मुख्य सामग्रीमा जानुहोस्
२०७९ साउन ८ को विवरण
आज

२०७९ साउन ८ का समाचार

जुलाई २४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

lokaantar.com२२५ हप्ता अघि

धामीझाँक्रीको प्रतिबद्धता – महिनावारी भएका महिलालाई छुवाछुत नगरी सम्मान गर्छाैं

कैलालीको धनगढीमा मर्यादित महिनावारीका लागि ३ दिनदेखि सञ्चालित धामीझाँक्री सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले मर्यादित महिनावारी वातावरण निर्माण गर्न धामीझाँक्रीले महत...

gorkhapatraonline.com२२५ हप्ता अघि

भर्‍याङभरि भगवान्का तस्बिर

शिवशङ्कर मिश्र बारा, साउन ८ गते ।  बाराका सरकारी कार्यालयका पर्खाल र भर्‍याङभरि भगवान्का तस्बिर टाँसिएको देख्न पाइन्छ । धर्म प्रचार वा आस्थाका कारण ती तस्बिर टाँसिएका होइनन् । सेवाग्राहीले पान, गु...

ratopati.com२२५ हप्ता अघि

जापानमा पीएसजीको दोस्रो जित

प्रि-सिजन टुर अन्तर्गत जापान भ्रमणमा रहेको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा पीएसजीले जे लीग क्लब उरावा रेड डाइमण्डलाई ३-० पराजित गर्‍यो ।  पीएस...

nepalipatra.com२२५ हप्ता अघि

तनहुँमा पुरुष मृत फेला

तनहुँ । जिल्लाको व्यास नगरपालिका–३ परासर टोलस्थित अनसन चौतारीमा एक पुरुष मृतावस्थामा फेला परेका छन् ।  अन्दाजी ६०÷६५ वर्षका जोगी भेषका व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । श...

setopati.com२२५ हप्ता अघि

प्याड बनाएर बेच्दै २३ वर्षे अभिषेक

बर्दियाका २३ वर्षीय अभिषेक ओली स्यानिटरी प्याड बेच्छन्। एक वर्षयता उनले 'सदा केयर' ब्रान्डमा स्यानिटरी प्याड उत्पादन गरेर बजार पुर्‍याइरहेका छन्। स्थानीय बजारलाई लक्षित गरेर थालेको उत्पादन अहिले बर...

arthasansar.com२२५ हप्ता अघि

सनराईज बैंकको नाफा ४८ प्रतिशतले बढ्यो, अन्य अवस्था कस्तो ?

सनराईज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको नाफा उल्लेख्य बढेको छ ।  गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइ...

annapurnapost.com२२५ हप्ता अघि

एनआरएनलाई लगानीमा सकस

काठमाडौं  : गैरआवासीय नेपालीलाई स्वदेशमा लगानी भित्र्याउन सकस भएको छ। कानुनी र प्रक्रियागत झन्झटका कारण गैरआवासीयहरूले लगानी भित्र्याउन नसकेका हुन्।  गैरआवासीय नेपालीको लगानी नेपालमा भित्र्याउन सर...

lokaantar.com२२५ हप्ता अघि

नागरिकता विधेयक पारित गर्न माओवादीकै कारण सम्भव भयो, अब बलियो पार्टी बनाउनुहोस् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नागरिकताका विषयमा तराई–मधेशका जनतासँग गरेको प्रतिबद्धता पूरा गरेको बताएका छन् । उनले भने, ‘लामो समयदेखि नाग...

ratopati.com२२५ हप्ता अघि

इम्बोस्ड नम्बर राख्न सेवाग्राही जाँदैनन्

सेवाग्राही नआएपछि सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने कार्यक्रम प्रभावित हुने भएको छ । आगामी २०८० सालसम्म २५ लाख सवारीसाधनमा नम्बर प्लेट जडान गर्नुपर्ने सम्झौता छ । हालसम्म करिब ३० हजार सवारीसाधनमा य...

Ujyaaloonline.com२२५ हप्ता अघि

मङ्कीपक्स प्रकोप : विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा, ७५ देशमा १६ हजारभन्दा धेरै सङ्क्रमित

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको छ । मङ्कीपक्स विश्वभर प्रकोपकै रुपमा फैलिएको भन्दै डब्ल्यूएचओले आपतकालका रुपमा घोषणा गरेको ह...

onlinekhabar.com२२५ हप्ता अघि

कोभिड–१९ बाट कति सुरक्षित छन् स्कुले बालबालिका ?

८ साउन, काठमाडौं । ओमिक्रोन भेरियन्ट र यसका उपप्रजातिहरुका कारण कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको छ । हरेक दिन केही सयको संख्यामा नयाँ संक्रमित थपिने गरेका छन् । नयाँ संक्रमितमा बालबालिका ...

ratopati.com२२५ हप्ता अघि

आइएमई मोटर्सद्वारा विपदमा प्रयोग हुने सवारी साधन हस्तान्तरण

आइएमई ग्रुपद्वारा संचालित आइएमई मोटर्सले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् सामुहिक उद्वार भेहिकल हस्तान्तरण गरेको छ ।   राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था...

ratopati.com२२५ हप्ता अघि

एटीएम मेसिन फोड्ने घटना बढ्दै

पोखरामा पछिल्लो समय एकपछि अर्को एटीएम मेसिन फोड्ने घटना बढिरहेका छन्। पोखरामा यो एक हप्ता नबित्दै दोस्रो एटीएम चोरी भएको छ। त्यो पनि बिना हातहतियार। पोखरा महानगरपालिका-२६ अघौचोकमा रहेको एनएमबी बैंक...

ratopati.com२२५ हप्ता अघि

महिला युरो : फ्रान्स पहिलो पटक सेमिफाइनलमा

साबिक विजेता नेदरल्यान्डलाई अतिरिक्त समयमा १-० अन्तरले पराजित गर्दै फ्रान्स महिला युरो च्याम्पियनसिपमा पहिलो पटक सेमिफाइनल प्रवेश  गरेको छ  । इभ पेरिसेटले खेलको १०२ औं मिनेटमा पाएको पेनाल्टी सदुपयो...

lokaantar.com२२५ हप्ता अघि

पत्नीले पतिलाई दिइन् आफूजस्तै देखिने गुडिया, के हो कारण ?

एक पत्नीले आफूजस्तै देखिने गुडिया पतिलाई दिएकी छन् । त्यो गुडिया पत्नीजस्तै देखिन्छ । आफूलाई मन नभएका बेला पतिले निराश हुनु नपरोस् र गुडियाबाटै काम चलाउन सकियोस् भनेर यस्तो गरिएको बताइएको छ । गुड...

news24nepal.tv२२५ हप्ता अघि

उद्योगमा उत्साहजनक रूपमा लगानी प्रतिबद्धता

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह हुन नसकी अर्थतन्त्रको विस्तार नै ठप्प भइरहेको पछिल्लो तीन महिनामा उद्योगमा भने उत्साहजनक रूपमा लगानी प्रतिबद्धता थपिएको छ। उद्योग विभागले वैशाख...

gorkhapatraonline.com२२५ हप्ता अघि

‘भूमिगत विद्युत् तारको समस्या समाधान गर्छु’

चितवन समाचारदाता चितवन, साउन ८ गते ।  वन तथा वातावरणमन्त्री प्रदीप यादवले भरतपुरबाट माडी लैजाने विद्युत्को दोस्रो सर्किट तार बिछ्याउन आवश्यक पहल गर्ने बताउनुभएको छ। चितवन राष्ट्रिय निकुञ्जका कारण ...

nepallive.com२२५ हप्ता अघि

टोटेनहमको पुनरागमन जित

काठमाडौं-  प्रिमियर लिग क्लब टोटेनहमले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा पुनरागमन जित निकालेको छ। आइब्रक्स स्टेडियम ग्लास्गोमा शनिबार राति भएको खेल टोटेनहमले स्कटिस क्लब रेन्जर्समाथि २–१ को पुनरागमन ज...

ratopati.com२२५ हप्ता अघि

घरेलु कामदारको सुरक्षणबापत सङ्कलन गरेको ८ करोड ४९ लाख गुपचुप

विदेशस्थित नेपाली दूतावास रहेका पाँच नियोगबाट घरेलु कामदारको सुरक्षणबापत सम्बन्धित रोजगारदाताबाट सङ्कलन गरेको ८ करोड ४९ लाख वित्तीय विवरण लुकाएको पाइएको छ। ओमान, बहराइन, इजिप्ट र आबुधाबीसमेत ४ निय...

farakdhar.com२२५ हप्ता अघि

अग्रता जोगाउन नसक्दा भिल्लासँग बराबरीमा राेकियो युनाइटेड

प्रि–सिजन टुरअन्तर्गत अस्ट्रेलिया भ्रमणमा रहेको म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रतिद्वन्दी एस्टन भिल्लासँग २–२ गोलको बराबरी खेलेको छ । शनिबार पर्थमा भएको खेलमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबर...

gorkhapatraonline.com२२५ हप्ता अघि

भुइँमा फालिएका सालिक

रामेछाप समाचारदाता रामेछाप, साउन ८ गते । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म रामेछाप नगरपालिका–८ भङ्गेरीमा भएको हो। वि.सं. १९८१ असार १५ गते भक्तलाल र तुलसीकुमारीको म...

annapurnapost.com२२५ हप्ता अघि

मंकीपक्स फलिएपछि विश्वभर स्वास्थ्य आपत्काल घोषणा

बीबीसी : विश्वव्यापी रूपमा मंकीपक्स फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले संसारभर स्वास्थ्य आपत्काल घोषणा गरेको छ। शनिबार बसेको डब्लूएचओको इमर्जेन्सी कमिटीको बैठकले स्वास्थ्य आपत्काल घोषणा गर...

ratopati.com२२५ हप्ता अघि

युनाइटेड र एस्टन भिल्लाको रोमाञ्चक बराबरी

प्रि-सिजन टुर अन्तर्गत अष्ट्रेलिया भ्रमणमा रहेको म्यानचेस्टर युनाइटेड इङ्ग्लिस प्रतिद्वन्द्वी एस्टन भिल्लासँग २-२ गोलको बराबरी खेलेको छ ।  शनिबार पर्थमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकि...

ekantipur.com२२५ हप्ता अघि

मुटुको आकस्मिक शल्यक्रिया गर्नुपर्नेलाई औषधिको भर

काठमाडौँ — मुटुको ‘आकस्मिक शल्यक्रिया’ गर्नुपर्ने कास्कीका ६१ वर्षीय खिमप्रसाद अधिकारीलाई सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले हृदयाघात रोकथामको अल्पकालीन औषधि दिएर घर फर्काएको छ । तीन वटा भल्...

lokaantar.com२२५ हप्ता अघि

दुवै मिर्गाैला फेल भएका किसानद्वारा सहयोगको याचना

दुवै मिर्गौला फेल भएर काठमाडौंमा उपचार गराई राखेका बागलुङको काठेखोला गाउँपालिका–७ रेशका गमबहादुर किसानको उपचारमा आर्थिक संकट पैदा भएको छ । कमजोर आर्थिक अवस्था रहेको परिवारका किसानको उपचारका लागि आ...

nayapatrikadaily.com२२५ हप्ता अघि

टेकु अस्पतालमा करारका ६८ कर्मचारी कटौती, २१ बेड आइसियू बन्द

रेबिजको इमुनोग्लोबुलिन भ्याक्सिन सेवा रोकियो, कोरोनाविरुद्धको खोप पनि बन्द हुने अवस्था दरबन्दीअनुसार कर्मचारी नभएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा एकैपटक करारका ६८ कर्मचारी पनि कटौती...

gorkhapatraonline.com२२५ हप्ता अघि

पैतृक सम्पत्तिमा छोरीको हक : कतिले पाए ? छैन तथ्याङ्क

काठमाडौँ, साउन ८ गते । पैतृक सम्पत्तिको अंशबन्डामा छोरीलाई समान व्यवस्था गर्न बनेको संवैधानिक प्रावधान कार्यान्वयन भए पनि यस्तो सुविधा के कतिले प्राप्त गरे भन्ने विवरण उपलब्ध हुन सकेको छैन। पैतृक स...

nayapatrikadaily.com२२५ हप्ता अघि

आयोगले सिफारिस गरेको मिति घर्कियो, निर्वाचन घोषणा अझै अनिश्चित

आवश्यक विधेयक पारित गराउन सरकारको ध्यान संसद्तिर, दलहरू चुनावी तालमेलको जोडघटाउमा निर्वाचन आयोगका पदाधिकारीले गत २२ असारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी २ मंसिरमा एकै चरणमा संघ र प्रदेश...

onlinekhabar.com२२५ हप्ता अघि

रुसद्वारा युक्रेनको बन्दरगाह शहर ओडेसामा आक्रमण

८ साउन, काठमाडौं । रुस र युक्रेनबीच कालो सागर हुँदै अन्न निर्यात गर्ने सम्झौता भएको २४ घण्टामै युक्रेनको बन्दरगाह शहर ओडेसामा रुसले मिसाइल आक्रमण गरेको छ । युक्रेनको विदेश मन्त्रालयले यही आक्रमणका ...

himalkhabar.com२२५ हप्ता अघि

चेपाङको चिउरी चिन्ता

चिउरीमा अग्राधिकार पाएका चेपाङलाई बोटै मासिन थालेपछि यससँग जोडिएको परम्परा, संस्कृति र जीविका जोगाउनु चुनौती बनेको छ। मकवानपुर, राक्सिराङ-६, सिलिङेका रमेश प्रजाको बाल्यकाल घरछेउको चिउरीघारी डुल्दै...

thahakhabar.com२२५ हप्ता अघि

नेदरल्याण्ड्सलाई हराउँदै फ्रान्स महिला युरोकपको फाइनलमा

काठमाडौं : फ्रान्स युरोपियन महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति भएको निकै प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले नेदरल्याण्ड्स लाई १-० ले  हराउँदै अन्तिम चारमा स्थान बनाएको हो।...

setopati.com२२५ हप्ता अघि

चुनावी सरकार गठन गर्न राप्रपाको माग

राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राप्रपाले चुनावी सरकार गठन गर्न माग गरेको छ। काठमाडौंमा साउन ५ देखि ७ गतेसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले अब चुनावी सरकार गठन गर्नुपर्ने निर्णय गरेको छ। राप्...

setopati.com२२५ हप्ता अघि

काठमाडौं उपत्यकासहित देशका केही स्थानमा वर्षा, सोमबारबाट ठूलो पानी पर्न सक्ने

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आइतबार बिहानैदेखि वर्षा भइरहेको छ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल काठमाडौं उपत्यकासहित लुम्बिनी र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका ए...

hamrakura.com२२५ हप्ता अघि

स-शरीर स्वर्ग किन पुगेनन् पाण्डवहरू ?

काठमाडौं । महाभारतको युद्ध समाप्त भएपछि सबै पाण्डवहरू भौतिक रूपमा स्वर्ग प्रस्थान गरेका थिए।  पाँच पाण्डवहरू आफ्नो राज्य परीक्षितलाई सुम्पेर स्वर्गको कठिन यात्रामा थिए । उनीसँगै द्रौपदी पनि यात्राम...

pahilopost.com२२५ हप्ता अघि

किन 'फ्लप' हुँदैछन् ठूला बजेटका बलिउड फिल्महरू?

एक वर्षमा सबैभन्दा फिल्म निर्माण गर्ने फिल्म उद्योग हो बलिउड। तर, कोरोना भाइरस महामारीसँगै विगत दुई वर्षदेखि बलिउड कठिन अवस्थाबाट गुज्रिरहेको छ। महामारीले बलिउड फिल्म उद्योग कमजोर भएको छ। पहिले जस्...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको