२०७९ असार २७ का समाचार
जुलाई ११, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
अन्तिम खेलमा भारत पराजित, सिरिज २-१ ले जित्न सफल
इंग्ल्यान्डबिरुद्धको तेस्रो टि २० खेलमा भारत १७ रनले पराजित भएको छ । हारसँगै भारतले तीन खेलकाे सिरिज दुई एकले हारेको छ । टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुम...
ब्रेसवेल हिरो बन्दा न्युजिल्यान्ड हारबाट बच्यो
आइतबार, असार २६, २०७९ एजेन्सी – तल्लोक्रमका ब्याटर माइकल बेसवेलले सानदार शतकका साथ हिरो बनेपछि न्युजिल्यान्डले पहिलो ओडिआई खेलमा आयरल्यान्डलाई एक विकेटले पराजित गरेको छ । जितको लागि ३ सय १ रनको वि...
‘बगैंचामा व्यस्त रहँदा मानसिक स्वास्थ्य सबल हुन सक्छ’
वासिंटन । बोटबिरुवा वा फूलपात लगाएर बगैंचामा आफूलाई व्यस्त तुल्याउँदा मानसिक स्वास्थ्य सबल हुन सक्ने सुझाव हालै गरिएको एउटा नयाँ अनुसन्धानले दिएको छ । बगैंचामा पहिले कहिल्यै काम नगरेकाले पनि बिरुव...
टोड्के जोड्ने नयाँ पदमार्ग पहिचान
म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल टोड्के जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ । मङ्गला गाउँपालिकाले पहिचान गरेको सिमलचौर–लामोछहरा–फलामेगुफा, महादेव गुफा–पूर्णगाउँ हुँदै टोड्के जोड्ने पदमार्गको विस्तृ...
देउवामाथि दबाब बढाउँदै इतर समूह
काठमाडौं । नेपाली कांग्रेसभित्रको संस्थापनइतर समूहले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने नीति लिएको छ । आइतबार राजधानीको विशालनगरमा कांग्रेसभित्र इतर समूहको नेतृत्व गरेका डा. शेखर कोइराला समूहक...
माओवादीले माग्यो व्याख्यात्मक घोषणा’bout अमेरिकी धारणा
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले गत फागुनमा संसद्बाट एमसीसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित भएपछि अमेरिकाको धारणा माग्दै सरकारले पत्र लेख्नुपर्ने माग गर...
व्यङ्ग्यार्थ : सोमवार, २७ असार २०७९
.
अस्तव्यस्त प्रशासन, लज्जारहित राजनीति !
भनिन्छ, कुनै पनि देशको राज्यव्यवस्था’bout थाहा पाउनुछ भने त्यहाँको कर्मचारीतन्त्र हेरे पुुग्छ । हुन पनि हो, कुनै पनि मुलुकमा त्यहाँको कर्मचारीतन्त्र राम्रो राज्यव्यवस्था नराम्रो वा राज्यव्यवस्था रा...
जोकोभिच सातौं पटक विम्बल्डन च्याम्पियन
सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिस अन्तर्गत पुरुषतर्फको उपाधि जितेका छन् । लण्डनस्थित सेन्टर कोर्टमा आइतबार भएको फाइनलमा अष्ट्रेलियन निक क्रिगोसलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन्...
भारतविरुद्धको अन्तिम टी-ट्वान्टीमा इंग्ल्यान्ड विजयी
घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्धको अन्तिम तथा तेस्रो टी-ट्वान्टीमा जीत निकालेको छ । आइतवार राति भएको खेलमा इंग्ल्यान्डले भारतलाई १७ रनले हराएको हो । अन्तिम खेलमा जीत निकालेपनि इंग्ल्यान्डले त...
सोमबार भगवान शिवको पूजा गर्नुहोस् (मन्त्रसहित)
काठमाडौँ- सोमबारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ। मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ। पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तसंग चाडै प्रसन्न हुन्छन्।
'मौद्रिक नीति कुनै क्षेत्र वा व्यक्तिको स्वार्थमा आउँदैन'
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको मौद्रिक नीतिले अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै मुलुकको समन आर्थिक हितलाई प्राथमिकतामा राख्ने बताएका छन् । म...
छिट्टै आठ अर्बको विश्व
नगेन्द्र सापकोटा/सूर्यप्रसाद पाण्डे काठमाडौँ, असार २७ गते । विश्वको जनसङ्ख्या आठ अर्ब नजिक पुगेको छ । अहिले भने विश्वको जनसङ्ख्या सात अर्ब ९५ करोडभन्दा बढी छ । चार महिनापछि विश्व जनसङ्ख्या आठ अर...
अबदेखि तोकिएको स्थानमा मात्रै डिजिटल होर्डिङ बोर्ड
काठमाडौँ महानगरपालिकाले अबदेखि तोकिएको स्थानमा मात्रै डिजिटल होर्डिङ बोर्ड राख्न दिने भएको छ। व्यवसायीले वस्तु तथा सेवाको प्रचार गर्ने नाममा सहरका संवेदनशील स्थानमा समेत आफूखुसी डिजिटल होर्डिङ बोर्...
डलर अभावबीच हतियार किन्न ८४ करोड रकमान्तर
काठमाडौँ — विदेशी मुद्राको सञ्चिति घटेको भन्दै सरकारले उपभोग्य वस्तुको आयातमा नियन्त्रण गरिरहेकै बेला नेपाल प्रहरीका लागि ८४ करोडका हतियार खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । अर्थमन्त्री जनार्दन शर...
भारतसँग क्लिनस्वीप हुनबाट बच्यो इङ्ल्याण्ड
इङ्ल्याण्डले तेस्रो तथा अन्तिम टी २० अन्तर्राष्ट्रियमा भारतलाई १७ रनले हराएको छ। योसँगै घरेलु टोलीले तीन खेलको सिरिज क्लिन स्वीप हुनबाट बचाएको छ। जितको लागि २ सय १६ रनको लक्ष्य पछ्याएको भारतले नि...
चियान्चाओले आज राष्ट्रपति भण्डारी, प्रचण्ड र ओलीसँग भेट गर्दै
काठमाडौं – नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ चियान्चाओले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा (एमाले) अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक...
चार जना शिक्षा मन्त्री फेरिए पनि आएन संघीय शिक्षा ऐन
नेपालमा संघीय संविधान जारी भएको सात वर्ष भयो । संघीय संविधान बनेपछि त्यही अनुरूप थुप्रै ऐन कानून बने । संघीयताको भावना र मर्म अनुसार नै धमाधम ऐन निर्माण भए । तर, संघीय शिक्षा ऐन भने अहिलेसम्म बन्न ...
आज सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं: आज राति सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज राति प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका क...
लिग टु क्रिकेट : नेपालले आज नामिबियासँग खेल्ने
२७ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आइतबारदेखि स्कटल्याण्डमा सुरु भएको नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज नामिबियासँग खेल्दैछ ।...
सूर्यकुमारको शतकका बाजुद भारत पराजित, ‘क्लिन स्विप’ बाट जोगियो इंग्ल्याण्ड
इंग्ल्याण्डविरुद्धको टी–२० सिरिजको तेस्रो तथा अन्तिम खेलमा भारत १७ रनले पराजित भएको छ । गएराति सम्पन्न खेलमा इंग्ल्याण्डले दिएको २१६ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९...
त्रिचन्द्रमा जोडिएको स्वार्थ
‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति ।’ अर्थात् पुत्र कुपुत्र हुन सक्ला तर माता कहिल्यै कुमाता हुन्नन् । देवी स्तोत्रमा उल्लिखित संस्कृतको यो उक्ति २०७२ को गोरखा भूकम्पपछि जीर्ण अवस्थामा रहेको दे...
भारतसँगको अन्तिम तथा तेस्रो टी–२० क्रिकेटमा इङ्ल्यान्ड विजयी
काठमाण्डाै - भारतसँगको अन्तिम तथा तेस्रो टी–२० क्रिकेटमा घरेलु टोली इङ्ल्यान्ड १७ रनले विजयी भएको छ । गएराति भएको खेलमा इङ्ल्यान्डले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ९ विकेट गुमा...
प्रदर्शनकारी भन्छन् - राष्ट्रपति र प्रधानमन्त्रीले नछाडेसम्म दरबार कब्जा गर्छौं
दुवै नेताले आधिकारिक रूपमा राजीनामा नगरेसम्म श्रीलंकाको राष्ट्रपति र प्रधानमन्त्रीको निवासमा कब्जा जारी राख्ने प्रदर्शनकारीहरूले बताएका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षेले जुलाई १३ मा राजीनामा द...
जोकाभिचले सातौँपटक जिते विम्बल्डन टेनिसको उपाधि
सर्बियन स्टार नोभाक जोकोभिचले विम्बल्डन टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको उपाधि जितेका छन् । लण्डनस्थित सेन्टर कोर्टमा गएरातिको फाइनलमा अस्ट्रेलियन खेलाडी निक किर्गियोसलाई ३–१ को सेटमा हराउ...
'धर्मान्तरणको कारण सनातन धर्म र संस्कृति सङ्कटमा'
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा योजनाबद्ध तरिकाले धर्मान्तरण भइरहेकाले त्यसलाई रोक्नुपर्ने बताए का छन् । राष्ट्रिय धर्म संस्कृति सम्मेलनमा बोल्दै थापाले यस्तो बताएका हुन् । ...
कांग्रेस केन्द्रीय समिति बैठक आज, यस्ता छन् एजेन्डा
काठमाडौँ – सत्तासिन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुनेछ ।
ब्रेसवेलको उत्कृष्ट प्रदर्शनमा आयरल्याण्डमाथि न्युजिल्यान्डको रोमाञ्चक जित
माइकल बेसवेलको उत्कृष्ट प्रदर्शनमा न्युजिल्यान्डले पहिलो एक दिवसीय खेलमा आयरल्यान्डमाथि एक विकेटको रोमाञ्चक जित निकालेको छ। जितको लागि ३ सय १ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले अन्तिम बल ब...
आज कांग्रेस केन्द्रीय समितिमा छलफल हुने यी हुन् एजेन्डा!
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। वैशाख ३० मा भएको स्थानीय तह चुनावको समीक्षामा कांग्रेस बैठक केन्द्रित हुनेछ। चुनाव भएको करिब ...
के हो एनएसएलको अन्योल ?
अखिल नेपाल फुटबल संघ (एन्फा)का तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वको कार्यसमितिले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीलाई नेपाल सुपर लिग (एनएसएल) गर्न अनुमति दियो । शेर्पा नेतृत्व...
भानु जन्मस्थलमा पूर्वाधार निर्माण, खुला कविता गरिने
तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित आदिकवि भानुभक्त जन्मस्थल विकास समितिमा पूर्वाधार निर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजित गरेको रु ३० लाखको लागतमा जन्मस्...
गुरुको उपदेश
गौरीघाट । श्री शिवपुरी बाबाको दर्शनका लागि बेला मौकामा अनेक भेषधारी सन्त महात्माहरूको आगमन हुन्थ्यो । उहाँको सान्निध्यमा रहन पाउँदाको समयमा ती महात्माहरू मध्ये कोही कोहीको सेवा गर्ने मौका पनि पाइन्...
सरकारविरुद्ध लेख्दा इरानमा फिल्म निर्देशक पक्राउ
काठमाडौं– इरानी फिल्म निर्देशक महोम्मद रासौलोफलाई सामाजिक सञ्जालमा सरकारको विरोध गरेको भन्दै इरान सरकारले पक्राउ रहेको छ। इरानको सरकारले शुक्रबार रासौलोफसँगै अर्का फिल्मकर्मी मुस्तफा अल अहमदलाई पक्...
कांग्रेस केन्द्रीय बैठक बस्दै, १३ भ्रातृ र शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुने
सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि बस्दैछ । बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुने कार्यसूची छ । आइतबार बसेको पदाधिकारी बैठकले दुईवटा भ्...
३४ समाचार देखाइएको