मुख्य सामग्रीमा जानुहोस्
२०७९ असार १० को विवरण
आज

२०७९ असार १० का समाचार

जून २४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com२३० हप्ता अघि

नाइकी कम्पनीले रुस छोड्ने 

मस्को । विश्व प्रख्यात नाइकी कम्पनीले रुस छोड्ने योजना बनाएको छ ।  फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता रुस त्याग्ने यो पछिल्लो पश्चिमी ब्रान्ड हो । अहिले नै यस अमेरिकी स्पोर्ट्सव...

khabarhub.com२३० हप्ता अघि

सिरियामा तैनाथ सैनिकलाई ‘प्रधानसेनापति प्रशंसा निशान’

काठमाडौँ– लेबनानको भ्रमण सकेर सिरियाको शान्ति मिसन क्षेत्रको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यले आज त्यहाँस्थित युएन मिसनअन्तर्गतका सुरक्षाचौकीको निरीक्षण भ्रम...

hamrakura.com२३० हप्ता अघि

भूकम्पको असर: कास्कीकोटमा घरमा क्षति, किशोरी घाइते

पोखरा । कास्कीमा बिहिवार बिहान गएको भूकम्पले कास्कीकोटको एक घरमा क्षति पुगेको छ ।  भूकम्पले कास्कीकोटको दोपरेस्थित पूर्णहरि सुवेदीको घरमा क्षति पुर्याएको छ भने घरको आँटी भत्किंदा उनकी छोरी १५ वर्ष...

hamrakura.com२३० हप्ता अघि

प्रधानसेनापति सिरियामा

सिरिया । लेबनानको भ्रमण सकेर सिरियाको शान्ति मिसन क्षेत्रको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यले बिहिबार त्यहाँस्थित युएन मिसनअन्तर्गतका सुरक्षाचौकीको निरीक्षण ...

kalakarmi.com२३० हप्ता अघि

बढ्न थाल्यो कोरोना संक्रमितको संख्या

काठमाडौं– पछिल्ला केही दिन यता नेपालमा कोरोना संक्रमितहरुको सङ्ख्या बिस्तारै बढ्न थालेको छ । अघिल्लो सातासम्म संक्रमित हुनेहरुको संख्या संख्या घटिरहँदा सक्रिय संक्रमितको संख्या एक सय भन्दा कम भएको...

onlinekhabar.com२३० हप्ता अघि

विराटनगरको बजेटको आकार साढे ३ अर्ब

१० असार, विराटनगर । आर्थिक वर्ष २०७९/८० का लागि विराटनगर महानगरपालिकाले साढे तीन अर्बको बजेट ल्याउने भएको छ । नागेश कोइराला नेतृत्वको टिमले आज ३ अर्ब ५० करोड हाराहारीको बजेट ल्याउने भएको हो । जुन ...

baahrakhari.com२३० हप्ता अघि

काठमाडौंमा बिहानैबाट वर्षा, अपराह्न पुनः पानी पर्ने 

काठमाडौं । काठमाडौंमा आज बिहानैबाट वर्षा भइरहेको छ । दिउँसो केही समय वर्षा रोकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यद्यपि, अपराह्न काठमाडौंमा पुनः वर्षा हुनेछ ।  मौसमविद् हिरा भट्टराईका अनुस...

rajdhanidaily.com२३० हप्ता अघि

कम्युनिस्ट पार्टीबीच एकताका लागि दबाब अभियान

काठमाडौं । नेपालका कम्युनिस्ट पार्टीबीच एकताका लागि दबाब अभियान सुरु भएको छ । ‘राष्ट्रिय एकता अभियान घोषणा’ गरेका पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले कम्युनिस्ट पार्टीबीच एकताका लागि दबाब मुलक अभिय...

newsofnepal.com२३० हप्ता अघि

कामपाको बजेट करिब २५ अर्ब हुने

काठमाडौं ।  काठमाडौं महानगरपालिकाको बजेट लगभग २५ अर्ब हुने भएको छ । गत वर्षको तुलनामा करिब ७ अर्ब बढी हुने अनुमान गरिएको छ ।देशैभरका स्थानीय तहमध्ये जेठो र पहिलो महानगरले सबैभन्दा धेरै बजेट ल्याउन...

rajdhanidaily.com२३० हप्ता अघि

रेल सेवा अध्यादेशकै भरमा

काठमाडौं । सरकारले कानुन निर्माणमा ढिला गर्दा अध्यादेशको भरमा रेल सेवा सञ्चालन हुँदै आएको छ । नेपालको जनकपुरदेखि भारत जयनगरसम्म रेल सञ्चालन हुँदै आए पनि यो सेवा अध्यादेशकै भरमा रहेको छ । भारत हैदर...

kalakarmi.com२३० हप्ता अघि

१८ दिनको धार्मिक यात्रामा निस्किएको हो भारत गौरव रेल

जनकपुर– नेपाल–भारत रामायण सर्किटमा सञ्चालन हुने ‘भारत गौरव टुरिस्ट रेल’ भारतको सङ्घीय राजधानी नयाँदिल्लीबाट अयोध्याहुँदै पूर्वोत्तर सीमास्थित भारतीय सहर जयनगरबाट बिहिबार जनकपुरधाम आइपुगेको छ । ठूल...

Ujyaaloonline.com२३० हप्ता अघि

एसीसी महिला टी–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज यूएईसँग खेल्दै

काठमाण्डाै - एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल मलेसियाको किनरारा मैदानमा बिहान सवा ८ बजे सुरु हुनेछ । नेपालले यूएईलाई हराउन सके एसिया कपको लागि छ...

hamrakura.com२३० हप्ता अघि

एसपीपी अघि नबढाउने निर्णयको चीनले गर्‍यो प्रशंसा

काठमाडौं । नेपाल सरकारले अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राममा (एसपीपी) अघि नबढाउने निर्णयको चीनले प्रशंसा गरेको छ । बिहीबार चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले नियमित पत्रकार सम्मेल...

rajdhanidaily.com२३० हप्ता अघि

चीनद्वारा नेपालको प्रशंसा

काठमाडौं । छिमेकी चीनले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)मा सहभागी नहुने नेपाल सरकारको निर्णयको स्वागत गरेको छ । नेपाललाई लिएर दुई शक्ति राष्ट्रबीच वाकयुद्ध चलिरहेकै बेला अमेरिकी स...

farakdhar.com२३० हप्ता अघि

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको बजेट ६० करोड ६९ लाख

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ६० करोड बढीको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । बिहीबार सम्पन्न गाउँसभामार्फत गाउँपालिकाले ६० करोड ६९ लाख ३९ हजार बराबरको बजे...

ekantipur.com२३० हप्ता अघि

राधेमाई युवालाई सफलता

काठमाडौँ — अपन राधेमाई युवा क्लबले यू–१६ नेक्सस कप टी–२० क्रिकेट सिजनमा बिहीबार जित पाएको छ । राधेमाईले भक्तपुर क्रिकेट सेन्टर (बीसीसी) लाई ७७ रनले हरायो । पहिलो ब्याटिङ गरेको राधेमाईले २० ओभरमा ७...

nayapatrikadaily.com२३० हप्ता अघि

नागरिकतासम्बन्धी कार्यविधि ल्याउने सरकारको तयारी 

०७२ मा जारी संविधानअनुसार नागरिकता पाउने भए पनि कानुन नबनेकै कारण वञ्चितलाई स्कुल–कलेजमा भर्ना, बैंक खाता खोल्न तथा सवारीचालक अनुमतिपत्रसम्बन्धी सुविधा दिन कार्यविधि बनाइँदै संविधानले प्रत्याभूत ग...

khabarhub.com२३० हप्ता अघि

कतार विश्वकपको १२ लाख टिकट बिक्री 

दोहा – कतारमा आयोजना हुने फिफा विश्वकपको १२ लाख टिकट बिक्री भएको छ । फिफा विश्वकप कतार २०२२ का लागि करिब १२ लाख टिकट हालसम्म बिक्री भैसकेको सुप्रिम कमिटी फर डिलिवरी एण्ड लिगेसी (एससी) का महासचिव हस...

nepallive.com२३० हप्ता अघि

नेपाली महिला क्रिकेट : प्रदर्शन सुस्त, लक्ष्य उच्च !

काठमाडौं– ‘कुनै समय पुरुषभन्दा महिला राष्ट्रिय टोली राम्रो मानिन्थ्यो’ नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष विनयराज पाण्डेले पूर्वकप्तान एलबी क्षेत्रीद्वारा लिखित पुस्तक ‘कप्तान–१९९८’ को विमोच...

nayapatrikadaily.com२३० हप्ता अघि

फेरि समातियो १० करोड मूल्यबराबरको हेरोइन 

दक्षिण अफ्रिकी र भारतीय गिरोहको कारोबार काठमाडौंमा दक्षिण अफ्रिकी र भारतीय लागुऔषध कारोबारी गिरोहले काठमाडौंलाई अवैध कारोबारको अखडा बनाएका छन् । विभिन्न देश हुँदै हेरोइन नेपाल ल्याएर दक्षिण अफ्रिक...

khabarhub.com२३० हप्ता अघि

काठमाडौँ उपत्यकासहित चार प्रदेशमा वर्षा

काठमाडौँ – काठमाडौँ उपत्यकासहित प्रदेश १, बागमती, गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

rajdhanidaily.com२३० हप्ता अघि

स्थानीय सरकारको प्रभावकारिता

स्थानीय सरकारको पृष्ठभूमि स्थानीय सरकार देशको शासन सञ्चालनको एउटा महत्वपूर्ण आधार, प्रमुख संयन्त्र र संरचना हो । तृणमूल तहमा प्रत्यक्षरूपमा प्रजातान्त्रिक अभ्यास गर्ने थलोका रूपमा स्थानीय निकाय पर...

farakdhar.com२३० हप्ता अघि

काठमाडौंसहित धेरै स्थानमा वर्षा, कस्तो रहला दिउँसाको मौसम ?

बिहान प्रदेश–१, बागमती, गण्डकीका थोरै स्थान तथा र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश–१, मधेश, बागमती र गण्डकीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना ...

ekantipur.com२३० हप्ता अघि

प्रिन्स र गौरिकालाई एनओसी अवार्ड

काठमाडौँ — नेपाल ओलम्पिक कमिटीले पहिलोपल्ट प्रदान गरेको एनओसी अवार्ड २०२२ अन्तर्गत उत्कृष्ट पुरुष खेलाडी ब्याडमिन्टनका प्रिन्स दाहाल र उत्कृष्ट महिला खेलाडी पौडी गौरिका सिंह भएका छन् । ओलम्पिक डे ...

ratopati.com२३० हप्ता अघि

नापी कार्यालय तनहुँद्वारा सय एक परिवारलाई लालपूर्जा वितरण

नापी कार्यालय तनहुँले ऋषिङ–४ भिरकोटका एक सय एक परिवारलाई गाउँ ब्लकअन्तर्गत लालपूर्जा वितरण गरेको छ । साविकको भिरकोट गाउँ विकास समितिअन्तर्गत १७ वटा गाउँ ब्लक नापी सम्पन्न भएपछि कार्यालयले उक्त परिव...

Ujyaaloonline.com२३० हप्ता अघि

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी, सडक खुलाउने प्रयास हुँदै

काठमाण्डाै - लगातारको वर्षाले पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी भएको छ । बिहान साढे ६ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका-६ काली खोला नजिक पहिरो खसेको प्रहरीले जनाएको छ । पहिरो खसेपछ...

neplays.com२३० हप्ता अघि

एसीसी महिला क्रिकेट : फाइनल पुग्न नेपालले युएईसँग खेल्दै

एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले बलियो टोली युएईकाे सँग प्रतिष्पर्धा गर्दै छ । नेपाल समूह बीकाे उप बिजेता बन्दा युएई समूह एकाे बिजेता बन्दै सेमिफाइनलमा पुगेकाे हाे । ने...

khabarhub.com२३० हप्ता अघि

आदिवासी समुदायको नेतृत्व र भारतको चर्चा

भारतीय जनता पार्टी (भाजपा)ले आदिवासी समुदायकी द्रौपदी मुर्मुलाई राष्ट्रपतिमा सिफारिस गरेपछि दक्षिण एसियामा भारत चर्चाको शिखरमा पुगेको छ। सीमान्तकृतको अधिकारका लागि सङ्घर्ष जारी रहेका संसारका धेरै द...

farakdhar.com२३० हप्ता अघि

यूएईको सामना गर्दै नेपाल, पूरा होला एसिया कप खेल्ने सपना ?

एसिसी महिला टी–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा आज नेपालले यूएईको सामना गर्दैछ । नेपाल–यूएईबीचको खेल मलेसियाको राजधानी कोलालम्पुरस्थित किनरारा ओभरमा बिहान साढे १० सुरु हुनेछ ।    नेपाल यूएईलाई...

ratopati.com२३० हप्ता अघि

७५३ स्थानीय तहले आज बजेट ल्याउदै

७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष  २०७९/८० को को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ । कतिपय प्राविधिक ...

nayapatrikadaily.com२३० हप्ता अघि

‘बेथिति’ विभाग : ५४ कर्मचारीलाई ८२ सवारीसाधन

सरकारले सार्वजनिक खर्च कटौती गर्न जारी गरेको निर्देशिकामा सहसचिवसम्मलाई मात्र गाडी सुविधाको व्यवस्था छ, तर सिंहदरबार छेवैको वन विभागलाई त्यसको वास्तै छैन, ५४ कर्मचारी रहेको कार्यालयमा ८२ सवारीसाधन ...

ekantipur.com२३० हप्ता अघि

एसपीपीमा किन बोल्यो चीन ?

काठमाडौँ — अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाली सेनाको संलग्नता अस्वीकार गर्ने नेपाल सरकारको निर्णयलाई उत्तरी छिमेकी चीनले प्रशंसा गरेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)...

ekantipur.com२३० हप्ता अघि

‘कान्तिपुर हिसान एडुफेयर’ आजदेखि

काठमाडौँ — शैक्षिक क्षेत्रका विविध विषयक केन्द्रित ‘कान्तिपुर हिसान एडुफेयर’ शुक्रबारदेखि काठमाडौंस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा सुरु हुँदै छ । एसर्ईईपछि कक्षा ११ र १२ मा भर्ना हुने विद्यार्थीलाई...

ratopati.com२३० हप्ता अघि

पेट्रोलियम पदार्थको भाउ घटाउने सरकारको संकेत

सरकारले कर समायोजन गरेर पेट्रोलियम पदार्थको भाउ घटाउने संकेत गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने संकेत गर्दै...

farakdhar.com२३० हप्ता अघि

ईश्वर मन्दिर संस्थाद्वारा भरतपुर अस्पताललाई रगत परीक्षण गर्ने उपकरण हस्तान्तरण

चितवनस्थित भरतपुर प्रादेशिक अस्पताललाई काठमाडौंस्थित ईश्वर मन्दिर संस्थाले चिकित्साजन्य उपकरण हस्तान्तरण गरेको छ । विभिन्न संवेदनशील रोगको रगत परीक्षण गर्ने दुई थान ईलेक्ट्रोलाइट एनालाइजर उपकरण अष्...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको