२०७९ असोज २२ का समाचार
अक्टोबर ८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
गठबन्धनमा सिटको बाँडफाँट, लोसपासहित टुंगिन बाँकी
काठमाडौं । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभातर्फ सिटको बाँडफाँट गरेको छ ।
सत्तारुढ गठबन्धनमा सिट बाँडफाट टुंगियो, हेर्नुहोस कुन दलले कुन क्षेत्र पाए (सूचीसहित)
काठमाडौं । सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभाका सिटको भागबन्डा टुंगिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई अन्य दलको सहमतिमा नेपाली कांग्रेसले सिट दिने गरी बाँडफाँट टुंगिएको हो ।
गठबन्धन भागवण्डा : सुदूरपश्चिममा नेकपा एस माओवादी र काङ्ग्रेससँगै भिड्नुपर्ने
कैलाली । केन्द्रमा सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशमा भने सत्ता गठबन्धन भित्रै रहेका दलहरूसँग भिड्नु पर्ने देखिएको छ । केन्द्रमा सत्ता गठबन्धनका दलहरू बिच क्षेत्र बाँ...
कोमल वलीलाई एमालेले दियो संघीय संसदको टिकट, तुल्सीपुरका पूर्व मेयर प्रदेशतिर
लोक गायिका एवम् पूर्वसञ्चारकर्मी कोमल वलीलाई प्रतिनिधिसभाका लागि नेकपा एमालेले टिकट दिएको छ। उनले दाङ क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धा गर्ने टुंगो लागेको छ। यसअघि वली राष्ट्रिय सभा सांसद भएकी थ...
एमालेमा टिकट वितरण : फरक मत राख्नेसँग ओलीको प्रतिशोध
२१ असोज, काठमाडौं । तालमेलका लागि आवश्यक निर्वाचन क्षेत्र छोडेर नेकपा एमालेले प्रदेशसँगै प्रतिनिधिसभाको टिकट वितरण लगभग टुंग्याएको छ । टिकट वितरणको अधिकार पाएका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १, ब...
पुटिनको सपना चकनाचुर पार्दै युक्रेनको !
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत हप्ता मस्कोको प्रसिद्ध रेड स्क्वायरमा आयोजित एक भव्य समारोहमा युक्रेनको चार ठूला भूभाग रुससँग गाभिएपछि यस्तो बताए । उनले भनेका छन्– विजय हाम्रो हुनेछ...
वर्षाका कारण कर्णाली प्रदेश राजधानी जोड्ने सबै राजमार्गहरु अवरुद्ध
बुधबारदेखि जारी अबिरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग र ग्रामिण सडकहरू अवरुद्ध भएका छन् । जसका कारण यात्रुहरूको बिचल्ली भइरहेको छ । प्रदेश ट्राफिक कार्यालयका अनुसार प्रदेश राजधानी व...
जमराको जुस: फाइदा छ तर औषधि होइन
काठमाडौं- दसैंको दिन नेपालीको निधारमा टीका र कानमा जमरा सिउरिएको देखिन्छ। धार्मिक महत्व बोकेको जमरा दसैंमा लगाउने मात्र होइन, जुस बनाएर सेवन गर्न पनि लाभदायी मानिन्छ। यद्यपि, जमराको जुसका विषयमा वि...
शनिबार शनिदेवको पूजा यसरी गर्नुहोस् (विधिसहित)
काठमाडौं – आज शनिबार। कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हु...
पूर्वी नवलपरासीमा १४४ घर डुबानमा
अविरल वर्षापछि नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर पूर्वी नवलपरासीका १४४ घर डुबानमा परेका छन् । बुधवार रातिदेखि परेको अविरल वर्षापछि जिल्ला हुँदै बग्ने नारायणी नदी र अन्य खोलामा आएको बाढीमा...
बाँकेमा बाढी र डुबानबाट ३ हजार ६ सयभन्दा बढी विस्थापित
नेपालगन्ज — केही दिनदेखिको अविरल वर्षाका कारण बाँकेमा भएको डुबानबाट कम्तीमा ३ हजार ६ सय जना विस्थापित भएका छन् । राप्ती नदीमा आएको बाढी शुक्रबार राति राप्ती सोनारी गाउँपालिका २ मा पर्ने टिकुलीपुर ...
प्रचण्ड गाेरखा–२ बाट उम्मेदवार बन्ने
काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं २ बाट चुनाव निर्वाचन लड्ने हुनुभएको छ । माओवादीको हिजो शुक्रवार बेलुकी बसेको पदाधिकारी बैठकले अध्यक्ष दाहाल ग...
सत्तारुढ गठबन्धनः आज बिहानै बाँडफाँटको टुंगो लगाइने
काठमाडौैं– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँटअन्तर्गत प्रतिनिधिसभातर्फको लगभग अन्तिम चरणमा पुगेको बताइएको छ । पाँच दलीय गठबन्धनबाट जनता समाज...
चितवन–३ चुनौतिपूर्ण देखेपछि प्रचण्ड गोरखा–२ पुगे, स्वदेशी विदेशीले षडयन्त्र गरेः रेनु
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनको क्षेत्र नम्बर ३ छोडेर गोरखा क्षेत्र नम्बर २ बाट उम्मेद्वार हुने भएका छन् । पार्टीबाट शुक्रबार निर्णय गराएर उनले गोरखा जाने ...
१८० घरधुरीमा खानेपानी समस्या
गत मंगलवार साँझदेखि परेको अविरल बर्षाका कारण तनहुँका १८० घरधुरीका करीब ५०० परिवारमा खानेपानी आपूर्ति बन्द भएको छ । व्यास नगरपालिका–७ ब्रिफ नरङ्गाफाँट खानेपानी उपभोक्ता समितिले वितरण गर्दै आएको खान...
प्रदेश १ मा प्रत्यक्षतर्फ यी हुन एमाले उम्मेदवार (सूचीसहित)
काठमाडाैँ । नेकपा एमालेको प्रदेश १ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु टुंगो लगाएको छ । एमाले स्थायी कमिटी सदस्य विजय सुब्बाले २३ वर्षपछि पुनः तेह्रथुममा टिकट पाएका छन् भने राजेन्द्र गौतम त...
यी हुन् लुम्बिनी प्रदेशका एमालेका सबै उम्मेदवार (सूचीसहित)
काठमाडौँ । नेकपा एमालेले मंसीर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि लुम्बिनी प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगाएको छ । एमालेका उम्मेदवारहरु यसप्रकार रहेका छन्ः रुपन्देही–१ प...
उम्मेदवारको नामलाई अन्तिम रूप दिन दलहरू गृहकार्यमा
काठमाण्डाै – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव अन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको नामलाई अन्तिम रूप दिन दलहरू गृहकार्यमा जुट्दै छन् । भोलि आइतवार उम्मेदवार मनोनयन गर्नुपर्ने भएका...
साहित्यमा दलित सरोकारः कसले लेख्ने, किन लेख्ने?
दलितका विषयमा साहित्य लेखिरहेका दलित र गैरदलित दुवै समुदायमा प्रष्ट वैचारिकीको समस्या देखिन्छ। नेपाली साहित्यकारहरूले आफ्ना सिर्जनामा दलित समुदायको अवस्था चित्रण गर्न थालेको झण्डै शताब्दी पुग्यो। ...
लामिछानेको बयान अदालत खुलेपछि
काठमाडौँ — नाबालिग बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेसँग अदालत खुलेपछि मात्र बयान हुने भएको छ । प्रहरीमा जाहेरी दर्ता भएको एक महिनापछि उनी बिहीबार ...
गोरखा-२ बाट चुनाव लड्ने प्रचण्डको निर्णयको बाबुरामले गरे स्वागत
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा–२ बाट आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे निर्...
सत्ता गठबन्धनमा टुंगियो सिट बाँडफाँट, कहाँ कुन दलले पायो ?
सत्तारुढ गठबन्धनमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि भागबन्डा टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार राति बसेको गठबन्धनको बैठकमा नेपाली कांग्रेस, न...
हिमपातले पर्यटक अलपत्र
लमजुङ — बंगालको खाडीबाट पूर्वी नेपाल हुँदै प्रवेश गरेको मनसुनी वर्षाले हिमाली जिल्ला मनाङसम्म आउँदा हिमपातको रूप लिएको छ । पछिल्लो समय चिसो मौसममा अत्यधिक चिसो र गर्मीमा बढी तातो हुन थालेको मनाङमा ...
एकीकृत समाजवादीको टिकट : माधव नेपाललाई रौतहट १, किसान श्रेष्ठ बारालाई बारा ४, अरु कहाँबाट?
काठमाडौं : सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले पछिल्लो सहमतिअनुसार प्रतिनिधि सभामा १९ सिट पाउने भएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल रौतहटको क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा उत्रिने भ...
जोमसोम-मुक्तिनाथ-लोमान्थाङ सडक अवरुद्ध
जोमसोम : बिहीबार राति परेको अविरल वर्षाले जोमसोम–मुक्तिनाथ–लोमान्थाङ सडक शुक्रबार विहानदेखि अवरुद्ध भएको छ। सडक अवरुद्ध भएसँगै जोमसोम-मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा सवारी साधन चल्न सकेनन्। अवि...
यी ८ खानेकुरा जसले तनाव कम गर्छ
केरा केरामा पोटासियम र कार्बोहाइड्रेट प्रचुर मात्रामा पाइन्छन्। केरा खानाले शरीरमा सेरोटोनिन नाम गरेको न्युरोट्रान्समिटर बढी उत्सर्जन हुन्छ, जसले तनाव कम गरी मानिसलाई शान्त राख्न मद्दत गर्छ। स्या...
यसअघि सुक्खाग्रस्त क्षेत्र बाँके नरैनापुरमा अहिलेको बाढीले २ सय घरमा क्षति
बाँके – बाँकेको नरैनापुर गाउँपालिकाको ६ वटै वडा बाढीले डुबानमा परेको छ । नरैनापुर गाँउपालिकामा दुई सय घरमा क्षति पुगेको छ भने एक हजारभन्दा धेरै बासिन्दा प्रत्यक्षरूपमा प्रभावित भएका गाउँपालिका विपद...
प्रचण्डलाई गोरखामा बाबुरामको ‘अन्तरहृदयदेखि स्वागत’
२२ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखामा ‘अन्तरहृदयदेखि स्वागत’ गरेक...
प्रचण्ड र आफ्नो फोटो राख्दै बाबुरामले लेखे- शुभकामना
कैलाली । चितवन छोडेर गोरखा जादै गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जितको शुभकामना दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा प्रचण्ड र आ...
जसपा बाहिरिएर लोसपा भित्रिएपछि सत्ता गठबन्धनमा मिल्यो सिट बाँडफाँट [सूचीसहित]
काठमाडौं- सत्ता गठबन्धनका दलहरुको शुक्रबार रातिसम्म बसेको बसेको बैठकले आगामी निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाएको छ। आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सि...
पूर्वबाट मौसममा क्रमशः सुधार हुँदै, सोमवारसम्म पानी पर्ने सम्भावना
काठमाण्डाै – पूर्वबाट मौसम क्रमशः सुधार हुँदै गएको छ । प्रदेश १, मधेस प्रदेश र बाग्मतीमा मौसम केही सुधार भएको छ । अहिले काठमाण्डौ उपत्यकामा घाम लागेको छ । तर मौसम सुधार हुँदै गए पनि केही ठाउँमा भने...
हट्याे अवरुद्ध पूर्व-पश्चिम राजमार्गकाे पहिराे, घाेराही-लमही सडक पुन:अवरुद्ध
दाङ – लगातार पहिराे झरेका कारण अवरुद्ध पूर्व-पश्चिम राजमार्ग पहिराे हटाइएपछि खुलेकाे छ । हिजाे शुक्रबार बिहानदेखि पहिराेका कारण राेकिएका सवारीसाधन २४ घण्टापछि बल्ल गन्तव्य स्थानकाे लागि प्रस्थान ग...
दाहालले चितवन छाडेर किन रोजे गोरखा ?
काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो गृहजिल्ला चितवन छाडेर गोरखा–२ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेका छन् । हालै चितवन–३ मा नयाँ घर बनाएर त्यहींबाट चुनाव उठ्ने तय...
३३ समाचार देखाइएको