मुख्य सामग्रीमा जानुहोस्
२०७९ साउन ३१ को विवरण
आज

२०७९ साउन ३१ का समाचार

अगस्त १६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalghatana.com२२२ हप्ता अघि

किन बारम्बार राजनीति हुन्छ नागरिकताको विषयमा ?

संविधान जारी भएको ७ वर्षपछि संसदले बहुमत र अल्पमतका आधारमा नागरिकता सम्बन्धी कानुन परिर्वतन गर्‍यो । तर त्यसलाई राष्ट्रपतिले वैधानिकता दिईनन् । करिब ७० वर्ष अघि पहिलो पटक बनेको नागरिकता सम्वन्धी स...

abhiyandaily.com२२२ हप्ता अघि

पिपुल्स पावरको आईपीओ आजदेखि निष्कासनमा, कहिलेसम्म आवेदन दिन सकिन्छ ?

साउन ३१, काठमाडौं । पिपुल्स पावर लिमिटेडले आज (साउन ३१ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता रू. १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता आईपीओ व...

baahrakhari.com२२२ हप्ता अघि

छ वर्षिया बालिकाले गरिन् युद्ध पीडित युक्रेनीहरूलाई सहयोग 

लन्डन । एकजना छ वर्षीया बालिकाको युद्धग्रस्त युक्रेनका परिवारहरूलाई सहयोग गर्ने सपना पूरा भएको छ ।  बेलायतको मिल्टन किनेस निवासी बालिका म्याडिसनले टेलिभिजनमा युक्रेन र रुसबीचको युद्धका दृश्यहरू दे...

rajdhanidaily.com२२२ हप्ता अघि

सत्तारूढ दलकै नेताबाट फोहोरमा अवरोध: मेयर साह

काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले सोमबार पनि सोचेअनुसार बन्चरेडाँडामा फोहोर पु-याउन नसकिएको र सत्तारूढ दलका नेताकै कारण ‘समस्या उत्पन्न भएको’ औंल्याएका छन् । राज्यसंयन्त्र निरीह बन...

rajdhanidaily.com२२२ हप्ता अघि

वाणिज्य बैंकको १ खर्ब २० अर्ब प्रणालीबाहिर

काठमाडौं । साउन नबित्दै वाणिज्य बैंकबाट १ खर्ब २० अर्ब निक्षेप घटेको पाइएको छ । यो रकम बैंकिङ प्रणालीबाट बाहिरिएको हो । असार मसान्तसम्ममा ४५ खर्ब ४१ अर्ब निक्षेप रहेकोमा २७ साउनसम्ममा ४४ खर्ब २१ अ...

rajdhanidaily.com२२२ हप्ता अघि

पाँच तहको कमान्ड तहगत रूपमा नै रणनीति बनाइँदै

काठमाडौं । सरकारले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि केन्द्रदेखि प्रदेश हुँदै जिल्लासम्म पाँच तहको सुरक्षा कमान्ड गठन गरेको छ । गृहमन्त्री अध्यक्ष रहेको केन्द्रीय सुरक्षा समितिको सोम...

rajdhanidaily.com२२२ हप्ता अघि

सार्वभौमसत्ता रक्षाका लागि राष्ट्रपतिको मननीय सुझाव

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्बाट पारित भएको विवादास्पद नागरिकता विधेयक थप छलफलका लागि भन्दै फिर्ता पठाइदिएपछि यसले जनतामा ठूलो आशा र विश्वासको वातावरण सिर्जना गरेको छ । नागरिकताजस्तो ...

rajdhanidaily.com२२२ हप्ता अघि

कता हरायो स्वरोजगारमुखी शिक्षा नीति ?

हाम्रो शिक्षा गरी खानेभन्दा पनि मागी खाने जनशक्ति उत्पादनतिर लक्षित भएको गुनासो सत्यताको नजिक पाइन्छ । समयको मागअनुसार देश तथा विदेशका श्रमबजारमा खरो प्रतिस्पर्धा गर्नसक्ने सक्षम जनशक्ति आजको आवश्य...

abhiyandaily.com२२२ हप्ता अघि

बीओकेका ग्राहकलाई मानसरोवर मनोरञ्जन पार्कमा छूट

काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके)का ग्राहकले मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टमा १० प्रतिशत छूट पाउने भएका छन् । त्यसका लागि बैंक र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टबीच सम्झौता गरिएको बैंक...

gorkhapatraonline.com२२२ हप्ता अघि

तातोपानीका मुहानैमुहान

जयमान बुढामगर रुकुमपूर्व, साउन ३१ गते । रुकुमपूर्वका धेरै ठाउँमा तातोपानीका मुहान छन्। विभिन्न खोला र सानीभेरी नदीका किनार गरी जिल्लाका पाँच ठाउँमा तातोपानीको मुहान भए पनि तिनको संरक्षण व्यवस्थापन...

mysansar.com२२२ हप्ता अघि

एसएसपीको इजलास ? स्रोतको भर पर्दा तथ्य मै चुकेको ‘नागरिक’को एउटा समाचार

पत्रकारितासँग समेत जोडिएको एउटा गम्भीर घटना अहिले निकै चर्चामा छ। घटना सशस्त्र प्रहरी बलसँग सम्बन्धित छ। दार्चुलाको एउटा गणमा गणपति त्रिभुवन विष्टले राशनमा अनियमितता गरेको भन्दै एउटा समाचार छापियो।...

ratopati.com२२२ हप्ता अघि

नागरिकता विधेयक फास्ट ट्रयाकबाट पुन: राष्ट्रपतिसमक्ष पठाइने

राष्ट्रपतिको कार्यालयबाट सन्देशसहित संसद्मा फिर्ता भएको नागरिकता विधेयकलाई फास्ट ट्रयाकबाट राष्ट्रपतिसमक्ष पठाउने तयारी गरिएको छ ।  गहन अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनर्विचार हुन वाञ्छनीय ...

ratopati.com२२२ हप्ता अघि

सर्वोच्चमा रोकिएका दर्जनौं ‘हाइप्रोफाइल’ मुद्दा सुनुवाइको बाटो खुल्यो

सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दामा आय गणना विवादका कारण रोकिएको मुद्दा अब सुनुवाइ हुने भएको छ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको ‘भ्रष्टाचार मुद्दामा आय गणना गलत गरेको’ भन्...

annapurnapost.com२२२ हप्ता अघि

करार कर्मचारीको बोझ

कुन मन्त्रालय वा कार्यालयमा कति कर्मचारी चाहिन्छ भन्ने कुरा पहिला संगठन तथा व्यवस्थापन सर्भेक्षणबाट बुझ्नुपर्छ। त्यस्तो सर्भेक्षण नगरी कर्मचारी राख्नु हचुवाका भरमा चल्नु हो। कर्मचारी संख्या आवश्यक ...

reportersnepal.com२२२ हप्ता अघि

एमसीसीका परियोजनामा यस वर्ष साढे ८ अर्ब खर्च

काठमाडौं, साउन ३१ । बहुचर्चित अमेरिकी अनुदान सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत विद्युत् र सडकका संरचनामा चालू आर्थिक वर्ष (आव) २०७९/८० मा साढे ८ अर्ब रुपैयाँभन्दा बढी ख...

nepallive.com२२२ हप्ता अघि

नेपाल र अमेरिकी सेनाको संयुक्त तालिम सुरु हुँदै

काठमाडौं– नेपाली सेनाले आज मंगलबारदेखि अमेरिकी सेनासँग संयुक्त तालिम गर्दैछ। सेनाले आउँदो भदौ ३१ गतेसम्म एक महिना ‘एक्स–ब्यालेन्स नेल २२-५५३०’ तालिम सञ्चालन गर्न लागेको हो। नेपाली सेनाका अनुसार य...

khabarhub.com२२२ हप्ता अघि

मंगलबार गणेश भगवानको बार, यसरी गर्नुहोस पुजा

काठमाडौं- मंगलबार गणेश भगवानको बार हो। गणेश भगवानलाई सिद्धी दिने वीर भगवानको रुपमासमेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन्।

Ujyaaloonline.com२२२ हप्ता अघि

फुटबलको सर्वोच्च निकाय फिफाद्वारा भारतलाई प्रतिबन्ध

काठमाण्डाै - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई यसअघि नै पटक पटक चेतावनी दिएको थियो । भारतको सर्वोच...

nayapatrikadaily.com२२२ हप्ता अघि

केन्द्रीय सुरक्षा समिति बैठक : चार कारणले अघिल्लोभन्दा  यसपटकको निर्वाचन बढी चुनौतीपूर्ण

१. देशैभरि एकै चरणमा निर्वाचन  २. मतदान केन्द्रमा चारवटा बाकस  ३. स्रोत–साधन र जनशक्तिको अपर्याप्तता  ४. दलबदल र बागी उम्मेदवार  ६ सदस्यीय ‘केन्द्रीय कमान्ड पोस्ट’ गठन निर्वाचन सम्पन्न गर्न गृ...

ekantipur.com२२२ हप्ता अघि

१ लाख १५ हजारले बुझाएनन् चुनावी खर्च

काठमाडौँ — स्थानीय तह निर्वाचन भएको तीन महिनासम्म पनि १ लाख १५ हजार १ सय ३१ उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र उम्मेदवारले खर्चको बिल भ...

arthasansar.com२२२ हप्ता अघि

रिडी र रैराङको मर्जरबाट बनेको रिडी पावरको बिद्युत बिक्रि आम्दानी १ अर्ब नाघ्यो, अन्य अवस्था कस्तो ?

रिडी पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । साविकको रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्...

ratopati.com२२२ हप्ता अघि

प्रतिनिधि सभा बैठक बस्दै, राष्ट्रपति कार्यालयबाट फिर्ता भएको विधेयकबारे जानकारी गराइने

संघीय संसद प्रतिनिधि सभा बैठक आज बस्दै छ ।  बिहान ११ बजे बस्ने आजको बैठकमा राष्ट्रपतिबाट पुनर्विचारको लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउने सम्भा...

Ujyaaloonline.com२२२ हप्ता अघि

सलमान रुस्दीमाथि भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको इरानको दाबी

इरानले सलमान रुस्दीमाथि भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ । अमेरिकाको न्युयोर्कमा भएको आक्रमणमा संलग्न व्यक्तिसँग आफ्नो कुनै सम्बन्ध नभएको इरानले दाबी गरेको हो । अमेरिकाको न्युयोर्क...

pahilopost.com२२२ हप्ता अघि

ट्रहोटे पर्वको अवसरमा आज पोखराका विद्यालयमा बिदा

पोखरा : ट्रहोटे पर्वको अवसरमा आज पोखरा महानगरपालिकाका भित्र संचालित विद्यालयहरूलाई बिदा दिइएको छ। गुरुङ समुदायको सांस्कृतिक पर्वको अवसरमा आज महानगर भित्र संचालनमा रहेका सामुदायिक तथा संस्थागत विद्य...

lokaantar.com२२२ हप्ता अघि

घुम्ती सेवा शिविरमा तीन सय ६१ लाभान्वित

बागलुङ नगरपालिकाद्वारा सोमवार आयोजित  ‘घुम्ती सेवा शिविर’ मा भकुण्डेका तीन सय ६१ नागरिकले विभिन्न पाँच प्रकारका सेवा प्राप्त गरेका छन् ।   बागलुङ–१० भकुण्डेमा सञ्चालित शिविरमा योजना सम्झौता, अपाङ्...

ekantipur.com२२२ हप्ता अघि

६ वर्षमा दुई किमि कालोपत्र

काठमाडौँ — ललितपुर महानगर–२५ स्थित भैंसेपाटीका अजरमान जोशीले सडक विस्तारका लागि ६ वर्षअघि ३ आना जग्गा छाड्नुपर्‍यो । उनका छिमेकीले पनि जग्गा छाडिदिए । तर भनिएको समयमा न सडक बन्यो, न स्थानीय हिलोधूल...

neplays.com२२२ हप्ता अघि

सिरि ए  फुटबलमा युभेन्टस र नापोलीको शानदार सुरुआत

इटालियन सिरि ए फुटबलमा युभेन्टसले जीतका साथ सिजनको सुरुआत गरेको छ । गयराति भएको खेलमा युभेन्टसले सासुलोमाथि ३–० गोलको जीत दर्ता गरेको हो । युभेन्टसले घरेलु मैदानमा २६ औं मिनेटमा अग्रता लिएको थियो...

ekantipur.com२२२ हप्ता अघि

प्यालेससँग बराबरीपछि लिभरपुल दबाबमा

लन्डन — लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सोमबार क्रिस्टल प्यालेससँग १–१ को बराबरी खेलेको छ । योर्गन क्लोपको लिभरपुलले नयाँ सिजनका सुरुआती दुवै खेलमा बराबरी खेलेपछि दबाबमा आएको छ । एनफिल्डमा भएको ख...

ekantipur.com२२२ हप्ता अघि

फिफाद्वारा भारत प्रतिबन्धित, यू १७ महिला विश्वकप नहुने

काठमाडौँ — अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले सोमबार अल इन्डियन फुटबल एसोसियसन (एआईएफएफ) लाई तत्काल लागू हुने गरेर प्रतिबन्ध लगाएको छ । तेस्रो पक्षको हस्तक्षेपका कारण फिफाले भारतलाई प्रतिबन्ध लगाए...

Ujyaaloonline.com२२२ हप्ता अघि

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल र क्रिस्टल प्यालेसको बराबरी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन्। उपाधि दाबेदार लिभरपुलले घरेलु मैदानमा गएराति भएको खेलमा क्रिस्टल प्यालेससँग एक–एक गोलको बराबरी खेलेको हो ...

gorkhapatraonline.com२२२ हप्ता अघि

सिट बाँडफाँटको खाका तयार गर्ने जिम्मा सिटौलालाई

काठमाडौँ, साउन ३१ गते । पाँच दलीय गठबन्धनको निर्वाचन तयारी कार्यदलको बैठकले सिट बाँडफाँट आधारको खाका तयार गर्ने जिम्मा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको छ।   आगामी मङ्सिरमा हुने सङ्घ र ...

nayapatrikadaily.com२२२ हप्ता अघि

पूर्वसांसद यादव र राजपा नेता मण्डल  दोषी ठहर, कैद र जरिवानाको फैसला

सडक निर्माणमा किर्ते उपभोक्ता समिति गठन गरी २५ लाख हिनामिना  विशेष अदालतले पूर्वसांसद बिपी यादव (विश्वनाथप्रसाद यादव) र तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायण मण्डललाई भ्रष्टाचार मुद्दामा दोषी ठ...

nepallive.com२२२ हप्ता अघि

प्रिमियर लिग : लिभरपुल फेरि बराबरीमा रोकियो 

काठमाडौं– प्रिमियर लिगको उपाधि दावेदार लिभरपुल घरेलु मैदानमा क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ।  सोमबार राति सम्पन्न खेलमा १० खेलाडीमा सीमित लिभरपुल १-१ को बराबरीमा रोकिएको हो। जारी प्रतियोगि...

ekantipur.com२२२ हप्ता अघि

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

पूर्वी नवलपरासी — महेन्द्रराजमार्ग अन्तर्गत अमरापुरीको भित्रि सडकमा स्कुटरले दिएको ठक्करबाट स्थानीय ७० वर्षीय मोहनबहादुर क्षेत्रीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार सोमबार स...

baahrakhari.com२२२ हप्ता अघि

लामखुट्टेबाट कसरी जोगिने र नियन्त्रण गर्ने ?  

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामखुट्टेबाट जोगिन आग्रह गरेको छ । विभिन्न रोग लामखुट्टेको टोकाइबाट सर्ने भएकाले यसबाट जोगिन मन्त्रालयले आग्रह गरेको छ ।  पूरा बाहुला भएको लुगा लगाउने...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको