२०७९ भदौ ७ का समाचार
अगस्त २३, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
प्रतिनिधि–प्रदेशसभा निर्वाचनमा ५०३ प्रकारका मतपत्र
काठमाडौं । आगामी ४ मंसिरका लागि तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ५ सय ३ प्रकारका मतपत्र प्रयोग हुने भएको छ । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि ५ सय ३ प्रकारका मतपत्र प...
भौगोलिक वस्तुको राष्ट्रिय पहिचान
आयात प्रतिस्थापनमा बन्न सक्छ बलियो आधार भौगोलिक अवस्थिति, जलवायु, भूबनोट, धर्म, संस्कृति र परम्पराजस्ता विषयले कुनै पनि मुलुकको उपभोग संस्कृतिको विकास भएको हुन्छ । खानपिन र वेशभूषाजस्ता अभ्यास पनि...
महानगरको निशानामा ‘अन्डरग्राउन्ड’
काठमाडौं । एउटा प्रयोजनका लागि स्वीकृति लिएर अर्कै प्रयोजन भइरहेको घर तथा पसलमाथि काठमाडौं महानगरपालिकाले कारबाही थालेको छ । ‘अन्डर ग्राउन्ड पार्किङ’का लागि स्वीकृति लिइएको क्षेत्रमा ‘पसल व्यवसाय स...
कान्तिपुर बचत तथा ऋण सहकारीमा तनाव
काठमाडांै । हिजो सोमबार काठमाडौंको शान्तिनगरस्थित कान्तिपुर बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको एउटा समूह र कर्मचारीबीच सोमबार भनाभन र विवाद भएको छ । बचतकर्ताले सहकारी कार्यालयअगाडि नाराबाजी गरेका...
निर्वाचन आचारसंहितामा संशोधन गर्न एमालेको ३७ बुँदे सुझाव
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले प्रस्ताव गरेको आचारसंहितामा ३७ विषयमा संशोधन एवं थपघट गर्नुपर्ने सुझाव दिएको छ । एमाले महास...
प्रचण्ड–नेपाल सहमति: घोषणापत्र साझा, निर्वाचन चिह्न आ–आफ्नै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल आगामी निर्वाचनमा संयुक्त घोषणापत्र बनाउने व...
सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक प्रस्तुत हुने
काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहान १० बजेका लागि बोलाइएको छ । आजको बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिल...
लिभरपुलमाथि युनाइटेडको सनसनीपूर्ण जित
लिभरपुल — म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुलमाथि २-१ गोलअन्तरको सनसनीपूर्ण जित निकालेको छ । म्यानचेस्टरका लागि जाडोन सान्चो र मार्कस रसफोर्डले गोल गरे । यो हारसहित लिभरपुल...
सिट बाँडफाँटबारे गठबन्धन ‘सहमति नजिक’: आज पनि कार्यदलको बैठक बस्दै
काठमाडौं– आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटका लागि ‘ भागबण्डा मिलाउन गठित कार्यदलको बैठक आज (मंगलबार) पनि बस्दै छ। सोमबार बसेको बैठकमा सिट बाँडफाँट...
५ कराेड लगानीकाे 'सजिलाे साथी' आउँदै, के हुनेछ नयाँ सुविधा?
आजभोलि काठमाडौं उपत्यकामा यात्रा गर्दा चोकमा उभिएर सार्वजनिक सवारीसाधन कुर्नुपर्ने बाध्यता छैन। बसेकै ठाउँबाट माेबाइलमार्फत् चाहेकाे सवारी आफू भएसम्म बोलाउन सकिन्छ। ती सवारीले यात्रुलाई गन्तव्यमा प...
बालबालिकामा घुर्ने समस्या किन हुन्छ? उपचार के हो?
प्रश्न: बालबालिकामा घुर्ने तथा श्वासप्रश्वास समस्या किन हुन्छ? उपचार के हो? डा योगेश न्यौपानेको उत्तर: बालबालिकाहरु राति सुतेको समयमा घुर्ने समस्या देखिनसक्छ। घुर्नु भनेको सास फेर्ने बाटो साँघुर...
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान १० बजे बस्ने बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’...
बिचौलियाको बलमा थप लाइसेन्स बाँडिँदै
काठमाडौँ — बजेटको अघिल्लो मध्यरात अनधिकृत व्यक्तिलाई सिंहदरबार बोलाएर करका दर हेरफेर गरेको प्रश्नमा राजीनामा दिएका जनार्दन शर्मालाई सुनियोजित सफाइ दिएर अर्थ मन्त्रालय किन फर्काइयो ? २५ औं दिनमा शर...
अघि बढाइँदै ‘टीआरसी’ विधेयक
नारायण काफ्ले काठमाडौँ, भदौ ७ गते । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक संसदीय प्रक्रियामा अघि बढाइने भएको छ । सरोकारवालासँगको परामर्शपछि सरकारले...
रुसी हमलामा ९ हजार युक्रेनी मारिएको किभको स्वीकारोक्ति
रुसी हमलामा करिब ९ हजार युक्रेनी सेना मारिएका छन् । रुसको हमला सुरु भएदेखि करिब ९ हजार युक्रेनी सैनिक मारिएका युक्रेनका कमाण्डर इन–चीफ भ्यालेरी जालुज्नीले बताए । भलेरी जालुज्नीले एक फोरमलाई युक्रे...
प्रिमियर लिग: युनाइटेडको पहिलो जित
काठमाडौं– म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगअन्तर्गत सिजनको पहिलो जित निकालेको छ। घरेलु मैदान ओल्ड ट्राफर्डमा सोमबार सम्पन्न खेलमा युनाइटेडले लिभरपुललाई २-१ ले हराएको हो। युनाइटेडका लागि जेडन स...
जोखिम बढाउँदै ‘रिसाइकल’सिम
सात वर्षअघि इलामका विशाल दाहालले लिएको नेपाल टेलिकमको पोस्टपेड सिमकार्डको नम्बर एक वर्ष नेपालबाहिर रहँदा टेलिकमले अरूलाई नै बेचिदियो । त्यसैले गर्दा उनी अहिले तनावमा छन् । सुरक्षाका लागि फेसबुक र...
हेटौंडामा निःशुल्क खानेपानी
हेटौंडा : हेटौंडा उपमहानगरपालिकाले नगरवासीलाई दश हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउन थालेको छ। हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमार्फत खानेपानी उपयोग गर्दै आएका नगरबासीले दश हजार लिटरसम्मको न्...
कैलालीका २ ठाउँमा शंकास्पद वस्तु फेला, बम भएको आशंका
७ भदौ, धनगढी । कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन् । गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु...
मुख्यमन्त्री राउतलाई राजीनामा दिन उपेन्द्र यादवको निर्देशन
काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवले सोमबार मधेस प्रदेशका मुख्यमन्त्री राउतको राजीनाम...
लिभरपुललाई हराउँदै म्यानचेस्टर युनाइटेको पहिलो जित
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई हराएको छ। ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा लिभरपुलमाथि २-१ गोल जित निकाल्दै तेस्रो खेलमा आएर युनाइटेडले सिजनको पह...
लक्ष्मी क्यापिटलका म्युचुअल फन्डहरुको लाभांश प्रयोजनका लागि बुक क्लोज आज हुँदै
Banking लक्ष्मी क्यापिटलका म्युचुअल फन्डहरुको लाभांश प्रयोजनका लागि बुक क्लोज आज हुँदै Aug 23, 2022 लक्ष्मी क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘लक्ष्मी उन्नति कोष’ र ‘लक्ष्मी इक्विटी फन्ड’ले गत वर...
इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई हरायो
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले पहिलो जित निकालेको छ । आज बिहान भएको खेलमा लिभरपुललाई २–१ गोलले हराउँदै युनाइटेडले अङ्कतालिकामा तीन अङ्क जोडेको छ । घरेलु मैदान ओर...
ऋण ५० हजार, तमसुक ९ लाखको
धनुषा — महोत्तरी भंगहा–५ की चन्द्रकला महराले घर खर्च चलाउन २०७७ असार २५ मा स्थानीय ५० वर्षीय अनुरुद साहसँग ३ महिनाको भाका राखेर ५० हजार रुपैयाँ लिएकी थिइन् । लेनदेनको कागज गर्दा साहले तीन महिनाको ...
व्यवस्थाकै लागि चुनौती बन्दैछ गठबन्धन
नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासलाई पल्टाएर हेर्ने हो भने वर्तमान अवस्थाको राजनीतिक यात्रामा अहिले अस्तित्वमा रहेका ठूला राजनीतिक दलहरु सबैको धेरैथोरै भूमिका छ । यिनै राजनीतिक दलको नेतृत्वमा स...
इष्टर्न हाईड्रोपावरको आईपीओमा आवेदन दिन सकिने
इष्टर्न हाईड्रोपावर कम्पनी लिमिटेडले आज भदौ ७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ६ लाख २० हजार कित्...
चुनाव खर्च बुझाउन अटेर, स्पष्टीकरण दिन भीड
राजविराज : अटेर गरी निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारहरू स्पष्टीकरण भने लाम लागेर बुझाउँदै छन्। खर्च नदेखाउनेलाई निर्वाचन आयोगले कारबाही प्रक्रिया थाल्दै साउन ३१ गते स्पष्टीकरण सोधेपछि जिल्ला ...
मंगलबार प्रतिनिधि सभा बैठक बस्दै, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुने
काठमाडौं– प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बिहान बस्दै छ। बिहान १० बजे बस्ने बैठकमा एउटा विधेयक पेस हुने सम्भावित कार्यसूची छ। संघीय संसद् सचिवालयका अनुसार मंगलबारको बैठकमा कानुन न्याय तथा संसदी...
आठ सेकेन्डमै गोल
पेरिस — केलियन एमबाप्पेले आठ सकेन्डमै गोल गर्दै लिग वानकै कीर्तिमानमात्रै बनाएनन्, ह्याट्रिक पनि पूरा गरेका छन् । यसकै सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार लिललाई ७–१ ले हरायो । सातामा अहि...
नागरिकता विधेयक राष्ट्रियसभामै अल्झिने संकेत
नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक (२०७९) राष्ट्रियसभाबाट पारित हुन कम्तीमा एक साता ढिलो हुने भएको छ। प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीको पुनर्विचारको सन्देशको बेवास्ता गरी पारित गरिएक...
रवि लामिछानेको पार्टीका एक केन्द्रीय सदस्यको राजीनामा
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका एक केन्द्रीय सदस्यले पदबाट राजीनामा दिएका छन् । सो पार्टीकी केन्द्रीय सदस्य गीता रेग्मीले राजीनामा दिएकी हुन् । पार्टीको सोमबार बसेको केन्द्रीय...
३१ समाचार देखाइएको