२०७९ जेठ ९ का समाचार
मे २३, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
पूर्वप्रधानमन्त्री खनालद्वारा इलामका १० वटै पालिकाका निर्वाचित जनप्रतिनिधिलाई बधाई
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामका १० वटै पालिकाका निर्वाचित जनप्रतिनिधिलाई बधाई दिनुभएको छ । पूर्वप्रधानमन्त्री खनालले आज विज्ञप्ति जारी गर्दै स्...
५ मिनेटमा तीन गोल गर्दै सिटी बन्यो च्याम्पियन
काठमाडाैं, जेठ ८ : लिगको अन्तिम खेलमा उत्कृष्ट पुनरामगन जित निकाल्दै म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग च्याम्पियन बनेको छ। बक्सिङ डेमा भएको खेलमा सिटीले घरेलु मैदानमा एस्टनभिल्लाविरुद्ध ५ मिने...
९ जेठ २०७९
सम्बन्धित समाचार २६ बैशाख २०७९ २७ बैशाख २०७९ २८ बैशाख २०७९ २९ बैशाख २०७९ ३० बैशाख २०७९ ३१ बैशाख २०७९ १ जेठ २०७९ २ जेठ २०७९ ३ जेठ २०७९ ६ जेठ २०७९ ७ जेठ २०७९ ८ जेठ २०७९
संघीय र प्रदेश निर्वाचनमा पनि तालमेल
काठमाडौं । स्थानीय तह निर्वाचनमा चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन आबद्ध दलहरू हौसिएका छन् । उनीहरू आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि तालमेलसहित अघि बढ्ने तयारीमा छन् । ३...
अन्तिम खेलमा उत्कृष्ट पुनरागमन गर्दै म्यानचेस्टर सिटी च्याम्पियन
इङ्ग्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ। गएराति सम्पन्न खेलमा एस्टोन भिल्लामाथि उत्कृष्ट ३-२ गोलको उत्कृष्ट पुनरागमन जित निकालेसँगै सिटी प्रिमियर लिगको च्याम्पियन बनेको हो। इतिहा...
चार पालिका जितेको एमाले योपटक शून्य
नेपालगन्ज । २०७४ सालको निर्वाचनमा आठमध्ये चार पालिका जितेर सबैभन्दा ठूलो दल बनेको नेकपाले यो निर्वाचनमा भने कुनै पनि पालिका जित्न सकेन । यसअघि चार पालिका जितेको एमालेले बाँकेमा यो निर्वाचनमा कुनै ...
जो ‘भाग्य’ले विजयी भए
काठमाडौं । स्थानीय तह निर्वाचन सम्पन्न भएर मतगणना जारी छ । अधिकांश पालिकामा मतगणना सम्पन्न भएर निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हालिसकेका छन् । सार्वजनिक भएको केही मत परिणाम निकै रोचक देखिएका छ...
धरानको भविष्य अब स्वतन्त्रको हातमा
इटहरी । प्रदेश १ को केन्द्रबिन्दुका रूपमा रहेको धरान उपमहानगरपालिकामा आफूले जित्ने दाबी नेपाली कांग्रेस र एमालेका उम्मेदवारले गरेका थिए । एमालेले ‘लालकिल्ला’ दाबी गर्दै आएको धरानमा नेतृत्व स्थापित ...
विनम्रतापूर्वक आत्मसमीक्षा गर
स्थानीय तहको निर्वाचनमा विशेषतः महानगरपालिका र उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता र विजयले नेपालका राजनीतिक दललाई विनम्रतापूर्वक आत्मसमीक्षा गर्नुपर्ने अवस्थामा पु¥याएको छ । यसको अर्थ यो...
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लीगको उपाधि
इंग्लिस प्रिमियर लीग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । आइतवार राति सिजनको आफ्नो अन्तिम खेलमा एस्टन भिल्लासँग ३-२ गोल अन्तरले हराउँदै सिटी च्याम्पियन बनेको हो । सिटीले छैटौं पटक प्रिमियर...
तनहुँको व्यास प्रमुखमा कांग्रेसका न्यौपाने निर्वाचित
काठमाडौं । तनहुँको व्यास नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उमेदवार वैकुण्ठनाथ न्यौपाने निर्वाचित भएका छन् । गए राति सार्वजनिक अन्तिम मत परिणामानुसार उनले १२ हजार ७८ मत पाए । उनका निकटतम प्...
१३ सयभन्दा धेरै दुईपांग्रे सवारीसाधन विद्युतीयमा रूपान्तरण
काठमाडौं । सुन्दर यातायात प्रालिको भगिनी संस्था सुन्दर अटो इन्जिनीयरिङ प्रालि छोटो समयमै १३ सयभन्दा धेरै दुईपांग्रे सवारीसाधनलाई विद्युतीयमा परिणत गर्न सफल भएको छ । वातारणमैत्री सवारीसाधनको प्रयोग ...
कञ्चनपुरको पुनर्वास नगरपालिकामा कांग्रेस विजयी
कञ्चनपुर — कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयर, उपमेयरमा कांग्रेस विजयी भएको छ । मेयरमा तोयप्रसाद शर्मा र उपमेयरमा भुलियाकमारी राना विजयी भएका हुन् । शर्माले १० हजार ६ मत प्राप्त गरे भने उनका निक...
काभ्रेको पाँचखालको प्रमुखमा पुनः महेश खरेल विजयी
काभ्रेको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार महेश खरेल विजयी भएका छन्। उनले १२ हजार ८३६ मत पाएका छन् भन् उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कञ्चन अधिकारीले ८ हजा...
झापाको गौरीगञ्जले पायाे महिला नेतृत्व, अध्यक्षमा कांग्रेसकी फूलवती, उपाध्यक्षमा एमालेकी पूजन
झापाकाे गाैरीगञ्ज गाउँपालिकाकाे प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा कांग्रेसकी फूलवती राजवंशी र उपाध्यक्षमा नेकपा एमालेकी...
दिपकराज जोशीलाई हराउँदै तनहुँको व्यासमा कांग्रेसका वैकुण्ठ निर्वाचित
तनहुँको व्यास नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठ नाथ न्यौपाने विजयी भएका छन्। उनले १२ हजार ७८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दिपक राज...
बर्नली रेलिगेसनमा, लिड्स जोगियो
काठमाडौं । घरेलु मैदानमा न्युक्यासल युनाइटेडसँग २–१ ले पराजित भएपछि बर्नली इंग्लिस प्रिमियर लिगको रेलिगेसनमा परेको छ । आइतबार राति अन्तिम खेल खेल्नुअघि समान ३५ अंक भए पनि बर्नली रेलिगेसनभन्दा माथि...
मिलानले जित्यो ११ वर्षपछि लिग उपाधि
काठमाडौं । एसी मिलानले आइतबार राति सासउलोलाई ३–० ले हराउँदै इटालियन सिरी ‘ए’को उपाधि जितेको छ । मिलानले सन् २०११ पछि पहिलोपटक लिग उपाधि जितेको हो । मिलानलाई उपाधि जित्नका लागि अन्तिम दिन तीन अंकको...
जहाँ ओलीको भाषण, त्यहीँ हार
स्थानीय तहको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जहाँ पुगेर भाषण गरे त्यहाँ महागठबन्धन भई एमाले पराजित भएको छ। एमालेका अध्यक्ष पुगेर पार्टी पंक्तिलाई उत्साही पार्ने र विपक्षीलाई पेल्न भाषण गर...
बैतडीको दशरथचन्दमा निःशुल्क शववाहन
बैतडी (अस) । बैतडीको दशरथचन्द नगरपालिकामा शववाहन निःशुल्क सञ्चालन गरिने भएको छ । नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख पुस्करराज जोशीले नगरपालिकाबाट शववाहन खरीद गरी निःशुल्क सञ्चालन गरिने घोषणा गरेका ...
पेट्रोलमा ११ महिनामा ७८ रुपैयाँ वृद्धि
काठमाडौँ — भारतले कर (एक्साइज ड्युटी) कम गरेर इन्धनमा मूल्य घटाएको भोलिपल्टै नेपालमा पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ बढाइएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ, डिजेल र ...
गठबन्धनलाई हराउँदै झापाकाे शिवसताक्षी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी
झापाकाे शिवसताक्षी नगरपालिकामा नेकपा एमाले विजयी भएकाे छ। आइतबार राति सार्वजनिक मतपरिणाम अनुसार शिवसताक्षीकाे प्रमुख र उपप्रमुख दुवै पद एमालेले जितेकाे हाे। एमालेका मेगाहांग थोप्राले १६ हजार ४ सय ...
कोरियन भाषाको प्रश्नपत्र ११ गते
नेपालमा कोरिया जना चाहने नेपाली कामदारका लागि लिइने भाषा परीक्षा (केएलटी) को प्रश्नपत्र भदौ ११ गते आउने भएको छ । परीक्षा भदौ १२ र १३ गते काठमाडौंमा सञ्चालन हुँदै छ । ‘प्रश्नपत्र कोरियामा तयार पारेर...
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशिप : प्रोफेशनल–एमेच्योरको उपाधि पूर्ण शर्माको टोलीलाई
काठमाडौं (अस) । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशिपमा प्रोफेशनल–एमेच्योर (प्रो–एएमए)को उपाधि पूर्ण शर्माको टोलीले जितेको छ । आइतवार गोकर्ण गल्फ क्लबमा आयोजित ७२ पारको सो खेलमा प्रो शर्मा एमेच्...
लाइसेन्सको नयाँ आवेदन सोमबारबाट
प्राविधिक रुपमा समस्या हुँदा तोकिएको समयमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन खुलाउन कठिन भएको यातायात व्यवस्था विभागले बताएको छ। पुरानो इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सवारीसाधन दर्ता प्...
आईपीएल : अन्तिम खेलमा पञ्जाव ५ विकेटले विजयी
काठमाडौं– पञ्जाव किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अन्तिम लिग खेलमा जित निकालेको छ। आइतबार राति सम्पन्न खेलमा पञ्जावले सनराईजर्स हैदरावादलाई ५ विकेटले हराएको हो। हैदरावादले दिएको १...
मधेसमा 'नेवार', नेवाःमा 'मधेसी"
वीरगन्ज महानगरपालिका-३२ का विजय पन्जियार -चौधरी_ लाई स्थानीय तह निर्वाचनअन्तर्गत आफ्नो महानगरको अन्तिम नतिजाप्रति जति चासो छ, त्योभन्दा बढी चासो छ- काठमाडौं महानगरपालिकाको नतिजाप्रति । बाराको जितपु...
मिलानले जित्यो सिरी ‘ए’
मिलान — एसी मिलानले ससुलोलाई ३–१ ले पराजित गर्दै आइतबार इटालीको सिरी ‘ए’ उपाधि जितेको छ । उसको जितमा ओलिभर जिरुडले दुई तथा फ्रान्क केसीले एक गोल गरे । मिलानले सन् २०१०–२०११ मा अन्तिम पटक लिग जितेको...
दीर्घकालीन शहरी नीति र मन्त्रीका भाषण
नेपालमा अव्यवस्थित शहरीकरणका कारण समस्याका चाङ थपिँदै गए पनि त्यसलाई शहरी नीति २०६४ ले कुनै समाधान दिन सकेको छैन । शहर हुनका लागि आवश्यक पर्ने खुला क्षेत्र, सडक संरचना, पार्क, खानेपानी आदिका व्यवस्...
'लोकगीत बिग्रेको छैन, बरू सुधारिएको छ' (भिडिओ)
मैले माया लाएको भसक्कै नबोले पनि हाँसिदेऊ मसक्कै सरर साइकलमा चढी गयौ माया नदेखेझैं गरी... यो अंश पुरानो लोकगीतको हो। कुनै समय यो गीत लोकगीतका अध्येता बुद्धि विश्वकर्माले आफ्नै स्वरमा गाएका थि...
सरकारी कर्मचारीको तलब बढाउने तयारी
सरकारले सरकारी कर्मचारीको तलब बढाउने भएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी गरेको हो । अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत कर्...
म्यानचेस्टर सिटीद्वारा प्रिमियर लिग रक्षा
लन्डन — म्यानचेस्टर सिटीले दुई गोलले पछाडि रहेको स्थिति उल्टाएर एस्टन भिल्लालाई ३–२ ले पराजित गर्दै आइतबार इंग्लिस प्रिमियर लिग जितेको छ । इतिहादमा भएको खेलमा प्राप्त नाटकीय जितपछि डिफेन्डिङ च्याम्...
३२ समाचार देखाइएको