२०७९ चैत २ का समाचार
मार्च १६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
पाटेबाघका लागि प्रख्यात शुक्लाफाँटा
दोधारा चाँदनी – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघको प्रमुख बासस्थानका रूपमा प्रख्यात रहेको छ। पाटेबाघका लागि थोरै क्षेत्रफल भए पनि यहाँ ३६ बाघ रहेका छन्। विश्वकै दुर्लभ मानिने बाह्र...
२ चैत २०७९
सम्बन्धित समाचार १८ फागुन २०७९ १९ फागुन २०७९ २० फागुन २०७९ २१ फागुन २०७९ २२ फागुन २०७९ २३ फागुन २०७९ २५ फागुन २०७९ २६ फागुन २०७९ २७ फागुन २०७९ २८ फागुन २०७९ २९ फागुन २०७९ ३० फागुन २०७९
बालुवाटारमा १० दलको निस्केन निष्कर्ष, आज पुनः बस्ने
काठमाडौं । शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनका लागि सहमति गर्न १० दलको बालुवाटारमा बुधबार साँझ बसेको बैठक निष्कर्षमा पुग्न सकेन । शुक्रबार उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । उपराष्ट्रपतिका लागि गठ...
कलाकार संघको अध्यक्ष उम्मेदवार रेजिनाद्वारा प्यानल घोषणा
काठमाडौं । यही ४ चैतमा हुने कार्यसमिति निर्वाचनका लागि नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा यतिबेला दुई जना कलाकार रेजिना उप्रेती र मोहन निरौलाले उम्मेदवारी दिएका छन् । जसमध्ये अभिनेत्री रेजिना उप्...
यूएईविरुद्ध नेपाललाई जितको विकल्प छैन
काठमाडौं । पछिल्लो समय अविश्सनीय प्रदर्शन गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबार आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्नेछ । कीर्ति...
उपराष्ट्रपति उम्मेदवारबारे १० दलीय गठबन्धनभित्र विवाद, आज पुनः बैठक बस्दै
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपाललगायत १० दलको बैठकमा उपराष्ट्रपतिको साझा उम्मेदवारबारे विवाद उत्पन्न हुने सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री निवास बालु...
फेसबुकको मातृ कम्पनी मेटाले १० हजार कर्मचारी कटौती गर्ने
फेसबुकको मातृ कम्पनी मेटाले पुनः १० हजार कर्मचारी कटौती गर्ने भएको छ । गएको नोभेम्बरमा ११ हजार कर्मचारीलाई कामबाट निकालेको फेसबुकसहित इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटाले पुनः १० हजार कर्म...
आज यी पाँच प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी ...
लिग २ को अन्तिम तथा महत्वपूर्ण खेलमा यूएईको सामना गर्दै नेपाल
काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले आज (बिहीबार) यूएईसँग आफ्नो अन्तिम तथा महत्वपूर्ण खेल खेल्दैछ। यूएईसँग जित निकाल्न सके नेपाल जिम्बाब्वेमा हुने ‘विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायर’ म...
मेलम्चीको विकल्पमा थप स्रोतको अध्ययन
काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकावासीलाई बाह्रै महिना पानी खुवाउने सुनिश्चितताका लागि मेलम्ची खानेपानी आयोजनाको विकल्पमा विभिन्न लिफ्टिङ र जलाशययुक्त आयोजनाको काम अगाडि बढाएको छ। खानेपानी मन्त्...
दोस्रोपटक विश्वासको मत माग्ने तयारीमा प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद्बाट दोस्रोपटक विश्वासको मत माग्ने तयारीमा रहनुभएको छ । प्रधानमन्त्री प्रचण्डले चैत ६ वा ७ गते विश्वासको मत लिने तयारी भइरहेको प्रधानमन्त्रीका ...
लिग–२ : विश्व कप छनाेटमा पुग्न नेपाल यूएईसँगकाे खेल जित्नैपर्ने दबाबमा
काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज बिहीवार यूएईसँग खेल्दैछ । खेल बिहान साढे ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । लिग–२ को अन्तिम शृङ्खलाकाे यो खे...
उपराष्ट्रपति निर्वाचन : नमुना मतपत्र सार्वजनिक
काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि नमुना मतपत्र सार्वजनिक गरेको छ । आयोगले उम्मेदवारको फोटोसहितको नमुना मतपत्र बुधबार सार्वजनिक गरेको हो । यसअघि गत फाल्गुन २५ गते भएको राष्ट्रप...
आधा दशकदेखि पुलमूनी बास, सरकार बेखबर
युवराज आचार्य झापा । संविधानले हरेक नागरिकलाई सुरक्षित आवासको ग्यारेन्टी मौलिक हक अन्तर्गत गरेको छ । तर, झापाको मेचिनगरमा एक अशक्त दम्पत्ति पुलमूनी आधा दशकदेखि कष्टकर जीवन जिउन बाध्य छन् । मेचीनग...
स्ववियु निर्वाचन : आज मध्यरातिदेखि प्रचार निषेध
२ चैत, काठमाडौं । स्ववियु निर्वाचनका उम्मेदवारहरुले प्रचार प्रसार गर्न पाउने समय अवधि आज मध्यरातिदेखि समाप्त हुने भएको छ । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देश...
रित्तिँदै सरकारी ढुकुटी : घाटा डेढ खर्ब नाघ्यो
आम्दानी घट्दा तथा खर्च बढी हुँदा नेपाल राष्ट्र बैंकका विभिन्न कोषमा रहेको रकम रित्तिने क्रममा छ। काठमाडौं : सरकारी खर्च र आम्दानीको अन्तर डेढ खर्ब नाघेको छ। आयात प्रतिबन्धका कारण राजस्व घट्ने क्रम...
मन्त्री तथा उच्च पदस्थ कर्मचारीलाई विदेश भ्रमणमा रोक
काठमाडौं । सरकारले अति आवश्यक अवस्थामाबाहेक मन्त्री र उच्च पदस्थ कर्मचारी विदेश भ्रमणमा जान नपाउने निर्णय गरेको छ । वैदेशिक भ्रमणमा फजुल खर्च हुन थालेपछि सो निर्णय गरिएको हो । गत मंगलबार बसेको मन्...
काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा
२ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका सबै वडामा आज बिहीबारदेखि निःशुल्क कानूनी परामर्श सेवा सुरु हुने भएको छ । नेपाल ल क्याम्पससँग गत माघ १७ गते सम्पन्न सम्झौताका आधारमा उक्त क्याम्पसले खटाएको...
दीपक मनाङेको पद धरापमा
काठमाडौँ। सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका ‘दीपक मनाङे’ भनेर चिनिने राजीव गुरुङको अयोग्यताको मुद्दालाई अन्तिम सुनुवाइका लागि पेस गर्न आदेश गरेको छ । सर्वोच्चको सं...
उपभोक्ताले पाएको काम ठेकेदारलाई बिक्री
काठमाडौँ, चैत २ गते । स्थानीय तहका सहरी क्षेत्रमा सञ्चालन हुने विकास निर्माण योजनाका लागि गठन हुने उपभोक्ता समितिले आफँै नगरी ठेकेदारमार्फत काम गराउने गरेका छन् । सरकारी कामको प्रक्रिया झन्झटिलो ...
सुदूरपश्चिममा क्षयरोग प्रयोगशालाको स्तरोन्नति
औषधि प्रतिरोधक क्षयरोग (डीआरटीबी) का बिरामीको संख्या बढ्न थालेपछि सुदूरपश्चिम प्रदेशमा क्षयरोग प्रयोगशालाको स्तरोन्नति गरिएको छ । लामो समयदेखि यहाँ क्षयरोगका बिरामीको सेवा पाइरहेको भए पनि पछिल्लो ...
‘राष्ट्रपतिको सवारीबाट सर्वसाधारणले दुःख नपाऊन्’
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रपतिको सवारीमा तामझामबाट नागरिकले दुःख पाउन नहुने बताउनुभएको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्दै उपसभापति गुरुङले राष्...
‘देउवा र प्रचण्डसँग भागबण्डा मिलाउने कला छ’
काठमाडौं । सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध...
ब्राइटन सातौं स्थानमा
काठमाडौँ — इंग्लिस प्रिमियर लिगमा ब्राइटनले बुधबार क्रिस्टल प्यालेसलाई १–० ले हराएको छ र यससँगै अंक तालिकको सातौं स्थानमा उक्लेको छ । अब ब्राइटनले अर्को सिजन युरोपमा खेल्ने सपना बुन्न सक्नेछ । खेल...
नेपालले आज यूएईसँग खेल्दै, जित निकाले विश्वकप छनोटमा पुग्ने
आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजको अन्तिम खेलमा नेपालले आज यूएईको सामना गर्दैछ । नेपाल र पिएनजीबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । नेपालका लागि आजको खेल म...
नदी दोहनले तीन सय घरधुरी काकाकुल
झापाको दमक नगरपालिका र मोरङको मिक्लाजुङ गाउँपालिकाले ठेक्का लगाएर दोहन गरेपछि स्थानीय मावा नदी गहिरियो, एक करोड १३ लाखको लिफ्टिङ आयोजनामा पानी नचढ्दा गाउँमा हाहाकार झापाको दमक नगरपालिका र मोरङको ...
मोर्चा बनाएर तेस्रो शक्ति बन्ने कसरत
काठमाडौं । सत्ता गठबन्धनमा रहेका तीन दलले संसद्मा तेस्रो बलियो शक्तिका रूपमा स्थापित हुन गृहकार्य थालेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेपछि संसद्मा तेस्रो बलियो शक्ति बनाउने गृहकार्यमा नेकपा माओ...
गठबन्धन सरकार : विश्वासको मत नै अविश्वासको कडी !
सुजन चालिस काठमाडौं । पुस १० गते बनेको सरकारबाट राप्रपा र एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् । सत्ता समिकरण नै फेरि...
लक्ष्यभन्दा २० प्रतिशत कम राजस्व
काठमाडौं । चालू आर्थिक वर्ष २०७९र८० को शुरूदेखि नै निराशाजनक रहेको राजस्व संकलन ७ महीना बित्दा पनि उस्तै छ । आयातमा कमी र आर्थिक गतिविधिमा आएको संकुचनका कारण सरकारले यस वर्ष राजस्व लक्ष्य प्राप्त ग...
जसले करिअरको १२ वर्षपछि दिइन् हिट फिल्म
मेहनत गर्नेहरू असफल हुँदैनन्। अभिनेत्री बेनिशा हमाल यसैलाई अनुशरण गर्दै विगत एक दशकभन्दा बढी समयदेखि फिल्म क्षेत्रमा लागिरहेकी छन्। सन् २०११ मा 'स्वर' बाट फिल्मी दुनियाँमा प्रवेश गरेकी उनले त्यसयत...
बोआओ रद्द गरेर भारत भ्रमणको गृहकार्य
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको गृहकार्य सुरु भएको छ । विश्वासको मत लिएलगत्तै दाहाल प्रधानमन्त्रीका रूपमा तेस्रो पटक दिल्ली जान लागेका हुन् । चीनमा आयोजित ‘बोआओ फोरम फर एसिया...
रियलको जितमा बेन्जिमाको गोल
स्पेनिस क्लब रियल मड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब लिभरपुललाई समग्रमा ६–२ गोल अन्तरले पराजित गर्दै रियलले अन्तिम आठमा स्थान पक्का गरेको हो । पहिलो लेगम...
पाल्पा दरबार परिसरका घरटहरा हटाइने
पाल्पा — तानसेन नगरपालिकाले लुम्बिनी प्रदेशस्तरीय पाल्पा दरबार संग्रहालय परिसर बाहिर शित्तलपाटी, मूलढोका, मखनटोल क्षेत्रका ५७ वटा घरटहराका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ । तानसेन नगरकार्य...
सन्तको उपदेश
एकपटक सन्त रामदास भिक्षा माग्दै एक घरको मूल ढोकाअगाडि पुगे र भिक्षाका लागि आवाज दिए । ढोकाबाट एक महिला बाहिर निस्किइन् । उनले सन्तको झोलीमा भिक्षा खन्याइसकेपछि भनिन्– सन्त महाराज, मलाई कुनै उपदेश द...
तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति लाभांश ?
तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज चैत्र २ गते विहिबार अन्तिम दिन रहेको छ । हिमालय एभरेष्ट इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका आजसम्म काय...
३५ समाचार देखाइएको