मुख्य सामग्रीमा जानुहोस्
२०७९ भदौ १९ को विवरण
आज

२०७९ भदौ १९ का समाचार

सेप्टेम्बर ४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

abhiyandaily.com२१९ हप्ता अघि

सम्पदा यात्राका लागि ‘हप अन हप अफ’ बस

काठमाडौं उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकनमा पर्यटकलाई सहज बनाउन ‘हप अन हप अफ’ सिटी बस सञ्चालन गर्न पर्यटन मन्त्रालयले सरोकारवाला निकायहरूसँगको छलफललाई तीव्रता दिएको छ । काठमाडौंमा पर्यटकलाई ...

abhiyandaily.com२१९ हप्ता अघि

निक्कीका प्रतिनिधि र अर्थसचिव पुष्करबीच भेटवार्ता

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)का प्रतिनिधि र अर्थसचिव कृष्णहरि पुष्करबीच भेटवार्ता भएको छ । संघका अध्यक्ष सृजना राणाको नेतृत्वमा गएको प्रतिनिधि मण्डल र अर्थसचिव पुष्करबीच शुक्रवा...

gorkhapatraonline.com२१९ हप्ता अघि

कोभिड देखाएर म्याद थप

काठमाडौँ, भदौ १९ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड विस्तार आयोजनामा समयमै काम नगर्ने निर्माण कम्पनीको अवधि एक वर्ष थपिएको छ ।  नारायणघाट–बुटवल सडक विस्तार आयोजनाका प्रमुख...

lokaantar.com२१९ हप्ता अघि

यी क्षेत्रमा भारी वर्षा, बिहान ६ बजेसम्म सतर्कता अपनाउन आग्रह

शनिवार राति सिन्धुली, मकवानपुर, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (ब.सु.पू.) र आसपास केही स्थानमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले शनिवार राति सूचना जारी गर्दै यी क्षेत्र...

ratopati.com२१९ हप्ता अघि

प्रधानमन्त्री र मन्त्रीले लुकाए सम्पत्ति विवरण

प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः मन्त्रीहरुले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् ।  सरकार बनेको एक वर्ष वितिसक्दा समेत प्रधानमन्त्रीलगायत सरकारका...

nepaltvonline.com२१९ हप्ता अघि

नेपालले एक खेल अगावै जित्यो केन्याविरुद्धको एकदिवसीय सिरिज

नेपालले केन्या विरुद्धको ३ खेलको एकदिवसीय श्रृखंलाको उपाधि एक खेल अगावै जितेको छ । घरेलु टोली केन्यालाई दोस्रो एकदिवसिय खेलमा १६ रनले पराजित गरेसगै नेपालले श्रीखंलाको उपाधि २-० ले जितेको हो । नैरो...

lokaantar.com२१९ हप्ता अघि

मिलान डर्बीमा एसी मिलानको जीत

इटालियन सिरी ए फुटबलको मिलान डर्बी भिडन्तमा एसी मिलानले जीत निकालेको छ । शनिबार राति भएको खेलमा मिलानले इन्टर मिलानलाई ३-२ गोल अन्तरले हराएको हो । रोमान्चक बनेको खेलमा शुरूआती अग्रता जोगाउन नसक्द...

setopati.com२१९ हप्ता अघि

जसले सम्हालिरहेका छन् पाँचतारे होटल 'अलफ्ट' को भान्सा

सेफ राजीव श्रेष्ठको दिनको सुरूआत र अन्त्य भान्साबाटै हुन्छ। बिहान सबेरै होटल पुग्छन्, बेलुका ग्राहकलाई खाना खुवाएर मात्र घर फर्किन्छन्। रेस्टुरेन्टको मेनुअनुसार सामान जोहो गर्नेदेखि परिकार तयार गर...

kalakarmi.com२१९ हप्ता अघि

दुई मेट्रिकटन फोहोर व्यवस्थापनपछि सहज रुपमा बग्न थाल्यो वाग्मती…

काठमाडौं– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ वाग्मती सफाइ गरी दुई मेट्रिकटन नकुहिने फोहोर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ४८६औँ हप्तामा वाग्मती मनोहरा दोभा...

gorkhapatraonline.com२१९ हप्ता अघि

षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्न पहल

काठमाडौँ, भदौ १९ गते । आबाल ब्रह्मचारी षडानन्द अधिकारीलाई राष्ट्रिय विभूति घोषणा गर्न पहल गरिएको छ। उहाँले १८९२ सालमा भोजपुरको दिङ्लामा जन्मेर राणाकालीन समयमा (१९३२ साल)मा शिक्षाको ज्योति फैलाउन पा...

gorkhapatraonline.com२१९ हप्ता अघि

‘मिटरब्याजीलाई राजनीतिक संरक्षण’

काठमाडौँ, भदौ १९ गते । मिटरब्याजीपीडितको समस्याको गाँठो निकै बल्झिएको पाइएको छ । मिटरब्याजीपीडितको समस्या समाधानको उपाय सुझाउन गृह मन्त्रालयअन्तर्गत गठन भएको कार्यदलले स्थलगत अध्ययन गर्दा यस्तो अनु...

kalakarmi.com२१९ हप्ता अघि

एशिया कपको सुपर–चार: पहिलो खेलमा श्रीलंकाको उत्कृष्ट जीत

दुबई– एशिया कप २०२२ को सुपर–चार प्रतिस्पर्धा शनिवार प्रारम्भ भएको छ । सुपर–चारको पहिलो खेलमा श्रीलंकाको टीमले उत्कृष्ट प्रदर्शन गर्दै अफगानिस्तानलाई चार विकेटले हराएको छ । टस हारेर पहिला ब्याटिङ ग...

Ujyaaloonline.com२१९ हप्ता अघि

इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीको पुनरागमन जित : वेस्टह्याम पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्ट ह्यामलाई हराएको छ । घरेलु मैदानमा १–० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै चेल्सीले वेस्ट ह्यामलाई २–१ गोलले हराएको हो । वेस्ट ह्यामले खेलक...

khabarhub.com२१९ हप्ता अघि

सिरी ए फुटलबलमा एसी मिलानको रोमाञ्चक जित

काठमाडौं – इटालियन सिरी ए फुटबलमा एसी मिलानले इन्टर मिलानलाई ३–२ गोल अन्तरले पराजित गरेको छ। शनिबार राति भएको रोमाञ्चक खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा इन्टर मिलान पराजित भएको हो।

hamrokhelkud.com२१९ हप्ता अघि

कुन्डे चम्कँदा बार्सिलोनाले सेभियालाई हरायो

आइतबार, भदौ १९, २०७९ एजेन्सी – फ्रान्सेली सेन्टर ब्याक जुल्स कुन्डेले आफ्नै पुर्व क्लब सेभियाविरुद्ध दुई गोलको लागि असिस्ट दिएपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार तेस्रो जित निक...

ekantipur.com२१९ हप्ता अघि

पर्यटक बन्न बैंक ब्यालेन्स

काठमाडौँ — मानव तस्करी नियन्त्रणको बहानामा सरकारले सर्वसाधारणलाई पर्यटक भिसामा विदेश घुम्न निरुत्साहित गर्ने कार्यविधि जारी गरेको छ । पर्यटक भिसामा विदेश जान वार्षिक करयोग्य आम्दानी ४ लाख र विदेश ...

gorkhapatraonline.com२१९ हप्ता अघि

बढ्यो विशिष्ट कक्षको दुरुपयोग

काठमाडौँ, भदौ १९ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष दुरुपयोग हुने गरेको छ । भनसुन, चिनजानका आधारमा पहुँचवालाबाट विशिष्ट व्यक्तिलाई आमन्त्रण गर्ने र त्यसैको आडमा विशिष्ट कक्ष दु...

onlinekhabar.com२१९ हप्ता अघि

रोल्पा कांग्रेसमा प्रदेश सभाका आकांक्षी धेरै, अमरसिंह पुन दुवैतिर सिफारिस

१९ भाद्र, रोल्पा । नेपाली कांग्रेस रोल्पाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधि सभाको १ र प्रदेश सभामा २ निर्वाचन क्षेत्र रहेको रोल्पामा प्रत्य...

lokaantar.com२१९ हप्ता अघि

विनिमय दरः आज कुन देशको मुद्राको भाउ कति ?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनियमदरअनुसार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२७ रुपैयाँ९८ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १२७ रुपैयाँ ५५ पैस...

Ujyaaloonline.com२१९ हप्ता अघि

सिन्धुली, मकवानपुर, रौतहट, चितवनलगायतका केही ठाउँमा ठूलो वर्षा

काठमाण्डाै - सिन्धुली, मकवानपुर, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी पूर्व  र आसपास केही ठाउँमा ठूलो वर्षा भएको छ । मरिन, लालबकैया, कर्रा खोला, रिउखोला लगायत यी जिल्ला भइ बहने साना नदीमा ...

setopati.com२१९ हप्ता अघि

गोरखा २ मा सबै दलको साझा उम्मेदवार बन्न चाहन्छु: बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आगामी चुनावमा आफू गोरखा क्षेत्र नम्बर २ मै उठ्ने बताएका छन्। भट्टराई नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हतौडा लिएर ...

gorkhapatraonline.com२१९ हप्ता अघि

एउटै गाउँपालिकामा तेह्र जलविद्युत् आयोजना

ठाकुरप्रसाद आचार्य  म्याग्दी (बेनी), भदौ १९ गते । म्याग्दीको धौलागिरि गाउँपालिकामा ठूला–साना गरी १३ वटा जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् । धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी र यसक...

onlinekhabar.com२१९ हप्ता अघि

अखिल क्रान्तिकारीको विद्रोही समूहले पनि ‘क्रान्तिकारी फोर्स’ सार्वजनिक गर्दै

१९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विद्रोही समूहले पनि ‘क्रान्तिकारी फोर्स’ गठन गर्ने भएको छ । पवन कार्की नेतृत्वको विद्रोही समूहले ‘रिभोलुसनरी फोर्स’ घ...

arthadabali.com२१९ हप्ता अघि

शिक्षण सिकाइको अभाव छ : महामन्त्री थापा

काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको शिक्षा क्षेत्रमा सिकाइको अभाव भएको बताएका छन् ।  थापाले शनिबार बूढानीलकण्ठ नगरपालिका–८ स्थित भ्याली पब्लिक माध्यमिक विद्यालयको समझदा...

Ujyaaloonline.com२१९ हप्ता अघि

एसिया कप क्रिकेट सुपर चारमा श्रीलङ्काले अफगानिस्तानलाई हरायो

काठमाण्डाै - एसिया कप टी–२० क्रिकेटको सुपर चारमा अफगानिस्तानले श्रीलङ्कालाई ४ विकेटले हराएको छ । जितसँगै श्रीलङ्काले शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । जितको लागि १ सय ७६ रनक...

farakdhar.com२१९ हप्ता अघि

एसिया कपमा अफगानिस्तानविरुद्ध श्रीलंका विजयी

श्रीलंकाले एसिया कपको सुपर फोरको पहिलो खेलमा अफगानिस्तानलाई हराएको छ । गएराति भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले हराएको हो । १७६ रनको लक्ष्य श्रीलंकाले ५ बल बाँकी छँदा ६ विकेट गुमाएर भ...

lokaantar.com२१९ हप्ता अघि

डर्टमण्डको जीत, बायर्न रोकियो

 जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिख बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बायर्नले युनियन बर्लीनसँग १-१ गोलको बराबरी खेलेको हो । यस बराबरीसँगै बायर्नले ५ खेलमा ११ अंक जोड...

ekantipur.com२१९ हप्ता अघि

क्याडेट ब्वाइजको उपाधि एलानलाई

काठमाडौँ — एभीएमका एलान महर्जनले एभरेस्टका आर्यन शाहीलाई कडा प्रतिस्पर्धात्मक खेलमा पराजित गर्दै शनिबार कल्यान्ड पाण्डे राष्ट्रिय जुनियर्स तथा क्याडेट प्रतियोगिताको क्याडेट ब्वाइज सिंगल (यू–१५) उपा...

ratopati.com२१९ हप्ता अघि

चोरेको जहाज घन्टौं उडाउँदै दुर्घटनाको धम्की दिने पाइलट हिरासतमा

अमेरिकाको उत्तरपूर्वी मिसिसिपीको टुपेलो सहरमा चोरेको जहाज घण्टौंसम्म आकाशमा घुमाएर जानीजानी दुर्घटना गराउन धम्की दिने पाइलटलाई हिरासतमा लिइएको छ । सहरको वालमार्ट स्टोरमा जानीजानी दुर्घटना गराउन धम्...

khabarhub.com२१९ हप्ता अघि

महाभियोग सिफारिस समितिको बैठक बस्दै, जबराको तेस्रो दिनको बयान हुने

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ ।

onlinekhabar.com२१९ हप्ता अघि

रियल मड्रिडको शतप्रतिशत जित, बार्सिलोना दोस्रो स्थानमा उक्लियो

१९ भदौ, काठमाडौं । स्पानिस ला लिगामा साविक विजेता रियल मड्रिडले शनिबर राति रियल बेटिसलाई २-१ ले पराजित गरेको छ । रियल मड्रिड यस सिजन खेलेका सबै ४ खेल जित्दै शतप्रतिशत नतिजा ल्याउने एक्लो टिम बनेको ...

Ujyaaloonline.com२१९ हप्ता अघि

आर्टमिस रकेटको दोस्रो प्रक्षेपण प्रयास अन्तिम समयमा रोकियो, इन्धन चुहावटको समस्या

अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमासम्म पुग्ने एउटा विशाल रकेट प्रक्षेपणका लागि गरेको दोस्रो पटकको तयारी पनि अन्तिम समयमा रोकिएको छ । रकेटमा इन्धन चुहावटको समस्या देखिएको र परीक्षण प्रक्षेपण स...

ekagaj.com२१९ हप्ता अघि

केन्द्रीय समितिको बैठकमा बिजुक्छेको ब्रिफिङ : चुनावमा भाग लिने तर सरकारमा नजाने

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छे आगामी निर्वाचनमा पनि नेमकिपाले भाग लिने तर पुँजीवादी सरकारमा भने नजाने बताएका छन् । नेमकिपाको केन्द्रीय समितिको बैठकमा उनले ...

onlinekhabar.com२१९ हप्ता अघि

म्यानचेष्टर सिटी रोकियो, चेल्सीको पुनरागमन जित

१९ भदौ, काठमाडौं । प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटी एस्टन भिल्लासँग १-१ को बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा सिटीले पहिले अग्रता लिए पनि एस्टन भिल्लाले घरेलु मैदानमा बराबरी गो...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको