२०७९ फागुन २५ का समाचार
मार्च ९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
काठमाडौं प्लाजा सर्ने तयारीमा महानगर
काठमाडौं । महानगरपालिकाले नागरिकलाई सबै सेवा एकै स्थानबाट प्रवाह गर्नेगरी काठमाडौं प्लाजामा सर्ने अन्तिम तयारी गरेको छ । महानगरका अनुसार यही फागुनभित्र आवश्यक प्रक्रिया पूरा गरी नेपाल ट्रस्टसँग सम...
खाँचो इमानदारी र अठोटको
आधुनिक मलेसियाका विकास सूत्रधार महाथीर मोहम्मद र सिंगापुरका असल पिता लिक्वान युले आ–आफ्नो देशलाई समुन्नत बनाउन धेरै मिहिनेत र परिश्रम गरे । उनीहरूले लोभलालचपूर्ण रूपमा त्यागे । भारतमा जादुमय रूपमा...
जी–ट्वेन्टी परराष्ट्रमन्त्री स्तरीय कूटनीतिक कसरत दिल्लीमा
भर्खरै सन् २०२३ मार्च १ र मार्च २ मा जी–ट्वेन्टी सम्वद्ध राष्ट्रका परराष्ट्रमन्त्री स्तरको सम्मेलन दिल्लीमा सम्पन्न भएको छ । संसारको ८५ प्रतिशत अर्थतन्त्र, ७५ प्रतिशत व्यापार र ६० प्रतिशत जनसंख्या ...
नारी दिवसमा चार जना चलचित्र पत्रकार सम्मानित
काठमाडौं । ११३औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा चार जना महिला चलचित्र पत्रकार सम्मानित भएका छन् । बुधबार चलचित्र पत्रकार संघले नारी दिवसको अवसरमा आयोजना गरेको सम्मान तथा अन्तत्र्रिmया कार्यक्रममा...
मुस्ताङमा हिमपात, पर्यटक उत्साहित
मुस्ताङमा यस वर्ष पहिलो पटक भारी हिमपात हुँदा पर्यटक उत्साहित भएका छन् । हिमपातले मुस्ताङ भ्रमणमा आएका आन्तरिक तथा बाह्य पर्यटक रमाएका छन् । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका, लो–घेकर दामोदरकु...
साहित्यकार खत्रीलाई नारीरत्न पुरस्कारबाट पुरस्कृत गरिने
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार गीता खत्रीलाई अनेसास डायस्पोरा नारीरत्न २०२३‘ पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ । अनेसास बोर्ड अफट्रष्टीका निवर्तमान सभापति खत्रीले साहित्यिक सिर्जन...
राष्ट्रपति निर्वाचन आज : को बन्ला अबको राष्ट्राध्यक्ष?
काठमाडौं- आज (बिहीबार) हुन गइरेको राष्ट्रपति निर्वाचनबाट मुलुकले चौथो राष्ट्रपति पाउँदैछ। नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनबाट साझा उम्मेदवारका रुपमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ...
पिएसजीलाई पाखा लगाउँदै बार्यन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत जर्मन महारथी बायर्न म्युनिख क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न अन्तिम १६ को दोस्रो लेगमा फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई २–०...
राष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारी र संसदीय दलको बैठक बोलाएको छ । पार्टी प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । पार्टी केन्द्रीय कार्याल...
राष्ट्रपति निर्वाचन आज, दुई पूर्व सभामुख प्रतिस्पर्धामा
काठमाडौँ । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान प्रक्रिया चल्ने निर्वाचन आयोगले जनाएको छ । सङ्घीय संसद् अन्त्रगतका प्रतिनिधिसभा र राष्ट्रि...
राष्ट्रपति निर्वाचन आज
काठमाडौँ, फागुन २५ गते । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो राष्ट्रपतिका लागि बिहीबार मतदान हुँदै छ । मतदान स्थल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदानको सबै तयारी पूरा भ...
संघीय निजामती सेवा ऐन छिट्टै ल्याउने तयारी
काठमाडौं । देशको समग्र निजामती प्रशासन र कर्मचारीको व्यवस्थापन एवं परिचालन गर्ने ऐन संघीय निजामती सेवा ऐन अझै आउन नसकेको भन्दै आलोचना भइरहेको समयमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मो...
आज राष्ट्रपति निर्वाचन : राप्रपा मतदानमा सहभागी नहुने
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आज बिहीबार हुने राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने भएको छ। बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्याणुसार राप्रपा राष्ट्रपति...
इजरायलमा पाँच सयलाई रोजगारी
काठमाडौँ, फागुन २५ गते । इजरायल सरकारले दोस्रो चरणमा पाँच सय जना नेपालीलाई मात्रै केयर गिभरमा रोजगारी दिने भएको छ । पहिलो चरणमा इजरायल गएकाबाहेक दोस्रो चरणमा एक हजार केयर गिभर लैजान नेपाल सरकारल...
आज राष्ट्रपति निर्वाचन: पौडेल र नेम्वाङबीच प्रतिस्पर्धा
मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ। बिहीबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा रहेका दुई वटा मतदान केन्द्रमा मतदान हुँदैछ। राष्ट्रपत...
प्रचण्डविरुद्ध सर्वोच्चमा रिट परेपछि गण्डकी प्रदेश कमिटीको आपत्ति
पोखरा । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशले सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकारमा पर्ने विषयमा अदालतले हात हाल्न नमिल्ने बताएको छ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीले विज्ञप्...
राष्ट्रपति चुनाव आज, बेलुका ८ बजेभित्र मत परिणाम घोषणा गरिने
काठमाण्डाै - राष्ट्रपति चयनका लागि आज चुनाव हुँदैछ । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचन आयोगले चुनावको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । काठमाण्डौको नयाँ बानेश्वरमा रहेको संसद...
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै, उपराष्ट्रपतिको उम्मेदवार छान्ने
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३ बजे सुरु हुने बैठकमो उपराष्ट्रपतिको उम्मेदवार चयनलगायतका समसामयि...
तपाईंका बालबालिकाको मिर्गौला त ठीक छ ?
विश्व मिर्गौला दिवस ‘स्वस्थ मिर्गौला सबैका लागि- अनपेक्षित समस्याका लागि तयारी, संवेदनशीलहरूप्रति जिम्मेवारी’ भन्ने मूल नाराका साथ मनाइँदैछ । नेपाललगायत विश्वभर मिर्गौला रोग बढ्दो समस्याका रूपमा आए...
३७ भन्दा बढी मुलुकका पराखीको धीत मार्दै नेपाली चिया
नेपाल अधिकतर वस्तुमा परनिर्भर छ । बर्सेनि खर्बीको कृषिजन्य वस्तु आयात गरिरहेको छ । तर नेपाली चियाले विश्वका ३७ बढी मुलुकका चिया पारखीको धीत मारिरहेको छ । नेपाली बगानमा उत्पादित चियाको स्वादले विश्व...
प्यालेस्टाइनमाथि नेपालको सानदार जित
एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले प्यालेस्टाइनमाथि सानदार जित गरेको छ । फैजल अल हुसेनी अन्तर्राष्ट्रिय रंगशालामा बुधबार भएको खेलमा नेपालले आयोजक प्यालेस्टाइनलाई ६-० गोल अन्तरले ...
राष्ट्रपतिको निर्वाचन आज, नयाँ राष्ट्रपतिको शपथ र पुरानो राष्ट्रपतिको बिदाइ २९ फागुनमा
काठमाडौं, फागुन २५ । गणतन्त्र स्थापनापछि देशले आज चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाउँदै छ । निर्वाचन आयोगले राष्ट्रपति चयन गर्ने प्रक्रियाका लागि सबै तयारी पूरा गरेको छ ।
राष्ट्रपतिमा भोट हाल्न जानुअघि नेकपा एसका सांसद पार्टी कार्यालयमा भेला हुँदै
काठमाडौं- बिहीबार राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ। नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको आठ दलीय गठबन्धनका तर्फबाट कांग्रेसका रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवास नेम्वाङ उम...
स्ववियु निर्वाचनमा १ लाख ७० हजारले मतदान गर्दै
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा करिब १ लाख ७० हजार विद्यार्थीले मतदान गर्दैछन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका ६२ आंगिक क्याम्पसमा अध्ययनरत विद्यार्थीले स्ववियु ...
नेपाललाई अध्यक्षको जिम्मेवारी
काठमाडौँ, फागुन २५ गते । अति कम विकसित राष्ट्रहरू (एलसीडी)को पाँचौँ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ मङ्गलबार राति स्वदे...
को बन्लान् राष्ट्रपति ?
पौडेललाई सत्ता गठबन्धनको समर्थन छ। उनका पक्षमा आठ दल उभिएका छन्। आठ दलीय गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत, लोसपा, जनमोर्चा र नागरिक उन्मुक्ति छन्। नेम्बाङका पक्षमा अ...
राष्ट्रपति निर्वाचनको परिणाम साँझ ७ भित्र घोषणा भइसक्ने
काठमाडौँ । आज हुन गइरहेको राष्ट्रपतिको निर्वाचन आजै सार्वजनिक हुनेछ । निर्वाचन आयोगका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार आजै साँझ ७ बजे भित्र निर्वाचन परिणाम घोषणा हुनेछ । उनका अनुसार अन्तर...
समुद्रमा एक सय ७१ ट्रिलियन प्लास्टिकका टुक्रा !
काठमाडौं – एक अध्ययनले समुद्रमा एक सय ७१ ट्रिलियनभन्दा बढी प्लास्टिकका टुक्रा रहेको देखाएको छ।
राष्ट्रपतिको निर्वाचन आज, आजै परिणाम र प्रमाण्पत्र
काठमाडौं : मुलुकले आज नयाँ राष्ट्रपति पाउने भएको छ। राष्ट्रपति विद्यादेवि भण्डारीको कार्यकाल फागुन २८ गते सकिन लागेकोले आज राष्ट्रपतिको निर्वाचन हुन लागेको हो। राष्ट्रपति निर्वाचनका लागि नेपाली ...
राष्ट्रपतिको निर्वाचन १० बजेदेखि हुने
राष्ट्रपतिको निर्वाचनको मतदान आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। संघीय संसद अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य तथा सात वटा प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । ‘बिहान १० बजेदेखि...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : आजदेखि जजिराको अन्तर्राष्ट्रिय उडान
बुटवल । जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि उडान सुचारु गर्दै छ । नेपालस्थित जजिरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसका अध्यक्ष रवीचन्द्र स...
युएईमा राजदूत खाली : चार महिनामा ६ नियोग नेतृत्वविहीन हुँदै
युनाइटेड अरब इमिरेट्सका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालको कार्यकाल सकिएको छ । उनी स्वदेश फिर्ता भएका छन् । तर, युएईका लागि राजदूत नियुक्तिको प्रक्रिया सुरु भएको छैन । अब तीन महिनाभित्र क्यानडाक...
राष्ट्रपति निर्वाचनको विषयमा रास्वपाले आज निर्णय गर्ने
काठमाडौं – राष्ट्रपति निर्वाचनका लागि अहिलेसम्म नखुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज निर्णय लिने भएको छ।
३३ समाचार देखाइएको