मुख्य सामग्रीमा जानुहोस्
२०७९ भदौ २ को विवरण
आज

२०७९ भदौ २ का समाचार

अगस्त १८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com२२२ हप्ता अघि

तस्बिरमा बाघ भैरव जात्रा

काठमाडाैं । कीर्तिपुरका नेवार समुदायले बाघ भैरव जात्रा मनाएका छन् ।  नेपाली पात्राेअनुसार भाद्र १ गते मनाइने यस जात्रामा विशेषगरी पर्वका लागि बनाइएका बाघ भैरवको मूर्तिलाई परम्परागत धिमे र अन्य बाज...

abhiyandaily.com२२२ हप्ता अघि

वैजनाथ माविलाई इन्जिनीयरिङ अध्ययन अनुमति

काठमाडौं । कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–४ मा रहेको वैजनाथ माध्यमिक विद्यालयले इन्जिनीयरिङ अध्यापनका लागि अनुमति पाएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले तीनवर्षे डिप्...

abhiyandaily.com२२२ हप्ता अघि

स्प्राइटको ‘स्प्राइटसँग जित्ने मौका’ योजना सार्वजनिक

काठमाडौं  । स्प्राइटले नेपालमा प्रवर्द्धनात्मक योजना ‘स्प्राइटसँग जित्ने मौका’ ल्याएको छ । उक्त योजनामार्फत स्प्राइटले उपभोक्तालाई हरेक घण्टा सामसङ स्मार्टफोन र प्रत्येक हप्ता ४३ इन्चको सामसङ टेलिभ...

abhiyandaily.com२२२ हप्ता अघि

क्यूआर मर्चेन्टका लागि नबिलले ल्यायो फोनलोनको सुविधा

काठमाडौं (अस) । नबिल बैंकले आफ्ना क्यूआर मर्चेन्टका लागि फोनलोनको सुविधा ल्याएको छ । यो सुविधा नेपालमै पहिलोपटक ल्याइएको बैंकले बताएको छ । ‘नबिल फोनलोन– क्यूआर मर्चेन्ट’ नामक उक्त सेवाअन्तर्गत ग्रा...

abhiyandaily.com२२२ हप्ता अघि

छिमेक लघुवित्त वित्तीय संस्था एनपीएसमा आबद्ध

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था नेशनल पेमेन्ट स्वीच (एनपीएस)मा आबद्ध भएको छ । संस्थाले आफ्नो भुक्तानीसम्बन्धी कारोबार नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल मा...

abhiyandaily.com२२२ हप्ता अघि

नेपाल विद्युत् प्राधिकरणको ३७औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको ३७औं वार्षिकोत्सव सम्पन्न भएको छ ।  बुधवार काठमाडौंमा आयोजित विशेष समारोहका बीच प्राधिकरणले वार्षिकोत्सव मनाएको हो । समारोहलाई सम्बोधन गर्दै प्राधिकरणका कार्य...

baahrakhari.com२२२ हप्ता अघि

वीरगञ्जको ‘मेनरोड’ विस्तार : मन्त्रीको आश्वासन, छैन कुनै 'वजन'

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको विषय यतिबेला चर्चामा छ ।  हुन त यो विषय उठेको अहिले होइन । लामो समयदेखि वीरगञ्जबासी मुख्य सडक विस्तार हुने प्रतिक्षामा छन् । यद्यपि यो प्रतिक्षाको घडी आउला ...

rajdhanidaily.com२२२ हप्ता अघि

२ भदौ २०७९

सम्बन्धित समाचार १९ साउन २०७९ २० साउन २०७९ २१ साउन २०७९ २२ साउन २०७९ २३ साउन २०७९ २४ साउन २०७९ २५ साउन २०७९ २७ साउन २०७९ २९ साउन २०७९ ३० साउन २०७९ ३१ साउन २०७९ १ भदौ २०७९

rajdhanidaily.com२२२ हप्ता अघि

पत्रकारिताका व्यावहारिक गुरु

मेरो पत्रकारिता करिएरको जननीका रूपमा रहेको राजधानी दैनिकका अध्यक्ष तथा प्रबन्ध निर्देशक महेन्द्र शेरचनको निधन भएको आज एक वर्ष पुगिसकेछ । शेरचनको अनुपस्थितिमा राजधानी परिवारले आफूलाई टुहुरो ठाने पनि...

rajdhanidaily.com२२२ हप्ता अघि

प्लास्टिक झोला बोके १ लाखसम्म जरिमाना

काठमाडौं । सरकारले बुधबारबाट ४० माइक्रोनभन्दा कमको प्लास्टिक झोलामा प्रतिबन्ध लगाएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर...

rajdhanidaily.com२२२ हप्ता अघि

फोहोर विवादः समस्या सुल्झाउन वैकल्पिक उपाय खोजी

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि सरोकारवाला निकायले यसअघिको सहमति कडाइका साथ पालना गर्ने भएको छ । विभिन्न समयमा स्थानीयबीच भएका सहमति कडाइका साथ पालना नहुँदा समस्या उत्पन्न भएप...

rajdhanidaily.com२२२ हप्ता अघि

माओवादी केन्द्र पदाधिकारी टुंगो लगाउँदै प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले महाधिवेशन सम्पन्न गरेको सात महिनापछि पदाधिकारी टुंगो लगाउने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशन सम्पन्न भएपछि पटकपटक...

rajdhanidaily.com२२२ हप्ता अघि

१० वर्षपछि एमालेमै फर्किए राई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरेको १० वर्षपछि पूर्वमन्त्री हेमराज राई एमालेमै फर्किएका छन् । उनीसहित सैयौं नेताकार्यकर्तासमेत एमाले फर्किएका छन् । जनता समाजवादी पार्टी नेपाल...

rajdhanidaily.com२२२ हप्ता अघि

जनजीविकाको सवाललाई बेवास्ता नगर

सरकारले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन घोषणा गरेसँगै मुलुकमा चुनावी माहोल सुरु भएको छ । चुनावी माहोल सुरु भएसँगै देशमा सत्ता गठबन्धनमा आबद्ध दलहरू जसरी पनि चुनाव आप्mनो पक्षमा पार्ने ध्याउन्नमा...

rajdhanidaily.com२२२ हप्ता अघि

गठबन्धनले जित्ने हल्ला र कोरा कल्पना

निर्वाचन नजिक आउँदै छ । निर्वाचन नजिक आउँदै गर्दा राजनीतिक दलहरूबीचमा तालमेलका कुरा चर्कोगरी उठ्न थालेका छन् । नेपालमा विचार नमिल्ने राजनीतिक दलहरूबीचमा निर्वाचनअघि नै तालमेल हुन थालेको छ । निर्वाच...

gorkhapatraonline.com२२२ हप्ता अघि

ठेक्का रद्द हुँदा बरु सडक बन्ने आशा

काठमाडौँ, भदौ २ गते ।   सामान्यतः ठेक्का लागेपछि काम हुन्छ भन्ने ढुक्क हुनुपर्ने हो तर काठमाडौँ उपत्यकाका लागि ज्यादै महìवको एउटा सडकको ठेक्का रद्द हुँदा सडक बन्ने सङ्केत मिलेको छ। उपत्यकाको फोहोर...

lokaantar.com२२२ हप्ता अघि

आईपीएल र पीएसएल एकै समयमा पर्ने

 सन् २०२५ को ईण्डियन प्रिमियर लिग(आईपीएल) र पाकिस्तान सुपर लिग(पीएसएल) एकै समयमा पर्ने भएको छ । पीएसएल नियमित रुपमा फेब्रुअरीमा आयोजना हुदै आएको थियो । तर, २०२५ को फेब्रुअरीमा पाकिस्तानमा आईसीसी च...

swasthyakhabar.com२२२ हप्ता अघि

ध्वनी प्रदूषणले बालबालिकाको स्मरणशक्ति कमजोर बनाउँछ : अनुसन्धान

काठमाडौं- विद्यालय जाने क्रममा बाटोमा हुने चहलपहल कारण बालबालिकाको स्मरणशक्ति कमजोर हुने एक अनुसन्धानले देखाएको छ। स्पेनको बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थका अन्वेषकहरूले बार्सिलोनाका ३८ विद...

ratopati.com२२२ हप्ता अघि

संसद् बैठक बस्द, नागरिकता विधेयक पारित गर्ने तयारी कार्यसूची

संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्दै छ । आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको न...

setopati.com२२२ हप्ता अघि

चिया, कफी र गफका लागि ६० लाखमा खुलेको 'चिया सागर'

चिया, कफी र गफ। प्रकाश पौडेल, केशवराज शर्मा र नवीन शर्मा यी तीन कुराका पारखी हुन्। राम्रो ठाउँमा मिठो चिया-कफीको चुस्की लिँदै मिठा गफ गर्नुको मजा बेग्लै। जुनसुकै मौसममा चिया-कफी पिउन तलतल लाग्ने ...

onlinekhabar.com२२२ हप्ता अघि

बडिमालिका : बिछट्टै रुपवती (फोटोफिचर)

२ भदौ, बाजुरा । कहीँ भिरालो चुचुरो, कहिँ थुम्का–थुम्की, कहिँ अनन्त फाँट । कार्पेट बिच्छ्याए झै भुइँमा ढकमक्क फूल । समुद्री सतहबाट ४ हजार २ सय मिटर माथिको भूगोलमा टेकेर जब तपाईं आसपासका दृश्य नियाल...

baahrakhari.com२२२ हप्ता अघि

सत्तारुढ गठबन्धनको शीर्ष नेतृत्वको बैठक बस्दै 

काठमाडौं । सत्तारुढ गठबन्धनको शीर्ष नेतृत्वको बैठक आज बस्दै छ । बिहान १० बजे बालुवाटारमा बैठक बस्नेछ ।  राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प्रतिनिधि सभा र प्रदेश सभाको आशन्न निर्वाचन, सिट ...

onlinekhabar.com२२२ हप्ता अघि

सुदूरपश्चिमका सभामुखको अनुभव : प्रदेशसभा सरकारको प्रतिपक्षी जस्तो देखिंदो रहेछ

२ भदौ, धनगढी । संविधान सभाबाट संघीय प्रणाली अंगिकार गरेको संविधान जारी भएपछि तत्कालीन प्रदेश ७ को प्रदेश सभाले ७ माघ २०७४ मा सभामुख, उपसभामुख र मुख्यमन्त्री पायो । ३२ वटा निर्वाचन क्षेत्रबाट प्रत्य...

gorkhapatraonline.com२२२ हप्ता अघि

भूउपयोग अधिकारको गलत प्रयोग

काठमाडौँ, भदौ २ गते  । स्थानीय सरकारलाई भूमिको भूउपयोगका आधारमा वर्गीकरण गर्ने अधिकार र जिम्मेवारी दिए पनि त्यसको गलत प्रयोग भएको पाइएको छ। स्थानीय सरकारलाई दिइएको जिम्मेवारी समयमा पूरा नहुँदा पनि ...

ratopati.com२२२ हप्ता अघि

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै

सत्ता गठबन्धनको शीर्ष नेताहरुको  बैठक आज बस्दै छ । बिहान १० बजे बालुवाटारमा बैठक बस्नेछ ।  राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न निर्वाचन, सिट बाँडफाँटलगायत...

annapurnapost.com२२२ हप्ता अघि

इङ्ल्यान्डले ४३ टेस्ट खेल्ने

लन्डन : इङ्ल्यान्डले आगामी चार वर्षमा ४३ टेस्ट खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले घोषणा गरेको ‘फ्युचर टुर्स’अन्तर्गत  इङ्ल्यान्डले सन् २०२३ देखि २०२७ का बीचमा ४३ टेस्ट खेल्...

hamrakura.com२२२ हप्ता अघि

छानबिनमा विश्वसनीयता घटाउँदै अख्तियार

स्याङ्जा ।  झण्डै ६ वर्ष अगाडी वालिङ अदुवा प्रशोधन केन्द्रले दोहोरो अनुदान लिएको आरोपमा सरकारी निकायबाटै अख्तियारमा उजुरी पर्‍यो । केन्द्रीय आयोगमा परेको उजुरीको छानबिन के भएको छ भन्ने विषय अहिले स...

nepalipatra.com२२२ हप्ता अघि

‘लाल सिंह चड्ढा’ हेर्न १०–१५ जनामात्र गएपछि शो नै स्थगित गरियो

एजेन्सी । आमिर खान स्टारर ‘लाल सिंह चड्ढा’ र अक्षय कुमारको ‘रक्षा बन्धन’ दुबैको छैटौं दिन अर्थात मंगलबार बक्स अफिसको कमाईमा गिरावट आएको छ ।  लाल सिंह चड्ढाको कमाई करिब ७५ प्रतिशत र रक्षा बन्धनको क...

news24nepal.tv२२२ हप्ता अघि

कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप

कैलाली । कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप देखिएको छ । जिल्लाका स्वास्थ्य संस्थामा विगतका तुलनामा बिरामीको सङ्ख्या बढेको पाइएको छ । टीकापुर अस्पताल र टीकापुर नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्था...

bbc.com२२२ हप्ता अघि

कोभिड: किन केही मानिसलाई अहिलेसम्म कोरोना भाइरस सङ्क्रमण भएको छैन?

के तपाईँ अहिलेसम्म कोभिड सङ्क्रमण नभएको कसैलाई चिन्नुहुन्छ? चिन्नुहुन्छ भने तपाईँलाई लाग्ला त्यस्ता मानिस भाग्यले सङ्क्रमणबाट बचेका हुन्। तर यसको वैज्ञानिक कारण पनि छन्। यो भिडिओमा अहिलेसम्म कोरो...

ratopati.com२२२ हप्ता अघि

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो। आजको बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ । यसअघि बुधबार बस...

annapurnapost.com२२२ हप्ता अघि

कार्यदलले टुंग्याउन सकेन सिट बाँडफाँट

काठमाडौं : सत्ता गठबन्धनको सिट बाँडफाँटको खाका तयार गर्न बनेको कार्यदलले शीर्ष नेतासँगको गृहकार्य निष्कर्षमा नपुगेपछि उक्त विषय टुंग्याउन सकेको छैन । प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० सिटका लागि...

bbc.com२२२ हप्ता अघि

पब्जी : खेलेरै 'रु दुई करोड' आमदानी, युवाहरू आकर्षित ईस्पोर्ट्स के हो

विश्वव्यापी रूपमा चर्चित हुँदै गएको ईस्पोर्ट्स अर्थात् विद्युतीय उपकरण प्रयोग गरी विभिन्न खेल खेल्ने प्रचलनले पछिल्ला वर्षहरूमा नेपालमा पनि व्यापक हुँदै गएको छ। प्रविधिको विकास, उपकरण र इन्टरनेटको...

farakdhar.com२२२ हप्ता अघि

फेरि बढ्यो कोरोना संक्रमण, परीक्षण दायरा वडासम्म पुर्‍याउने निर्णय

कोभिड–१९ को संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले एन्टीजेन परीक्षणको दायरालाई वडा तहसम्म विस्तार गर्ने निर्णय गरेको छ ।  कोभिड–१९ को संक्रमण दर बढिरहेको ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको