२०७९ जेठ ७ का समाचार
मे २१, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
विराटनगर ११ मा एमालेका न्यौपाने दोहोरिए
विराटनगर । जारी मतगणनाको परिणाम अनुसार विराटनगर महानगरपालिकाको वडा नं. ११ मा नेकपा एमालेका तिर्थेन्द्र न्यौपाने वडाध्यक्षमा दोहोरिएका छन् । उनी १ हजार ५५२ मत प्राप्त गर्दै दोस्रो कार्यकालका लागि व...
बीरगञ्ज महानगर उपप्रमुखमा आलम फराकिलो मतले अगाडी
६ जेठ, बीरगञ्ज । बीरगञ्ज महानगरपालिकाको उपप्रमुखमा बदर हुने मतको संख्या रोकिएको छैन । ३२ वडामध्ये २० वटा वडाको ४९ हजार ८ सय ५४ मत गणना हुँदासम्म उपप्रमुखको २३ हजार २ सय ५३ मत बदर भएको छ । सदर भएको...
माधव नेपालको पार्टीले बनायो उपमहानगरमा प्रथम महिला मेयरको रेकर्ड
हेटौंडाकी मीना बनिन् एमालेको किल्ला तोड्ने माधव नेपालकी सारथी समाजशास्त्रमा एमए गरेकी मीनाकुमारी लामाले मकवानपुरको हेटौडा उपमहानगरपालिकाको नेतृत्व लिएकी छन्। मीना उपमहानगरको मेयर हाँक्ने प्रथम महि...
हेटौँडा उपमहानगरमा नेकपा (एस) की मीनाकुमारी लामा निर्वाचित
काठमाडौँ- मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा नेकपा (एकीकृत समाजवादी) विजय भएको छ ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा दिपेन्द्र महतो गौशालाको मेयरमा निर्वाचित
काठमाडौं- स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा दिपेन्द्र महतो मेयरमा निर्वाचित भएका छन्। महोत्तरी जिल्लाको गौशाला नगरपालिकाको मेयरमा महतो निर्वाचित भएका हुन्। जनता समाजवादी पार्टीबाट निर्वाचित मह...
स्वास्थ्यमन्त्री खतिवडा जेनेभा जाँदै, पर्यटनमन्त्री आलेलाई स्वास्थ्यको पनि जिम्मेवारी
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतीवडा जेनेभा जाने भएका छन्। मन्त्री खतीवडा विश्व स्वास्थ्य संगठनको ७५ औं महासभामा भाग लिन शुक्रबार स्वीजरल्याण्डको जेनेभा प्रस्थान गर्दैछन्। मन्त्री...
राष्ट्रिय स्वास्थ्य वित्त रणनीति ल्याउन अर्थ मन्त्रालयको सहमति
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको स्वास्थ्य क्षेत्रको दश वर्षे 'राष्ट्रिय स्वास्थ्य वित्त रणनीति' ल्याउन अर्थ मन्त्रालयले सहमति दिएको छ। अर्थ मन्त्रालयले सहमति दिएसँगै स्वास्...
खेविस अध्यक्ष नहटाउन अदालतको आदेश
पोखरा — उच्च अदालत पोखराले गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयलाई गत चैत २४ को मन्त्रिपरिषद् बैठकले जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हटाउने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न ...
तनहुँको व्यासमा स्वतन्त्र उमेदवार जोशी मतान्तर बढाउँदै
काठमाडौं । तनहुँको व्यास नगरपालिका प्रमुखमा स्वतन्त्र उमेदवार दीपकराज जोशीले मतान्तर बढाएका छन् । उनले ६,०६० मत पाएका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका बैकुण्ठ नाथ न्यौपानेले ५,४९३ मत पा...
हेटौँडामा एकीकृत समाजवादीकी मीना लामा मेयरमा निर्वाचित
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले पहिलो महिला मेयर पाएको छ । लामो समय एमालेको लालकिल्लाको रुपमा रहेको हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदव...
चेन्नईलाई हराउँदै राजस्थान आइपीएलको प्लेअफमा
मुम्बई- इन्डियन प्रीमियर लीग (आइपीएल) २०२२ को अहिले भर्खरै सम्पन्न खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराएको छ । राजस्थान रोयल्सले आफ्नो अन्तिम लिग म्याचमा चेन्नई सुपर किङ्स ला...
रौतहटको कटहरिया नगरपालिकामा कांग्रेस विजयी
रौतहट — रौतहटको कहटरिया नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार अजय प्रकाशले २ हजार ५ सय ९५ मत अन्तरले विजयी भएका हुन् । उनले ७ हजार १ सय ७२ मत प्राप्त ग...
कर्णालीमा कांग्रेसलाई फलिफाप, माओवादीलाई बागीको धक्का !
काठमाडौं । कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम हेर्दा सबैभन्दा धेरै स्थानीय तहको नेतृत्व कांग्रेसले जितेको छ । कांग्रेस कर्णालीका १२ नगरपालिका र २० गाउँपालिक...
कटहरिया नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस निर्वाचित
काठमाडौं । रौतहटको कटहरिया नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएक छन् । निर्वाचन आयोगको तथ्यांकअनुसार मेयरमा कांग्रेसका अजय प्रकाश ७ हजार १७२ मतसहित निर्वाचित भएका छन्...
रौतहटको कटहरियामा कांग्रेसका उम्मेदवार विजयी
काठमाडौं । वैशाख ३० मा भएको निर्वाचनमा रौतहटको कटहरिया नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् । सार्वजनिक गरिएको अन्तिम मत परिणाम अनुसार नगरपालिकाको मेयर र उपमेयरम...
महानगरमा जित हासिल गरेका नागेश कोइरालाई प्रश्न : अब विराटनगरलाई कस्तो बनाउनु हुन्छ?
विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेपाली काङ्ग्रेसका नागेश कोइराला निर्वाचित भएपछि उनीसित पहिलोपोस्टकर्मी अनन्तराज न्यौपानेले यसरी संक्षिप्त वार्ता गरेका छन्। अब विराटनगरलाई कस्तो बनाउनु हुन्छ? ...
कञ्चनपुरमा सडक दुर्घटना हुँदा दुईकाे मृत्यु
कञ्चनपुर । शुक्लाफाँट राष्ट्रिय निकुञ्जको अर्जुनी व्यारेक नजिक पूर्वपश्चिम राजमार्गमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । महेन...
जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका चौधरी निर्वाचित
काठमाडौं । कैलालीको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उमेदवार निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित पत्रकारसमेत रहेका गणेश चौधरीले ७ हजार १५१ मत पाए । उनका निक...
काठमाडौंमा बालेनले कटाए ३१ हजार मत
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उमेदवार बालेन शाहले ३१ हजार १५ मत प्राप्त गरेका छन् । ८२ हजार ९२१ मतगणना हुँदा बालेनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले १६ हजार ५२७ मत पाएका...
विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला निर्वाचित
विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला निर्वाचित भएका छन्। गठबन्धनबाट साझा उमेदवार बनेका नागेशले ३० हजार १ सय ७० मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार...
विराटनगरका मेयर नागेश भन्छन्, ‘पहिलो निर्णयमै कर घटाउँछु–भ्रष्टाचार र अनियमिततालाई माइनस बनाउँछु’ (भिडिओ सहित)
विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला निर्वाचित भएका छन् । नेकपा एमालेका सागरकुमार थापालाई पराजित गर्दै कोइराला स्थानीय तह कार्यान्वयनमा गएपछि दोस्रो मेयरको रूपमा उभिएका छन् । विसं. २०३० स...
काठमाडौंमा बालेन शाहको अग्रता फराकिलो, स्थापित र सिंहबीच दोस्रो स्थानमा कडा प्रतिष्पर्धा
काठमाडौं महानगरपालिको प्रमुखका स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता फराकिलो बनाएका छन्। निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार ८२ हजार ९२१ मतगणना हुँदा शाहले ३१ हजार १५ मत प्राप्त गरेका छन्। ब...
बिहान साढे तीन बजेसम्म ६८२ पालिकाको अन्तिम परिणाम आयो, कसको कति
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत अन्तिम मत परिणाम आउने क्रम जारी छ। हालसम्म ७५३ पालिकामध्ये ६८२ पालिकाको अन्तिम मत परिणाम आइसकेको छ। जसमा १ महानगरसहित २३७ नगरपालिका र ४४५ गाउँपालिकाको अन्तिम परि...
विराटनगरको बागडोर ३१ वर्षपछि कोइराला परिवारको हातमा
विराटनगर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला निर्वाचित भएका छन् । उनी ३० हजार १७० मत ल्याएर महानगर प्रमुखमा निर्वाचित भएका हुन् । एमाले उम्मेदवा...
'हिमाल बचाउने प्रयास: हाम्रो हिमाल, हाम्रो दायित्व' मार्फत हिमाल सफाई गरिदै
काठमाडौँ - सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजङ्घा हिमाल लगायत ४ हिम-शृंखलाहरूको सरसफाई गर्दै नेपाली सेनाको अगुवाइमा सुरु भएको हिमाल सरसफाई अभियानको आधा कार्य सफल भएको छ । प्रमुख कर्पोरेट साझेदारको ...
काठमाडौँ महानगर : बालेन र स्थापितबीच १४ हजार ५ सयको मतान्तर
काठमाडौँ- काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन)ले फराकिलो मतान्तर बनाएका छन्। सार्वजनिक भएको पछिल्लो मतगणना अनुसार बालेनले ३१ हजार ४ सय ५९ मत प्राप्त गरेका...
चितवनमा भीषण हावाहुरी, तीनको मृत्यु
चितवन । चितवनमा शुक्रबार साँझपख आएको हावाहुरीका कारण तीन जनाको मृत्यु भएको छ । फरकफरक ठाउँमा भएको घटनामा अटोरिक्सामा सवार तीन जनाको मृत्यु भएको हो । भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटोरिक्सामा सवा...
विराटनगर महानगर पालिकाको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा एमालेकी कार्की विजयी
काठमाडौं— विराटनगर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका नागेश कोइराला विजयी भएका छन्। एमालेले उपमेयरसहित धेरै वडामा विजय हासिल गरेको छ। मेयरमा कोइरालाले ३० हजार १७० मत...
धरानमा हर्क साम्पाङले मतान्तर बढाए, गठबन्धनका किशाेर राईभन्दा २३ सय बढी मतले अगाडि
सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता फराकिलो पारेका छन्। मतगणनाको पछिल्लो विवरण अनुसार धरानमा साम्पाङले १३ हजार ४०५ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका सत्त...
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा
काठमाडौं । निर्वाचित भएर शुक्रबारदेखि काम थालेका स्थानीय तहका जनप्रतिनिधिले विभिन्न वाचा र प्रतिबद्धता गर्दै शपथ लिएका छन् । कसैले आफ्नो कार्यकालमा कुनै पनि भ्रष्टचार नगर्ने भन्दै देउताको घण्टा छोए...
शान्तिका लागि एक रुसी नागरिकको भित्तेलेखन अभियान
मस्को, स्टिभ रोजनबर्ग । यदि तपाईं रुसको राजधानी मस्कोदेखि आठ घन्टा लामो ड्राइभ गरेर जानुभयो भने 'रुस्सको– भिसोत्स्कोय' नामक एउटा सानो सहरमा पुग्नुहुने छ । त्यहाँ तपाईंले दोस्रो विश्व युद्धमा ध्वस्त...
इलामको सूर्योदय नगरपालिका मेयरमा नेकपा एस, उपमेयरमा कांग्रेस विजयी
काठमाडौँ — इलामको सूर्योदय नगरपालिका मेयरमा नेकपा एस र उपमेयरमा कांग्रेस विजयी भएको छ । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सूर्योदय नगरपालिका मेयरमा नेपाल कम्युनिष्ट पार्टी (ए...
विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
काठमाण्डाै - विराटनटर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला विजयी हुनुभएको छ । उहाँले ३० हजार १ सय ७० मत ल्याएर विजयी हुनुभएको हो । एमालेका सागरकुमार थापाले २१ हजार ४ सय ५५ मत ल्य...
३३ समाचार देखाइएको