२०७९ जेठ २ का समाचार
मे १६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
कास्कीमा माओवादीले खाता खोल्यो, माछापुच्छ्रे ७ मा पहिलोपटक अध्यक्ष विजयी
पोखरा । कास्कीमा यसअघिको निर्वाचनमा माओवादीले ३ वडा जितेको थियो। मादी गाउँपालिकाका ३ वडा जितेको माओवादीले यसपटक माछापुच्छ्रे गाउँपालिकामा अप्रत्यासित जीत निकालेको छ। माओवादी उम्मेदवार बैकुण्ठप्रसा...
शिवसताक्षी नगरपालिकामा मतगणना रोकियो, मतगणना स्थल बाहिर नाराबाजी
झापा : झापाको शिवसताक्षी नगरपालिकामा मतगणना प्रभावित बनेको छ। निकटतम प्रतिस्पर्धी रहेका राजनीतिक दलका प्रतिनिधिहरूले मतपत्र हराएको भन्दै मतगणना स्थलमा नाराबाजी गरेपछि शिवसताक्षीमा मतगणना स्थगन भएको...
ललितपुरमा कांग्रेसका चिरीबाबु महर्जन दोब्बर मतले अगाडि
काठमाडौं– ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले निकटतम प्रतिद्वन्द्वीसँग दोब्बर मतको अग्रता लिएका छन् ।
चितवनको कालिका नगरपालिकामा कांग्रेसलाई ३ मतको अग्रता
१ जेठ, चितवन । चितवनको कालिका नगरपालिकाको मेयरमा एमाले र कांग्रेसबीचमा कडा टक्कर परेको छ । एमालेका मेयरका उम्मेदवार विनोद रेग्मी र कांग्रेसका मेयरका उम्मेदवार शिवराम केसीबीच झिनो मतान्तरले अघिपछि ह...
काठमाडौं महानगरको पछिल्लो अपडेट : कसको कति मत ?
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो अपडेट अनुसार आइतवार मध्यरातसम्ममा वालेनले ४ हजार ६४६ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्...
रघुवीर महासेठकाे माग– मुस्लिम आयाेगका अध्यक्ष अन्सारीमाथि कारवाही हाेस्
नेकपा एमालेका सचिव रघुबिर महासेठले मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई कारवाही गर्न माग गरेका छन् । आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै महासेठले संवैधानिक निकायका एक जिम्मेवार व्यक्त...
वीरगन्जमा राजेशमान सरावगीभन्दा दोब्बर मतले अगाडि
पर्साको वीरगञ्ज महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार बनेका जसपाका राजेशमान सिंहले आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर मतले अग्रता लिएका छन्। उनले ३४१५ मत ल्याएर एमालेका मेयर उम्मेदवार विजय सरावगीला...
अहिलेसम्म काठमाडौंका मेयर उम्मेदवार कसले कति मत पाए?
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले आफ्ना प्रतिस्पर्धीहरूसँगको अग्रता बढाइरहेका छन्। आइतबार राति पौने एघार बजेसम्म उनले ४६४६ मत पाइसकेका छन्। यस्तै नेकपा एमालेका...
पाँच वर्षअघिको नतिजा उल्टाउँदै कांग्रेसका भेटवाल तेह्रथुमको फेदाप गाउँपालिका अध्यक्ष निर्वाचित
तेह्रथुमको फेदाप गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका केशवप्रसाद भेटवाल निर्वाचित भएका छन्। उनले नेकपा एमालेका हरिप्रसाद चोङवाङ लिम्बूलाई पछि पार्दै अध्यक्ष जितेका हुन्। अघिल्लो निर्वाचनमा अ...
पराजित भएपछि फाकफोकथुम गाउँपालिका–२ मा पुन: मतदान गर्नुपर्ने एमालेको माग
इलाम : फाकफोकथुम गाउँपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका यामबहादुर खत्री पौडेल विजयी भएका छन्। ७ मतले देउकुमार राई पराजित भएपछि एमालेले पुन मत गणनाको माग गरेको छ। एमाले चर्को नाराबाजी गरिरह...
यी हुन् काँग्रेसले जितेका १७ पालिका (सूचीसहित)
काठमाडौँ । स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । अहिलेसम्म अन्तिम मत परिणाम आएका ५१ पालिका मध्ये नेपाली काँग्रेसले १८ पालिका प्रमुख जितेको छ । काँग्रेसले जितेका पालिका: १- घर...
बैतडीको शिवनाथको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी
बैतडीको शिवनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका कर्णसिंह साउद र उपाध्यक्षमा नेकपा (एमाले) का शकुन्तला साउद विजयी भएका छन् । अध्यक्षमा कर्णले ३ हजार १ सय ६५ मत ल्याइ विजयी हुँदा उनका निकटतम...
कालिकामा एमाले–कांग्रेसबीच कडा टक्कर
कालिका नगरपालिकाको मेयरको मत परिणाममा एमाले–कांग्रेसबीच कडा टक्कर परेको छ । एमालेका मेयरका उमेदवार विनोद रेग्मी र कांग्रेसका मेयरका उमेदवार शिवराम केसीबीच झिनो मतान्तरले अघिपछि हुने गरेको छ । आइतब...
गल्कोट नगरपालिकामा कांग्रेसका भरत शर्मा निर्वाचित
काठमाडौं । बागलुङको गल्कोट नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका भरत शर्मा निर्वाचित भएका छन् । उनी ५ हजार ४१४ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी पुर्ण बहादुर काउचा घर्तिले ३ ह...
झापाको भद्रपुरमा गठबन्धन उम्मेदवार अगाडि
काठमाडौं । झापाको भद्रपुर नगरपालिकामा गठबन्धनका उम्मेदवार गणेश पोखरेलले अग्रता कायम राखेका छन् । उनले ३०६३ मत ल्याउँदा एमालेका असारु राजवंशीले २३७३ मत ल्याएका छन् । यस्तै राप्रपाका नवराज पनेरुले २२...
झनै बढ्दो बालेन साहको अग्रता
काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता झनै बढ्दै गएको छ। पछिल्लोपटक सार्वजनिक परिणामअनुसार स्वतन्त्र उम्मेदवार साहले ३५३२ मत प्राप्त गर्दा नेकपा (एमाले)का केशव स्थापितल...
भरतपुरमा आलाेपालाे अग्रता, विजयभन्दा रेणु फेरि ३ मतले अगाडि
चितवन - भरतपुर महानगरपालिकाको मेयरको मत गणना जति गन्याे उति रोचक बन्दै गइरहेको छ । गठबन्धनकी उम्मेदवार माआेवादी केन्द्रकी रेणु दाहाल र एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिष्पर्धा भइरहेकाे छ...
वीरगञ्जको राजेशमानको अग्रता कायमै, उपमेयरमा सदरभन्दा बदर मत बढी
२ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंहले झण्डै १९०० मतले अग्रता कायम गरेका छन् । ४ वटा वडाको ७०७७ मत गणना हुँदा सिंहले ३४१५ मत पाएका छन् भने उनका निकटत...
सिद्धार्थनगर नगरको वडा ३ र ४ मा राप्रपाको प्यानल नै विजयी
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ३ र ४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा अध्यक्ष सहित प्यानल नै विजयी भएको छ। आइतवार राती सम्पन्न मतगणनामा सिद्धार्थनगर ३ को वडा अध्यक्षमा राप्रपा...
काठमाडाैंमा बालेनले बढाउँदैछन् अग्रता
काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहकाे मत निरन्तर बढिरहेकाे छ । पछिल्लाे अपडेटअनुसार उनले ४६४६ मत ल्याएका छन् । उनले लगातार आफूलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थाप...
गलकोट नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा माओवादी विजयी
काठमाडौँ — स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत बागलुङको गलकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार भरत शर्मा ५,४१४ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्ट...
दार्चुलाको लेकममा माओवादीका रामदत्त निर्वाचित
२ जेठ, काठमाडौं । दार्चुलाको लेकम गाउँपालिकामा माओवादी केन्द्रका रामदत्त जोशी निर्वाचित भएका छन् । आइतबारर मध्यरातमा सकिएको मतगणनाअनुसार नेपाली कांग्रेसको समेत समार्थन पाएका जोशीले २ हजार ९७६ मत प...
लमजुङको दूधपोखरीमा कांग्रेस विजयी
काठमाडौं- लमजुङको दूधपोखरी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। गाँउपालिकाको अध्यक्षमा सत्ता गठबन्धनबाट कांग्रेसका धनप्रसाद गुरुङ ३ हजार ६५ मत ल्याएर विजयी भएका हुन्। उपाध्यक्षमा माओवादी के...
लखनउलाई हराउदै राजस्थान रोयल्स दोस्रो स्थानमा उक्लियो
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले लखनउ सुपरजाइन्टलाई २४ रनले पराजित गरेको छ । राजस्थान रोयल्सले दिएको १७९ रनको लक्ष्य पछाएको लखनउ सुपर जाइन्टले २० ओभरमा ८ विकेट ग...
भरतपुरमा रेणु र सुवेदीको कडा प्रतिस्पर्धा, जगन्नाथ पछिपछि
काठमाडौं- चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी र संयुक्त गठबन्धनकी उम्मेदवार रेणु दाहालबीच प्रारम्भिक नतिजामा प्रतिस्पर्धा देखिएको छ ।
तेह्रथुमको लालीगराँस–५ मा स्वतन्त्रको प्यानल नै विजयी
तेह्रथुम — तेह्रथुमको लालीगुराँस नगरपालिका ५ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार महेन्द्र लिम्बुको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसले उम्मेदवारको टिकट नदिएपछि विद्रोह गरी स्वतन्त्रबाट वडा अध...
ओलीको गृहनगरमा कांग्रेस ७, एमाले ५, राप्रपा २ र स्वतन्त्र १ स्थानमा अगाडि
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा १५ स्थानीय तह छन्। यीमध्ये आइतबार साँझसम्म एमालेले ५ वटा स्थानमा अग्रता लिएको छ। ०७४ को चुनावमा एमालेले यहाँ ७ स्थानीय तह जितेको थियो। झापाम...
गल्कोटको मेयरमा कांग्रेसका भरत शर्माको जीत
२ जेठ, बाग्लुङ । बाग्लुङको गल्कोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भरत शर्मा निर्वाचित भएका छन् । आइतबार मध्यरातमा सकिएको मत गणनाअनुसार सत्तारुढ गठबन्धनका साझा उम्मेदवार शर्माले ५ हजार ४१४ मत प...
गोरखा नगरपालिकामा काँग्रेसको अग्रता
गोरखाको गोरखा नगरपालिकामा नेपाली काँग्रेसले अग्रता रहेको छ । शुक्रबार भएको स्थानीय तह निर्वाचनअन्तर्गत आइतबार जारी मतगणनामा गोरखा नगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायम गरेको हो । काँग्रेसबाट प...
गैँडाकोट १७ को वडाध्यक्षमा ५ मतले माओवादी केन्द्र विजयी, १, २, ३ र १८ मा कांग्रेस विजयी
पूर्वी नवलपरासीको गैँडाकोट १७ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका गोपी कँडेल निर्वाचित भएका छन् । उनले नेकपा एमाले र नेपाली कांग्रेसको उमेदवारलाई पछाडि पार्दै वडाध्यक्षमा जित हात पारेका हुन् । ...
बुटवल उपमहानगरमा एमालेले खोल्यो खाता, वडा नम्बर १९ मा प्यानल नै विजयी
बुटवल उपमहानगरपालिकामा नेकपा एमालेले जीतको खाता खोलेको छ । एमालेले वडा नम्बर १९ बाट विजयको पहिलो खाता खोलेको हो । बुटवल वडा नं १९ मा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार चन्द्र सिंह थापाको प...
भरतपुर महानगरपालिकामा कडा टक्कर : ३ मतले रेणु अगाडि
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छिन् । ८ हजार ८५ मत गणना गर्दा रेणु दाहालले २ हजार ९ सय १८ मत ल्याएर अग्रता लि...
लेकमको अध्यक्षमा माओवादी निर्वाचित, उपाध्यक्षमा एमाले
काठमाडौं । दार्चुलाको लेकम गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) निर्वाचित भएको छ । माओवादीका रामदत्त जोशी २ हजार ७६ मत ल्याएर निर्वाचित भएका हुन् । निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का परमानन्द ...
आठराई-५ एमालेका ओली विजयी
तेह्रथुम- तेह्रथुमको आठराई गाउँपालिका-५ छातेढुंगाको वडाध्यक्षमा नेकपा एमाले विजयी भएको छ। एमालेका विष्णुप्रसाद ओलीले ६ सय १ मत ल्याएर विजयी भएका हुन। नेकपा माओवादी केन्द्रमा प्रदीप कन्दङ्वाले ४...
३४ समाचार देखाइएको