरावट, अन्य अवस्था कस्तो ?

नेपाल पुनर्बिमा कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसा कम्पनीको मूनाफामा २१ प्रतिशतको गिरावट देखिएको छ । प्र...

ekantipur.com१९३ हप्ता अघि

चार कामदारका परिवारलाई १०/१० लाख क्षतिपूर्ति

भैरहवा — सिमेन्ट कारखानामा भएको दुर्घटनामा जलेर मृत्यु भएका चार कामदारका परिवारले १०/१० लाख रुपैयाँ क्षतिपूर्ति पाएका छन् । रूपन्देहीको सियारी–२ स्थित अर्घाखाँची सिमेन्ट उद्योगमा गत माघ १६ मा भएको ...

ratopati.com१९३ हप्ता अघि

वालिङ नगरपालिका ५ वडा कार्यालय भाडाको घरमा

स्याङ्जा । वालिङ नगरपालिकाका  १४ वडामध्ये ५ वडा कार्यालयले अझै पनि भाडाकै घरबाट सेवा प्रवाह गरिरहेका छन् । आफ्नै भवन र स्वास्थ्य चौकीको भवनबाट अन्य नौ वडा सञ्चालनमा रहेका प्रमुख प्रशासकीय अधिकृत रा...

lokaantar.com१९३ हप्ता अघि

प्राथमिक  तह,  तृतीय  श्रेणी  शिक्षकको नतिजा प्रकाशित

शिक्षक  सेवा  आयोगले  प्राथमिक  तह,  तृतीय  श्रेणी  शिक्षक  पदका  लागि  लिएको परीक्षाको अन्तिम नतिजा प्रकाशित गरेको छ ।   विभिन्न मितिमा सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित  उम्मेदवारहरूमध्येबाट स...

emountaintv.com१९३ हप्ता अघि

रङ्गवाली फागु पर्वको यस्तो छ पौराणिक कथा

काठमाडौं, २१ फागुन । हिन्दू पञ्चाङ्ग अनुसार फागुन महिनाको शुक्ल पक्ष पूर्णिमा तिथीमा होलिका दहन गरिन्छ र प्रतिपदा तिथीमा रंगीन होली खेलाइन्छ । यस वर्ष होली पर्व २२ फागुन २०७९, सोमबार मनाइँदैछ। होलि...

lokaantar.com१९३ हप्ता अघि

के आँखा फर्फराउनु शुभ-अशुभको संकेत हो त ?

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ ...

ratopati.com१९३ हप्ता अघि

नारायणगढ–मुग्लिन सडक आजबाट नियमित सवारीसाधन चल्ने

चितवन । नारायणगढ–मुग्लिन सडक आइतबारदेखि नियमित सञ्चालनमा आउने भएको छ । नयाँ पुल बनाउन तथा सडक मर्मत गर्नु परेका कारण गत पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो अवरुद्ध हुँदै आएको नागरिक मुग्लिङ सडक खण्...

ekantipur.com१९३ हप्ता अघि

सांसदका स्वकीय सचिवमा फेरि पनि छोराछोरी, साला र भाइ–भतिजा

काठमाडौँ — सार्वजनिक सेवा प्रवाह, निर्वाचन क्षेत्रका चासो, संसद्मा प्रस्तुत कानुनका मस्यौदामाथि दृष्टिकोण बनाउन सहयोगी हुने गरी हरेक सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था छ । तर, यति महत्त्वपूर्...

nepalviews.com१९३ हप्ता अघि

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै,  माओवादीलाई फकाउने प्रयास

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज आइतबार विश्वासको मत लिँदैछन् । दिउँसो बस्ने प्रदेशसभाको बैठकमा शाहले आफूलाई विश्वासको मत माग्ने कार्यतालिका रहेको छ ।

ratopati.com१९३ हप्ता अघि

८ दलीय गठबन्धनमा दलैपिच्छे उपप्रधानमन्त्री !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालका काँधमा यतिखेर १६ वटा मन्त्रालयको भारी छ। तर पनि उनी राष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकार पुनर्गठनको तयारीमा छन्। बिहीबार काठमाडौंको तीनकुनेमा आयोजित आठ दल...

himalkhabar.com१९३ हप्ता अघि

‘अख्तियार भ्रष्टाचार ढाकछोप गर्ने थलो बनेको छ’

‘सबैभन्दा खतरनाक र मुलुकलाई आर्थिक रूपमा डामाडोल पार्ने नीतिगत भ्रष्टाचार हो। यो लाखमा होइन, अर्बमा हुन्छ।’ लामो समय गृह प्रशासनमा रहेर सचिवबाट अवकाश लिएका खेमराज रेग्मी ले सुशासनका मुद्दा खरो र...

pahilopost.com१९३ हप्ता अघि

लिड्समाथिको कठिन जितले चेल्सीलाई राहत, वुल्भ्ससँग टोटेनहम पराजित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिड्स युनाइटेडमाथि कठिन जित निकालेसँग चेल्सीलाई राहत मिलेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीले लिड्समाथि १-० गोलको जित निका...

ekantipur.com१९३ हप्ता अघि

पीएसजीको जितमा एमबापेको कीर्तिमानी गोल

पेरिस — केयलिन एमबापेले क्लबका लागि गरेको २ सय १ औं गोलको मदतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग वानमा नेन्ट्समाथि ४–२ को जित निकालेको छ । उनले ९२ औं मिनेटमा गोल गरे । यससँगै उ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको