२०७९ भदौ ३ का समाचार
अगस्त १९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
अर्थतन्त्रको समकालीन प्रश्न र समाधान
लगानीका अवरोध हट्न आवश्यक श्रीलंकाको अर्थतन्त्र टाट पल्टिएसँगै यतिबेला अरू छिमेकी देश पाकिस्तान र बंगलादेशको आर्थिक अवस्था धराशयी हुने बाटोमा अग्रसर भएका समाचार सञ्चारमाध्यममा आउन थालेका छन् । बढ्...
आज श्रीकृष्ण जन्माष्टमी मनाइदै
काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।
शुक्रबार सन्तोषी माताको पूजाआराधना गर्नुहोस्
काठमाडौं- हिन्दू धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्त्व फरक छ। यही फरक महत्त्वलाई बुझ्न सके दैनिकी सहज बन्नेछ। आज शुक्रबार। हिन्दू धर्मावलम्बीले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीक...
पाकिस्तानलाई एक खेल अगावै सिरिज
पाकिस्तानले घरेलु टोली नेदरल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज एक खेल अगावै जितेको छ । बिहीबार भएको दोस्रो एकदिवसीयमा ७ विकेटको जित निकाल्दै पाकिस्तानले सिरिज आफ्नो बनाएको हो ।...
नागरिकता विधेयक बहुमतले पारित !
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा फिर्ता पठाउनुभएकाे नागरिकता विधेयक जस्ताकाे तस्तै बहुमतले पारित भएकाे छ । विधेयक पारित गर्नका लागि मतदान भएकाे थियाे । संसदमा एक सय ९५...
दुई थान भरुवा बन्दुक बरामद
दाङ-जिल्ला प्रहरी कार्यालय दाङले गढवाबाट दुई थान अवैध बन्दुक बरामद गरेको छ। गढवा गाँउपालिका वडा नम्बर १ मलमलास्थित डिलबहादुर कुमालले लुकाई छिपाई राखेको दुई थान बन्दुक बरामद गरिएको जिल्ला प्रहरी का...
बालेन भन्छन्ः सडकमा भइरहेको सम्पूर्ण अवरोध हट्यो, केही दिनमा सबै फोहोर उठ्छ
काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले फोहोर विसर्जनमा सडकमा भइरहेको अवरोध पूर्णरुपमा हटेको बताएका छन्। मेयर शाहले बिहीबार २८४ गाडी फोहोर बञ्चरेडाँडा पुगेको सामाजिक सञ्जाल...
आज श्रीकृष्ण जन्माष्टमी
काठमाडौँ, भदौ ३ गते । भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज विभिन्न कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मुलुकभरि मनाइँदै छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, आजै पदाधिकारी टुंगो लगाउने तयारी
नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ८:३० मा बस्नेछ । यसअघि बिहीबार बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तता र संसद् बैठक लम्बिएको का...
फ्राइडे रिलिजः तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा
काठमाडौं– गत साता नेपाली सिनेमा हलमा शुक्रबार कुनै पनि फिल्म रिलिज भएका थिएनन्। यो साताको शुक्रबार (आज) भने हलमा तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। शुक्रबार कृष्ण जन्माष्टमीको छेको पारेर...
भारतीय पक्षलाई मनाएर सन्चालनमा ल्याइयो ठोरीको ठुटेखोला पुलको एप्रोच सडक
३ भदौ, वीरगञ्ज । वीरगञ्ज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत ठोरी गाउँपालिका–२ र ३ जोड्ने ठुटेखोला पुलको पूर्वतर्फको एप्रोच सडक सञ्चालनमा आएको छ । पुल बनेको ४ वर्षपछि गाउँपालिकाले एप्रोच सडक बनाएको हो । ...
मुक्त कमलरी भन्छन् : के खाने, कसरी पढ्ने ?
३ भदौ, काठमाडौं । दाङ तुलसीपुर उपमहानगरपालिका–१७ जिनवाकी आशा चौधरीले अब त दिन मात्रै फेरिदैनन्, जिन्दगी पनि सप्रिन्छ सोचेकी थिइन् । तर, अहिले उनका हरेक दिन कष्टकर बन्दै गइरहेका छन् भने जिन्दगीलाई ल...
नेदरल्यान्डसँगको एकदिवसीय क्रिकेट शृङ्खलामा पाकिस्तानको जित
काठमाण्डाै - घरेलु टोली नेदरल्यान्डसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला पाकिस्तानले एक खेल अगाडि नै जितेको छ । गएराति भएको दोस्रो एकदिवसीयमा नेदरल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तानले शृङ्खला...
आज श्रीकृष्ण जन्माष्टमी, देशभर सार्वजनिक बिदा
आज भाद्र कृष्णपक्ष अष्टमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्ण जन्माष्टमी । श्रीकृष्ण जन्माष्टमी भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । आज सरकारले देशभर सार्वजनिक बिदा पनि दिएको छ । तिथिक...
फोहोर व्यवस्थापनमा निजी क्षेत्रको सहयोग
काठमाडौँ, भदौ ३ गते । काठमाडौँ उपत्यकाको फोहोर सङ्कलन तथा व्यवस्थापनमा नेपाल टिप्पर तथा ट्रक व्यवसायी समिति र निर्माण कम्पनीले सवारीसाधन उपलब्ध गराएर सहयोग गरेको छ । काठमाडौँ महानगरका साधन सीमित रह...
प्रहरी प्रधान कार्यालयबाट ‘अनावश्यक’ जनशक्ति हटाइँदै
सुरुमा डेढ सय कर्मचारीलाई फिल्डमा खटाइयो प्रहरी प्रधान कार्यालयबाट ‘अनावश्यक’ जनशक्ति हटाउन थालिएको छ । हालै एक सय ४६ जनलाई फिल्डका कार्यालयमा खटाइएको छ । प्रहरी प्रधान कार्यालयलाई ‘स्मार्ट’ बनाउ...
१००% हकप्रद निष्कासन गर्ने प्रस्तावसहित अपर तामाकोशीको साधारण सभा आज
Hydro १००% हकप्रद निष्कासन गर्ने प्रस्तावसहित अपर तामाकोशीको साधारण सभा आज Aug 19, 2022 अपर तामाकोशी हाइड्रोपावरको वार्षिक साधारण सभा आज भदौ ३ गते बस्दै छ | हाइड्रोपावरले १००% हकप्रद निष्कासन गर...
निर्वाचनको मुखमा प्रदेश सांसदलाई बजेट
मोरङ,कास्की — प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मुखैमा गण्डकी र प्रदेश १ सरकारले सांसदमार्फत बजेट खर्चन लागेका छन् । कार्यकाल सकिन लागेका बेला अघिल्ला वर्षजस्तै ‘निर्वाचन क्षेत्र पूर्वाधार ...
विश्वविद्यालयमा फेरि तालाबन्दी
काठमाडौँ, भदौ ३ गते । परीक्षामा लापरवाही गर्नेलाई कारबाहीको माग गर्दै विद्यार्थीले पुनः त्रिभुवन विश्वविद्यालयमा ताला लगाएका छन् । विद्यार्थीको तालाका कारण विश्वविद्यालयको आर्थिक तथा प्रशासनिक काम ...
कलाकार राजु श्रीवास्तवको अवस्था गम्भीर
काठमाडौं– भारतीय हाँस्य व्यंग्य कलाकार राजु श्रीवास्तवको स्वास्थ्य अवस्था फेरि गम्भिर भएको छ। ९ दिनअघि अस्पताल भर्ना गरिएका श्रीवास्तवको अवस्था बीचमा केही समय सुधारोन्मुख देखिएपनि पुनः बुधबारदेखि ग...
भूमिहीनले असोज पहिलो सातासम्म जग्गाका लागि निवेदन दिनुपर्ने
राष्ट्रिय भूमि आयोग खोटाङले भूमिहीन र अव्यवस्थित बसोबासीलाई भूमि प्राप्तिका लागि असोज ४ गतेभित्र निवेदन दिन आग्रह गरेको छ । जिल्लाका १० वटै स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थि...
पश्चिम सेती र सेती नदी–६ परियोजनाको सर्वेक्षण अनुमति भारतीय कम्पनी एनएचपीसीलाई
काठमाण्डाै - भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७ सय ५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४ सय ५० मेगावाटको सेती नदी (एसआर)-६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र पाएको...
कथा कृष्ण मन्दिरको : बनाइएको थियो शिवको मूर्ति राख्न, कसरी भित्रिइन् राधा ?
आज कृष्ण जन्माष्टमी। देशभरका कृष्ण मन्दिरहरुमा कृष्ण महिमा चल्दैछ। भगवान कृष्णको दर्शन गरि कृष्ण भजनहरु गुञ्जिदैछन्। पाटनमा रहेको कृष्ण मन्दिरमा आजको दिन भक्तजनहरुको भिड लाग्ने गर्छ। कृष्ण मन्दिरम...
त्रिभुवन पार्कको जग्गा हिनामिना प्रकरण : ५० रोपनीको लिज सम्झौता रद्द गर्न सिफारिस, छानबिन प्रतिवेदनसहित अख्तियारमा पत्राचार
बागमती प्रदेश सरकारद्वारा गठित छानबिन समितिले थानकोटस्थित त्रिभुवन पार्कको ५० रोपनी जग्गाको लिज सम्झौता रद्द गर्नुपर्ने निष्कर्ष निकालेको छ । गैरकानुनी रूपमा निजी कम्पनीलाई जग्गा दिइएको समितिको ठहर...
आज श्रीकृष्ण जन्माष्टमी पर्व
काठमाडौं : भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमी। सनातन धर्मावलम्बी शुक्रबार भगवान् कृष्णको जन्मदिन मनाउँदैछन्। पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण पक्षको अष्टमीको मध्यरातमा रोहिणी...
जिम्बाब्वेविरुद्धको पहिलो एकदिवसीयमा भारत १० विकेटले विजयी
जिम्बाब्वेविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा भारत १० विकेटले विजयी भएको छ । बिहीबार सम्पन्न खेलमा जिम्बाब्वेले दिएको १९० रनको लक्ष्य भारतले ३०.५ ओभरमा बिनाविकेटकाे क्षतिमा पूरा गर्यो । उसका ...
चुनाव खर्चमा चतुर्याइँ
गएको स्थानीय निर्वाचनका उम्मेदवार जतिजतिले चुनाव खर्च निर्वाचन आयोगमा बुझाए, त्यो पत्यारिलो लाग्दैन। आयोगले जुन सीमा तोकिदिएको थियो, त्यसैभित्र रहेर खर्च विवरण उम्मेदवारहरूले बुझाएका छन्। अझ एक लाख...
हिन्दुराष्ट्रमा जनमत बढाउन भन्दै राप्रपाले थाल्यो चन्दा संकलन
३ भदौ, काठमाडौं । हिन्दुराष्ट्रको पक्षमा जनमत बढाउन भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चन्दा संकलन अभियान सुरु गरेको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मुखैमा थालिएको यो अभियानलाई रा...
पूर्वतयारी सकियो एमसीसीको झण्डै ६ बर्ष
मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालले एमसीसी अन्तर्गतका परियोजना निर्माणका लागि २०२३ अगस्टबाट सार्वजनिक टेन्डरमा जाने बताएको छ। पूर्वतयारीका कामहरु सम्पन्न भएपछि निर्माण कार्यमा कुनै अवरोध नभई...
केही दिनमै काठमाडौँको फोहोर उठ्ने मेयर साहको दाबी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले फोहर केही दिनमा उठाइसकिने बताएका छन् । सडकमा अहिले भइरहेको सम्पूर्ण अवरोधहरु हटेको र बिहीबार मात्रै २८४ गाडी फोहोर बन्चरेडाँडा पुगेको मेयर साहले...
स्थानीय तहले आफूखुसी गरेका कर्मचारीको बढुवा बदर
झापाका दमक र शिवसताक्षी तथा धनकुटा नगरपालिकाले गरेको बढुवा बदर, प्रदेश लोकसेवासँग परामर्श नलिएको आरोप आफूखुसी कानुन बनाएर कर्मचारीको बढुवा गर्ने प्रदेश १ का स्थानीय तहको निर्णय बदर भएको छ । प्रदेश...
विद्यालय कर्मचारीको माग पूरा गर्न राज्यलाई वार्षिक ९ अर्ब ५७ करोड व्ययभार थपिने
अहिले देशभर ४१ हजारभन्दा बढी विद्यालय कर्मचारी छन् । बिना दरबन्दी काम गर्दै आएका उनीहरुले दरबन्दी कायम गर्न माग गरिरहेका छन् । हाल संघीय सरकारले पठाएको अनुदानको भरमा उनीहरु तलब भत्ता पाउँछन् भने सर...
रुस्दीलाई छुरा हान्ने मतर आश्चर्यमा
काठमाडौं । भारतीय मूलका बेलायती लेखक सलमान रुस्दीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । उनी माथि कट्टरपन्थी आक्रमणकारीले छुरा प्रहार गरेका थिए । जेलमा रहेका तीनै हादी मतरसँग न्युयोर्क पोस्टले अन्तर्वा...
तनहुँमा करेन्ट लागेर बाबु–छोराको मृत्यु, आमा घाइते
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ । उक्त घटनामा आमा घाइते भएकी छिन्। विद्युतीय तार प्रयोग गरी माछा मार्ने क...
३४ समाचार देखाइएको