२०७९ जेठ ६ का समाचार
मे २०, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
काठमाडौंकाे ‘कोर सिटी’मा स्थापित र सिंहलाई सुरुवाती अग्रता
काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरसिटीको मतगणना सुरु भएसँगै नेकपा (एमाले)का उमेदवार केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवाती अग्रता कायम गरेका छन् । वडा नम्बर २७ मा ५०० मतगणना...
उर्लाबारीमा मेयर र उपमेयरमा नै एमालेको जित
विराटनगर : मोरङको उर्लाबारी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। नेपाली काङ्ग्रेसका उम्मेदवारलाई हराउँदै एमालेले मेयर उपमेयर नै जितेका हुन्। काङ्ग्रेसबाट उम्मेदवा...
निर्देशक मुनाल घिमिरे वडाध्यक्षमा विजयी
काठमाडौंः निर्माता तथा निर्देशक मुनाल घिमिरे वडाध्यक्षमा निर्वाचित भएका छन्। दाङको घोराही उपमहानगरपालिकाको वडा नं. ४ मा एमालेबाट उम्मेदवारी दिएका घिमिरे वडाध्यक्षमा निर्वाचित भएका हुन्। पछिल्लो सम...
सप्तरीमा माओवादीले पहिलो पटक जित्यो नगरपालिका प्रमुख, निवर्तमान प्रमुख पराजित
नेकपा माओवादी केन्द्रले सप्तरीमा पहिलो पटक स्थानीय तहको प्रमुख जितेको छ। खडक नगरपालिकाको प्रमुख जित्दै माओवादी केन्द्रले सप्तरीमा जीतको खाता खोलेको हो। माओवादीका जयप्रकाश चौधरीले ५ हजार ८ सय ८२ म...
वीरगञ्ज महानगरको मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंह नै अगाडि
काठमाडौं- पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् ।
सभागृहको दृष्य : बालेनका समर्थक उमंगमा, एमालेका कार्यकर्ता विरहमा (तस्बिरहरू)
बिहान सवा दश बजेतिर काठमाडौं महानगर ४ मा एमालेबाट निर्वाचित वडाध्यक्ष दिनेश महर्जन १५० को हाराहारीमा आफ्ना समर्थक लिएर राष्ट्रिय सभागृह आइपुगे । २३ सय बढी मतान्तरले निकटतम प्रतिस्पर्धीलाई पछि पारेक...
भरतपुरमा रेनुको अग्रता कायम, वडा–११ मा भने एमाले अगाडि
भरतपुर महानगरमा गठबन्धन उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन्। ४९ हवार ५१६ मत गणना हुँदा उनले १८ हजार ७१३ मत प्राप्त गरेकी छन्। एमालेका विजय सुवेदी १५ हजार ३७५ मतसहित उनलाई पछ्याइरहेका छन...
काठमाडौंको मेयरमा बालेनले कटाए २५ हजार मत
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले २५ हजार मत कटाएका छन् । बालेनले २५,४२७ मत पाएर अग्रता कायमै राखेका छन् । बालेनका प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापितल...
जासुसीको आरोपमा चिनियाँ अधिकारीविरुद्ध अमेरिकामा मुद्दा दायर
वासिङ्टन । एकजना अमेरिकी नागरिक र चारजना चिनियाँ गुप्तचर अधिकारीलाई जासुसी गरेको अभियोग लगाइएको छ । उनीहरूलाई अमेरिकामा बसोबास गरिरहेका चिनियाँ सरकार विरोधी, मानव अधिकारवादी नेता र प्रजातन्त्र समर्...
काठमाडौँ मतगणना : छैटौँ दिन सकिँदा पनि ६६ प्रतिशत मत गन्न बाँकी
काठमाडौँ महानगरपालिकाको मतगणना बिहीबार छैटौँ दिन सकिएको छ। छैटौँ दिनको राति १० बजेसम्म ६३ हजार मत गनियो। अझै ६६ प्रतिशत मत गन्न बाँकी नै छ। अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५ र ३० वडाको अन्तिम मतपरि...
काँग्रेसबाट उर्लाबारीको मेयर र उपमेयर दुवै खोस्यो एमालेले
काठमाडौं । मोरङको उर्लाबारी नगरपालिकाको मेयर एमालेले खोसिदिएको छ । भर्खरै सम्पन्न मतपरिणाम अनुसार एमालेका उम्मेदवार गंगा प्रसाद खरेल विजयी भएका छन् । काँग्रेसका निवर्तमान मेयर खड्क फागोलाई खरेलले ...
बालेनको मत २५ हजार नाघ्यो, स्थापित १४ हजार नजिक
काठमाडौँ : काठमाडौँ महानगरका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको मत २५ हजार कटेको छ। बिहीबार मध्यरात सार्वजनिक परिणाम अनुसार उनले २५ हजार ४ सय २७ मत पाएका छन्।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालमा गठबन्धनलाई हराउँदै एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ। अध्यक्षमा नेकपा एमालेका टासी लामाले ५६०८ मत ल्याउँदै जित हात पारेका छन्। उनले नेकपा माओवादी केन्द्रका...
मोरङको रतुवामाई नगरपालिका मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी
काठमाडौँ — मोरङको रतुवामाई नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत रतुवामाई नगरपालिका प्रमुखमा नेपाली कांग्र...
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालमा एमालेका टासी र सुनिता दोहोरिए
काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा नेकपा एमालेका उमेदवार निर्वाचित भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार अध्यक्षमा एमालेका टासी लामा ५ हजार ६०८ मतसहित निर्वाचित भएका ह...
मोरङको ग्रामथान एमालेबाट कांग्रेसले खाेस्याे, जय प्रकाशले लिए हारको बदला
काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका जय प्रकाश गच्छदार थारु विजयी भएका छन् । उनले ७,६०५ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का शिव नारायण माझी थ...
कालिकोट रास्कोटको मेयरमा माओवादी र उपमेयरमा एकीकृत समाजवादी विजयी
काठमाडौं । कालिकोटको रास्कोट नगरपालिकाको मेयरमा माओवादी केन्द्रका धर्मराज शाही निर्वाचित भएका छन् । शाही ३०४६ मत पाएर निर्वाचित भएका हुन् । एमालेका दयाराम सिम्खाडाले २११७ मत पाए । उपमेयरमा नेकपा...
सर्लाहीको हरिवनमा माओवादीका रमेश बुढाथोकीको जित
सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रेमश बुढाथोकी निर्वाचित भएका छन्। उनी नेकपा एमालेका गणेशप्रसाद प्रसाईँलाई १५३ मतान्तरले पछि पार्दै मेयरमा निर्वाचित भएका हुन्। बुढाथोकीले ७००२...
सर्लाही हरिवनको मेयरमा माओवादी, उपमेयरमा एमाले निर्वाचित
काठमाडौं । सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)का उमेदवार निर्वाचित भएका छन् । मेयरमा माओवादीका रमेश बुढाथोकी ७ हजार २ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्...
काठमाडौंमा बालेनको अग्रता कायमै, झण्डै ७० हजार मत गन्दा बालेनलाई २६ हजार मत
काठमाडौं- काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायमै राखेका छन्। झण्डै ७० हजार मत गन्दा उनले २६ हजार ७५ मत प्राप्त गरेका छन्। बिहान ४ बजेसम्म ६९ हजार ६...
नवनिर्वाचितको कार्यकाल आजबाट सुरु
काठमाडौं । २०७४ सालको स्थानीय तह निर्वाचनमा देशभर निर्वाचित भएका ३५ हजार २ सय २१ जनप्रतिनिधिको पदावधि सकिएको छ । २०७४ मा तीन चरणमा ३१ वैशाख, १४ असार र २ असोज गरी स्थानीय तहको निर्वाचन सम्पन्न भएको...
रुकुम पश्चिमको मुसिकोट नगरप्रमुखमा कांग्रेसका केसी, उपप्रमुखमा समाजवादीका पुन
काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी निर्वचित भएका छन् । प्रमुखमा कांग्रेसका महेन्द्र केसी ६ हजार ९२४ मतसहित निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन...
१३ मतले हराउँदै कांग्रेसले खोस्यो अर्थमन्त्री जनार्दन शर्माको गृहपालिकाको मेयर
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ। अर्थमन्त्री जनार्दन शर्माको गृह पालिका मुसिकोटमा माओवादी केन्द्रका बसन्तकुमार शर्मालाई १३ मतले पराजित गर्दै कांग्रेसका महेन्द...
सुनसरीको रामधुनीमा एमाले निर्वाचित
सुनसरीको रामधुनी नगरपालिकामा एमालेका शंकरलाल चौधरी मेयरमा १३ हजार ३७२ मतसहित विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका सुदिप अधिकारीले ११ हजार ४०५ मत प्राप्त गरे। उपमेयरमा पनि एमा...
एमाले उपाध्यक्ष बादलको वडामा कांग्रेस विजयी
नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष राम बहादुर थापा बादल र एमाले सांसद कृष्णभक्त पोखरेलको वडा भरतपुर १० मा नेपाली कांग्रेस विजयी भएको छ । एमालेको किल्लाको रूपमा रहेको यस वडामा गठबन्धनको तर्फबाट ...
थप सतर्कता जरुरी
कोरोना महामारीको ओमिक्रोन भेरियन्टपछिका नयाँ उत्परिवर्तनका कारण अहिले विश्व फेरि संकटमा पर्न थालेको देखिएको छ । कोरोना महामारीका विभिन्न भेरियन्ट निष्क्रिय र निष्प्रभावी पार्दै आएका अतिविकसित देशहर...
कर्णालीका पाँच जिल्लामा एमालेको नेतृत्व शून्य, १३ पालिकामा भत्कियो विरासत
काठमाडौं । कर्णाली प्रदेशका कुल ७९ स्थानीय तहमध्ये ७७ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । ०७४ सालको निर्वाचनमा कर्णालीमा तेस्रो दलको हैसियत बनाएको कांग्रेसले यसपालि सबैभन्दा बढी ३३ पालिका जित...
मुसिकोट नगरपालिकामा माओवादीलाई कांग्रेसले १३ मतले जित्यो
रूकुम पश्चिमीको मुसिकोट नगरपालिकामा कांग्रेस विजयी भएको छ । नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेन्द्र केसी ६ हजार ९१४ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बसन्...
महोत्तरीको बर्दिबासमा स्वतन्त्रले खोसे मेयर, उपमेयर
काठमाडौं- महोत्तरीको बर्दिबास नगरपालिकाको प्रमुख र उपप्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। नगर प्रमुखमा प्रल्हाद कुमार क्षेत्री १४ हजार २१० मतसहित निर्वाचित भए। उनका निकटतम् प्रतिस्पर्धी मा...
आर्सनलले सार्वजनिक गर्यो नयाँ जर्सी
इंग्लिस क्लब आर्सनलले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ । आर्सनलले सन् २०२२/२३ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो । आर्सनलको नयाँ जर्सी एडिडास कम्पनिले बनाएको हो । आर्सनलले अघिल...
३० समाचार देखाइएको