२०७९ जेठ १४ का समाचार
मे २८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
संघीयताले छोएन चुमनुब्रीका स्थानीयलाई
नागरिकको सबैभन्दा नजिकको सरकार, स्थानीय तहमा दोस्रो कार्यकालका लागि समेत जनप्रतिनिधि निर्वाचित भइसकेका छन् । संघीयताको स्वरुप निर्धारणका क्रममा भौगोलिक सीमाङ्कन र नामाकरण त भयो । तर गोरखाको विकट चु...
आज शनिबार, शनिको पूजा गर्नुहोस्
काठमाडौँ – हिन्दु धर्ममा विश्वास राख्ने मानिसहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ। विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन्।...
यसरी बढ्दैछ कर्मचारीको तलब
यो वर्ष केकति र कसरी तलब बढाउने भन्ने निर्णय पनि अन्तिम बेलामा राजनीतिक रूपबाटै लिइनेछ। अर्थमन्त्री एक्लैले यस्तो निर्णय गर्ने प्रचलन छैन। विगतमा जस्तै यो वर्ष पनि समितिको सिफारिस र अर्थ मन्त्रालयल...
विश्वमा खाद्यान्न अभावका लागि अमेरिका जिम्मेवार : रुस
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको बन्दरगाह प्रतिबन्ध विश्वव्यापी खाद्यान्न अभावको कारण भएको कुरा अस्वीकार गरेका छन्। अस्ट्रियाका चान्सलर कार्ल निहमासँगको फोन वार्तापछि पुटिनले खाद्यान्न अ...
राजस्थान १४ वर्षपछि आईपीएलको फाइनलमा
काठमाडौं– राजस्थान रोयल्स, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैङ्लोरलाई ७ विकेटले हराउँदै राजस्थान १४ वर्षपछि...
पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति
सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार सङ्घीय संसद्मा बोल्दै कर घटाउन मन्त्रिपरिषद्ले सैद्धान्तिक...
कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि
फाइल तस्विर कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्...
च्याम्पियन्प लिग फाइनल : लिभरपुलका लागि खास हुनसक्छ यो सिजन
१४ जेठ, काठमाडौं । शनिबार राती पेरिसमा हुने च्याम्पियन्स लिग फाइनलमा उपाधिका लागि लिभरपुलले रियल मड्रिडसँग खेल्नेछ । यहि सिजन लिग कप र एफए कप जितेको लिभरपुल च्याम्पियन्स लिगमा प्रमुख दावेदारका रुपम...
यात्रुबाहक सुपरसोनिक विमानको परिक्षण
काठमाडौँ । कोनकोर्ड रिटायर्ड भएको लगभग दुई दशक पछि यात्रु उडान गर्नसक्ने सुपरसोनिक विमान फेरी संचालनमा आउने भएको छ । गत सोमबार यस उत्साहको एक झलक देखिएको छ, जब विमान निर्माता बम्बार्डियरले आफ्नो नय...
परिणाम
१. प्यारमा अलग्गै रीत हुन्छ दुई मनको बेग्लै प्रीत हुन्छ सौन्दर्यकी खानी तिमी हरेक उमेदवार पराजित हुन्छ २. मिठा–मिठा बात भयो अविस्मरणीय रात भयो वैशाख ३० गते मायामा विश्वासघात भयो ३. प्रेय...
श्रीमती हत्याका दोषी रञ्जन कोइराला पक्राउ
काठमाडौं- श्रीमती हत्यामा दोषी ठहर भई जन्मकैदको फैसला सुनाइएका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) रञ्जन कोइराला शुक्रबार काठमाडौंको बानेश्वरबाट पक्राउ परेका छन् । कानूनी परामर्...
कबड्डीको कीर्तिमान
काठमाडौँ — दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ ले नेपाली हलमा रातभर हंगामा मच्चाएको धेरै भएको छैन । ‘आरआरआर’ ले पनि नेपाली बक्स अफिसमा राम्रो कमाइ गर्यो । विदेशी मात्रै होइन, नेपाली फिल्मले पन...
मूल्यबृद्धिको विरोधमा भैरहवामा चक्काजाम, सडकमै चियापान
मूल्यबृद्धिको विरोधमा भैरहवामा चक्काजाम गरिएको छ। पेट्रोलियम पदार्थ, खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुमा चरम मूल्यबृद्धि भएको भन्दै विरोधस्वरुप चक्कजाम गरिएको हो। अनेरास्ववियू, राष्ट्रिय यूवा ...
सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट ८३४ कैदीको सजाय मिनाहा, भोलि रिहा हुने
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ कैदीको कैद सजाय माफी मिनाहा गरेकी छन् । गणतन्त्र दिवसका अवसरमा सजाय माफी गरिएको राष्ट्रपति कार्यालय...
स्तरोन्नतिका लागि १ करोड खर्चिएको सडकमा अलिअलि पानी पर्दा बिजोग
म्याग्दीको बेनी नगरपालिकाको प्रवेशद्वारदेखि नगरपालिका–२ भकुण्डेचौरको वडा कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्रयाक खुलेको १४ वर्ष भयो । विक्रम संवत् २०६५ सालमा ट्रयाक खुलेको ७ किलोमिटर दूरीको सडक स्तर...
गणतन्त्र दिवसमा ८१८ कैदी छाड्ने तयारी
गणतन्त्र दिवसका अवसरमा सरकारले आठ सय १८ कैदी छाड्ने तयारी गरेको छ । ४० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई बाँकी कैद मिनाहा गरेर छाड्न लागिएको हो । त्यस्तै, १६ कैदीलाई आममाफी दिने सरकारको निर्णय छ । ...
भारतमा सैनिक सवार गाडी दुर्घटना, ७ जनाको मृत्यु
काठमाडौं- भारतको लद्दाखमा सेनाको गाडी दुर्घटना हुँदा सात सैनिकले ज्यान गुमाएका छन्। दुर्घटनामा १९ जना गम्भीर घाइते भएका छन्। लद्दाखको प्रतापपुरस्थित ट्रान्जिट क्याम्पबाट सब सेक्टर हनिफतर्फ गइरहे...
बैंक ठगेर निजी विमान र मंहगा कार चढ्ने क्रिस्टोफर दण्डित
बर्मिंघम । अमेरिकाको अलावामा निवासी एक व्यक्तिलाई बैंक घोटाला गरेर धनाढ्य जीवन जिइरहेको अभियोगमा दोषी ठहर गरी सजाय सुनाइएको छ । बैंकलाई ठगेर कमाएको पैसाले भेस्टाभिया निवासी ३९ वर्षिय क्रिस्टोफर ए. ...
राजस्थान आईपीएल क्रिकेटको फाइनलमा प्रवेश
१४ जेठ एजेन्सी । राजस्थान रोयल्स, इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैङ्लोरलाई ७ विकेटले हराउँदै राजस्थान १४ व...
काठमाडौं महानगरमा कांग्रेसको एकल बहुमत, बालेनलाई कति सहज?
काठमाडौं– काठमाडौं महानगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको। काठमाडौंको बिहीबार सम्पन्न भएको मतगणनाको अन्तिम परिणाम शुक्रबार बिहान सार्वजनिक भएको भएको हो। पाँच दलीय गठबन्धनका तर्फबाट साझा उम...
पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर हट्ने
मन्त्रिपरिषद्ले अर्थलाई दियो सैद्धान्तिक सहमति पेट्रोलियम पदार्थको मूल्य बढाएपछि चौतर्फी आलोचना खेपेको सरकारले पेट्रोल र डिजेलमा लगाउँदै आएको करमा प्रतिलिटर १० रुपैयाँका दरले घटाएर मूल्य समायोजनक...
आइपीएल टी–२०ः बैंगलोरलाई पराजित गर्दै राजस्थान फाइनलमा
काठमाडौँ – जस बटलरको सतकप्रेरित राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ टी–२० क्रिकेट प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ। शुक्रबार रोयल च्यालेन्जर्स बैंगलोरलाई सात विकेटले पराजित गर्द...
आज देशका केही भागमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने
काठमाडौँ – हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार सुदूरपश्चिम ...
संसद् बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने
काठमाडौँ – प्रतिनिधि सभा बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्ने भएको हो। सो बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९र०८० को वार्षिक नीति तथा कार्यक्रममाथि ...
'फाइनलको मज्जा लिने हो'
म्याड्रिड — कार्लो एन्सेलोट्टी जत्तिको अनुभवी र शान्त प्रशिक्षक बिरलै पाइएला । रियल म्याड्रिडले उनलाई सफलताकै लागि भनेर फिर्ता बोलाएको थियो । र, सफलता पनि मिलेको छ रियललाई । यसकै एउटा कडी हुनेछ रिय...
आईसीसी यू-१९ महिला विश्वकप छनोट : नेपालको पहिलो खेल कतारसँग
काठमाडौं। नेपालले कतारसँग खेल्दै आईसीसी यू–१९ महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोट प्रतियोगिता शुरु गर्ने भएको छ।
दिनको एउटा अन्डा खाँदा मुटु सम्बन्धी रोगबाट जोगिने
बेइजिंग । मानव स्वास्थ्य सम्बन्धी गरिएको एउटा पछिल्लो अनुसन्धानले दिनको एउटा अण्डा खानाले कार्डियोभास्कुलर रोगको खतरा कम पार्ने पत्ता लगाएको छ । यस अध्ययनका प्रमुख लेखक तथा चीनको बेइजिंगस्थित पेक...
सुध्रिएन बेनी–भकुण्डे सडक : ट्र्याक खुलेको १४ वर्ष भयो, स्तरोन्नतिको छैन चासो
गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाको प्रवेशद्वारदेखि नगरपालिका–२ भकुण्डेचौरको वडा कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्र्याक खुलेको १४ वर्ष भयो । विसं २०६५ मा ट्र्याक खुलेको सात किलोमिटर दूरीको यो सड...
'लिभरपुलको यात्रा जादु होइन'
लिभरपुल — योर्गन क्लोप भन्छन्, ‘हामी त्यसै युरोपेली च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेका होइनौं, यसमा जादु छैन । हामी यसका लागि हकदार छौं ।’ स्टाडे डे फ्रान्समा शनिबार हुने फाइनलमा लिभरपुलको बाट...
प्रतिनिधि सभामा आज आर्थिक सर्वेक्षण पेस हुँदै
काठमाण्डाै - प्रतिनिधि सभामा आज आर्थिक वर्ष २०७८/०७९ को आर्थिक सर्वेक्षण पेस हुने भएको छ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेस गर्...
अब पालो युवाको : नेतृत्वमा जोशिला पंक्ति
नेपाली राजनीतिले रुचाएको एउटा भाष्य छ, युवा नेता । उमेरले डाँडा काटेको किन नहोस् उनीहरूको नाम अघिल्तिर जोडिने विशेषण हो यो । त्यसैले त हामीकहाँ कतिपय नेतालाई सम्बोधन गर्दा भनिन्छ, ‘युवा नेता फलानो ...
कुटाइबाट घाइते अस्पतालमा, श्रीमान् हिरासतमा
चितवन — श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा चितवन प्रहरीले खैरहनी नगरपालिका–१० कठारका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले ४० वर्षीय ती पुरुषलाई जबर्जस्ती करणी र ज्यान मार्ने उद्योग...
३२ समाचार देखाइएको