मुख्य सामग्रीमा जानुहोस्
२०७९ साउन १२ को विवरण
आज

२०७९ साउन १२ का समाचार

जुलाई २८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

abhiyandaily.com२२५ हप्ता अघि

जग्गाको मूल्यांकन छ गुणा वृद्धि

सरकारी निकायहरूले जग्गाको मूल्यांकन एक वर्षकै बीचमा अत्यधिक बढाएका छन् । काठमाडौं महानगरपालिकाभित्र पक्की सडकले छोएका कतिपय ठाउँमा मूल्यांकन ५ गुणासम्म बढी गरिएको छ । स्थानीय मूल्यांकन समितिले गरेक...

abhiyandaily.com२२५ हप्ता अघि

नबिल इन्भेष्टमेन्ट बैंकिङद्वारा पिच–निक सेवा शुरू

काठमाडौं (अस) । नबिल इन्भेष्टमेन्ट बैंकिङ कम्पनीले पिच–निक सेवा शुरू गरेको छ । कम्पनीले उद्यमी बन्न तथा व्यावसायिक गतिविधि सञ्चालन गर्न चाहने व्यक्ति तथा संस्थाहरूलाई लक्षित गर्दै सो सेवा शुरू गरेक...

abhiyandaily.com२२५ हप्ता अघि

एकीकृत व्यापार रणनीति बनाउँदै सरकार

वैदेशिक व्यापार जीडीपीको ५५ प्रतिशत पुर्‍याउने लक्ष्य वीरगञ्ज । अर्थतन्त्रको दिगो विकासका लागि सरकारले एकीकृत व्यापार रणनीति बनाउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘नेपाल व्यापार ...

lokaantar.com२२५ हप्ता अघि

चितवन र पर्सा आसपासमा भारी वर्षा

बुधवार राति चितवन र पर्सामा भारी वर्षा भएको छ ।  भारी वर्षा भएपछि त्यस क्षेत्रमा सुरक्षित रहन भन्दै जल तथा विज्ञान विभाग विभागले एसएमएस पठाएर ‘अर्लट’ नै गरेको छ । विभागले चितवनको शक्तिखोर र पर्सा...

swasthyakhabar.com२२५ हप्ता अघि

'वीर अस्पताललाई २५ सय शय्या क्षमतामा विस्तार गर्ने गुरुयोजना अनुसार काम अगाडि बढेको छ' [भिडियो वार्ता]

वीर अस्पताल १३३ वर्ष अघि आजकै दिन स्थापना भयो। १५ शय्याबाट सुरु भएको वीर अस्पतालमा आधुनिक चिकित्साका अधिकांस सेवाहरु सुरु भए। मुटुको शल्यक्रिया, आइसीयु सेवा, मानसिक रोग विभाग, स्त्री रोग विभाग, सरु...

annapurnapost.com२२५ हप्ता अघि

राज्यधन हडप्ने कृत्य

भर्खरै सार्वजनिक महालेखा परीक्षकको प्रतिवेदनले राज्यभित्र मौलाएको आर्थिक अनुशासनहीनता देखायो। एकीकृत राज्य व्यवस्थाबाट संघीयता गइसकेपछि आर्थिक अनुशासनहीनता पनि प्रदेश र गाउँनगरमा पुगेको पनि यसले दे...

setopati.com२२५ हप्ता अघि

घर बनाउने जग्गा खोज्दै हुनुहुन्छ? यी कुरा बुझेर मात्र किन्नुहोस्

घर बनाउने योजना छ र त्यसका लागि जग्गा किन्न खोज्दै हुनुहुन्छ? कस्तो खालको जग्गा किन्ने भनेर अलमल पनि होला। जग्गाको प्रकृति र कस्तो ठाउँमा छ भन्ने कुराले घरको डिजाइनमा ठूलो प्रभाव पार्छ। घरको बलियो...

gorkhapatraonline.com२२५ हप्ता अघि

अत्याधुनिक पेट्रोल पम्प बनाउँदै निगम

काठमाडौँ, साउन १२ गते ।  नेपाल आयल निगमले टेकुमा अत्याधुनिक प्रविधिसहितको नयाँ पेट्रोल पम्प निर्माण गर्ने भएको छ ।  काठमाडौँको टेकुस्थित साबिकको नेसनल ट्रेडिङको पेट्रोल पम्पलाई स्तरोन्नति गरेर आध...

bbc.com२२५ हप्ता अघि

निजगढ विमानस्थल: सरकारी बुझाइप्रति पूर्वन्यायाधीशको चेतावनी

सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया रद्द गरिदिए पनि सरकारले त्यहीँ विमानस्थल बनाउने प्रक्रिया अघि बढाएको छ। सरकारका प्रवक्ता सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

ratopati.com२२५ हप्ता अघि

चीनले ताइवानमाथि आक्रमण गर्ने सम्भावना छ : रक्षामन्त्री चाङ

ताइवानका रक्षामन्त्री चिउ कुओ चाङले चीनको पिपुल्स लिबरेस आर्मीले सन् २०२५ सम्ममा ताइवानलाई आक्रमण गर्ने पूर्ण क्षमता राख्ने बताउँदै त्यसप्रति चिन्ता व्यक्त गरेका छन् ।  ताइवान स्ट्रेटमा बढ्दो तनाव...

ratopati.com२२५ हप्ता अघि

दलीय उम्मेदवारले पनि हालेनन् आफैँलाई मत

स्थानीय निर्वाचन २०७९ मा पालिका प्रमुखमा उम्मेदवारी दिएका उम्मेदवारले आफैँले समेत मत नहालेको पाइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन परिणामबमोजिम राष्ट्रिय जनता पार्टी, नेपालले  एक  पाल...

bbc.com२२५ हप्ता अघि

म्यान्मार: चार जना प्रजातन्त्रवादीलाई मृत्युदण्ड दिने शासक को हुन्?

म्यान्मारको नेतृत्वमा रहेका सैन्य नेताहरूले चार प्रजातन्त्रवादी अभियानकर्मीलाई "आतङ्ककारी गतिविधि"को आरोप लगाउँदै मृत्युदण्ड दिएको छ। संयुक्त राष्ट्रसङ्घले ती मृत्युदण्डहरू खराब मनसायबाट प्रेरित भ...

lokaantar.com२२५ हप्ता अघि

यी क्षेत्रमा भारी वर्षा

बिहीवार बिहान बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। साथै देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका...

reportersnepal.com२२५ हप्ता अघि

अझै आएन १६० स्थानीय तहको बजेट

काठमाडौं, साउन १२। आर्थिक वर्ष (आव) २०७९/८० शुरू भएको १० दिन पूरा हुँदा पनि दर्जनौं स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । संविधानअनुसार स्थानीय तहले असार दोस्रो साताभित्रै बजेट पेश गर्नुपर्ने व्य...

ratopati.com२२५ हप्ता अघि

भदौ १ गतेदेखि फोहोर विसर्जन बन्द गर्ने चेतावनी

बञ्चरे डाँडा र सिसडोलका बासिन्दाले फोहोर लान नदिने धम्की दिएका छन्। सरकारसँग भएको सहमतिअनुसार माग पूरा नभएको भन्दै उनीहरूले भदौ १ गतेदेखि फोहोर विसर्जन बन्द गर्ने चेतावनी दिएका हुन्। स्थानीयले साउन...

annapurnapost.com२२५ हप्ता अघि

बजेट चलखेल प्रकरण : किन लिइएन रघुनाथसँग बयान ?

 काठमाडौं : जेठ १४ गते मध्यरातिपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको बोलावटमा पूर्वनासु रघुनाथ घिमिरे अर्थ मन्त्रालय पुगेका थिए। उनैले राजस्व, भन्सार र करका दर हेरफेर गरेका थिए। उच्च कर्मचारीहरू...

gorkhapatraonline.com२२५ हप्ता अघि

ठेकेदार कालो सूचीमा

खोटाङ समाचारदाता खोटाङ, साउन १२ गते । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन अलपत्र पार्ने निर्माण कम्पनी कालो सूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले गाउँपालिकाको भवन अलपत्र पार्...

lokaantar.com२२५ हप्ता अघि

पोर्चुगिज डिफेन्डर एभर्टनमा अनुबन्धित

 इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले पोर्चुगिज डिफेन्डर रुबेन भिनाग्रेलाई लोनमा अनुबन्ध गरेको छ । एभर्टनले स्पोर्टिङ लिस्बनबाट डिफेन्डर रुबेनलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो । २३ वर्षीय ल...

gorkhapatraonline.com२२५ हप्ता अघि

सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा गम्भीर त्रुटि

राममणि दाहाल  हेटौँडा, साउन १२ गते ।  बागमती प्रदेश सरकारले खरिद गर्न लागेको सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा गम्भीर त्रुटि गरेको पाइएको छ । प्रदेश सरकार मातहतका पाँचवटा अस्पतालमा जडान गर्ने गर...

ratopati.com२२५ हप्ता अघि

के छ कामु प्रधानन्यायाधीशले अख्तियारमा पठाएको पत्रमा ?

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्चको भवन निर्माणका सम्बन्धमा अनुसन्धान गर्न अख्तियारलाई पत्र पठाएको पुष्टि भएको छ । सर्वोच्चको भवन निर्माणका क्रममा भ्रष्टाचार भएको गुनासो आएको भन्दै त...

hamrokhelkud.com२२५ हप्ता अघि

बेयरस्टो र अलीको विष्फोटक ब्याटिङमा इंग्ल्यान्ड विजयी

बिहीबार, साउन १२, २०७९ एजेन्सी – मध्यक्रमका ब्याटर जोनी बेयरस्टो र मोईन अलीको विष्फोटक ब्याटिङमा इंग्ल्यान्डले पहिलो टि२० आईमा खेलमा दक्षिण अफ्रिकालाई ४१ रनले पराजित गरेको छ । घरेलु टोली इंग्ल्यान...

Ujyaaloonline.com२२५ हप्ता अघि

साफ च्याम्पियनसिप फुटबलमा नेपालको लगातार दोस्रो जित : श्रीलङ्का ३–० ले पराजित

काठमाण्डाै - २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । हिजो भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा श्रीलङ्कालाई ३–० गोलले हराउँदै नेपालले लगातार दोस्रो जित ...

nayapatrikadaily.com२२५ हप्ता अघि

सिसिटिभी फुटेज प्रकरण : प्रतिवेदनमा लेख्ने निष्कर्षबारे समितिमा मत बाझियो

बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिको प्रवेश भए–नभएको छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन लेखनमा सदस्यहरूबीच मत बाझिएको छ । जसका कारण बुधबार लगातार ६ घन्टा समितिमा छलफल भए पनि प्रत...

nepaltvonline.com२२५ हप्ता अघि

सरकारीको उदासिनताले कोरोना बीमाको दावी भुक्तानी अलपत्र

काठमाडौं- एक लाख भन्दा बढी कोरोना पीडितले दुई वर्ष नाघिसक्दा पनि कोरोना बीमाबापतको भुक्तानी पाएका छैनन् । बीमा कम्पनीहरुले सरकारले रकम निकासा नगर्दासम्म भुक्तानी नगर्ने अडान लिएपछि कोरोना पीडितले ...

news24nepal.tv२२५ हप्ता अघि

५० हजार निजामती कर्मचारीको दरबन्दी रिक्त

काठमाडौं । सङ्घ, प्रदेश र स्थानीय तीनै तहका विभिन्न पदमा ५० हजार कर्मचारीको दरबन्दी रिक्त छ । रिक्त दरबन्दीमध्ये यस वर्ष करिब चार हजार कर्मचारी मात्र लोक सेवा आयोगबाट पूर्ति गरिँदै छ । सरकारको नी...

farakdhar.com२२५ हप्ता अघि

फ्रान्सलाई हराउँदै जर्मनी नवौंपटक युरोकपको फाइनलमा

जर्मनी इंग्ल्याण्डमा जारी महिला युरोकपको फाइनलमा प्रवेश गरेको छ । गएरातिको दोस्रो तथा अन्तिम सेमिफाइनलमा फ्रान्सलाई २–१ ले हराउँदै जर्मनी फाइनल प्रवेश गरेको हो । स्टेडियम एमकेमा जर्मनीलाई जित दिला...

ekantipur.com२२५ हप्ता अघि

ग्यास पाइपलाइनको तयारीमा निगम

काठमाडौँ — मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको प्रतिफल राम्रो निस्किएपछि सरकार एलपी ग्यासको पनि पाइपलाइन बनाउने तयारीमा जुटेको छ । पेट्रोलियम पाइपलाइन बनेपछि वार्षिक करिब २ अर्ब रुपैयाँ बचत भइ...

ekantipur.com२२५ हप्ता अघि

‘मदिरा आयात बन्देजले पर्यटनमा असर’

काठमाडौँ — मदिराजन्य पदार्थहरूको आयात प्रतिबन्ध निर्णयले नेपालको पर्यटनमा असर पारिरहेको नेपाल मदिरा पैठारी संघले जनाएको छ । सरकारले कार, मदिरा, सुर्तीजन्य तथा अन्य विलासी वस्तुको आयातमा साउन १ देखि...

ratopati.com२२५ हप्ता अघि

लुम्बिनी प्रदेशका ‘स्मार्ट कृषि गाउँ’ मा बर्सेनि करोडौँ बजेट, उपलब्धि कति ?

बुटवल । लुम्बिनी प्रदेश सरकारले ‘स्मार्ट कृषि गाउँ’ बनाउन प्रत्येक वर्ष करोडौँ रुपैयाँ बजेट छुट्याउने गरेको छ । आर्थिक वर्ष २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रम मार्फत नै प्रदेश सरकारले ‘स्मार्ट क...

nepalpress.com२२५ हप्ता अघि

प्रदेश प्रमुख खापुङलाई ‘मिस’ गरिरहेको तेर्‍हथुमको गौखुरी स्कुल!

मोराहाङ (तेर्‍हथुम) । तेर्‍हथुमको मेन्छ्यायेम गाउँपालिका- ५ मोराहाङको पुछारमा छ गौखुरी धाम । खोरुङ्गा खोला किनारको यो प्रसिद्ध धार्मिक धाम माघेनी मेलाको दिन खुब चर्चामा हुन्छ । माघ १ को माघी नुहाउन...

setopati.com२२५ हप्ता अघि

राप्रपा नयाँ शक्तिका रूपमा विकास भइरहेको छ: राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नेपालको राजनीतिमा नयाँ शक्तिका रुपमा राप्रपा विकास भइरहेको बताएका छन्। कैलाली जिल्ला समितिले धनगढीमा बुधबार गरेको कार्यक्रममा ब...

ekantipur.com२२५ हप्ता अघि

११ दिनमा सकिएला साढे ८१ प्रतिशत काम ?

काठमाडौँ — नारायणगढ–बुटवल सडकको स्तरोन्नति थालेको करिब ४ वर्ष हुन लाग्यो । तर भौतिक प्रगति १८.४४ प्रतिशत मात्र छ । निर्माणको समयावधि ११ दिन बाँकी छ । अर्थात् सम्झौताअनुसार २०७९ साउन २२ भित्र ८१.५६ ...

nepalviews.com२२५ हप्ता अघि

काठमाडौंको फोहोर आजदेखि उठाइने, फोहोर नउठ्दा संक्रामक रोगको जोखिम

काठमाडौं। काठमाडौं महानगरपालिकाको फोहोर आजदेखि उठ्ने भएको छ। महानगरले अस्ति मंगलबार एक सूचना जारी गरी फोहोर संकलन आजदेखि शुरू हुने जनाएको थियो। विगत एक हप्तादेखि काठमाडौँको फोहोर उठ्न सकेको थिएन्।

kalakarmi.com२२५ हप्ता अघि

वेस्ट इन्डीजविरुद्ध भारतको क्लिन स्वीप

पोर्ट अफ स्पेन– भारतले वेस्ट इन्डीजविरुद्धको तेस्रो वन डे इन्टरनेशनल पनि जितेको छ । बिहिबार बिहान सम्पन्न खेलमा जीत हासिल गर्दै भारतले सीरीजमा ३–० ले कब्जा जमाएको छ । डकवर्थ लुईस नियम अनुसार वेस्ट...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको